स्वास्थ्य

क्यान्सरदेखि हेपटाइटिस्सम्म सफल जडिबुटी उपचार

२०७२ चैत १० बुधबार, काठमाडौ। नेपाल सरकारको सहसचिव पदमा कार्यरत ५४ वर्षीय विश्वनाथ रेग्मी प्रोस्टेट ग्लान्ट बढ्ने समस्याले पीडित भए। दोस्रो चरणमा नै पुगिसेको भन्दै उहाँलाई चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए। तर शल्यक्रियाको बिकल्प खोजिरहेका उने आयुर्वेदिक उपचार परामर्श केन्द्रमा पुगे।    उक्त केन्द्रका कृष्णप्रसाद पोखरेलको जडिबुटी औषधि खाएपछि आज उनलाई निकै राम्रो भएको छ। उनी भन्छन्– पिसाबमा संक्रमण हुने, ज्वरो आउने र बोल्नै नसक्ने ... बाँकी अंश»

पुरूष र महिलाहरू यौनमा के खोज्छन् त !

२०७२ चैत १० बुधबार, एजेन्सी। शोधकर्ताका अनुसार १० पुरुषमध्ये एकजनाले आफ्नो जीवन संगीनी पाउनुभन्दा अघि ११ जना महिलाहरुसँग यौनजन्य क्रियाकलाप गर्न चाहन्छन्। पाँच प्रतिशत महिलाहरुले आफ्नो लाइफपार्टनर पाउनुभन्दा अघि १० जना पुरुषहरुसँग यौनसम्पर्क गर्न रुचाउँछन्।   नयाँ अध्ययनका अनुसार महिलाहरु अनुभवी पुरुषहरु आफ्नो बेडमा चाहन्छन् भने पुरुषहरु आफ्नी महिलालाई यौनको बारेमा कुनै पनि अनुभव नभएको रोज्ने गर्दछन् । उक्त अनुसन्धानका अनुसार महिला र पुरुष दुबैले आफ्नो ... बाँकी अंश»

३ पटक सेक्स गरे दाम्पत्य जीवन सुखी !

२०७२ चैत ६ शनिबार, एजेन्सी  । सुखद दाम्पत्य जीवनमा सेक्स र चुम्बनको अहं योगदान रहन्छ । एक शोधका अनुसार आफ्नो वैवाहिक जीवन सुखी बनाउन चाहने दम्पतीले सातामा कम्तिमा तीन पटक सेक्स गर्नुपर्छ ।करिब ३ हजार विवाहित व्यक्तिहरुमा गरिएको सर्वेक्षणले दाम्पत्य जीवन सुखी बनाउन दिनमा कम्तिामा ४ पटक आफ्नी पत्नी या आफ्नो पतिलाई चुम्बन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।    त्यस्तै वैवाहिक जीवन सुमधुर बनाउन दैनिक कम्तिमा एक पटक आफ्नो पत्नी या आफ्नो पतिलाई ‘आइ लभ यु’ भन्न जर ... बाँकी अंश»

स्त्री विशेष : योनाङ्ग चिलाउने समस्या हटाउने यी हुन् घरेलु उपाय

२०७२ चैत ५ शुक्रबार, एजेन्सी । योनी मार्गमा हुने संक्रमणले धेरै महिलाहरुलाई सताउने गर्दछ । तर यो एक सामान्य विषय हो । जसको कारण धेरै  हुन सक्छन् । योनी मार्गको नियमित सफाइनै यस प्रकारको संक्रमणवाट बच्ने प्रमुख उपाय हो । यो स्वभाविक समस्याका लागि स्वास्थ्य संस्था धाइरहनु पर्ने झन्झट भने छैन । होस गरेर घरमै यी उपाय उपनाए यस प्रकारको संक्रमणबाट सजिलै मुक्ति पाउन सकिन्छ ।    १. योनीमा संक्रमण छ भने पहिले तपाई तुलसीको पत्तालाई पिसेर मसिनो बनाउनुहोस् । पिसिएको तुलसीला ... बाँकी अंश»

महिनावारी नियमित नहुने समस्या छ ? चिन्ता नगर्नुस घरमै उपचार !

