स्वास्थ्य

क्यान्सरको उपचार सस्तो र समान हुने नियम लागु  

२०७४ बैशाख २७ बुधबार, काठमाडौँ । क्यान्सरको उपचार सेवा र शुल्कमा एकरुपता कायम गर्न तथा सस्तो बनाउन सरकारले ‘क्यान्सर प्रोटोकल’ लागु गरेको छ । प्रोटोकलमा १७ प्रकारका क्यान्सरको उपचारका लागि छुट्टा छुट्टै शुल्कको व्यवस्था गरिएको छ । क्यानसरको उपचार गर्दा लिईने शुल्क, उपचारको तरिका, कुन क्यान्सरमा कस्तो औषधि दिने, कति मात्रामा दिने, कति समय दिने लगायतका विषयमा पनि प्रोटोकलमा उल्लेख गरिएको छ ।      ... बाँकी अंश»

क्यान्सरको उपचार सस्तो र समान हुने  

२०७४ बैशाख २७ बुधबार, काठमाडौं। क्यान्सरको उपचार सेवा र शुल्कमा एकरुपता कायम गर्न तथा सस्तो बनाउन सरकारले ‘क्यान्सर प्रोटोकल’ लागु गरेको छ। प्रोटोकलमा १७ प्रकारका क्यान्सरको उपचारका लागि छुट्टा छुट्टै शुल्कको व्यवस्था गरिएको छ। ... बाँकी अंश»

२० दिनको उपचारपछि घर फर्किदैँ गर्दा राउटे कपिलले गरे भत्ता बढाइदिन आग्रह

२०७४ बैशाख २६ मंगलबार, काठमाडौँ। स्रोह महिनाअघि अछामको भैरवस्थान गाविसको जङ्गलमा सुतिरहेका बेला जलेर गम्भीर घाइते १८ वर्षीय कपिलबहादुर शाही (राउटे)को स्वास्थ्यमा सुधार आएपछि म‌ंगलबार घर फर्किंदै छन् ।  ... बाँकी अंश»

राष्ट्रिय स्वास्थ्य नागरिक अवार्ड कार्यक्रम भदौमा 

२०७४ बैशाख २६ मंगलबार, काठमाडौं। ८५ बर्ष पुरा भएका नागरिकलाई  ५० हजार नगद सहीत ‘राष्ट्रिय स्वस्थ नागरिक अवार्ड’ दिइने भएको छ।  ... बाँकी अंश»

गर्मीका कारण बिरामीको चाप बढ्यो 

२०७४ बैशाख २६ मंगलबार, कैलाली । अत्यधिक गर्मीका कारण कैलालीको सेती अञ्चल अस्पताललगायतका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ । ... बाँकी अंश»

कडाखालको रोगमा विपन्न नागरिकका लागि एक लाखसम्मको छुट

२०७४ बैशाख २४ आइतबार, रत्ननगर । चितवन मेडिकल कलेजले कडाखालको रोगमा विपन्न नागरिकका लागि रु एक लाखसम्मको छुट सुविधा दिन सुरु गरेको छ । ... बाँकी अंश»

ठेउला र दादुराको प्रकोप, युवायुवतीमासमेत देखियो लक्षण

२०७४ बैशाख २१ बिहिबार, गौशाला । महोत्तरी जिल्लाका विभिन्न गाउँ ठाउँमा चर्को घामसँगै असहनीय गर्मीको कारण ठेउला र दादुरा रोगको प्रकोप सुरु भएको छ । ... बाँकी अंश»

गगनको अर्को 'बोल्ड' निर्णय, मणिपालको सञ्चालन अनुमति रोक्का

२०७४ बैशाख १७ आइतबार, काठमाडौं। स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय गरेको छ। स्वास्थ्यमन्त्री गगन थापाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले सो अस्पतालले प्राप्त गरेको शिक्षण अनुमति (लाइसेन्स) सम्बन्धमा शिक्षा मन्त्रालयमा आवश्यक कारबाहीको लागि अनुरोध गरेको हो। ... बाँकी अंश»

मणिपाल अस्पतालको प्रशासन र चिकित्सक दुवैलार्इ कारबाहीको सिफारिस

२०७४ बैशाख १६ शनिबार, काठमाडौँ। मुस्ताङको कागबेनीमा यही वैशाख ९ गते तीर्थयात्री सवार गाडी दुर्घटनामा परी घाइते भएकाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालले उपचार नगरेकाबारे स्वास्थ्य मन्त्रालयको छानविन समितिले प्रशासन र चिकित्सक दुवैलाई कानुनी राय लिई कारबाही गर्नुपर्ने प्रतिवेदन बुझाएको छ ।  ... बाँकी अंश»

पाँच महिनामा नै मुहार फेर्दै पाँचथर अस्पताल, छिट्टै आफै फार्मेसी सञ्चालन गर्ने

२०७४ बैशाख १५ शुक्रबार, पाँचथर । पछिल्लो पाँच महिनाको अन्तरालमा जिल्ला अस्पताल पाँचथर सुधारोन्मुख बन्दै गएको छ । युवा व्यवसायी दिपक नेपाल अस्पताल बिकास समितिका अध्यक्ष भएको ५ महिनाको अन्तरालमै क्रमश सुधार हुँदै गएको पाइएको हो । उनी अध्यक्ष हुनुपूर्व अस्पताल भित्र छिर्दा मुखमा मास्क लगाएर छिर्नुपर्ने अवस्था थियो, कारण त्यहाँको गन्धले बसिनसक्नु थियो, तर उनी आएको ५ महिनामै धेरै सुधार भएको अस्पताल प्रशासनले जनाएको छ । ... बाँकी अंश»

