स्वास्थ्य

मासु, दूध तथा अन्डा खान योग्य छ कि छैन, कहिल्यै सोच्नु भएको छ ?

२०७३ बैशाख १६ बिहिबार, काठमाडौँ। के तपाईंले खानका लागि ठिक्क पारेको मासु, दूध तथा अन्डा खान योग्य छ कि छैन, कहिल्यै सोच्नु भएको छ ? यदि छैन भने होस्गर्नुस् त्यस्तो खानेकुराले तपाँई बिरामी पनि हुन सक्नुहुन्छ। चिकित्सकका अनुसार बिरामी भएका पशुपन्छीको उपचार गरेर स्वस्थ भएपछि मात्र ती वस्तुको मासु, अन्डा वा दूध खानका लागि प्रयोग गर्नुपर्छ। पशु विकास विभाग, केन्द्रीय पशु चिकित्सालयका अनुसार पशु बिरामी भएमा सर्वप्रथम त्यसको उपचार गर्नुपर्छ। उपचार गरेको पशुपन्छीमा प्रयोग भएक ... बाँकी अंश»

१५ दिनमै मोटोपना घटाउन के गर्ने ?

२०७३ बैशाख १५ बुधबार, एजेन्सी ।  कुनै पनि मानिसलाई मोटोपनको सिकार हुन मन हुदैन । मोटोपनाले शरीरमा बिरामीको समस्या त ल्याउछ नै व्यक्तित्व पनि खराब   बनाउदछ । तौल कम गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय अपनाउँछन् ।  यद्यपि गर्मी सिजनमा तौल घटाउन सजिलो हुन्छ भन्ने कुरा थोरैलाई मात्र थाहा छ । त्यसैले यस सिजनमा तौल कम गर्न बढी प्रयास गर्नुहोस् ।   १. बढी भन्दा बढी पानी पिउनुहोस् - तौल कम गर्न  पानीको मात्रा बढाउदा निकै सहज हुन्छ । जसले शरीरमा एनर्जी जिवित राख्दछ । शर ... बाँकी अंश»

मृगौला पीडीतलाई १ लाख २० हजार सहयोग

२०७३ बैशाख १४ मंगलबार, काठमाडौं। “मनोरन्जन परोपकार र लगानीको क्षेत्र पहीचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान“ नारा बोकेर बिभिन्न रचनात्मक  र समाजसेवाका कृयाकलाप गर्दै आईरहेको नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले मृगौला रोगबाट पीडीत लमजुङ जिल्ला निवासी बर्ष १९ का दिनेश गुरुङलाई १ लाख २० हजार रुपैया सहयोग गरेको छ। अप्रील महिनामा नमस्ते नेपालको पहलमा सदभावना भ्रमणमा सहभागी इजरायल बासी नेपाली दाजुभाई दिदिवहीनीहरुबाट संकलीत ६७ हजार र तमु समाज इजरा ... बाँकी अंश»

मधुमेहका बिरामीले यसरी खाने करेला !

२०७३ बैशाख १३ सोमबार, एजेन्सी । मधुमेहका बिरामिलाई औषधीनै हो  करेला  । मधुमेह हुनेलाई करेलाको सब्जी जुस र विशेष गरेर धुलो धेरै प्रभावकारी हुन्छ । करेला अग्नाशायलाई उत्तेजित पारेर इन्सुलिनको स्त्रावलाई बढाउछ । करेलामा प्रयाप्त मात्रामा इन्सुलिन पाइन्छ । सो इन्सुलिन पिसाब र रगत दुबैलाई नियन्त्रणमा राख्ने गर्दछ । हेरौ मधुमेहमा करेलाको प्रयोग कसरी गरेर डाइविटिजबाट राहात पाउन सकिन्छ ।      करेलाको जुस  पहिले ४ वटा करेलालाई लिनुहोस् । सो करेलालाई  नतासिकन ति ... बाँकी अंश»

रुघाखोकीबाट चारको मृत्यु

२०७३ बैशाख १२ आइतबार, हुम्ला । सदरमुकामदेखि उत्तरी भेग पर्ने स्याडा गाविसमा औषधि प्राप्त नभएर रुघा, खोकी, ज्वरो र कपाल दुख्ने रोगबाट शनिबार चार जनाको मृत्यु भएको छ ।    स्थानीय बासिन्दा कलपुन बुढाले मृत्यु हुनेमा लालमती बुढा, भोटी रोकाया, भद्रवीर बुढा र ढोली बुढा रहेको जानकारी दिए ।    यसैगरी यहाँ गर्मीले करिब सय जना बिरामी भएको स्थानीय बासिन्दाले लोकेन्द्र रोकायाले बताए । यस्तै जुमा, झोपा र घोडा गरी आठ जनावर मरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा भने कर्मचारी ... बाँकी अंश»

