स्वास्थ्य

बुटवलको मुटु अस्पतालमा निःशुल्क मुटुको उपचार सेवा सुरु

२०७४ बैशाख १३ बुधबार, बुटवल। आर्थिक रुपले विपन्न व्यक्तिका मुटुको उपचारको लागि सरकारले दिने निःशुल्क सेवा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा पनि उपलब्ध हुने भएको छ। गरिब तथा विपन्न व्यक्तिका मुटुको उपचारमा  एक लाखसम्मको उपचार निःशुल्क गर्ने सरकारको निर्णय अनुरुप मुटु यस्तो सेवा उपलब्ध गराइएको सो अस्पतालले जनाएको छ। ... बाँकी अंश»

हावाहुरीले स्वास्थ्य केन्द्रको छानै उडायो, उपचारमा कठिनाइ 

२०७४ बैशाख १२ मंगलबार, सोलुखुम्बु। हावाहुरीको कारण गत शुक्रबार प्राथमिक स्वास्थ्य चौकीको छानो सबै उडाएपछि उपचारमा कठिनाइ भएको छ। सुविधासम्पन्न भवनको जस्तापाताको छानो सबै उडाएपछि समस्या भएको डा विमलेश शाहले जानकारी दिए।  ... बाँकी अंश»

जङ्गली च्याउ खाँदा एकै परिवारका छ सिकिस्त बिरामी 

२०७४ बैशाख १२ मंगलबार, इलाम । जङ्गली च्याउ खाँदा इलाम देउमाई–१० साङरुम्बाका एक वृद्धसहित एकै परिवारका छ जना सिकिस्त विरामी भएका छन् । ... बाँकी अंश»

विश्व औलो दिवस चेतना जगाउँदै मनाउँदै, सरकारको १० वर्षको लगानी खाल्टोमा

२०७४ बैशाख १२ मंगलबार, लुम्बिनी । ‘सदाका लागि औलो अन्त्य गरौँ’ भन्ने मूलनाराका साथ यस वर्ष पनि मंगलबार विश्व औलो दिवस–२०१७ मनाइँदैछ । ... बाँकी अंश»

स्वास्थ्यमन्त्रीकै अगाडी प्रधानमन्त्रीले भने–स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएका छन्

२०७४ बैशाख ११ सोमबार, काठमाडौं । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताएका छन् । ... बाँकी अंश»

मणीपाल अस्पताल खारेज गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

२०७४ बैशाख १० आइतबार, काठमाडौ । मुस्ताङको कागबेनीमा शनिबार भएको दूर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मिक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखराको मणीपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण माग गरेको छ । पत्र बुझेको २४ घण्टा भित्र स्पष्ट कारण र आधार सहित स्पष्टीकरण पेस गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ ।  ... बाँकी अंश»

डेढ वर्षदेखि लाखौं पर्ने आइसियुका सामग्री स्टोरमै थन्किए, अस्पताल भन्छ –हात्ती पाल्न सक्दैनौं

२०७४ बैशाख १० आइतबार, दाङ । यहाँको अस्पतालमा सघन उपचारसेवा लिने धेरै बिरामीलाई आइसियु सेवा नहुँदा समस्या परेको छ । ... बाँकी अंश»

राउटेलाई भेटेर मन्त्री थापाले भने :-'उपचार खर्च सवै सरकारले व्यवस्था गर्छ'

२०७४ बैशाख ९ शनिबार, काठमाडौं । ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले शनिबार भेटेका छन् ।  कपिल आगोले जलेर केही महिनादेखि थलिएका छन्  । अघिल्लो वर्ष पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा कपिल जलेर घाइते भएका थिए ।  ... बाँकी अंश»

मणिपाल अस्पतालले कागवेनी दूर्घटनाका गम्भीर घाईतेलाई उपचार गर्न मानेन

२०७४ बैशाख ९ शनिबार, काठमाडौं । आन्दोलनको नाममा मृत्युको मुखमा रहेकाहरुलाई त्यसै घर फर्काउनु कहाँसम्मको अमानवीय व्यवहार होला ? मृत्युको मुखमा रहेका कसैलाई अस्पतालको ढोकामा पुर्याउँदा हाम्रो आन्दोलन छ यहाँ अहिले उपचार हुँदैन भनेर अर्केठाउँ तिर पठाईयो भने त्यहाँ ती आफन्तहरुको मन के होला ?  ... बाँकी अंश»

