स्वास्थ्य

२५ प्रतिशत नेपालीमा मुटुको रोग : मुटु रोगीको संख्या १० वर्ष यता ५ गुणाले बढ्याे

२०७५ असोज १३ शनिबार, काठमाडौं । हाम्रो प्रण : स्वस्थ मुटु नाराका साथ यसवर्षको विश्व मुटु दिवस मनाइदैछ । ... बाँकी अंश»

बर्षे अधिवेशन अन्त्यमा चलखेल, चिकित्सा विधेयक पारित नै गरिएन 

२०७५ असोज १२ शुक्रबार, काठमाडौं । संघीय संसद्को दोस्रो अधिवेशन (बर्षे अधिवेशन) चिकित्सा विधेयक नै पारित नगरी बिहीबारबाट अन्त्य भएको छ। प्राडा गोविन्द केसीसँगको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पारित नगरी संसद् अन्त्य भएको हो। ... बाँकी अंश»

आधा दर्जन औषधी बिक्रेतालाई बिक्रीमा रोक

२०७५ असोज ११ बिहिबार, पाल्पा । औषधी व्यवस्था विभागले तानसेनका आधादर्जन औषधी बिक्री गर्ने मेडिकलहरुलाई गैर कानूनी भएको भन्दै औषधी बिक्रीमा रोक लगाएको छ । ... बाँकी अंश»

पच्चीस श्ययाको अस्पताल सञ्चालन

२०७५ असोज १० बुधबार, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले २५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिका–९ राडीबजारमा विभिन्न सेवासहित २५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताल स्थापनाका लागि नगरपालिकाले हालसम्म एक करोड बढी खर्च गरेको जनाएको छ । ... बाँकी अंश»

नवलपरासीमा मलेरिया रोगीको संक्रमण बढदै

२०७५ असोज १० बुधबार, परासी। नवलपरासी पश्चिम जिल्ला भित्रमा अहिले सम्म ४ मलेरिया रोगी फेला परेका जिल्ला जन स्वस्थ्य कार्यालयले जनाएको छ। महिला रोगी दुई जना जसमा एक जना महिला गर्भवती, एक जना तीन बर्षिय बालक र एक जना सुनवल नगरपालिका स्थित सिमेन्ट उद्योगमा ज्याला गर्ने भारतीय नागरिक गरि कुल चार जना मलेरिया रोगी जिल्ला जन स्वास्थ्य मलेरिया इन्सपेक्टर गौरी शंकर प्रसादले बताएका छन। ... बाँकी अंश»

ग्रामीण स्वास्थ्य सुधारको माग राख्दै ज्ञापनपत्र

२०७५ असोज ८ सोमबार, कञ्चनपुर । कृष्णपुर नगरपालिका उत्तरी भेगका स्थानीयले ग्रामीण क्षेत्रको स्वास्थ्य सुधारको माग अघि सारेका छन् । कृष्णपुर नगरपालिका–१ का विभिन्न गाउँका स्थानीयले वडाकै स्वास्थ्य सुधारको माग अघि सारेका हुन् । ... बाँकी अंश»

देशभर जीवन उपयोगी प्राथमिक उपचार तालिम दिदै डा.उप्रेती

२०७५ असोज ८ सोमबार, पाल्पा । युएईमा सिकेको ज्ञान, सीप र जिवन उपयोगी कला सिकाउन युएईका नेपाली व्यावसायी ओम उप्रेती पुनः नेपालका आठ जिल्ला पुग्ने भएका छन् । गत चैत १ देखि शुरु भएको यो अभियानको दोश्रो चरण आमामी असोज १३ गते स्याङ्जा जिल्लाबाट शुरु हुने अभियन्ता तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी युएई तथा डिस्कभरी रोयल स्पोर्ट्स प्राली नेपालका प्रबन्ध निर्देशक ओम उप्रेतीले जानकारी दिएका छन् । ... बाँकी अंश»

पखालाले अत्याएको बस्ती 

२०७५ असोज ८ सोमबार, बर्दिवास । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । ... बाँकी अंश»

बेलायती महिलाको छाती ठूलो !

२०७५ असोज ३ बुधबार, काठमाडौं। बेलायती महिलाका ‘ब्रेष्ट’को आकार विश्वका अन्य देशका महिलाका तुलनामा ठूलो हुने एक सर्वेक्षणले देखाएको छ । ‘ट्राएम्फ इन्टरनेशनल ब्रा युसेज एण्ड एटीट्युड’ नामक संस्थाले गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो । ... बाँकी अंश»

स्वस्थ्य रहने मन छ ? लौ यी ३१ वटा सामान्य काम गरौं 

२०७५ असोज ३ बुधबार, काठमाडौं । हामी स्वस्थ्य बन्न चाहन्छौं तर साना साना नियममा पनि बस्दैनौं । साँच्चिकै स्वस्थ्य रहने हो भने केही न केही त गर्नैपर्छ । किनकि स्वास्थ्यभन्दा अर्को ठूलो कुरा केही हैन ।  ... बाँकी अंश»

