स्वास्थ्य

सरकारका प्रमुख कर अधिकृत गुर्जोको उपयोगिता-फाईदा अभियानमा

२०७७ श्रावण ६ मंगलबार, काठमाडौ । कमल बहादुर राजलवटले गुर्जो( गुरगुज,गिलोय,गुडुची,अमृता) नियमित सेवन गर्दा निरोगी भईने बताउँदै आफू यो देशव्यापी अभियानमा होमिएको स्पष्ट पारेका छन् । आगामी तीन वर्षभित्रमा नेपालबाट विदेशमा समेत गुर्जो निर्यात गरिने उनले बताए । ... बाँकी अंश»

डोटीको शिखर नगरपालिकामा एकै दिन ४० जनामा कोरोना पुष्टि

२०७७ श्रावण ५ सोमबार, संक्रमण पुष्टि भएका ४० जना शिखर नगरपालिका वडा नंम्बर ५, ७, ८ र १० का क्वारेन्टिनमा रहेका छन् । पुष्टि भएकाहरु केही दिन पहिले भारतबाट आएर क्वारेन्टिनमा रहेका स्वास्थ्य प्रमुख मलासीले जानकारी दिए । ... बाँकी अंश»

क्यान्सर पिडित ओम बहादुर उपचार खर्च अभावमा छटपटाउदै

२०७७ श्रावण ४ आइतबार, ओखलढुंगा। घाँटीको क्यान्सर पिडित सिद्धिचरण नगरपालिका वडा नम्बर ११ का ओम बहादुर सुनुवार उपचार अभावमा छटपटाइ रहेका छन् । ... बाँकी अंश»

किन हुन्छ श्रीमान्-श्रीमातीबीच झगडा, खुल्यो कारण

२०७७ श्रावण ४ आइतबार, काठमाडौं । प्राय मानिसहरु विवाह अघि विवाहित जीवन धेरै सुन्दर हुने कल्पना गर्छन् । तर विवाहपछि स-साना कुरामा जीवनसाथीसँग झगडा पर्न थाल्छ ।  तपाईको पनि जीवनसाथीसँग झगडा चलिरहेको छ भने यसको पछि कयौ कारण हुन सक्छ । ... बाँकी अंश»

साउनसँगै सुदूरपश्चिममा सङ्क्रमित घट्दै

२०७७ श्रावण ३ शनिबार, महेन्द्रनगर। मुलुकभित्र कोरोना सङ्क्रमणले प्रवेश पाउँदा अन्य प्रदेशको तुलनामा उच्च जोखिमका रुपमा लिइएको सुदूरपश्चिममा साउन महिना लागेयता सङ्क्रमण दर न्यून रहेको पाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत असार १ गते यहाँका नौ जिल्लामा सङ्क्रमण पुष्टि भएका ३२७ थिए । उक्त संख्यामा सङ्क्रमित देखिँदा यहाँ ५२ जना कोरोना जितेर घर फर्किएका थिए । असार १५ आइपुग्दा यहाँ सङ्क्रमितको संख्या ह्वात्तै बढेर दुई हजार २६६ पुग्यो । त्यसको दश दिनपछिको तथ्याङ्क हेर्दा सङ्क्रमितको संख्या बढेर तीन हजार ७५३ पुग्यो । ... बाँकी अंश»

यी घरेलु उपायले नबस्न सक्छ पेटमा शिशु

२०७७ श्रावण २ शुक्रबार, काठमाडौं ।  परिवार नियोजन विवाहित जोडिको लागि महत्वपूर्ण कुरा हो । गर्भधारणले  वास्तविक खुशी तब प्रदान गर्दछ जब त्यो सहि समयमा प्लानिङ्ग गरिन्छ । यदि महिला चाडैं गर्भवती भए त्यो एक झन्झटको बिषय बन्न जान्छ । साथै पछिल्लो समय महिला - पुरुष परिवार नियोजनका अस्थाई साधनहरु प्रयोग गर्न झन्झट मान्ने गरेका छन् ।  यदि तपाई पनि गर्भवती चाडै नहोस् र अस्थाई साधन प्रयोग गर्नु नपरोस् भन्ने चाहानुहुन्छ भने अपनाउनुहोस् यी  घरेलु उपाय । मेवा ... बाँकी अंश»

औषधि उत्पादकले सरकारलाई सोध्यो : औषधिमा आत्मनिर्भर बनाउछौ भन्न नपाउने ?

