स्वास्थ्य

हार्डजोर्नी रोगको निशुल्क तीन दिने शिबिर म्याग्दीमा सुरु

२०७३ बैशाख ३ शुक्रबार, म्याग्दी। म्याग्दी जिल्ला अस्पतालमा शुक्रवार देखि तीन दिने हार्डजोर्नी रोगको निशुल्क शल्यक्रिया शिविर सुरु भएको छ।   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौको आयोजना म्याग्दीमा क्रियाशिल लाईन्स लियो क्लव अपाङ्ग संघ म्याग्दी लगायतको सह–आयोजनामा उक्त शिविर संञ्चालनमा आएको हो।    मानविय सेवामा सर्मपित लाईन्स क्लवहरुको सहयोगले म्याग्दीका आर्थिक अवस्थाका कारण  कुनै पनि समस्याका कारणले उपचार नपाई घरमा बसेका हार्डजोर्नीका रोगिहरु ... बाँकी अंश»

जाजरकोटमा झाडाबान्ता नियन्त्रणमा

२०७२ चैत २७ शनिबार, जाजरकोट। जिल्लाको दशेरा र ढिमेमा देखिएको झाडाबान्ताको प्रकोप नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । लक्षण देखिनासाथ स्थानीय स्वास्थ्यकर्मी र सदरमुकामबाट गएको स्वास्थ्यकर्मीको टोलीको उपचारपछि झाडाबान्ता नियन्त्रणमा आएको हो । यही चैत्र १९ गते दसेराको जनप्रिय उच्च माविमा प्रवेशिका (एसएलसी) परीक्षा केन्द्रमा परीक्षा दिन गएका विद्यार्थी, शिक्षक र अभिभावकमा पखालाको सङ्क्रमण देखिएको थियो ।    बिरामीको उपचारमा खटिएका रामबह ... बाँकी अंश»

रक्सीले शरीरको तौल बढाउँछ !

२०७२ चैत २५ बिहिबार, एजेन्सी । यदी तपाईं नियमित रुपमा रक्सीको सेवन गर्नुहुन्छ भने मान्नुस् तपाईंको शरीरको तौल छिट्टै बढ्दै छ । ‘वल्र्ड क्यान्सर रिसर्च फन्ड’ (डब्ल्यूसीआरएफ)का अनुसार रक्सी सेवन गर्ने मासिनले आफ्नो शरीरका लागि खपत हुने कुल क्यालोरी मध्ये १० प्रतिशत क्यालोरी रक्सीबाटै लिने गर्छन् ।   यदी तपाई एक गिलास पूरा रक्सी सेवन गर्नुहुन्छ त त्यसले शरीरमा १ सय ७८ क्यालोरी उर्जा प्राप्त गर्नुहुन्छ । यो क्यालोरी चकलेटीवाला २ प्याकेट विस्कुट सेवनबाट प्राप्त ह ... बाँकी अंश»

जाजरकोटमा फैलिएको झाडाबन्ताबारेमा सरकारको ध्यानाकर्षण

२०७२ चैत २४ बुधबार, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोटको दसेरालगायतका गाविसमा आइतबारदेखि देखिएको झाडाबान्ताले महामारीको रुप लिने सम्भावना देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले झाडाबान्तासम्बन्धी सञ्चारमाध्यममा समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।    झाडाबान्ताको समस्याबाट दसेरा गाविसमा मात्र ४० जनाभन्दा बढी बिरामी परेको र अधिकांश बिरामी एसएलसी दिँदै गरेका विद्यार्थी, केन्द ... बाँकी अंश»

बाहिर झुन्डिएको मुटु भित्र राखियो, झिलियांगले पाए नयाँ जीवन (तस्वीर सहित)