जब अचाक्ली निद्रा लाग्छ ! (तस्विर सहित)

२०७५ असोज २ मंगलबार, एजेन्सी। स्वस्थ रहनका लागि हरेक रात ६ घन्टादेखि ८ घन्टासम्म सुत्नु आवश्यक छ। योभन्दा कम वा बढी समय सुत्नु रोगको लक्षण हो। रातमा मज्जाले निद्रा पर्यो भने अर्को दिन ताजा महसुस हुन्छ। ... बाँकी अंश»

स्वाइन फ्लु र हङकङ फ्लुले पाँच जनाको ज्यान लियो, प्रकोपग्रस्त कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा

२०७५ भदौ ३० शनिबार, राजविराज । प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियो ... बाँकी अंश»

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २ करोड ४० लाखका मेशिनहरु थन्किए 

२०७५ भदौ ३० शनिबार, काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको २० वटा डायलाइसिस मेशिन काम नलाग्ने अवस्थामा पुगेको छ । अहिलेसम्म ६५ वटा डायलाइसिस मेशिन भित्राइसकेको यस केन्द्रका २० वटा मेशिनले भने काम गर्न छाडेको अस्पतालको प्रशासन शाखाले जनाएको छ । ... बाँकी अंश»

सिंहदरबारभित्रका कर्मचारी मधुमेह र उच्च रक्तचाप पीडित

२०७५ भदौ २३ शनिबार, काठमाडौं । सिंहदरबारभित्र काम गर्ने कर्मचारीहरुमा मधुमेह र उच्च रक्तचापको भण्डार रहेको पाइएको छ ।  ... बाँकी अंश»

क्वाटरको विवादले जिल्ला अस्पताल पाल्पामा एकै ढोकामा पाँच ताल्चा 

२०७५ भदौ २२ शुक्रबार, पाल्पा । जिल्ला अस्पताल पाल्पामा अहिले क्वाटरको विवादले चरमरुप लिएको छ । नर्सहरुको निवास, त्यो पनि वर्थिङ्ग सेन्टरका निम्ति वा अत्यावश्यक ड्युटीमा खटिनेहरुका लागि आवासको व्यवस्थाका लागि निर्माण भएको सो क्वाटरमा गत एक बर्ष देखि बस्दै आएकी एक नर्सलाई हटाएर डाक्टर बस्न पाउनुपर्ने माग हुँदै आएको र केही नर्सहरु समेतले बस्न पाउनुपर्ने माग गर्दै आएपछि विवादले चरमरुप ल्याएको हो ।  ... बाँकी अंश»

डा भोला रिजालको स्थानमा उद्धव पौडेल 

२०७५ भदौ २२ शुक्रबार, काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत चयन भएका छन् ।  ... बाँकी अंश»

भरतपुर अस्पतालले एक लाख ७१ हजारको आँखाको उपचार गर्‍यो

२०७५ भदौ २१ बिहिबार, चितवन। भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४०० को आँखाको उपचार गरेको छ। अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवं आँखा उपचार केन्द्रमार्फत बिरामीको उपचार गरेको हो। ... बाँकी अंश»

डाक्टरहरुको चेतावनी अनिश्चितकालीन हडताल 

२०७५ भदौ १९ मंगलबार, काठमाडौं । नेपाल चिकित्सक संघले २५ भदौसम्म मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन नभए अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ । ... बाँकी अंश»

नक्कली कण्डमको बिगबिगी !

२०७५ भदौ १९ मंगलबार, काठमाडौं। बेलायतको स्वास्थ्य नियमन सम्बन्धी सरकारी संस्थाले देशमा नक्कली कण्डमको तस्करीमा भारी मात्रामा बृद्धि भएको चेतावनी दिएको छ । त्यस्ता नक्कली कण्डम त्यहाँको अधिकार प्राप्त ठूलो ब्रान्डको कण्डमको नामबाट बिक्री बितरण हुने गरेको बीबीसीले जनाएको छ । ... बाँकी अंश»

मह ब्रेन ट्यूमर र क्यान्सरको लागि उपयुक्त औषधी!

२०७५ भदौ १९ मंगलबार, काठमाडौं । व्रेन ट्युमर र क्यान्सर रोगको उपचारका लागि मह निक्कै उपयोगी हुने तथ्य सार्वजनिक भएको छ । महको प्रयोग र उपयोगितासम्बन्धी विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका न्युरो सर्जन डा बालकृष्ण थापाले महमा रहेका केही तत्वहरूलाई लिएर ब्रेन ट्युमर र क्यान्सरको उपचारका लागि औषधी बनाउन सकिने बताएका छन् । ... बाँकी अंश»

नयाँ