२०७२ चैत ३ बुधबार, एजेन्सी । कयौ पटक कमजोरि वा अन्य कारणले गर्दा महिनावारी समयमा नहुन सक्छ । महिनावारी समयमा नभए विभिन्न प्रकारका रोगहरुको बिकास हुने चिकित्सकले बताउने गरेका छन् । तपाई आफ्नो महिनावारी नियमित नभए यी घरेलु उपाए अपनाएर नियमित बनाउन सक्नुहुनेछ ।    राति सुत्नु पुर्व एक गिलास दुधमा दुई चम्चा मिश्रि राखेर भाडामा उमाल्नुहोस । दुध उम्लेपछि बाहिर निकाल्नुहोस । दुध चिसो भए पछि पिउनुहोस । यसरी  तपाईले ४ देखि ५ दिन सम्म नियमित दुध पिए तपाईको रोकिएको महिन ... बाँकी अंश»

हस्तमैथुन स्वास्थ्यको लागि लाभदायक, जान्नुस् हस्तमैथुनका के–के छन् फाइदा ?

२०७२ चैत २ मंगलबार, एजेन्सी। हस्तमैथुनले सेक्स जीवन बर्बाद हुने या स्वास्थ्यमा एकदमै नकारात्मक असर पर्ने सामान्य मानिसको बुझाइ छ वा हुन सक्छ तर एक अनुसन्धानमा भने यसको ठीक विपरित परिणाम निस्किएको छ । उक्त अनुसन्धानका अनुसार हस्तमैथुनका विषयमा मानिसमा गलत बुभाइ छ । मानिस सोच्छन् कि अन्धोपना र शरीरमा हुने कमजोरीको कारण हस्तमैथुन नै हो । तर, यो बिल्कुलै गलत बुझाइ हो । ‘डेली मेल’को समाचारका अनुसार हस्तमैथुनले स्वास्थ्यमा कुनै असर गर्दैन बरु फाइदा पुर्‍याउँछ ।    ... बाँकी अंश»

'सेक्स क्रान्ति'को कारक पेन्सिलिन!

२०७२ फाल्गुण ३० आइतबार, काठमाडौं। विश्वमा सेक्स क्रान्तिको कारक मानिएको गर्भ निरोधक औषधि नभएको एक अध्ययनले खुलासा गरेको छ। सो अध्ययनले गर्भ निरोधक औषधि सेक्स क्रान्तिको कारक नभएको प्रमाणित समेत गरेको छ। सेक्समा उदारपनको शुरुवात सन १९६० बाट शुरु भएको मानिन्छ। यो उदारपनको कारण गर्भ निरोधक औषधी नभई पेन्सिलिन नामक औषधी भएको दावी सो अध्य्यनले गरेको छ।सन १९५०मा पेन्सिलिनको खोजी गरिए पछि पश्चिमा राष्ट्रहरुमा यौन सम्बन्ध बारे देखिएको हिचकिच्हाट कम हुँदै गएको उक्त अध्यनले द ... बाँकी अंश»

कण्डम सुरक्षित यौन सम्पर्कमा भन्दा हस्तमैथुनमा प्रयोग !

२०७२ फाल्गुण २९ शनिबार, बारा। विशेषगरी सुरक्षित यौन सम्बन्धका लागि प्रयोग गरिने अस्थायी साधन कण्डमलाई यहाँका पुरुषहरूले हस्तमैथुनका लागि प्रयोग गर्न थालेका छन् ।यौन सम्पर्कबिना नै सन्तुष्टि प्राप्त गर्न हस्तमैथुन गर्ने पुरुषले कण्डम प्रयोग गर्दै आएका हुन् । हस्तमैथुनमा कण्डम प्रयोग गर्नेमा किशोरावस्थाका बढी छन् । स्वास्थ्यचौकी र स्थानीय क्लिनिकबाट कण्डम लैजाने किशोरावस्थाका अधिकांशले यसलाई हस्तमैथुनका लागि प्रयोग गर्दै आएको कण्डम बिक्रेताहरूको भनाइ छ ।   ए ... बाँकी अंश»

