//

विश्व

लिवियाली युद्धविरामको सम्भावना अझै नटरेको टर्कीको भनाइ

२०७६ माघ १ बुधबार, जनवरी १२ मा स्थायी युद्धविराम सहमतिलाई अन्तिमरूप दिइने तयारी रहेका समय हस्ताक्षर नगरिकनै सोही दिन बिहानै हफ्तर स्वदेश फर्केको सञ्चारमाध्यमहरूले जनाएका थिए । लिवियासम्बन्धमा प्रयासहरू निरन्तर रहने अकारले बताउनुभयो । ... बाँकी अंश»

बेलायती राजदूत इरानबाट फिर्ता

२०७६ माघ १ बुधबार, कूटनीतिक कानूनअनुसार कुनै पनि देशको राजदूत वा कूटनीतिज्ञहरूले विदामा वा अन्य उद्देश्यका लागि स्वदेश फिर्ता हुनचाहेमा सरकारलाई सूचना दिई बाहिरिन सक्ने प्राबधान रहेको छ । “मकेयरले इरान सरकारलाई आफू लण्डन फिर्ता हुने बिषयमा पहिले नै जानकारी गराई सक्नुभएको थियो,” आइआरएनएले आफ्नो समाचारमा लेखेको छ ... बाँकी अंश»

जर्मनीद्धारा लिबिया सम्वन्धी सम्मेलनको आयोजना

२०७६ माघ १ बुधबार, बर्लिन। जर्मनीले लिबियामा जारी संकट समाधानका लागि प्रमुख सरोकारवाला राष्ट्रहरुका बीचमा सम्मेलनको आयोजना गरेको छ। सम्मेलन आगामी आइतबार हुने जर्मनीको संघीय सरकारका अधिकारीहरुले मंगलबार जानकारी दिएका छन्। उनीहरुका अनुसार सम्मेलनमा अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन र संयुक्त अरब इमिरेट्स (युएई), टर्की, गणतन्त्र कंगो, इटाली, इजिप्ट र अल्जेरियाका प्रतिनिधिहरु सहभागी हुनेछन्। ... बाँकी अंश»

राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव सिनेटमा अघि बढ्ने

२०७६ माघ १ बुधबार, वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ। आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ।  बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको उनीमाथिको महाभियोगसम्बन्धी जानकारी सिनेटमा पठाइने छ।  ... बाँकी अंश»

काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता

२०७६ माघ १ बुधबार, उनीहरुका अनुसार निलम उपत्यकामा मात्रै ५३ जना घाइते भएका छन् भने ५० भन्दा बढी घरहरु क्षतिग्रस्त भएका छन् । ... बाँकी अंश»

जम्मू–कश्मीरमा २ जी इन्टरनेट

२०७६ माघ १ बुधबार, काठमाडौं । भारतको जम्मू–कश्मीरमा २ जी इन्टरनेट सेवा जडान गरिएको छ । कश्मीर प्रशासनले मंगलबार राति आंशिक रुपले इन्टरनेट र ब्रोडब्याण्ड सेवा बहाल गर्ने फैसला गरेको हो । ... बाँकी अंश»

म्याक्रोंको चेतावनी,  “हफ्तरले युद्ध जारी राखे गम्भीर नतिजा भोग्नुपर्नेछ”

२०७६ पौष २९ मंगलबार, मस्को। लिवियामा युद्धविराम सम्झौताका लागि वार्ता गर्न फ्रान्स पुगेका सैनिक नेता खालिफा हफ्तर युद्धविराम नगरिकन फ्रान्सबाट फिर्ता भएको उहाँ निकट स्रोतले बताएको छ। हफ्तरले रूसको पहलमा फ्रान्समा भएको युद्धविराम वार्ताबाट बाहिरिएपछि नौ महिना लामो लिवियाली द्वन्द्व अन्त्यका लागि सम्झौता अनिश्चित बनेको छ। ... बाँकी अंश»

मध्य एसियामा किन बढ्दैछ चीन बिरोधी भावना ?

२०७६ पौष २९ मंगलबार, एजेन्सी। चीनले अक्टोबर १मा आफ्नो राष्ट्रिय दिवस मनाईरहँदा मध्य एसियामा पनि चीनले आफ्नो प्रभुत्व देखाउन राष्ट्रिय दिवस मनाएको थियो। चीनले बेईजिङमा आफ्नो शक्ति प्रदर्शन पनि गरेको थियो। सैनिक शक्ति प्रदर्शन गरिरहँदा मध्य एसियामा चीन बिरोधी भावनाका आवाजहरु उठ्न शुरु भएका छन्। ... बाँकी अंश»

क्रुर हत्या गरिएका थप २९ जनाको शव फेला

२०७६ पौष २९ मंगलबार, अहिले शव निकालिएको ठाउँदेखि २ सय ६० फिट टाढा पर्ने अर्को ठाउँमा पनि सामुहिक चिहान भेटिएको थियो । त्यस ठाउँबाट गत डिसेम्बरमा कम्तीमा ५० भन्दा बढी शवहरु निकालिएको थियो । ... बाँकी अंश»

