स्वास्थ्य

कोरोनाबारे सबैभन्दा पहिले जानकारी दिने चिकित्सक रहेनन्

२०७६ माघ २४ शुक्रबार, कोरोना भाइरसबारे सबैभन्दा पहिले जानकारी दिने चिनियाँ चिकित्सकको मृत्यु भएको छ । ... बाँकी अंश»

जन्मेको ३० घण्टामा कोरोना भाइरस

२०७६ माघ २३ बिहिबार, जन्मिएको ३० घण्टापछि एक नवजात शिशुमा कोरोना भाइरसको संक्रमण पाइएको छ ।  ... बाँकी अंश»

विश्वमा १ करोड, नेपालमा बार्षीक २० हजार मानिसको क्यान्सरबाट मृत्यु

२०७६ माघ २१ मंगलबार, क्यान्सरकै कारण विश्वमा प्रत्येक वर्ष १ करोड मानिसले ज्यान गुमाउनु परेको कटु तथ्यलाई औल्याउँदै डा. पौडेलले नेपालमा पनि प्रत्येक मानिसलाई क्यान्सर रोगबाट जोगिन सचेत गराउनु पर्ने उल्लेख गरे । नेपालमा अझैपनि ‘क्यान्सर लागेपछि बाँच्न सकिँदैन्’ भन्ने भ्रम रहेकोले त्यसलाई हटाउनुपर्ने कुरा पनि उनले बताए । उनले भने,‘सुरुवाती अवस्थामै क्यान्सर रोग पहिचान र उपचार गर्न सकेमा उपचार खर्च कम हुने र उपचारको प्रभावकारिता बढि हुँदा विरामीहरूलाई जतिसक्दो चाँडो अस्पताल जान प्रोत्साहन गर्नुपर्छ ।’ ... बाँकी अंश»

कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई भरतपुर अस्पतालमा छुट्टै कक्ष

२०७६ माघ १८ शनिबार, चितवन। छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि यहाँको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । अस्पतालले शङ्कास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार शुरु गरेको छ । ... बाँकी अंश»

बिपी प्रतिष्ठानका बिमारीमा कोरोनाको आशंका

२०७६ माघ १७ शुक्रबार, धरान–११ घर भएका उनी पाँच दिनअघि मात्र दक्षिण कोरियाबाट नेपाल आएको बताइएको छ । उनी कोरियामा हुँदै भाइरसको चर्चा भएको र उनी आफै भाइरसको शङ्का गरेपछि मेडिसिन विभाग र प्रतिष्ठानको विज्ञ टोलीसँगको परामर्श गरी उहाँलाई परीक्षणका लागि टेकु पठाइएको डा मल्लले बताउनुभयो । ... बाँकी अंश»

सार्स भन्दा खतरनाक कोरोना भाइरस

२०७६ माघ १६ बिहिबार, चीनबाट फैलिएको कोरोना भाइरस सिभियर एक्युट रेस्पिरेटरी सिन्डोम (सार्स) भन्दा पनि खतरनाक रहेको छ । ... बाँकी अंश»

कोरोना भाइरस विरुद्धको खोप बनाउन होड

२०७६ माघ १६ बिहिबार, कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको छ । यसलाई रोक्न तत्काल सकिने अवस्था पनि छैन । बिहीबारसम्म कम्तीमा १७० जनाको ज्यान गइसकेको छ भने ८ हजारको संख्यामा संक्रमित छन् । ... बाँकी अंश»

कोरोना भाइरसको संक्रमण दुई दर्जन देशमा, नेपालसहित भारत र श्रीलंका पनि प्रभावित 

२०७६ माघ १६ बिहिबार, चीनबाट फैलिएको कोरोना भाइरस अहिले विश्वव्यापी हुन थालेको छ । चीनसँगै करिब दुई दर्जन अन्य देशहरुमा पनि यो भाइरसको सङ्क्रमण देखिन थालेको हो । ... बाँकी अंश»

८५ प्रतिशत प्रयोग गर्दैनन् अस्थायी साधन

२०७६ माघ १६ बिहिबार, सरकारले जनचेतनामूलक कार्यक्रम, समुदायस्तरमा आमा समूह, विद्यालयमा स्थायी साधनको प्रयोग गर्ने तरिका, फाइदा÷बेफाइदालगायतका कुराहरु गर्दै आएको छ । त्यस्तै जिल्लाको दुर्गम टाढा रहेका बस्तीमा वर्षको दुईपटक घुम्ती शिविरसमेत सञ्चालन हुँदै आएको छ । ... बाँकी अंश»