एड्स भन्दा खतरनाक ‘सेक्स सुपरबग’ आयो, सुरक्षित सेक्स गर्नुस्

२०७२ फाल्गुण २८ शुक्रबार, एजेन्सी। यदी तपाई सुरक्षित सेक्स गर्नु हुँदैन भने अब तपाई जोखिममा पर्न सक्नु हुन्छ । अर्थात् एड्ससहित यौन रोगका अन्य जोखिमहरु त यसअघि बाटै थिए नै अब सेक्सकै कारण अर्को गम्भीर खतरा समेत विश्वमा भित्रिएको तथ्य पत्ता लागेको छ । संयुक्त राज्य अमेरिकाको तटीयमुलुक ‘हवाई’मा ‘सेक्स सुपरबग’ नामक एक खतरनाक जीवाणुको दुईवटा मामिला बाहिर आएको छ । जसले विश्वभरका चिकित्सकलाई चिन्तित बनाएको छ ।    हवाईका स्वास्थ्य विभाग अधिकारीहरुले ‘सुपरबग’ एड् ... बाँकी अंश»

मिर्गौला रोग सम्बन्धि जनचेतना

२०७२ फाल्गुण २७ बिहिबार, काठमाडौँ। नेशनल किड्नी फाउन्डेसन नेपालले बाँचौं र बचाऔंसँगको सहकार्यमा “मिर्गौला रोग सम्बन्धि जनचेतना” कार्यक्रमको आयोजना गरेको छ। यो कार्यक्रम मिर्गौला स्वास्थ्य र अङ्गदान सचेतनाका लागि विश्व मिर्गौला दिवस २०१६ को उपलक्ष्यमा ‘मिर्गौला रोग र बालबालिका – रोकथामका लागि समयमै तत्पर होऔं’ भन्ने नाराका साथ मनाइएको थियो।  कार्यक्रम २७ फाल्गुन, २०७२ (बिहिबार) का दिन काठमाडौका विभिन्न स्थानहरु गौशाला, भृकुटीमण्डप, पुरानो बसपार्क र गोगंबु नय ... बाँकी अंश»

तालुखुईले बढी सेक्सी !

२०७२ फाल्गुण २७ बिहिबार, एजेन्सी। तालुखुईलिने अर्थात् टाउकोको कपाल झर्ने समस्याबाट विश्वका कयौं पुरुष दुःखी छन्, हुँदै आएका छन् । तर, टाउकोबाट कपाल झर्ने (तालुखुईले) मानिस अन्यको तुलनामा ज्यादा सेक्सी हुने देखिएको छ । कामोत्तेजना बढाउने हार्मोन ‘टेस्टोसटेरोन’ले मानिसको कपाल झार्ने काम गर्ने तथ्य खुलेको बीबीसीले जनाएको छ । अर्थात् जो मानिस तालुखुईले हुन्छन्, तिनमा कामोत्तेजना अधिक हुन्छ । यसको उदाहरणका लागि चर्चित अन्तर्राष्ट्रिय फिल्म अभिनेता ब्रुस, टेनिस सुपरस्टा ... बाँकी अंश»

सेक्सले रोगसँग लड्न मद्दत गर्छ !

२०७२ फाल्गुण २३ आइतबार, एजेन्सी। सेक्सको अर्थ वासना पूरा गर्नु मात्रै होइन वा दुई शरीरको मिलन हुनु मात्रै पनि होइन, यो एक किसिमको कसरत पनि हो । दिनमा एक पटक सेक्स गर्नाले तपाईंको तनावलाई भुलाउन सक्छ । यदी तपाईं विभिन्न तनावले थकित भएको हुनुहुन्छ भने सेक्सले त्यसबाट तपाईंलाई मुक्त गराउन सक्छ । एक अध्ययनमा पाइएको छ कि दैनिक सेक्स गर्नाले शरीरको रोगसँग लड्ने क्षमताको बृद्धि गर्छ ।    यदी तपाईंलाई तन्दुरुस्त हुन मन छ र जिम जाने समय छैन भने दैनिक आफ्नो ‘पाटर्नर’सँग सेक् ... बाँकी अंश»

दिनमा दुईसय पटक यौन सम्पर्क गर्ने चाहना!

