world cup

विश्व

खडेरीका कारण अझै पाँच लाख नागरिक प्रभावित

२०७५ बैशाख ७ शुक्रबार, कोलोम्बो । श्रीलङ्काका विभिन्न १० जिल्लामा लामो समयदेखि पानी नपर्दा करिब पाँच लाख मानिसले खानेपानी तथा बाली लगाउन नपाएका श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र डिएमसीले जनाएको छ ।  ... बाँकी अंश»

कति तलब थाप्छन् रसियाली राष्ट्रपति ?

२०७५ बैशाख ६ बिहिबार, एजेन्सी । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको वार्षिक तलब सार्वजनिक भएको छ । अधिकारीहरुको सम्पत्ति विवरण पारदर्शी गर्ने भन्दै राष्ट्रपति कार्यालय क्रेमलिनले सार्वजनिक गरेको सूची अनुसार पुटिनले सन् २०१७ मा १ करोड ८७ लाख रुबल अर्थात् ३ लाख २ हजार रुपैयाँ तलब बुझेका छन् । ... बाँकी अंश»

जन्ती लिएको ट्रक पल्टिँदा २५ को मृत्यु, २५ घाइते 

२०७५ बैशाख ५ बुधबार, काठमाडौं । भारतको मध्यप्रदेशको सीधी जिल्लामा सोन नदीको जोगदहा पुलमा एक मिनी ट्रक दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।  ... बाँकी अंश»

उत्तर र दक्षिण कोरिया शिखर बैठकको तयारी

२०७५ बैशाख ४ मंगलबार, सोल । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताबीच शिखर बैठकको लागि व्यापक मात्रामा तयारी गरिएको समाचारमा जनाइएको छ । ... बाँकी अंश»

सिरिया आक्रमणको अमेरिकामा विरोध

२०७५ बैशाख ३ सोमबार, एजेन्सी । अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै सरकारको विरोध भएको छ । यस आक्रमणको अनुमोदन गरेको भन्दै राष्ट्रपति ट्रम्पको विरोध गर्दै उक्त कार्यका विरुद्धमा अमेरिकी नागरिकको हस्ताक्षर समेत संकलन गरेका छन् । ... बाँकी अंश»

सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति

२०७५ बैशाख ३ सोमबार, पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियामा हुने कारबाहीका लागि फ्रान्सले अमेरिकालाई साथ दिने बताएका छन् । उनले भने– हामी सिरियाका विषयमा अमेरिकालाई सहयोग गर्नेछौँ, अमेरिकालाई यो बाचा गरिसकेका छौँ तर अन्तर्राष्ट्रिय कानुन अनुसार नै हामीले सिरियामाथि कारबाही गरेका छौँ । ... बाँकी अंश»

समलिङ्गी अधिकारवादी वरिष्ठ अमेरिकी अधिवक्ताद्वारा विरोधस्वरूप आत्मदाह

२०७५ बैशाख २ आइतबार, वासिङटन । वरिष्ठ अमेरिकी अधिवक्ता तथा समलिङ्गीहरूको अधिकारका लागि बहस गर्दै आएका ड्याभिड बकेलले न्यूयोर्कको एक पार्कमा पृथ्वीको विनासमा मानवजाति भूमिकाप्रति विरोध जनाउँदै आत्मदाह गरेका छन् ।  ... बाँकी अंश»

जुकरबर्गले लिए सन् २०१७ मा एक डलर तलव

२०७५ बैशाख २ आइतबार, काठमाडौं । फेसबुकका मालिक मार्क जुकरबर्गले सन् २०१७ मा एक डलरमात्र तलव लिएका छन् ।  ... बाँकी अंश»

११ वर्षे बालिकालाई लगातार ८ दिन बलात्कारपछि हत्या, शरीरमा ८६ प्रहार

२०७५ बैशाख २ आइतबार, काठमाडौं । सम्भवतः पापीहरुको बजारमा बालिका बलात्कार सबैभन्दा उच्च कोटीमा पर्छ होला । त्यसैले त बालिका बलात्कार बढ्दो छ ।  ... बाँकी अंश»

मिसन कम्प्लिट भन्न नपाउँदै ट्रम्पले दिए फेरि सिरिया आक्रमणको चेतावनी

२०७५ बैशाख २ आइतबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया आक्रमणको ‘मिसन कम्प्लिट’ भनेको केही क्षणमै फेरि आक्रमण गर्ने चेतावनी दिएका छन् ।  ... बाँकी अंश»