२०७७ श्रावण १ बिहिबार, काठमाडौं। आयातित औषधि रोक्नुपर्ने र नेपालको आफ्नै उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने माग राख्दै आएका औषधि उत्पादक संघले सरकारको चेतना माथि प्रश्न उठाएको छ। संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मुलुकलाई चाहिने औषधि मुलुकमै उत्पादन गरी औषधिमा आत्मनिर्भर बनाउँछौं भन्दा पनि सरकारले वेवास्ता गरेकोले सरकारको चेतनाप्रति प्रश्न उठाएका छन्। ... बाँकी अंश»

१५ दिनमै मोटोपना घटाउन के गर्ने ?

२०७७ श्रावण १ बिहिबार, एजेन्सी ।  कुनै पनि मानिसलाई मोटोपनको सिकार हुन मन हुदैन । मोटोपनाले शरीरमा बिरामीको समस्या त ल्याउछ नै व्यक्तित्व पनि खराब   बनाउदछ । तौल कम गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय अपनाउँछन् ।  यद्यपि गर्मी सिजनमा तौल घटाउन सजिलो हुन्छ भन्ने कुरा थोरैलाई मात्र थाहा छ । त्यसैले यस सिजनमा तौल कम गर्न बढी प्रयास गर्नुहोस् ।   ... बाँकी अंश»

इलाममा एकैदिन छ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ श्रावण १ बिहिबार, उनीहरु गत १७ गतेबाट क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको असार २८ गते स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि कोशि अञ्चल अस्पताल बिराटनगर पठाइएको थियो । क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइन शिल गरीसकेको बताइएको छ । ... बाँकी अंश»

विदेशी औषधी कम्पनीको स्वार्थमा स्वास्थ्यमन्त्री ढकाल, औषधी व्यवसायी निरन्तर सडकमा

२०७७ श्रावण १ बिहिबार, नेपाली औषधी उद्योगहरुको प्रबर्द्धन विरुद्ध सरकारले लिएका निर्णयहरु विरुद्ध नेपाल औषधी उत्पादक संघ  निरन्तर प्रदर्शनमा उत्रिएको छ। ... बाँकी अंश»

मानसिक स्वास्थ्य र समाजको धारणा

२०७७ असार ३१ बुधबार, "Don't judge someone by their clothes" भने जस्तै कसैलाई पनि हेरेर उसको मानसिक स्वास्थ्यको बारेमा हामीले केही अनुमान लगाउन सक्दैनौं । विश्व अहिले कोरोना महामारी (कोभिड–१९) को चपेटामा छ । यसको औषधी अहिलेको लागि घर भित्रै बस्ने र निस्किनु नै पर्दा सामाजिक दुरी कायम गरेर मास्क र पन्जा अनिवार्य रुपमा लगाएर निस्किनु पर्ने भएको छ ।  ... बाँकी अंश»

विश्वव्यापीहरुमा स्वास्थ्यकर्मीहरूलाई चुप लगाउने, जोखिममा पार्ने र आक्रमण गरियोः एम्नेष्टी  

२०७७ असार ३१ बुधबार, काठमाडौं। संसारभरीका स्वास्थ्यकर्मीहरूको अनुभवलाई दस्तावेजीकरण गर्दै एक नयाँ प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनलले कोभिड-१९ बाट संरक्षण प्रदान गर्न नसकी भएको स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाकर्मीहरूको मृत्युमा सरकारहरूलाई जवाफदेही बनाइनुपर्ने बताएको छ। ... बाँकी अंश»

पुरुषले किन लगाउछन् आँखा, कारण यस्तो

२०७७ असार ३१ बुधबार, अध्ययनअनुसार यदि युवती टाढा उभिरहेकी छिन् वा पुरुषतर्फ हेरिरहेकी छैनन भने पनि ९५ प्रतिशतभन्दा बढी पुरुषको नजर सबैभन्दा पहिले ती युवतीको स्तन नाप्नमै व्यस्त हुन्छ । यौन सम्पर्कका बेला पनि स्तनको महत्वपूण् भूमिका हुन्छ । यौनको चरम बिन्दुमा पुग्न पनि वा दोस्रो पटक विर्य निकाल्न स्तनले धेरै मद्दत पुर्याउँछ । ... बाँकी अंश»

विश्वभर कोरोना भाइरसबाट कति स्वास्थ्यकर्मीले गुमाए ज्यान ? 

