स्वास्थ्य

परीक्षा केन्द्रमै सेनेटरी प्याड

२०७५ फाल्गुण ३० बिहिबार, दमौली । एसइइ परीक्षामा सम्मिलित छात्रालाई परीक्षा केन्द्रमै सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेकाले प्रदेशको सामाजिक विकास मन्त्रालयले तनहुँका परीक्षा केन्द्रबाटै सेनेटरी प्याड वितरण गर्न लागेको हो । ... बाँकी अंश»

विश्व मृगौला दिवस नेपालमा पनि [फोटोफिचरसहित]

२०७५ फाल्गुण ३० बिहिबार, काठमाडौँ । विश्व मृगौला दिवस बिहीबार नेपालमा पनि मनाइँदै छ । मृगौला रोग तथा यसबाट बच्ने उपायहरुका बारेमा जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईँदैछ । ... बाँकी अंश»

३५ महिलामा पाठेघरको समस्या

२०७५ फाल्गुण २९ बुधबार, खस्यौली । रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् । ... बाँकी अंश»

मर्मत भएनन् अस्पतालका उपकरण

२०७५ फाल्गुण २७ सोमबार, बाँके । पश्चिम नेपालका सरकारीमध्ये नेपालगन्ज भेरी अस्पतालमा मात्रै केही जटिल रोगको उपचार हुन्छ । तर, उपचारका लागि आवश्यक पर्ने उपकरणहरु बिग्रिएपछि बनाउनेतर्फ अस्पतालले ध्यान नदिँदा बिरामी चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन बाध्य छन् । ... बाँकी अंश»

वीपी कोइराला अस्पतालमा डिएनए र आरएनए परीक्षण

२०७५ फाल्गुण २६ आइतबार, रत्ननगर । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिएनए र आरएनए परीक्षण गर्न सकिने भएको छ । ... बाँकी अंश»

संसारमै पित्तथैली र प्याङक्रियाजको क्यान्सर अन्तिम अबस्थामा मात्रै पहिचान

२०७५ फाल्गुण २४ शुक्रबार, काठमाडौं। पेटको क्यान्सर भन्नाले पेट भित्र रहेका बिभिन्न अंगमा हुने क्यान्सर भन्ने बुझिन्छ जस्तै, पित्तथैली, कलेजो, आमाशय, ठुलो आन्द्रा र सानो आन्द्रा लगायतका हुन्। पुरुषमा क्यान्सर मध्ये पेटको क्यान्सर दोस्रोमा र महिलामा चौथोमा देखिएको छ। पेटको क्यान्सरका लक्षण फरक फरक हुन्छ। जस्तो पित्तथैलीको र कलेजोको क्यान्सरमा जण्डिस देखा पर्छ। ... बाँकी अंश»

भाइरल ज्वरोले ५० विद्यार्थी बिरामी

२०७५ फाल्गुण २३ बिहिबार, दमौली। तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयका ५० बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका छन्। विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ५० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका हुन्। सोमबारदेखि विद्यार्थीमा टाउको दुख्ने, घाँटी दुख्नेलगायतका समस्या देखापरेको विद्यालयका प्रधानाध्यापक प्रेम थापाले जानकारी दिए। ... बाँकी अंश»

स्वास्थ्यकर्मीले तलब पाएनन्

२०७५ फाल्गुण २३ बिहिबार, खलङ्गा। जुम्लाका आठ स्थानीय तहका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन्। स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीदेखि स्वास्थ्यकर्मीले तलब नपाउँदा समस्या भएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले गुनासो गरे। ... बाँकी अंश»

मिर्गौला फेल भएका बिरामीका लागि हेमो डायलासिको साटो घरमै सीएपीडी डायलासिस खर्च सरकारले नै व्यहोर्ने 

२०७५ फाल्गुण २२ बुधबार, काठमाडौं। मिर्गौला फेल भएकामा दुईवटा विकल्प छन्। मगौला प्रत्यारोपण गर्ने वा डायलालिस गर्ने। डायलासिस सेवामा पनि एउटा हेमो डायलासिस, अर्को सीएपीडी डायलासिस। प्रत्यारोपण, भन्नेबित्तिकै सम्भव नहुने भएकाले त्यो नभएसम्म ... बाँकी अंश»

एचआईभी मुक्त पहिलो बिरामीले गरे दोस्रो बिरामीलाई सार्वजनिक हुन आग्रह

२०७५ फाल्गुण २२ बुधबार, एजेन्सी। एचआईभी पोजिटिवबाट निको भएका दोस्रो ब्यक्तीको समाचारले पहिलो ब्यक्ती उत्साहित भएका छन्। अहिलेसम्म गोप्य राखिएका दोस्रो ब्यक्तीले आफुलाई सार्वजनिक गर्नु पर्ने धारणा पनि पहिलो ब्यक्ती टिमोटी रे ब्राउनले राखेका छन्। ... बाँकी अंश»

दूध पिउने कारण बदलियो मानिसको डीएनए

२०७५ फाल्गुण २२ बुधबार, काठमाडौं। जनावरहरुको दूधसँग प्रतिस्पर्धा गर्नको लागि बजारमा धेरै प्रकारका दूध आएका छन्। जस्तो कि भटमास वा बदामबाट बनाइएको दूध। यस किसिमका दूधहरु निकै लोकप्रिय पनि बन्दै गएका छन्। यो शाकाहारी मानिसका लागि निकै महत्वपूर्ण रहेको बताइएको छ। ... बाँकी अंश»

अस्पताल वर्गीकरण, कति शैयाको कुन तहमा ?