सेपरेटर मेसिन आएपछि बिरामीलाई सुविधा

२०७४ बैशाख ८ शुक्रबार, पर्सा । नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा वीरगन्जमा रहेको रक्तसञ्चार केन्द्रमा सेपरेटर मेसिन जडान भएपछि रगत अभावको समस्या अब नहुने निश्चित भएको छ । ... बाँकी अंश»

भिटामिन ए र जुकाको औषधी खुवाइँदै, बुधबार छुटेकालाई बिहीबार

२०७४ बैशाख ७ बिहिबार, काठमाडौं । देशभरी बिहीबार भिटामिन ए र जुकाको औषधी खुवाइँदैछ । ... बाँकी अंश»

कोशी अञ्चल अस्पतालमा प्रसुतीका लागि छुट्टै आइसीयु कक्ष

२०७४ बैशाख ५ मंगलबार, विराटनगर । विराटनगरको कोशी अञ्चल अस्पतालमा सघन प्रसुती कक्ष एमआइसीयु संचालनमा आएको छ । ... बाँकी अंश»

स्वास्थ्य मन्त्री थापाको घोषणा कार्यान्वयन, निःशुल्क मृगौला प्रत्यारोपण सेवा सुरु

२०७४ बैशाख ३ आइतबार, सरकारले घोषणा गरेको निःशुल्क मृगौला प्रत्यारोपण सेवा आइतबार देखि कार्यान्वयनमा आएको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले बैशाख १ गते देखि निःशुल्क मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने घोषणा गरे बमोजिम भक्तपुरमा रहेको मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा आइतबार दुई जनाको निःशुल्क मृगौला प्रत्यारोपण गरिएको छ ।   ... बाँकी अंश»

औलोले सतायो, प्रभावित क्षेत्रमा दश दिने अभियान

२०७३ चैत ३० बुधबार, बनियानी। औलो प्रभावित क्षेत्र झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले औलो निवारणका लागि मङ्गलबारदेखि १० दिने अभियान सुरु गरेको छ। झापाको सबैभन्दा बढी औलो रोगी रहेको पाठामारीमा ‘औलो रोग निवारणका लागि वातावरण सरसफाइ तथा व्यवस्थापन अभियान’ सुरु गरिएको भेक्टर कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेले जानकारी दिए।  अभियानअन्तर्गत पशुपति आधारभूत विद्यालय पाठामारीको हाताभित्र रहेको खाल्डाखुल्डी पुरि ... बाँकी अंश»

स्वास्थ्यमन्त्री थापाको अर्को फड्को, स्वास्थ्य बीमा सम्बन्धी विधेयक पारित

२०७३ चैत २९ मंगलबार, काठमाडौं । स्वास्थ्य मन्त्रालयले बनाएको स्वास्थ्य बीमा गर्ने सम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट पारित भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले आफुहरुले उच्च प्राथमिकताका साथ निरन्तर गृहकार्य गरिरहेको स्वास्थ्य बीमा सम्बन्धी विधेयक पारित भएको जानकारी दिएका हुन् । विधेयक संसदमा संसदमा पेश भइ पारित भएपछि बीमा सम्बन्धी छुट्टै ऐन बन्ने छ । ऐन बनेपछि सकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अझ तीब्र रुपमा अघि बढ्ने बताइएको छ । सामाजिक स्वास्थ्य सुरक ... बाँकी अंश»

नोबेल अस्पतालमा सातवटा स्वास्थ्य सेवा निःशुल्क

२०७३ चैत २८ सोमबार, विराटनगर । विराटनगर स्थित नोवेल अस्पतालले गरिव तथा असहाय विरामीहरुका लागी सरकारले तोकेका सातवटा स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न शुरु गरेको छ ।   अस्पतालले विराटनगरमा पत्रकार सम्मेलन गरी सरकारले तोकेका सातवटा स्वास्थ्य सेवाको आरम्भ गरिएको जनाएको छ । विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका अनुसार सरकारले तोकेको ती  सातवटा रोगका विरामीहरुलाई नोवेल अस्पतालमार्फत एकलाखसम्मको उपचार सुविधा निशुल्क रुपमा  उपलव्ध हुने छ ।   विपन्न नागरि ... बाँकी अंश»