‘नेपालको गुणस्तरीय स्वास्थ्य सेवाले भारत जाने पैसा रोक्न सकिन्छ’

२०७३ बैशाख १० शुक्रबार, काठमाडौं। हाम्रो स्वास्थ्य सेवा क्षेत्रले गुणस्तरमा विश्वासिलो काम गर्न नसकेकाले नै नेपालका बिरामीहरु भारत वा अन्य देश जाने गरेका छन्। हाम्रो क्षेत्रले आँखा खोल्ने बेला भैसकेको छ। गुणस्तरमा ध्यान दिन अब अबेला गर्न हुन्न।  नत्र जसरी हाम्रो स्वास्थ्य क्षेत्रमा देखिएको बिकृतीले जरा गाड्दै गएको छ यस्तो समय पनि आउन सक्छ जुन जरा उखेल्न नसक्ने स्थितीमा पुग्ने छौं।    भारतको बेंगलोरमा गुणस्तर प्रमाण पत्र (ISO) प्राप्त अस्पताल एवं प्याथोलोजी प्र ... बाँकी अंश»

नियम विपरीतका चिकित्सालयको दर्ता खारेज गरिने

२०७३ बैशाख ६ सोमबार, काठमाडौँ । सरकारले निर्धारण गरेको मापदण्ड विपरीत सञ्चालन भएका आयुर्वेद चिकित्सालयको दर्ता खारेज गरिने छ । आयुर्वेद विभागमा दर्ता नभएका, जथाभावी विज्ञापन गरी भ्रम सिर्जना गरेका र पूर्वाधार नभएका उपचार केन्द्रलाई कारबाही गर्न लागिएको हो ।    कपाल झर्न रोक्ने, अर्बुद रोग निको पार्ने भन्ने जस्ता मिथ्या प्रचार गरी सेवाग्राहीलाई ठग्दैआएका उपचार केन्द्रको विभागले अनुगमन र नियमन गरिरहेको विभागका महानिर्देशक डा टेकराज पन्थीले जानकारी दिए । विभा ... बाँकी अंश»

मुटुरोगीको गाउँमा नै उपचार

२०७३ बैशाख ४ शनिबार, पाल्पा। मनमोहन कार्डियो सेन्टरका शल्यक्रिया विभागका प्रमुख तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालासँग मुटुरोग सम्बन्धी परीक्षण गराउन पाउँदा यहाँका बिरामी खुसी भएका छन् ।    दर्लमडाँडा गाविसस्थित दर्लम उमाविमा डा कोइरालासँग मुटुसम्बन्धी स्वास्थ्य परीक्षण गर्न पाएकोमा पाल्पा बराङदी–८ का मुटुरोगी गोविन्द बस्याल निकै खुसी मुद्रामा छन् । मुटुको उपचारका लागि सधैँ काठमाडौँ जानुपर्ने बाध्यतामा रहेका मुटुरोगीले ग्रामीण क्षेत्रमा नै म ... बाँकी अंश»

‘दाँतको बेवास्ता घातक हुनसक्छ’

२०७३ बैशाख ३ शुक्रबार, काठमाडौँ । तपाईको दाँत दुख्छ, गिजा सुन्निने हुन्छ वा किराले खाएको छ वा पिप आउने र मुख गन्हाउने समस्या छ भने बेलैमा सचेत हुनुहोस् त्यसको असर दीर्घकालका लागि घातक हुन सक्छ । जुनसुकै उमेर समूहका लागि दाँत सफा र स्वस्थ हुनु आवश्यक हुन्छ । दाँत सफा राख्ने कुरालाई कसैले पनि लापर्बाही गर्न नहुने चिकित्सकको भनाइ छ । रुपमा मानिस जतिसुकै राम्रो भए पनि दाँत फोहर छ भने उसको व्यक्तित्वमा नकारात्मक असर पर्छ ।    सामान्य रुपमा यदि तपाईको दाँत दुखेको छ भने अब हे ... बाँकी अंश»

मेडिकल निर्देशिकाको धज्जी उडाउदै निजी स्वास्थ्य संस्था सञ्चालन

२०७३ बैशाख ३ शुक्रबार, सिन्धुली। जिल्लामा निजी अस्पताल, पोली क्लिनिक, डेण्टल क्लिनिक, औषधी पसलहरु र प्रयोगशालाहरु(ल्याव) मापदण्ड विपरीत नियम मिचेर सञ्चालन भइरहेका छन। स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड निर्देशिका–२०७० विपरीत निजी स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेको भएपनि अनुगमनको जिम्मेवारी पाएको सम्बन्धीत निकायले नियमन गर्न सकेको छैन। जिल्लाका अधिकांश निजी स्तरका क्लीनीक र औषधीपसलहरुले निती र मापदण्ड पुरा गरेका छैनन्।    कतिपय मेडि ... बाँकी अंश»