२०७५ फाल्गुण २१ मंगलबार, काठमाडौं । स्वास्थ्य मन्त्रायलले मातहतका अस्पताललाई प्राथमिक, प्राथमिक ए, प्राथमिक बि र ट्रसरी गरी चार तहमा वर्गीकरण गरी ती अस्पतालबाट उपलब्ध हुने सेवाबारे प्रष्ट पार्नाका साथै आफ्नो अधिकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरणसमेत गरिसकेको छ । ... बाँकी अंश»

स्वास्थ्य जानकारी एपमा आउँदै

२०७५ फाल्गुण २१ मंगलबार, काठमाडौँ । तपाइँलाई सञ्चो भएन ? आफन्तलाई स्वास्थ्य सस्थामा लैजानु पर्‍यो अथवा दुर्घटना परेकालाई तत्काल नजिकको स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउनु पर्‍यो ? ... बाँकी अंश»

महिना दिनदेखि थलामा गण्डकी मेडिकल कलेज

२०७५ फाल्गुण २१ मंगलबार, पोखरा। सामान्य अवस्थामा विरामीको उपचार गरी स्वस्थ वनाउने अस्पताल आफै थलामा परेको छ भन्दा जो कसैलाई पत्याउन कठिन हुने गर्दछ। तर पोखरामा रहेको गण्डकी मेडिकल कलेज विद्यार्थीको आन्दोलनको कारण एक महिना देखि आफै विरामी भएको छ। कलेजमा अध्ययनरत विद्या ... बाँकी अंश»

पूर्वखोला सिलुवाका स्थानीयले लिए शिविरबाटै स्वास्थ्य सेवा

२०७५ फाल्गुण १९ आइतबार, पाल्पा । पूर्वखोला गाउँपालिका १ सिलुवाका जनताले गाउँमै स्वास्थ्य परीक्षण गराएका छन् । गोरखदल गणका सेनानी मनोज डंगोलको नेतृत्वमा गएको गण मेडिकल टोली, स्थानीय डाक्टर तथा नेपाल परिवार नियोजन संघ पाल्पा सहितको मेडिकल टोलिले गाउँपालिकाको समन्वयमा विरामीको निशुल्क स्वास्थ्य परीक्षण गरेका हुन् । ... बाँकी अंश»

पैसा कमाउने सपना बोकेर मलेसिया पुगेका विकास मिर्गौलापीडित भएर घर फिर्ता

२०७५ फाल्गुण १९ आइतबार, बनियानी । पैसा कमाउने सपना बोकेर मलेसिया पुग्नुभएका झापाका एक युवा मिर्गौलापीडित भएर स्वदेश फर्किएका छन् । ... बाँकी अंश»

सुपर कम्प्युटरजस्तो तेज दिमाग भएको सन्तान चाहिए के खाने

२०७५ फाल्गुण १७ शुक्रबार, काठमाडौं । गर्भावस्थामा नै बच्चाको दिमागी विकास शुरु हुन्छ । यस्तोमा शिशु कत्तिको बुद्धिमान् हुन्छ भन्ने कुरा आमाको खानेकुरामा धेरै हदसम्म निर्भर गर्छ । यस्तोमा तेज दिमाग भएको बच्चाको लागि गर्भवती महिलाले आफ्नो खानामा यी कुराहरु समावेश गर्नु जरुरी हुन्छ – ... बाँकी अंश»

डेन्ड्रफ कसरी हटाउने

२०७५ फाल्गुण १७ शुक्रबार, काठमाडौं । चिसो मौसममा मानिसहरुको छाला पनि सख्खा हुन्छ । यसले चायाको समस्या निम्त्याउँछ । यो समस्याले धेरै मानिसहरु समस्यामा हुन्छन् । यसबाट पार पाउनका लागि निम्न घरेलु उपायको प्रयोग गर्न सकिन्छ – ... बाँकी अंश»

शाकाहारी भोजन खाने महिला बुढेसकालमा पनि स्वस्थ

२०७५ फाल्गुण १७ शुक्रबार, एजेन्सी। महिलाले जवानीमा धेरै मात्रामा फलफूल, सब्जी वा शाकाहारी खाना खाएमा उनी बुढि हुदा पनि स्वस्थ रहने एक अध्ययनले देखाएको छ।अध्ययनले भनेको छ फलफूल, सब्जी वा शाकाहारी खानाले महिलाको स्वास्थ्यमा विशेष प्रभाव राख्दछ तर पुरुषमा भने यसले खासै महत्व राख्दैन। यस बिषयलाई लिएर वैज्ञानिकहरु चिन्तित देखिएका छन्। ... बाँकी अंश»

सरकारको एक वर्ष : महिला, बालबालिको क्षेत्रमा उल्लेख्य काम

२०७५ फाल्गुण १७ शुक्रबार, काठमाडौँ । सरकार गठन भएको एक वर्षभित्रमा महिला, बालबालिक, ज्येष्ठ नागरिक, दलित र आदिवासी जनजाति समुदायलगायतका क्षेत्रमा उल्लेख्य काम भएको छ । ... बाँकी अंश»

नयाँ