स्वास्थ्य

झापामा एघार हजार पिन्ट रगत आपूर्ति

२०७४ असार १ बिहिबार, झापा । चालु आवको ११ महिनाको अवधिमा नेपाल रेडक्रस सोसाइटी झापाले बिरामीलाई ११ हजार पिन्ट उपलब्ध गराएको छ ।  ... बाँकी अंश»

स्वास्थ्य बीमा कार्यक्रम सुरु

२०७४ असार १ बिहिबार, चितवन । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम बिहिबारबाट सुरु भएको छ ।  ... बाँकी अंश»

जिल्ला जनस्वास्थ्य कार्यालयको मकवानपुरका पत्रकारबीच अन्तक्रिया

२०७४ जेठ ३१ बुधबार, हेटौँडा । नेपालमा ६० प्रतिशत मानिसको मृत्य नसर्ने रोग र ४० प्रतिशत मानिसको मृत्य सर्ने रोगका कारण हुने गरेको तथ्य सार्वजनिक भएको छ । जिल्ला जनस्वास्थ्थ कार्यलय मकवानपुरले बुधबार आयोजना गरेको नसर्ने रोग सम्बन्धी पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा मकवानपुरका स्वास्थ्यकर्मीहरुले यसो बताएका हुन् । ... बाँकी अंश»

महिलाका यी ६ स्वास्थ्य समस्यामा, पुरुषले दिन सक्छन् राहत

२०७४ जेठ ३१ बुधबार, एजेन्सी । महिलासँग सम्बन्धित यस्ता कयौ स्वास्थ्य समस्या रहेका छन् जुन विस्तारै ठुलो रोगको रुपमा विकास हुन पनि सक्छन् । प्राय महिलाहरु व्यस्त जिवनका कारण आफ्नो स्वास्थ्यको ख्याल गर्न पाउदैनन् । त्यसैले यी समस्याका बारेमा पुरुषहरुले पनि जान्न आवश्यक छ ताकि आफ्नो जिवन संघिनीको स्वास्थ्यमा ध्यान दिन सकुन् । ... बाँकी अंश»

विश्व रक्तदाता दिवसः रक्तदान गरौं, अहिले गरौँ, समय समयमा गरौँ

२०७४ जेठ ३१ बुधबार, काठमाडौं । जुन १४ तारिख विश्व रक्तदाता दिवस । यस वर्ष ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ देशभर विविध गतिविधिका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ । ... बाँकी अंश»

स्वास्थ्य चौकीका लागि ३० लाखको जग्गादान

२०७४ जेठ ३० मंगलबार, गौशाला । महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय रामप्रसाद गुप्ता जैनपुरीले रु ३० लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । ... बाँकी अंश»

सहमतिपछि सुत्केरी मृतकको शव उठ्यो

२०७४ जेठ २९ सोमबार, रत्ननगर । भरतपुर अस्पतालका चिकित्सकको कमजोरीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलित भएका स्थानीयले सहमतिपछि शव बुझेका छन् । ... बाँकी अंश»

दैलेखमा बढे मुटुरोगका बिरामी

२०७४ जेठ २८ आइतबार, दैलेख । सन्तुलित खानपानको कमजोरीका कारण दिन दिनै वढ्दै गईरहेको मुटुरोग दैलेखमा पनि वढ्दो मात्रामा भेटिएको छ । दैलेखी सेवा समाज काठमाडौले दैलेख जिल्लामा गरेको दुई दिने मुटुरोग र सामान्य चिकित्सा सम्वन्धी निशुल्क शिविरमामा अधिकांस मुटुरोगीहरु भेटिएका छन् ।  ... बाँकी अंश»

बेनी अस्पतालमा पाठेघर बाहिरको गर्भको दुर्लभ शल्यक्रिया

२०७४ जेठ २८ आइतबार, बेनी । म्याग्दीको बेनी अस्पतालमा चिकित्सा क्षेत्रमा नै दुर्लभ मानिएको पाठेघर बाहिर नफुटेको अवस्थामा रहेको गर्भको सफल शल्यक्रिया गरिएको छ । ... बाँकी अंश»

भरतपुर अस्पतालको गुरुयोजना मन्त्रालयबाट स्वीकृत

२०७४ जेठ २५ बिहिबार, चितवन। स्वास्थ्य मन्त्रालयले यहाँको भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानसँगै अति विशिष्ट सेवासहितको एक हजार शै्ययाको शिक्षण अस्पतालका रुपमा विकासका लागि प्रस्तावित गुरुयोजना स्वीकृत गरेको छ। गुरुयोजना स्वीकृत भएपछि अस्पताल सञ्चालक समिति, चिकित्सक, कर्मचारी र जिल्लावासी उत्साहित भएका छन्। ... बाँकी अंश»

अञ्चल अस्पतालमा ११ औं तहका चिकित्सक नहुँदा आठौं तहकालाई विभागीय प्रमुख, सेवाग्राही मर्कामा

२०७४ जेठ २३ मंगलबार, पथरी । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली छ । ... बाँकी अंश»