हार्डजोर्नी रोगको निशुल्क तीन दिने शिबिर म्याग्दीमा सुरु

२०७३ बैशाख ३ शुक्रबार, म्याग्दी। म्याग्दी जिल्ला अस्पतालमा शुक्रवार देखि तीन दिने हार्डजोर्नी रोगको निशुल्क शल्यक्रिया शिविर सुरु भएको छ।   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौको आयोजना म्याग्दीमा क्रियाशिल लाईन्स लियो क्लव अपाङ्ग संघ म्याग्दी लगायतको सह–आयोजनामा उक्त शिविर संञ्चालनमा आएको हो।    मानविय सेवामा सर्मपित लाईन्स क्लवहरुको सहयोगले म्याग्दीका आर्थिक अवस्थाका कारण  कुनै पनि समस्याका कारणले उपचार नपाई घरमा बसेका हार्डजोर्नीका रोगिहरु ... बाँकी अंश»

जाजरकोटमा झाडाबान्ता नियन्त्रणमा

२०७२ चैत २७ शनिबार, जाजरकोट। जिल्लाको दशेरा र ढिमेमा देखिएको झाडाबान्ताको प्रकोप नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । लक्षण देखिनासाथ स्थानीय स्वास्थ्यकर्मी र सदरमुकामबाट गएको स्वास्थ्यकर्मीको टोलीको उपचारपछि झाडाबान्ता नियन्त्रणमा आएको हो । यही चैत्र १९ गते दसेराको जनप्रिय उच्च माविमा प्रवेशिका (एसएलसी) परीक्षा केन्द्रमा परीक्षा दिन गएका विद्यार्थी, शिक्षक र अभिभावकमा पखालाको सङ्क्रमण देखिएको थियो ।    बिरामीको उपचारमा खटिएका रामबह ... बाँकी अंश»

रक्सीले शरीरको तौल बढाउँछ !

२०७२ चैत २५ बिहिबार, एजेन्सी । यदी तपाईं नियमित रुपमा रक्सीको सेवन गर्नुहुन्छ भने मान्नुस् तपाईंको शरीरको तौल छिट्टै बढ्दै छ । ‘वल्र्ड क्यान्सर रिसर्च फन्ड’ (डब्ल्यूसीआरएफ)का अनुसार रक्सी सेवन गर्ने मासिनले आफ्नो शरीरका लागि खपत हुने कुल क्यालोरी मध्ये १० प्रतिशत क्यालोरी रक्सीबाटै लिने गर्छन् ।   यदी तपाई एक गिलास पूरा रक्सी सेवन गर्नुहुन्छ त त्यसले शरीरमा १ सय ७८ क्यालोरी उर्जा प्राप्त गर्नुहुन्छ । यो क्यालोरी चकलेटीवाला २ प्याकेट विस्कुट सेवनबाट प्राप्त ह ... बाँकी अंश»

जाजरकोटमा फैलिएको झाडाबन्ताबारेमा सरकारको ध्यानाकर्षण

२०७२ चैत २४ बुधबार, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोटको दसेरालगायतका गाविसमा आइतबारदेखि देखिएको झाडाबान्ताले महामारीको रुप लिने सम्भावना देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले झाडाबान्तासम्बन्धी सञ्चारमाध्यममा समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।    झाडाबान्ताको समस्याबाट दसेरा गाविसमा मात्र ४० जनाभन्दा बढी बिरामी परेको र अधिकांश बिरामी एसएलसी दिँदै गरेका विद्यार्थी, केन्द ... बाँकी अंश»

बाहिर झुन्डिएको मुटु भित्र राखियो, झिलियांगले पाए नयाँ जीवन (तस्वीर सहित)

२०७२ चैत २२ सोमबार, एजेन्सी । सामान्य मानिसको मुटु कहाँनेर हुन्छ, सबैलाई थाहा छ । स्वभाविक रुपमा  मुटु बाहिर देखिंदैन  । तर, चीनका २४ वर्षीय झिलियांगको मुटु छातीमा नभएर पेटको छालमा बसेको थियो ।  सामान्य मानिसको मुटु धड्किएको चाल मात्र पाइन्छ । तर, झिलियांगको मुटु हुनुपर्ने ठाउँमा त थिएननै , पेटमा भएको मुटु धड्किएको पनि बाहिरै स्पस्ट देखिन्य्यो ।  ‘कोनजेनिटल कार्डियक एक्सपोजर सिन्ड्रोम’ नामक रोगका कारण झिलियांगलाई यस्तो समस्या भएको हो । यस रोगबाट पीडित ९० प ... बाँकी अंश»