२०७७ असार ३१ बुधबार, कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट स्वास्थ्यकर्मीहरुको मृत्यु उल्लेख्य मात्रामा भएको छ । ... बाँकी अंश»

औषधी व्यवसायीहरु सडकमा, सरकारले बिदेशी कम्पनीलाई पोस्ने निर्णय गरेको आरोप

२०७७ असार ३० मंगलबार, काठमाडौं। नेपाली औषधी उद्योगहरुको प्रबर्द्धन बिरुद्ध सरकारले लिएका निर्णयहरु बिरुद्ध नेपाल औषधी उत्पादक संघ सडकमा ओर्लिएर प्रदर्शनमा उत्रिएको छ। सरकारले विदेशी औषधी कम्पनीहरुलाई पोस्ने निर्णय गरेको आरोप लगाउँदै संघ सडकमा उत्रिएको हो।  ... बाँकी अंश»

कोरोनाका गम्भीर बिरामीलाई संक्रमणमुक्त भएका व्यक्तिको ‘प्लाज्मा’ दिने तयारी

२०७७ असार ३० मंगलबार, काठमाडौं । सरकारले कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई संक्रमण मुक्त भएका व्यक्तिको ‘कन्भालेसेन्ट प्लाज्मा’ दिएर उपचार गर्ने तयारी गरेको छ । यसका लागि नेपाल सरकार मातहतको स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना निको भएका व्यक्तिलाई प्लाज्मा दानका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।  ... बाँकी अंश»

सिकलसेलका बिरामी बढे

२०७७ असार ३० मंगलबार, सोमबार दङ्गीशरणको १ र २ नम्बर वडामा शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत थारु समुदायको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै सिकलसेल एनिमिया स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ... बाँकी अंश»

जिन्दगीभर खुशी बन्न चाहनुहुन्छ ? उपनाउनुस् यी ५ तरिका

२०७७ असार ३० मंगलबार, काठमाडौं । मानिस सानो खुशीका लागि जिन्दगीलाई बन्दगी राख्न तयार हुन्छ । अलिकति खुशीका लागि पैसाको खोलो बगाउँछ । तर त्यही खुशीको खोजीमा जिन्दगी बितेको पत्तो पाउँदैन । तर खुशी नै बन्ने हो भने आफूलाई अनुशासित राखे काफी छ । ... बाँकी अंश»

खुलेर हाँस्नुका ७ फाइदा

२०७७ असार २९ सोमबार, काठमाडौं । खुलेर हाँस्नुलाई एक महत्वपूर्ण उपचार मानिन्छ । यसबाट धेरै मानसिक समस्याको समाधान गर्न सकिने चिकित्सकले बताएका छन् । मानिस हाँस्दा मानिसको सबै मांशपेशी सक्रिय हुनेछन् । रक्त सञ्चार पनि राम्रो हुने गर्छ । यसले मानिसको शरीरमा पर्याप्त मात्रामा अक्सिजन पुग्ने गर्छ । त्यसैले हाँस्नु स्वास्थ्यको लागि राम्रो हुनसक्ने बताइएको हो । यहाँ हाँस्नुका केही फाइदा उल्लेख गरिएको छ – ... बाँकी अंश»

सेनिटाइजर दर्ता अवधि खारेजीको माग गर्दै औषधि उत्पादक संघ धर्नामा, सरकारको लापरवाही

२०७७ असार २९ सोमबार, नेपाल औषधि उत्पादक संघले बिना दर्ता उत्पादित ह्याण्ड सेनिटाइजरको दर्ता अनुमतिको खारेजीको माग गरेको छ । ... बाँकी अंश»

नयाँ