२०७२ चैत २२ सोमबार, एजेन्सी । सामान्य मानिसको मुटु कहाँनेर हुन्छ, सबैलाई थाहा छ । स्वभाविक रुपमा  मुटु बाहिर देखिंदैन  । तर, चीनका २४ वर्षीय झिलियांगको मुटु छातीमा नभएर पेटको छालमा बसेको थियो ।  सामान्य मानिसको मुटु धड्किएको चाल मात्र पाइन्छ । तर, झिलियांगको मुटु हुनुपर्ने ठाउँमा त थिएननै , पेटमा भएको मुटु धड्किएको पनि बाहिरै स्पस्ट देखिन्य्यो ।  ‘कोनजेनिटल कार्डियक एक्सपोजर सिन्ड्रोम’ नामक रोगका कारण झिलियांगलाई यस्तो समस्या भएको हो । यस रोगबाट पीडित ९० प ... बाँकी अंश»

महिला कण्डम प्रयोगबारे जानिराखौं

२०७२ चैत १८ बिहिबार, एजेन्सी । स्त्री कण्डमलाई यौनसम्पर्क गर्नुभन्दा केहि समय अगाडि लगाउनु पर्दछ । तर तल्काल प्रयोग गरेर यौनसम्पर्क गर्न मिल्दैन ।   कण्डममा भएका दुई वटा रिङ्गहरुमध्ये खुम्चिने पट्टिको  रिङ्गलाई योनी भित्र राख्नु पर्दछ । मिति र प्याकेटमा हावा भए नभएको राम्ररी हेर्नु पर्दछ । म्याद गुज्रिएको भए प्रयोग गर्नु हुदैन ।  यौन सम्पर्कपछि तुरुन्त झिकेको कण्डमको  उचित व्यवस्थापन गर्न जरुरी छ । याद गर्नुपर्ने कुरा केछ भने, पुरुष कण्डम जस्तै  स्त्री कण्डमस ... बाँकी अंश»

कलेजो स्वस्थ्य राख्न के गर्नै ?

२०७२ चैत १७ बुधबार, एजेन्सी । कलेजो हाम्रो शरिरको महत्वपुर्ण अंग हो । कलेजोमा समस्या भएमा सम्पुर्ण शरिरको कार्य क्षमतामा ह्रास आउदछ । तपाई आफुले खाने कुराहरुमा तल दिइएका ४ चिजलाई समावेश गर्नुहोस्  र तिन महिनामा कलेजोका समस्याहरु लिभर सिरोसिस, लिभर फिब्रोसिस फ्याटि लिभर जस्त समस्यहरुवाट छुटकारा पाउनुहोस्  ।    मेवा  मेवा लिभरका बिरामिहरुका लागि सुरक्षित प्राकृतिक उपचार मध्ये एक हो । मेवा लिभर सिरोसिसको लागि बढि सुरक्षित हुन्छ ।  दुई चम्चा मेवाको रसमा आध ... बाँकी अंश»

अस्पतालको आन्तरिक बिवादले हात्तीपाईलेको औषधी वितरण भएन

२०७२ चैत १६ मंगलबार, म्याग्दी । देशव्यापी रुपमा हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइसकेको छ । तर  म्याग्दी भने उक्त कार्यक्रम अझै सञ्चालन हुन सकेको छैन ।  स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयको अस्पताल र जनस्वास्थ्यलाई छुट्टाछट्टै कार्यालयको हैसियत दिने माघ ३ गतेको निर्णय कार्यान्वयनका विषयमा अस्पताल विकास समिति र कर्मचारी बीच मतभेद भएपछि जिल्लामा समयमै औषधी वितरण हुन नसकेको हो । २५ शैथ्या क्षमताको जिल्ला अस्पताललाई ५० शैथ्यामा क्षमता विस्तार गर्ने सरकारी निर् ... बाँकी अंश»