किन हुन्छ निःशुल्क र सुरक्षित छाडेर लुपिछिपि असुरक्षित तरिकाले गर्भपतन

२०७३ चैत २८ सोमबार, इलाम । सरकारले गर्भपतन सेवालाई निःशुल्क र सुरक्षित गरे पनि इलाममा अझै पनि असुरक्षित तरिकाले गर्भपतन गराइरहेका छन् ।  असुरक्षित तरिकाले गर्भपतन गराएका कारण धेरै महिला थप उपचारका लागि अस्पताल आउने गरेका छन् ।  इलाम अस्पतालका तथ्याङ्क शाखाका अनुसार असुरक्षित तरिकाले गर्भपतन गराएर ४४ जना थप उपचारमा आएका छन् ।  अस्पताल तथ्याङ्क शाखाका कर्मचारी वाचस्पति भट्टराईले असुरक्षित र अनाधिकृत स्वास्थ्य संस्थामा गर्भपतन गराउने र औषधि सेवन गरेर समस्या ... बाँकी अंश»

नेक्सस कप अन्डर-१६ मा आयोजक एनसीए क्लब विजयी

२०७३ चैत २६ शनिबार, काठमाडौ । नेक्सस कप अन्डर १६ क्रिकेट प्रतियोगिता अन्तरग शनिबार ६ वटा खेलहरु भए । काठमाडौको बुढानीलकण्ठ स्कुल स्थित मैदानमा भएका खेलहरुमा नेक्सस क्रिकेट एकेडेमी, केसीटीसी, नेपाल पुलिस, जीएचसीए ‘बी’, बालुवाटार क्रिकेट क्लब र जीएचसीए ‘ए’ विजयी भए । शनिबार भएका खेलहरुमा पहिलो खेलमा काठमाडौको नेक्सस क्रिकेट क्लब एनसीएले काठमाडौकै एभरेस्ट क्लबलाई ५ विकेटले पराजित ग¥यो । यसअघि  टस जितेर फिल्डिङ रोजेको एनसीएले एभरेस्टलाई ७ विकेटको क्षतिमा मात् ... बाँकी अंश»

काठमाडौका ११ स्थानमा जनता स्वास्थ्य केन्द्र खोल्ने सम्झौता

२०७३ चैत २६ शनिबार, काठमाडौं। सहर बजारमा रहेका स्थानीय सरकारी स्वास्थ्य संस्थाहरुबाट पर्याप्त र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुन नसकेका बेला त्यसको परिपुर्तिका लागि स्वास्थ्य प्रबर्धन केन्द्र खोल्ने योजनाले मुर्त रुप लिएको छ। शहरवासीलाई स्वास्थ्य परामर्श, आधारभुत स्वास्थ्य सेवा र प्राथमिक उपचार सेवाको एकिकृत प्याकेज पुर्याउने गरि काठमाडौंमा जनता स्वास्थ्य केन्द्र (स्वास्थ्य प्रबर्द्धन केन्द्र) स्थापना गर्ने गरि स्वास्थ्य मन्त्रालय र काठमाडौं महानगरपाल ... बाँकी अंश»

च्याउ खाँदा एकै परिवारका छजना बिरामी, चार सिकिस्त

२०७३ चैत २४ बिहिबार, नुवाकोट । नुवाकोट जिल्लाको लिखु गाँउपालिका–४ चौघडाको रानीटारमा बुधबार साँझ विषालु च्याउ खाँदा एकै परिवारका छ जना बिरामी भएका छन् ।    बिरामीमध्ये चारजना सिकिस्त छन् । विषाक्त च्याउ खाएर रानीटारका ६४ वर्षका पद्मबहादुर राई, उहाँकी श्रीमती ६४ वर्षीया जुनकिरी राई, छोरा २३ वर्षका रोकेश राई, बुहारी २१ वर्षीया ढोमा राई र नातिहरु चार वर्षका रोहन राई र एक वर्षका रोजन राई बिरामी भएका छन् ।    च्याउ खाएपछि सिकिस्त भएका रोकेश, उनकी श्रीमती ढोमा र छो ... बाँकी अंश»

नयाँ