२०७२ फाल्गुण १९ बुधबार, एजेन्सी। बेलायतकी एक महिलालाई जति पटक यौन सम्पर्क गरेपनि नपुग्ने समाचार त्यहाँका पत्रपत्रिकाले प्रकाशित गरेका छन्। २४ सै घण्टा यौन सम्पर्कको बारेमा मात्र सोच्ने उनलाई यौनको प्यास नमेटिने रोग नै लागेको छ।   सारा कारमेन नामकी ति महिलाले दिनमा कम्तीमा २०० पटक यौन सम्पर्क गर्न चाहन्छिन। यौन सम्पर्क गर्न नपाउँदा उनी बेचेन रहने गरेकी छन्। चिकित्सकका अनुसार रोगका कारण उनलाई यस्तो भएको हो। चिकित्सकका अनुसार ति महिलालाई परमानेन्ट एराउजल सिन्ड्रोम ... बाँकी अंश»

महाकाली अञ्चल अस्पतालमा ४ नयाँ विशेषज्ञ डाक्टर नियुक्त

२०७२ फाल्गुण १८ मंगलबार, महेन्द्रनगर। दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर पठाउन नसकेको स्वास्थ्य मन्त्रालयले महाकाली अञ्चल अस्पतालमा ४ जना नयाँ विशेषज्ञ डाक्टर पठाएको छ । मन्त्रालयले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सविना खड्का, बालरोग विशेषज्ञ डा. सुसन भट्टराई, हाड तथा जोर्नी रोग विशेषज्ञ डा. अर्जुनप्रसाद डुम्रेलाई महाकाली अञ्चल अस्पतालको स्थायी दरबन्दीमा पठाएको हो।   महाकाली अञ्चल अस्पतालका शाखा अधिकृत शिवसिंह भण्डारीका अनुसार अप्रेसन सेवाका लागि १ जना सर्जन आ ... बाँकी अंश»

रामेछापमा एकसय भन्दा वढी स्वास्थ्यकर्मी नहुँदा उपचार प्रभावित

२०७२ फाल्गुण १८ मंगलबार, रामेछाप। रामेछापका अधिकासं ग्रामिण भेगमा रहेका स्वास्थ्य चौकीहरुमा दरवन्दी अनुसारको स्वास्थ्य कर्मीहरु नहुँदा सेवाग्राहीहरुले स्वास्थ्य संस्थावाट सहजरुपमा उपचार सेवा पाउन नसकेको सेवाग्राहीहरुले बताएका छन्।   ग्रामिण भेगमा रहेको स्वास्थ्य चौकीहरुमा दरवन्दी खाली भएको पुरा एक वर्ष भइसक्दा पनि अहिलेसम्म खाली दरवन्दी परपूर्ति हुन नसक्दा सेवाग्राहीहरुले उपचार सेवा सहज रुपमा लिन नपाएका हुन्। जिल्लामा रहेका स्वास्थ्य कर्मीहरु पटक पटक सरुव ... बाँकी अंश»

सेक्स अगाडि यी चीजहरु खानु हानिकारक

२०७२ फाल्गुण १८ मंगलबार, एजेन्सी। विश्वभर सेक्स सधैं एक कौतुहलताको विषय बन्दै आएको छ । सेक्स जीवन सुखमय बनाउने नाममा मानिसहरु जानिनजानी कतिपय अवस्थामा ‘गलत’ तरिका रोज्न पुग्छन्, जसले मानिसको जीवनमै असर पर्न जान्छ । राम्रो यौन जीवनका लागि खाद्य पदार्थ (डाइट)को पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ । जसरी केही डाइटहरुले मानिसको कामोत्तेजना बढाउँछन् भने केही तत्वहरु छन्, जसले मानिसको कामोत्तेजना ह्रास गर्छन् । यौन सम्बन्ध अगाडि यी तत्वहरुको सेवनले मानिसको ‘परर्फमेन्स’ ... बाँकी अंश»