नमूना सामुदायिक अस्पतालको छैटौ साधारण सभा सम्पन्न

२०७२ चैत १३ शनिबार, लमजुङ। लमजुङको नमूना सामुदायिक अस्पताल विकास समितिको छैटौं साधारण सभा सम्पन्न भएको छ। सभामा जिल्ला न्यायधिस अर्जुन अधिकारीले अस्पताल खोल्नु आफैमा ठूलो कुरा भए पनि यसलाई निरन्तरता दिनु अझ ठूलो कुरा भएको बताए। उनले अस्पताल संचालन गर्नु जस्तो मानवीय सेवा र पवित्र कार्यमा सबैले सहयोग गरेमा मात्र सफलता प्राप्त गर्न सकिने बताए।    कार्यक्रममा विशेष अतिथि नेपाली काँग्रेसका पूर्व सभापति तुलसीनारायण श्रेष्ठले नजिकको तीर्थ हेला गर्नुभन्दा यसलाई ... बाँकी अंश»

श्रीमतिको यौन तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे डिभोर्स

२०७२ चैत १३ शनिबार,  एजेन्सी । श्रीमति चाहन्थिन श्रीमानले अझ बढी सेक्स गरोस । हरेक दिन सेक्स धेरै गर्न उक्साइरहन्थिन तर हरेक दिन तीन सिफ्टसम्म काम गर्ने श्रीमान उनको इच्छा पुरा गर्न असमर्थ हुदै गइरहेका थिए । यौन तृष्णाले भोकाएकी श्रीमतिले इच्छा पुरा नभए अर्को यौन पार्टनर खोज्छु भन्ने धम्की दिएपछि श्रीमान आत्तिएका थिए । आत्तिएका श्रीमान अदालत पुगेर डिभोर्सको लागि निबेदन दिएपछि श्रीमती पिडित श्रीमानलाई अदालतले डिभोर्स गर्न अनुमति दिएको छ । यो घटना भारतको एक गाँउक ... बाँकी अंश»

यी १० खानेकुराले पुरुषको प्रजनन र यौन क्षमता बृद्धि गर्छ

२०७२ चैत १३ शनिबार,  एजेन्सी । घरमा नयाँ सन्तान भित्रिनका लागि जति महिलाको प्रजनन क्षमता मजबुत हुन जरुरी छ, त्यतिक्कै मजबुत पुरुषको प्रजनन क्षमता (फर्टिलिटी) पनि हुन जरुरी छ । यदी खानेकुरामा यी १० चीजहरु भएको खण्डमा पुरुषको प्रजजन क्षमतामा बृद्धि हुन्छ । लसुनः लसुनमा भिटामिन ‘बी–६’ हुने कारणले यसले पुरुषको प्रजजन क्षमता बढाउन धेरै मद्दत गर्छ । अनारः अनारले रातो रक्तकोष मात्रै बढाउने काम गर्दैन, यो प्रजजन क्षमता बृद्धि गर्न पनि फाइदाजनक हुन्छ । अनारको स ... बाँकी अंश»

गर्भावस्थामा पनि यौन चाहना!

२०७२ चैत १२ शुक्रबार, एजेन्सी। गर्भावस्थामा महिलाहरुमा यौन चाहना नहुने बताइएपनि यो कुरा सत्य नभएको एक अध्ययनले देखाएको छ। सो अध्ययनका अनुसार महिलाहरुमा गर्भावस्थामा यौन चाहना कि वढ्छ कि त पहिला जस्तै हुन्छ।   अध्ययनका अनुसार महिनावारीको समयमा महिलाहरुलाई सामान्य दिनको दाँजोमा यौन आनन्द ज्यादा हुने गर्छ। अध्ययनका अनुसार महिनावारीको समयमा वा महिनावारी हुनुभन्दा केहि समय अगाडि यौन आनन्द चरम हुने गर्दछ।   महिनावारीको समयमा कम्मर भन्दा तलको भागमा रक्त संचार ब ... बाँकी अंश»

'जीवनसाथीको इच्छा हुँदाहुँदै यौन सम्पर्क नराख्नु क्रुरता'