फेरिँदै धौलागिरि अञ्चल अस्पतालको मुहार   

२०७४ बैशाख १५ शुक्रबार, बागलुङ । कुनै समय एक जना मात्र मेडिकल सुपरिटेण्डेन्ट हुने धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा अहिले विशेषज्ञ डाक्टरहरु हुँदा सेवाग्राहीहरु निकै खुसी भएका छन । अञ्चलकै एक मात्र सुविधा सम्पन्न अस्पतालमा विशेषज्ञ डाक्टरहरु आएपछि सुधार हुँदै गएको छ । लामो समयदेखि विशेषज्ञ चिकित्सकहरुको अभाव खड्की रहने अस्पतालमा पछिल्लो समय सो सेवा उपलव्ध भएपछि अस्पतालमा मुहारै परिवर्तन भएको छ ।  ... बाँकी अंश»

उपभोक्ता सचेतनाः बजारमा विषालु आँप, मन्द विषको सिकार

२०७४ बैशाख १४ बिहिबार, वीरगन्ज । रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् । ... बाँकी अंश»

सबैलाई स्वास्थ्य सेवा : नेपाली कांग्रेसको संकल्प

२०७४ बैशाख १३ बुधबार, ललितपुर। नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन २०७४ को लागि हालै सार्वजनिक गरेको घोषणापत्रमा “सबै नेपालीलाई भरपर्दो, स्तरीय र सुलभ स्वास्थ्य सेवा ” भन्ने मूल लक्ष्य अनुरुप स्वास्थ्य क्षेत्रको नीति र कार्यक्रम संचालन गरिने प्रतिबद्धता व्यक्त गरेको छ । ... बाँकी अंश»

बुटवलको मुटु अस्पतालमा निःशुल्क मुटुको उपचार सेवा सुरु

२०७४ बैशाख १३ बुधबार, बुटवल। आर्थिक रुपले विपन्न व्यक्तिका मुटुको उपचारको लागि सरकारले दिने निःशुल्क सेवा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा पनि उपलब्ध हुने भएको छ। गरिब तथा विपन्न व्यक्तिका मुटुको उपचारमा  एक लाखसम्मको उपचार निःशुल्क गर्ने सरकारको निर्णय अनुरुप मुटु यस्तो सेवा उपलब्ध गराइएको सो अस्पतालले जनाएको छ। ... बाँकी अंश»

हावाहुरीले स्वास्थ्य केन्द्रको छानै उडायो, उपचारमा कठिनाइ 

२०७४ बैशाख १२ मंगलबार, सोलुखुम्बु। हावाहुरीको कारण गत शुक्रबार प्राथमिक स्वास्थ्य चौकीको छानो सबै उडाएपछि उपचारमा कठिनाइ भएको छ। सुविधासम्पन्न भवनको जस्तापाताको छानो सबै उडाएपछि समस्या भएको डा विमलेश शाहले जानकारी दिए।  ... बाँकी अंश»

जङ्गली च्याउ खाँदा एकै परिवारका छ सिकिस्त बिरामी 

२०७४ बैशाख १२ मंगलबार, इलाम । जङ्गली च्याउ खाँदा इलाम देउमाई–१० साङरुम्बाका एक वृद्धसहित एकै परिवारका छ जना सिकिस्त विरामी भएका छन् । ... बाँकी अंश»

विश्व औलो दिवस चेतना जगाउँदै मनाउँदै, सरकारको १० वर्षको लगानी खाल्टोमा

२०७४ बैशाख १२ मंगलबार, लुम्बिनी । ‘सदाका लागि औलो अन्त्य गरौँ’ भन्ने मूलनाराका साथ यस वर्ष पनि मंगलबार विश्व औलो दिवस–२०१७ मनाइँदैछ । ... बाँकी अंश»

स्वास्थ्यमन्त्रीकै अगाडी प्रधानमन्त्रीले भने–स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएका छन्

२०७४ बैशाख ११ सोमबार, काठमाडौं । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताएका छन् । ... बाँकी अंश»

मणीपाल अस्पताल खारेज गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

२०७४ बैशाख १० आइतबार, काठमाडौ । मुस्ताङको कागबेनीमा शनिबार भएको दूर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मिक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखराको मणीपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण माग गरेको छ । पत्र बुझेको २४ घण्टा भित्र स्पष्ट कारण र आधार सहित स्पष्टीकरण पेस गर्न मन्त्रालयले अस्पताललाई निर्देशन दिएको छ ।  ... बाँकी अंश»

डेढ वर्षदेखि लाखौं पर्ने आइसियुका सामग्री स्टोरमै थन्किए, अस्पताल भन्छ –हात्ती पाल्न सक्दैनौं

२०७४ बैशाख १० आइतबार, दाङ । यहाँको अस्पतालमा सघन उपचारसेवा लिने धेरै बिरामीलाई आइसियु सेवा नहुँदा समस्या परेको छ । ... बाँकी अंश»

नयाँ