कोरोना भाइरसले १७० को मृत्यु, ८ हजार संक्रमित

२०७६ माघ १६ बिहिबार, ७ हजार ७ सय ११ जना संक्रमित छन् । यो आंकडा चीनको मात्र हो ।  ... बाँकी अंश»

निमोनियाको खोपः पाँचमध्ये एक शिशुले  पाएनन् 

२०७६ माघ १६ बिहिबार, आगामी एक दशकमा नेपालमा निमोनिया लगायत अन्य प्रमुख रोगका विरुद्ध लड्ने अभियानलाई बलियो बनाउँदा पाँच वर्षमुनिका २३ हजारभन्दा बढी बालबालिकालाई मृत्युबाट जोगाउन सकिने एक अध्ययन प्रतिवेदनले औँल्याएको छ । ... बाँकी अंश»

छ एचआइभी सङ्क्रमितले जन्माए सुरक्षित बच्चा

२०७६ माघ १४ मंगलबार, भरतपुर । जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १०६ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । ... बाँकी अंश»

कोरोना भाइरसको परीक्षण नेपालमै

२०७६ माघ १३ सोमबार, चीनबाट फैलिएको कोरोना भाइरसको परीक्षण नेपालमै हुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण हुने भएको हो । ... बाँकी अंश»

कम्तीमा ८० को मृत्यु, तीन हजार संक्रमितमध्ये तीन सय बढीको स्वास्थ्य नाजुक

२०७६ माघ १३ सोमबार, कोरोना भाइरसका कारण अहिलेसम्म कम्तीमा ८० जनाको मृत्यु भएको छ । करिब तीन हजार व्यक्तिमा सङ्क्रमण भएको छ । ... बाँकी अंश»

कोरोना भाइरसबाट कम्तीमा ५६ को मृत्यु, दुई हजार भन्दा बढी संक्रमित 

२०७६ माघ १२ आइतबार, काठमाडौँ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा ५६ जनाको ज्यान गइसकेको छ । २ हजार भन्दा बढीको संख्यामा संक्रमित रहेको बताइए पनि यो संख्या निकै बढी रहेको बताइएको छ ।   ... बाँकी अंश»

कोरोना भाइरसबाट ज्यान गुमाउने सबै चिनियाँ नागरिक

२०७६ माघ १२ आइतबार, चिकित्सकहरुले यो रोगबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । उनीहरु सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिन्छन् ।  ... बाँकी अंश»

हुम्लामा मौसमी फ्लुः कम्तीमा पाँच जनाको मृत्यु

२०७६ माघ १२ आइतबार, हुम्लाको चंखेली गाउँपालिका ६ मासिधारा गाउँमा मौसमी फ्लु फैलिएको छ । नियन्त्रणबाहिर रहेको उक्त फ्लुबाट कम्तीमा पाँच जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

कोरोना भाइरसले कम्तीमा ५६ को ज्यान गयो, १९ सयमा संक्रमण 

२०७६ माघ १२ आइतबार, चीनबाट फैलिएको कोरोना भाइरसले अहिलेसम्म कम्तीमा ४२ जनाको ज्यान लिइसकेको छ । १४ सयको संख्यामा संक्रमित रहेका छन् । ... बाँकी अंश»

'कोरोना भाइरसबाट डराउनुनपर्ने चिकित्सकहरुको भनाई, नियन्त्रणका लागि पूर्वतयारी पर्याप्त'

२०७६ माघ ११ शनिबार, काठमाडौं। चीनमा विकराल बन्दै गएको कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने भन्दै सरोकारवालाहरुले यरबारेमा सचेत गराएका छन् । तर, धेरै डराइहाल्नुपर्ने अवस्था नरहेपनि रोगका लक्षण देखिएमा तत्काल परीक्षण गराउन उनीहरुले सुझाव दिएका हुन् ।  ... बाँकी अंश»

नेपालमा कोरोना भाईरस: सचेत र सजग बनौं

२०७६ माघ ११ शनिबार, काठमाडौं। नेपालमा कोरोना भाईरसको सङ्कर्मण भेटिए पछि यस बाट बच्ने उपाय बारे छलफलहरु शुरु भएका छन्। स्वास्थ्य मन्त्रालयले चीनको युवान क्षेत्रबाट नेपाल आएका एक विद्यर्थीलाई उक्त संक्रंमण भएको पुष्टी गरेको थियो। ... बाँकी अंश»

नयाँ