अमेरिका र चीन बीचको यस्तो छ पछिल्लो व्यापार युद्ध

२०७६ पौष २९ मंगलबार, काठमाडौं । अमेरिका र चीनबीचको व्यापार युद्ध झनै चर्किएको छ । इरानको युद्ध गर्ने धम्कीबाट केही पछि हटेको अमेरिकाले चीनको मुद्रा उपयोग गर्न कम्पनी बनाउने यसअघिको निर्णय पनि फिर्ता लिएको हो । ... बाँकी अंश»

आतंकवादीलाई साथ दिने डिएसपीको वीरता पुरस्कार खोसिने

२०७६ पौष २९ मंगलबार, काठमाडौं । ११ मानिसको हत्यामा संलग्न खोजीको सूचीमा रहेको आतंकवादीलाई साथ दिने जम्मू–कश्मीर पुलिसका डिएसपीको वीरता पुरस्कार खोसिने सम्भावना बढेको छ । ... बाँकी अंश»

मुशर्रफलाई मृत्युदण्ड दिने विशेष अदालतको गठन नै ‘असंवैधानिक’ : लाहोर उच्च अदालत

२०७६ पौष २८ सोमबार, लाहोर। पूर्व पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफलाई ‘देशद्रोह’ अभियोगमा मृत्युदण्ड दिने विशेष अदालतको गठन नै असंवैधानिक भएको पाकिस्तानको लाहोर उच्च अदालतले सोमबार निर्णय गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ... बाँकी अंश»

कारागारमा भएको हत्याबारे अनुसन्धान जारी

२०७६ पौष २८ सोमबार, मेक्सिको सिटी। मेक्सिकोको एक कारागारमा एक हप्ताअघि कैदीबीच भएको झडपको क्रममा कम्तीमा १६ कैदीको मृत्यु भएको विषयमा अनुसन्धान जारी रहेको बताइएको छ। मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा सो झडप भएको थियो। उक्त झडपका कारण १६ कैदीको ज्यान जानुको साथै अरु दर्जनौँ व्यक्ति घाइते पनि भएका थिए।  ... बाँकी अंश»

लिबिया संकट बारे चार देशका नेताहरुको छलफल

२०७६ पौष २८ सोमबार, मस्को। लिबियामा बढ्दै गइरहेको संकटका बारेमा विभिन्न देशका नेताहरुका बीचमा छलफल भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका उहाँका समकक्षी एम्यानुएल मर्कोनले आइतबार कुराकानी गर्नुभएको हो ।    ... बाँकी अंश»

मेगनले ‘अर्को कदम’ चाल्न सक्ने आशंका, शाही पद त्याग्ने निर्णयले राजपरिवारमा खैलाबैला

२०७६ पौष २८ सोमबार, मेगनले ‘अर्को कदम’ चाल्न सक्ने आशंका, शाही पद त्याग्ने निर्णयले राजपरिवारमा खैलाबैला ... बाँकी अंश»

नौ लडाकूद्वारा आत्मसमर्पण

२०७६ पौष २८ सोमबार, असादाबाद, अफगानिस्तान। अफगानिस्तानको पूर्वी प्रान्त कुनारमा इस्लामिक स्टेट्स (आइएस) समूहका नौ लडाकूले अफगान सेनासमक्ष आत्मसमर्पण गरेका सैनिक स्रोतले सोमबार जानकारी दिएको छ। आइएसका नौ लडाकूले आइतबार कुनारको प्रान्त मानोगे जिल्लामा अफगान राष्ट्रिय सेनासमक्ष आत्मसमर्पण गरेका छन्। ... बाँकी अंश»

युएईका युवराजद्धारा विभिन्न देशका नेताहरुसँग कुराकानी

२०७६ पौष २८ सोमबार, अबुदाबी। संयुक्त अरब इमिरेट्स (युएई) का युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले विभिन्न देशका नेताहरुसँग कुराकानी गरेका छन्। उनले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग युएईको राजधानी अबुदाबीमा भेटेर आइतबार कुराकानी गरेका हुन्। भ्रमणका लागि आउनु भएका विडोडोलाई स्वागत गर्दै उहाँले विभिन्न विषयमा कुराकानी गरेको अधिकारीहरुले जनाएका छन्। ... बाँकी अंश»

कश्मीरमा आतंकवादीलाई कारमा भगाउने पुलिस अधिकारी गिरफ्तार 

२०७६ पौष २८ सोमबार, सिंहले आफ्नो कारमा राखेर दुई जना आतंकवादीलाई घाटीमा लगिरहेको थियो ।  ... बाँकी अंश»

अमेरिकी सैन्य इलाकामा फेरि हमला

२०७६ पौष २८ सोमबार, काठमाडौं । अमेरिकी सैन्य इलाकामा फेरि हमला भएको छ । इराकको राजधानी बग्दादको उत्तरी क्षेत्रमा रहेको अमेरिकी सैन्य इलाकामा आइतबार ४ वटा रकेटबाट हमला भएको हो । ... बाँकी अंश»

बेलायती राजदूत तेहरानबाट पक्राउ, सोधपुछपछि रिहा

२०७६ पौष २७ आइतबार, तेहरान। विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको निहुँमा इरानका लागि बेलायती राजदूतलाई तेहरानले आइतबार पक्राउ गरेको छ । ... बाँकी अंश»

नयाँ