महिला कण्डम प्रयोगबारे जानिराखौं

२०७२ चैत १८ बिहिबार, एजेन्सी । स्त्री कण्डमलाई यौनसम्पर्क गर्नुभन्दा केहि समय अगाडि लगाउनु पर्दछ । तर तल्काल प्रयोग गरेर यौनसम्पर्क गर्न मिल्दैन ।   कण्डममा भएका दुई वटा रिङ्गहरुमध्ये खुम्चिने पट्टिको  रिङ्गलाई योनी भित्र राख्नु पर्दछ । मिति र प्याकेटमा हावा भए नभएको राम्ररी हेर्नु पर्दछ । म्याद गुज्रिएको भए प्रयोग गर्नु हुदैन ।  यौन सम्पर्कपछि तुरुन्त झिकेको कण्डमको  उचित व्यवस्थापन गर्न जरुरी छ । याद गर्नुपर्ने कुरा केछ भने, पुरुष कण्डम जस्तै  स्त्री कण्डमस ... बाँकी अंश»

कलेजो स्वस्थ्य राख्न के गर्नै ?

२०७२ चैत १७ बुधबार, एजेन्सी । कलेजो हाम्रो शरिरको महत्वपुर्ण अंग हो । कलेजोमा समस्या भएमा सम्पुर्ण शरिरको कार्य क्षमतामा ह्रास आउदछ । तपाई आफुले खाने कुराहरुमा तल दिइएका ४ चिजलाई समावेश गर्नुहोस्  र तिन महिनामा कलेजोका समस्याहरु लिभर सिरोसिस, लिभर फिब्रोसिस फ्याटि लिभर जस्त समस्यहरुवाट छुटकारा पाउनुहोस्  ।    मेवा  मेवा लिभरका बिरामिहरुका लागि सुरक्षित प्राकृतिक उपचार मध्ये एक हो । मेवा लिभर सिरोसिसको लागि बढि सुरक्षित हुन्छ ।  दुई चम्चा मेवाको रसमा आध ... बाँकी अंश»

अस्पतालको आन्तरिक बिवादले हात्तीपाईलेको औषधी वितरण भएन

२०७२ चैत १६ मंगलबार, म्याग्दी । देशव्यापी रुपमा हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइसकेको छ । तर  म्याग्दी भने उक्त कार्यक्रम अझै सञ्चालन हुन सकेको छैन ।  स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयको अस्पताल र जनस्वास्थ्यलाई छुट्टाछट्टै कार्यालयको हैसियत दिने माघ ३ गतेको निर्णय कार्यान्वयनका विषयमा अस्पताल विकास समिति र कर्मचारी बीच मतभेद भएपछि जिल्लामा समयमै औषधी वितरण हुन नसकेको हो । २५ शैथ्या क्षमताको जिल्ला अस्पताललाई ५० शैथ्यामा क्षमता विस्तार गर्ने सरकारी निर् ... बाँकी अंश»

नमूना सामुदायिक अस्पतालको छैटौ साधारण सभा सम्पन्न

२०७२ चैत १३ शनिबार, लमजुङ। लमजुङको नमूना सामुदायिक अस्पताल विकास समितिको छैटौं साधारण सभा सम्पन्न भएको छ। सभामा जिल्ला न्यायधिस अर्जुन अधिकारीले अस्पताल खोल्नु आफैमा ठूलो कुरा भए पनि यसलाई निरन्तरता दिनु अझ ठूलो कुरा भएको बताए। उनले अस्पताल संचालन गर्नु जस्तो मानवीय सेवा र पवित्र कार्यमा सबैले सहयोग गरेमा मात्र सफलता प्राप्त गर्न सकिने बताए।    कार्यक्रममा विशेष अतिथि नेपाली काँग्रेसका पूर्व सभापति तुलसीनारायण श्रेष्ठले नजिकको तीर्थ हेला गर्नुभन्दा यसलाई ... बाँकी अंश»

श्रीमतिको यौन तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे डिभोर्स

२०७२ चैत १३ शनिबार,  एजेन्सी । श्रीमति चाहन्थिन श्रीमानले अझ बढी सेक्स गरोस । हरेक दिन सेक्स धेरै गर्न उक्साइरहन्थिन तर हरेक दिन तीन सिफ्टसम्म काम गर्ने श्रीमान उनको इच्छा पुरा गर्न असमर्थ हुदै गइरहेका थिए । यौन तृष्णाले भोकाएकी श्रीमतिले इच्छा पुरा नभए अर्को यौन पार्टनर खोज्छु भन्ने धम्की दिएपछि श्रीमान आत्तिएका थिए । आत्तिएका श्रीमान अदालत पुगेर डिभोर्सको लागि निबेदन दिएपछि श्रीमती पिडित श्रीमानलाई अदालतले डिभोर्स गर्न अनुमति दिएको छ । यो घटना भारतको एक गाँउक ... बाँकी अंश»

नयाँ