विश्व

प्रहरीको गोलीबाट अश्वेत मृत्यु : एटलान्टा प्रहरी प्रमुखको राजीनामा

२०७७ जेठ ३२ आइतबार, मृत्यु भएका ब्रुक्सले स्थानीय वेन्डी नामको रेस्टुराँमा आउने मानिसको बाटो कारले छेकेर अवरोध गरेको उजूरी गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । ... बाँकी अंश»

अमेरिकामा फ्लोइडपछि अर्का अश्वेत नागरिकको पनि हत्या

२०७७ जेठ ३२ आइतबार, अमेरिकामा अश्वेत नागरिक असुरक्षा बढ्दै गएको छ । एट्लान्टामा पुलिसको कार्वाहीमा परी २७ वर्षका रेशर्ड ब्रुक्सको मृत्यु भएको छ ।  ... बाँकी अंश»

अमेरिकामा फेरि बढे कोरोना संक्रमित, ब्रजिल पछि, रुस उही गतिमा

२०७७ जेठ ३२ आइतबार, अमेरिकामा कोरोना भाइरस संक्रमित २४ घण्टामा सबैभन्दा बढी रहेका छन् । केही दिनदेखि ब्रजिलले उछिनेकामा लगातार दोस्रो दिन अमेरिका शीर्षमा पुगेको छ ।  ... बाँकी अंश»

भारतमा पहिलो पटक एकैदिन १२ हजार बढी कोरोना संक्रमित, मोदी दवावमा

२०७७ जेठ ३२ आइतबार, भारतमा कोरोना भाइरस संक्रमण अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख २१हजार ६०६ पुगेको छ । ... बाँकी अंश»

पाकिस्तानी पूर्व प्रधानमन्त्री गिलानी पनि कोभिड–१९ सङ्क्रमित

२०७७ जेठ ३१ शनिबार, इस्लामावाद। भ्रष्टाचार आरोपमा थुनामा रहँदै आएका पाकिस्तानी पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ सङ्क्रमण भएको छ। पाकिस्तानी पत्रिका डनका अनुसार पूर्व प्रधानमन्त्री गिलानीलाई सङ्क्रमण भएको सूचना उनकै छोरा कासिम गिलानीले ट्वीटमार्फत सार्वजनिक गरेका हुन्। ... बाँकी अंश»

ब्राजिलमा कोभिड–१९ सङ्क्रमित ९०९ जनाको एकै दिनमा मृत्यु

२०७७ जेठ ३१ शनिबार, ब्रासिलिया। ब्राजिलमा कोभिड–१९ सङ्क्रमित ९०९ जनाको एकै दिनमा मृत्यु भएको दक्षिण अमेरिकी उक्त मुलुकको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। ... बाँकी अंश»

भारतीय पत्रिकाले गुञ्जी, कुटी र नावीका सरकारी अधिकारीलाई अघी सार्दै राख्यो भारतीय दावी

२०७७ जेठ ३१ शनिबार, काठमाडौं। भारतको नियन्त्रणमा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेर संविधान संसोधन प्रस्ताव संसद पारित शनिवार गर्दैछ। एकमतका साथ संविधान संसोधन हुन लागेको बेलामा भारतीय मिडियाहरु सो क्षेत्र आफ्नो भएको दावी सहित जोडतोडका साथ समाचार प्रवाह गर्न लागिपरेका छन्। ... बाँकी अंश»

बाइडेनसँगै चुनाव लड्ने उपराष्ट्रपतिका उम्मेदवारको छनौट हुदै

२०७७ जेठ ३१ शनिबार, वासिङ्टन। अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रयाटको तर्फबाट जो बाइडेनले प्रतिश्पर्धा गर्ने निश्चित भएपनि उपराष्ट्रपतिमा अझै पनि धेरै जना आकांक्षी रहेका छन्। ती आकांक्षीहरुको नामावलीलाई साघुँरो बनाउने कार्य भइरहेको पार्टीका नेताहरुले जानकारी दिएका छन्। ... बाँकी अंश»

भारतमा एकैदिनमा ११ हजार जना संक्रमित, कुल संक्रमित तीन लाख नाघे

२०७७ जेठ ३१ शनिबार, नयाँदिल्ली। भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ। शुरु शुरुमा  दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भएपनि हरेक दिन अघिल्लो दिनभन्दा बढी संक्रमितको संख्या सार्वजनिक भएको छ। ... बाँकी अंश»

अफगान शान्ति वार्ताको तयारी शुरु

२०७७ जेठ ३१ शनिबार, काबुल। अफगानिस्तानमा हिंसा जारी राखेको तालिबान विद्रोही समूह र अमेरिकाबीच वार्ताको तयारी सुरु भएको बताइएको छ । चार महिना अघि भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी रहेको द्वन्द्वको अन्त्य हुने अपेक्षा पनि गरिएको उक्त समाचारमा जनाइएको छ । सो तयारीसँगै युद्धको अन्त्य गरेर अफगानिस्तान शान्तितर्फ उन्मुख हुने आशा गरिएका समाचारहरु आइरहेका छन् । ... बाँकी अंश»