सिरिया आक्रमणलाई इरानले दियो “अपराध”को संज्ञा

२०७५ बैशाख १ शनिबार, तेहरान । इरानका सर्बोच्च नेता अयतोल्लाह अलि खमेनीले अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमणलाई “अपराध”को संज्ञा दिएका छन् । ... बाँकी अंश»

अमेरिकाले सवै अन्तर्राष्ट्रिय मूल्यमान्यताको उलंघन गरेको रुसको आरोप

२०७५ बैशाख १ शनिबार, मस्को । अमेरिकाले अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ । फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै यस्तो आरोप लगाएको हो । ... बाँकी अंश»

अमेरिका र रुसका कारण सिरियामा नयाँ द्वन्द्व सुरु

२०७५ बैशाख १ शनिबार, काठमाडौँ । सिरियामा युद्ध त गएको आठ वर्षदेखि जारी नै छ, तर पछिल्ला क्रियाकलाप हेर्दा लाग्छ यहाँ फेरि नयाँ द्वन्द्वको संकेत देखिँदैछ । कतिपय विश्लेषकले त यसलाई अमेरिकाले रुसको रिस सिरियामा पोख्नसक्ने सम्मको स्थितिको आँकलन पनि गरेका छन् । ... बाँकी अंश»

नवाज सरिफले आजीवन चुनाव लड्न नपाउने

२०७४ चैत ३० शुक्रबार, इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने भएका छन् । पाकिस्तानको सर्बोच्च अदालतले उनलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो । ... बाँकी अंश»

पाकिस्तानलाई अमेरिकाले आर्थिक सहायता कटौती गर्ने

२०७४ चैत ३० शुक्रबार, इस्लामावाद। मानव ओसारपसार बिरुद्ध चित्तबुझ्दो काम गरेको नपाइए पाकिस्तानलाई दिइदै आएको अर्वौ रुपैयाँको अनुदान रोक्न सक्ने भन्दै अमेरिकी प्रसासनले पाकिस्तानलाई चेतावनी दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रसासनले पाकिस्तानलाई मानव वेचविखन तथा ओसारपसार विरुद्ध काम गर्न भन्दै बएको छ। ... बाँकी अंश»

अमेरिका र रुस वाक्युद्धबाट हतियार युद्धतर्फ  

२०७४ चैत ३० शुक्रबार, काठमाडौं । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयलाई लिएर अमेरिका र रुसबीच वाक्युद्ध जारी छ । यो वाक्युद्ध हतियारकै युद्ध हुन सक्ने खतरासमेत औंल्याउन थालिएको छ ।  ... बाँकी अंश»

बलात्कार घटनामा सांसद पक्राउ

२०७४ चैत ३० शुक्रबार, काठमाडौं । ग्याङरेप अर्थात् सामुहिक बलात्कार काण्डमा सांसद नै पक्राउ परेका छन् । उन्नाव ग्याङरेप काण्डमा उत्तर प्रदेश सरकारले गरेको सीबीआई जाँचमा मुख्य आरोपीका रुपमा बांगरमउ सिटका विधायक कुलदीप सिंह संगरलाई शुक्रबार बिहान हिरासतमा लिइएको हो ।  ... बाँकी अंश»

फेसबुक संस्थापक जुकरवर्गले मागे माफी 

२०७४ चैत २८ बुधबार, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गले डाटा चोरी भएको मामलामा माफी मागेका छन् । अमेरिकी संसदीय समितिमा उपस्थित भएका उनले डाटा चोरी हुनुमा आफ्नो जिम्मेवारी स्वीकार गर्दै सांसदहरुसंग माफी मागेका हुन् । ... बाँकी अंश»

रासायनिक आक्रमणबाट घाइते युलिया अस्पतालबाट फिर्ता

२०७४ चैत २७ मंगलबार, लण्डन । रासायनिक आक्रमणबाट घाइते भएकी रुसका पूर्व गुप्तचरकी छोरी युलिया स्कृपाल सोमबार अस्पतालबाट घर फिर्ता भएकी छन् । ... बाँकी अंश»

भारतमा फेरि अर्को दुर्घटना : १८ को मृत्यु, १५ घाइते

२०७४ चैत २७ मंगलबार, नयाँदिल्ली ।भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ... बाँकी अंश»

नयाँ