फलफूल सेवनले महिलाहरुको जवानी कायम राख्छ: अध्ययन

२०७२ फाल्गुण १७ सोमबार, एजेन्सी। महिलाले जवानीमा धेरै मात्रामा फलफूल, सब्जी वा शाकाहारी खाना खाएमा उनी बुढि हुदा पनि स्वस्थ रहने एक अध्ययनले देखाएको छ।अध्ययनले भनेको छ फलफूल, सब्जी वा शाकाहारी खानाले महिलाको स्वास्थ्यमा विशेष प्रभाव राख्दछ तर पुरुषमा भने यसले खासै महत्व राख्दैन। यस बिषयलाई लिएर वैज्ञानिकहरु चिन्तित देखिएका छन्।   अमेरिकाको कोरोनरी आर्टिलरी रिस्क डेभ्लोप्मेन्टको रिसर्चका अनुसार महिलाले युवा अवस्थामा फलफूल, सब्जी अवथा शाकाहारी खाना खानाले उनीहरु ... बाँकी अंश»

जवानै रहन सातामा चारपटक यौन आवश्यक

२०७२ फाल्गुण १६ आइतबार, एजेन्सी। हालै गरिएको एउटा सेक्स्युअल हेल्थ सर्भेका अनुसार अधिकांश महिला यौन आनन्द लिदैनन्। यो सर्भेका अनुसार महिलाहरु यौन आनन्दका लागि होइन, उनीहरुका लागि यो एउटा ‘सम्झौता’ हुने गरेको छ।   हेल्दी विमेन नामक संगठनले १ हजार ३१ महिलाको सेक्ससँग सम्बन्धित व्यवहारको अध्ययन गरेको थियो। सर्भेमा महिलाहरु सेक्सबाट हुने फाइदाका बारेमा अनजान रहेको पाइयो। ५१ प्रतिशत महिलाले थाहा थियो कि सातामा कहिलेकाहिँ गरिने सेक्स स्वास्थ्यका लागि उत्तम हो। केव ... बाँकी अंश»

'कण्डम नलगाइ यौन सम्पर्क गर्न महिलाहरु इच्छुक'

२०७२ फाल्गुण १५ शनिबार, एजेन्सी। सुरक्षित यौन सम्पर्क र गर्भ निरोधका लागि कण्डम प्रयोग गरिने भएपनि महिलाहरुले भने वाध्यतावश मात्र कण्डम लगाउने गरेको एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार महिलाहरुले कण्डोम लगाएर यौन सम्पर्क गर्न इच्छा नदेखाउने गरेको देखिएको छ।   अध्ययनका लागि गरिएको सर्वेमा महिलाहरुको यस्तो अनिच्छा देखिएको हो। सर्वेमा धेरैजसो महिलाहरुले यौन सम्पर्कको समयमा कण्डोम प्रयोग गर्न मन नपराउने बताएका थिए। उनीहरुले सुरक्षा र गर्भनिरोध जस्ता वाध्यताको ... बाँकी अंश»

तेत्तिस प्रतिशत महिला ब्लू फिल्म हेर्छन्, पोर्न स्टारमा यौन रोग हुँदैन !

२०७२ फाल्गुण १४ शुक्रबार,  एजेन्सी। पोर्न फिल्म वा पोर्न वेबसाईटको प्रयोग विश्वमा दिनानुदिन बढ्ने क्रम जारी छ। विश्वमा हरेक समयमा कम्तिमा ३० हजार मानिस पोर्न फिल्म या पोर्न वेबसाईट हेरिरहेका हुन्छन्। यही तथ्यलाई मध्यनजर गर्दै पोर्न उद्योगले हरेक ३९ मिनेटमा एक नयाँ पोर्न भिडियो वेबसाईटमा अपलोड गर्ने गर्छ।   यु–ट्युवको ‘नम्बर १०’ च्यानलका अनुसार विश्वमा २० प्रतिशत पुरुष आफ्नो कामको समयमा ‘पोर्न’ हेर्ने गर्छन् । त्यस्तै विश्वमा इन्टरनेटमा पोर्न हेर्नेहरु म ... बाँकी अंश»

नयाँ