२०७२ चैत ११ बिहिबार, एजेन्सी। भारतको एक अदालतले विवाह गरेको पहिलो रात जीवनसाथीको इच्छा हुँदाहुँदै यौन सम्पर्क नराख्ने कामलाई क्रुरताको संज्ञा दिएको छ। विवाह गरेको पहिलो रात जीवनसाथीको इच्छा हुँदाहुँदै यौन सम्पर्क नराखिएमा त्यसलाई विवाह तोड्ने पर्याप्त कारण मान्न सकिने  भारतको दिल्ली उच्च अदालतले आफ्नो एक फैसलामा भनेको छ।   न्यायाधिस कैलाश गंभीरले दिएको एक फैसलामा तल्लो अदालतको आदेश कायम राख्दै सम्वन्ध विच्छेदको एक मुद्धामा फैसला सुनाएका थिए। एक पत्नीले उन ... बाँकी अंश»

क्यान्सरदेखि हेपटाइटिस्सम्म सफल जडिबुटी उपचार

२०७२ चैत १० बुधबार, काठमाडौ। नेपाल सरकारको सहसचिव पदमा कार्यरत ५४ वर्षीय विश्वनाथ रेग्मी प्रोस्टेट ग्लान्ट बढ्ने समस्याले पीडित भए। दोस्रो चरणमा नै पुगिसेको भन्दै उहाँलाई चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए। तर शल्यक्रियाको बिकल्प खोजिरहेका उने आयुर्वेदिक उपचार परामर्श केन्द्रमा पुगे।    उक्त केन्द्रका कृष्णप्रसाद पोखरेलको जडिबुटी औषधि खाएपछि आज उनलाई निकै राम्रो भएको छ। उनी भन्छन्– पिसाबमा संक्रमण हुने, ज्वरो आउने र बोल्नै नसक्ने ... बाँकी अंश»

पुरूष र महिलाहरू यौनमा के खोज्छन् त !

२०७२ चैत १० बुधबार, एजेन्सी। शोधकर्ताका अनुसार १० पुरुषमध्ये एकजनाले आफ्नो जीवन संगीनी पाउनुभन्दा अघि ११ जना महिलाहरुसँग यौनजन्य क्रियाकलाप गर्न चाहन्छन्। पाँच प्रतिशत महिलाहरुले आफ्नो लाइफपार्टनर पाउनुभन्दा अघि १० जना पुरुषहरुसँग यौनसम्पर्क गर्न रुचाउँछन्।   नयाँ अध्ययनका अनुसार महिलाहरु अनुभवी पुरुषहरु आफ्नो बेडमा चाहन्छन् भने पुरुषहरु आफ्नी महिलालाई यौनको बारेमा कुनै पनि अनुभव नभएको रोज्ने गर्दछन् । उक्त अनुसन्धानका अनुसार महिला र पुरुष दुबैले आफ्नो ... बाँकी अंश»

३ पटक सेक्स गरे दाम्पत्य जीवन सुखी !

२०७२ चैत ६ शनिबार, एजेन्सी  । सुखद दाम्पत्य जीवनमा सेक्स र चुम्बनको अहं योगदान रहन्छ । एक शोधका अनुसार आफ्नो वैवाहिक जीवन सुखी बनाउन चाहने दम्पतीले सातामा कम्तिमा तीन पटक सेक्स गर्नुपर्छ ।करिब ३ हजार विवाहित व्यक्तिहरुमा गरिएको सर्वेक्षणले दाम्पत्य जीवन सुखी बनाउन दिनमा कम्तिामा ४ पटक आफ्नी पत्नी या आफ्नो पतिलाई चुम्बन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।    त्यस्तै वैवाहिक जीवन सुमधुर बनाउन दैनिक कम्तिमा एक पटक आफ्नो पत्नी या आफ्नो पतिलाई ‘आइ लभ यु’ भन्न जर ... बाँकी अंश»