स्वास्थ्यसम्बन्धी २० नीतिनियम र निर्देशिका निर्माण–संशोधन

२०७४ जेठ २१ आइतबार, काठमाडौं। स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कार्यकालमा औषधि र जनशक्ति व्यवस्थापन, स्वास्थ्य संस्था नियमन, सेवा विस्तार, सेवाको आधारमा स्वास्थ्य संस्था वर्गिकरणलगायत क्षेत्रमा सुधारका काम भएको बताएका छन्। ... बाँकी अंश»

जमाना फेरियो : आजका किशोरकिशोरी यौन तथा प्रजननबारे खुलेरै कुरा गर्छन्

२०७४ जेठ २० शनिबार, गौशाला। महोत्तरी बर्दिवासका किशोरकिशोरीले यौन तथा प्रजनन् स्वास्थ्यबारे खुलेरै कुरा गर्न थालेका छन् । बर्दिवास अस्पतालमा २०७० सालदेखि सञ्चालित किशोरकिशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा क्लिनिकले यौन तथा प्रजनन् स्वास्थ्यबारे सचेतनामूलक कार्यक्रम अभियानका रुपमा सुरु गरेपछि यस क्षेत्रका किशोरकिशोरीले यसबारे खुलेर कुरा गर्न सक्षम भएका हुन् ।  ... बाँकी अंश»

कान्तिबालमा मानसिक स्वास्थ्यलगायतका लागि भवन बन्दै

२०७४ जेठ २० शनिबार, काठमाडौं । कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्यलगायतका सेवा दिने उद्धेश्यले छुट्टै भवन बनाइने भएको छ । ... बाँकी अंश»

औषधि उत्पादकहरुले भने : 'औषधि अभाव हुने हल्ला निराधार' 

२०७४ जेठ १९ शुक्रबार, काठमाडौं । औषधि उत्पादकहरुको छाता संगठन नेपाल औषधि उत्पादक संघले औषधिको अब केही दिनमा नै अभाव हुन्छ भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै संघले राष्ट्रिय औषधी नीति २०५१, औषधी पैठारी नीति २०७१ र राष्ट्रिय स्वास्थ्य नीति २०७१मा उल्लेख भएका व्यवस्था अनुसार नेपाली औषधि उद्योगलाई प्रवर्दन गरी सम्भव भएका औषधिहरुमा आत्मनिर्भर भई उचित मूल्यमा उच्च गुणस्तरको औषधि सर्वसाधारणलाई उपलव्ध गराउने उद्धेश्यका साथ औषधि व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा गठित विज्ञ समितिले दिएको प्रतिवेदनलाई स्वास्थ्य मन्त्रालयले कार्यान्वयन प्रक्रियामा लगेको अवस्थामा आएका यस्ता हल्लाहरुमा कुनै सत्यता नरहेको बताएको हो ।  ... बाँकी अंश»

चार दशक पछि जिल्ला अस्पताल सिन्धुपाल्चोकमा अप्रेशन सेवा शुरु

२०७४ जेठ १८ बिहिबार, चौतारा। जिल्ला अस्पताल सिन्धुपाल्चोकले चार दशक पछि पहिलोपटक विभिन्न रोगको अप्रेशन सेवा शुरु गरेको छ। गतसाता अस्पतालले स्वास्थ्य सचिवको अतिथ्यमा एक कार्यक्रम गरि अप्रेशन सेवा सञ्चनलनमा ल्याएको हो। ... बाँकी अंश»

मेडिकल कलेज सञ्चालन गर्न नदिने माफियाको प्रयास असफल

२०७४ जेठ १८ बिहिबार, धनगढी । त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज आगामी तीन वर्षमा सञ्चालनमा ल्याउन आफूले पहल गर्ने बताएका छन् । ... बाँकी अंश»

पत्रकारको समाजबाटै कदरः उपचार कोषलाई रु ५२ हजार

२०७४ जेठ १७ बुधबार, भद्रपुर । झापाको बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले पत्रकार सहारा उपचार कोषका लागि रु ५२ हजार प्रदान गरेका छन् । ... बाँकी अंश»

विश्व धुमपानरहित दिवस नेपालमा पनि, ११ प्रतिशत नेपालीको मृत्यु धुमपानकै कारण

२०७४ जेठ १७ बुधबार, काठमाडौ । विश्व धुमपानरहित दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । ... बाँकी अंश»

स्वास्थ्यमन्त्री थापाको विशेष पहल पछि केसीको अनसन स्थगित 

२०७४ जेठ १५ सोमबार, काठमाडौं । डा. गोविन्द केसीको अनसन स्थगित भएको छ । स्वास्थ्य मन्त्री गगन कुमार थापाको विशेष पहल पछि डा केसीको अनशन स्थगित भएको हो। स्वास्थ मन्त्रालयका अनुसार डा केसीको माग सम्बोधन हुनेगरी सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपछि केसीको अनसन स्थगित भएको हो ।  ... बाँकी अंश»

नयाँ