कोरोना भाइरसबाट विश्वमा ४ लाख २८ हजार भन्दा बढीको मृत्यु, करिब ७७ लाख ४१ हजार संक्रमित

२०७७ जेठ ३१ शनिबार, जेनेभा स्वीट्जरल्याण्ड। कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २८ हजार ३४२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७७ लाख ४० हजार ५०५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । ... बाँकी अंश»

दिल्लीमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि

२०७७ जेठ ३० शुक्रबार, दिल्लीमा शनिबार आंशिक बदली भई निम्नतम र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस र ४१ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान मौसम विभागले गरेको छ । ... बाँकी अंश»

पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित

२०७७ जेठ ३० शुक्रबार, पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म ४० हजार २४७ जना निको भएको पनि मन्त्रालयको तथ्याङ्क छ । ... बाँकी अंश»

महाराष्ट्रका एक मन्त्रीलाई नै कोरोना संक्रमण

२०७७ जेठ ३० शुक्रबार, मन्त्रीलाई भारतको मराथवाडा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका एनसीपीका नेता महाराष्ट्र प्रदेशमा संक्रमित हुने तेस्रो मन्त्री हुन् । ... बाँकी अंश»

पाकिस्तान सरकारमा सेना हावी हुँदै, लोकतन्त्रको भविष्यमाथि प्रश्न

२०७७ जेठ ३० शुक्रबार, एजेन्सी। पछिल्लो समय पाकिस्तानी सरकारमा सेनाको पकड बलियो हुँदै गएको विश्लेषण शुरु भएको छ। ईमरान खान सरकारले कोरोना संक्रमण रोक्न गरेको लकडाउनप्रति सेनाले असन्तुष्टि जनाएसँगै उक्त अडकल शुरु भएको हो। कोरोना संक्रमणमा गरेको लकडाउन खुकुलो भएको र कडाई गर्न पर्ने सेनाका प्रवक्ताले सार्वजनिक अभिव्यक्ति दिएसंगै पाकिस्तानको राजनीतिमा सेना हावि हुँदै गएको आंकलन गरिएको छ। चीन सरकारको परियोजना बिआरआइको काम गराईमा पनि सेनाले आफ्नो असन्तुष्टि जनाएको छ। ... बाँकी अंश»

तालिबानसँग वार्ता गर्न राष्ट्रपति घानी तयार, शान्ति वार्ता दोहामा

२०७७ जेठ ३० शुक्रबार, अमेरिकाले अफगानिस्तानबाट हजारौँ सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति वार्ताका लागि सम्झौता गरेको थियो । गत फेब्रुअरी महिनामा दोहामा भएको सो शान्ति वार्तासम्बन्धी सम्झौतामा अमेरिका, अफगानिस्तान र तालिबानका तर्फबाट हस्ताक्षर भएको थियो । ... बाँकी अंश»

कम रफ्तारमा कोरोना, भारतको समुदायस्तरमा छैन फैलिएको

२०७७ जेठ ३० शुक्रबार, उनले भारतका ग्रामीण तहा साना जिल्लाहरुमा कोरोनाको संक्रमण दर एक प्रतिशत मात्र रहेको र सहरमा यसको संक्रमण दर एक प्रतिशतभन्दा केही मात्र बढी देखिएको बताए । तर भारतको जनसंख्या धेरै रहेकोले यदि समुदायमा फैलिन थालेमा यसबाट ठूलो क्षति हुने पनि उनले बताए । यसैकारणले पनि भारत सरकारले कोरोना भाइरसको परीक्षणको दायरालाई अझ व्यापक बनाउनुपर्ने जानकरी दिए । ... बाँकी अंश»

विश्वभर कति पुगे कोरोना संक्रमित ?

२०७७ जेठ ३० शुक्रबार, युरोपमा २१ लाख ५६ हजार ८४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८१ हजार ४७७ को मृत्यु भएको छ । एसियामा १५ लाख ७ हजार ६२८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३८ हजार ३० जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

ब्रजिलले फेरि पनि कोरोना संक्रमणमा अमेरिकालाई उछिन्यो, २४ घण्टामा कहाँ कति ?

२०७७ जेठ ३० शुक्रबार, विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ७५ लाख ८३ हजार ८९१ पुगेको छ । २४ घण्टामा १ लाख ३६ हजार ७४० जना संक्रमित थपिएका छन् । यो पछिल्लो समयको निकै बढी हो ।  ... बाँकी अंश»

भारतमा अझै रोकिएन कोरोना संक्रमणको उच्च गति, बेलायत पछि पर्यो 

२०७७ जेठ ३० शुक्रबार, भारतमा कोरोना भाइरस संक्रमण अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ९८ हजार २८३ पुगेको छ । ... बाँकी अंश»

नयाँ