स्त्री विशेष : योनाङ्ग चिलाउने समस्या हटाउने यी हुन् घरेलु उपाय

२०७२ चैत ५ शुक्रबार, एजेन्सी । योनी मार्गमा हुने संक्रमणले धेरै महिलाहरुलाई सताउने गर्दछ । तर यो एक सामान्य विषय हो । जसको कारण धेरै  हुन सक्छन् । योनी मार्गको नियमित सफाइनै यस प्रकारको संक्रमणवाट बच्ने प्रमुख उपाय हो । यो स्वभाविक समस्याका लागि स्वास्थ्य संस्था धाइरहनु पर्ने झन्झट भने छैन । होस गरेर घरमै यी उपाय उपनाए यस प्रकारको संक्रमणबाट सजिलै मुक्ति पाउन सकिन्छ ।    १. योनीमा संक्रमण छ भने पहिले तपाई तुलसीको पत्तालाई पिसेर मसिनो बनाउनुहोस् । पिसिएको तुलसीला ... बाँकी अंश»

महिनावारी नियमित नहुने समस्या छ ? चिन्ता नगर्नुस घरमै उपचार !

२०७२ चैत ३ बुधबार, एजेन्सी । कयौ पटक कमजोरि वा अन्य कारणले गर्दा महिनावारी समयमा नहुन सक्छ । महिनावारी समयमा नभए विभिन्न प्रकारका रोगहरुको बिकास हुने चिकित्सकले बताउने गरेका छन् । तपाई आफ्नो महिनावारी नियमित नभए यी घरेलु उपाए अपनाएर नियमित बनाउन सक्नुहुनेछ ।    राति सुत्नु पुर्व एक गिलास दुधमा दुई चम्चा मिश्रि राखेर भाडामा उमाल्नुहोस । दुध उम्लेपछि बाहिर निकाल्नुहोस । दुध चिसो भए पछि पिउनुहोस । यसरी  तपाईले ४ देखि ५ दिन सम्म नियमित दुध पिए तपाईको रोकिएको महिन ... बाँकी अंश»

हस्तमैथुन स्वास्थ्यको लागि लाभदायक, जान्नुस् हस्तमैथुनका के–के छन् फाइदा ?

२०७२ चैत २ मंगलबार, एजेन्सी। हस्तमैथुनले सेक्स जीवन बर्बाद हुने या स्वास्थ्यमा एकदमै नकारात्मक असर पर्ने सामान्य मानिसको बुझाइ छ वा हुन सक्छ तर एक अनुसन्धानमा भने यसको ठीक विपरित परिणाम निस्किएको छ । उक्त अनुसन्धानका अनुसार हस्तमैथुनका विषयमा मानिसमा गलत बुभाइ छ । मानिस सोच्छन् कि अन्धोपना र शरीरमा हुने कमजोरीको कारण हस्तमैथुन नै हो । तर, यो बिल्कुलै गलत बुझाइ हो । ‘डेली मेल’को समाचारका अनुसार हस्तमैथुनले स्वास्थ्यमा कुनै असर गर्दैन बरु फाइदा पुर्‍याउँछ ।    ... बाँकी अंश»

'सेक्स क्रान्ति'को कारक पेन्सिलिन!

२०७२ फाल्गुण ३० आइतबार, काठमाडौं। विश्वमा सेक्स क्रान्तिको कारक मानिएको गर्भ निरोधक औषधि नभएको एक अध्ययनले खुलासा गरेको छ। सो अध्ययनले गर्भ निरोधक औषधि सेक्स क्रान्तिको कारक नभएको प्रमाणित समेत गरेको छ। सेक्समा उदारपनको शुरुवात सन १९६० बाट शुरु भएको मानिन्छ। यो उदारपनको कारण गर्भ निरोधक औषधी नभई पेन्सिलिन नामक औषधी भएको दावी सो अध्य्यनले गरेको छ।सन १९५०मा पेन्सिलिनको खोजी गरिए पछि पश्चिमा राष्ट्रहरुमा यौन सम्बन्ध बारे देखिएको हिचकिच्हाट कम हुँदै गएको उक्त अध्यनले द ... बाँकी अंश»

नयाँ