विश्व

अमेरिकी मध्यावधि निर्वाचन, ट्रम्पको अग्निपरीक्षा

२०७५ कार्तिक १७ शनिबार, काठमाडौँ । संयुक्तराज्य अमेरिकामा यही नोभेम्बर ६ अर्थात् कात्तिक ६ गते मङ्गलबारका दिन मध्यावधि चुनाव हुँदैछ । यो चुनाव अमेरिकी प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति हुन लागेको हो । ... बाँकी अंश»

सफल होला त चीनको युरोप रणनीति ? 

२०७५ कार्तिक १७ शनिबार, काठमाडौं। अहिले युरोप चीनको आँखामा परेको छ। सन् २०१६ मा युरोपमा चीनको लागानी करिब ३६ अर्ब युरो पुगेको थियो। उक्त लगानी अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर रहेको थियो। सन् २०१७ मा युरोपमा चीनको प्रत्यक्ष लगानी घटेको थियो तर चीनको सेयरको लगानी भने बढेको थियो। यसले युरोपलाई केही फाइदा पुगेको थियो। युरोपको चीनसँगको व्यापारिक सम्झौताले दुवैपक्षलाई सम्पन्न बनाउँदै गरेको छ।  ... बाँकी अंश»

पाकिस्तानी प्रधानमन्त्री चीनमा, ६ अर्बको सहयोग दिने सिको वचन  

२०७५ कार्तिक १७ शनिबार, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच शुक्रबार भेटवार्ता भएको छ । भेटको क्रममा चीनले पाकिस्तानलाई ६ अर्बको सहयोग दिने निर्णय भएको स्रोतले बताएको छ ।  ... बाँकी अंश»

पाउलान् त राजपाक्षेले बहुमत ? 

२०७५ कार्तिक १७ शनिबार, काठमाडौं । श्रीलंकामा जारी रहेको राजनीतिक समस्या समाधानको लागि ७ नोभेम्बरमा बहुमत परीक्षणको लागि संसदको बैठक बोलाएका छन् ।  ... बाँकी अंश»

फ्लोरिडाको योगा स्टेसनमा गोली आक्रमण, एकको मृत्यु, चार घाइते 

२०७५ कार्तिक १७ शनिबार, काठमाडौं । अमेरिकाको फ्लोरिडामा अज्ञात व्यक्तिले गरेको गोली आक्रमणमा एक जनाको ज्यान गएको छ । साथै ४ जना मानिसहरु घाइते भएका छन् ।  ... बाँकी अंश»

पुटिन र मिगेलबीच सैन्य सहकार्यका लागि कुराकानी हुने

२०७५ कार्तिक १६ शुक्रबार, मस्को। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र रूसको लामो समयदेखिको सहयोगी राष्ट्र क्युवाका राष्ट्रपति मिगेल दायज केनलबीच शुक्रबार भेटवार्ता हुने भएको छ। ... बाँकी अंश»

ब्रजिलको दूतावास जेरुसेलममा सार्ने बोल्सोनारोको योजना

२०७५ कार्तिक १६ शुक्रबार, ब्रासिलिया, ब्राजिल। ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले इजरायलको तेल अभिभमा रहेको आफ्नो मुलुकको राजदूतावास जेरुसेलम सारिने बताएका छन्। “इजरायल सार्वभौम मुलुक हो। यदि उनीहरुले राजधानी सहर जेरुसेलमलाई मान्छन् भने हामीले त्यही अनुरुप कार्य गर्नु पर्दछ। चुनावताका मेरो प्रतिबद्धता त्यही थियो, र आज पनि छ,” बोल्सोनारोले इजरायल हालोमलाई दिएको अन्तर्वार्तामा बताएका छन्। ... बाँकी अंश»

जापान सरकारले विदेशी कामदार लिने विधेयक स्वीकृत गर्‍यो

२०७५ कार्तिक १६ शुक्रबार, टोकियो। विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ। श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ। ... बाँकी अंश»

सोनी म्यूजिक कार्यालयमा दुई जना माथि चक्कू प्रहार

२०७५ कार्तिक १६ शुक्रबार, लण्डन, बेलायत । बेलायतको राजधानी लण्डनस्थित सोनी म्यूजिक कार्यालयमा शुक्रबार दुई जनालाई चक्कू प्रहार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ... बाँकी अंश»

इजिप्टमा सुरक्षा कारबाहीमा १८ लडाकू मारिए

२०७५ कार्तिक १६ शुक्रबार, कायरो । इजिप्टका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी यहाँका १८ लडाकू मारिएका छन् । ... बाँकी अंश»

फ्रान्समा किन जन्मिँदैछन् हात नभएका बच्चा ? सरकारले दियो अनुसन्धानको निर्देशन

२०७५ कार्तिक १६ शुक्रबार, काठमाडौं । फ्रान्समा पछिल्लो हातको विकृतिको साथमा जन्मिरहेका बच्चाहरुको विषयले निकै चर्चा पाएको छ । फ्रान्सको धेरै क्षेत्रहरुमा यस्तो समस्या देखिएसँगै त्रासको वातावरण बनेको हो । ... बाँकी अंश»

अमेरिकामा फेरि मृत्युदण्ड

२०७५ कार्तिक १६ शुक्रबार, सिकागो । दुई जनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसी निवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ । ... बाँकी अंश»

कास्मिरमा भाजपा नेताको हत्या

२०७५ कार्तिक १६ शुक्रबार, श्रीनगर, कास्मिर । अपरिचित बन्दुकधारीले बिहीबार राति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का स्थानीय नेता अनिल परिहर र उनका भाइको हत्या गरेको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

चीन र बुरुण्डीपछि राजपाक्षेलाई पाकिस्तानको साथ

२०७५ कार्तिक १६ शुक्रबार, काठमाडौं । चीन र बुरुण्डीपछि पाकिस्तानले पनि श्रीलंकाको प्रधानमन्त्रीमा महिन्दा राजपाक्षेलाई स्वीकार गर्ने निर्णय गरेको छ । पाकिस्तानी उच्चायुक्त शाहिद अहमद हसमतले राजपाक्षेसँग कुरा गर्दै उनलाई बधाइ दिएका हुन् ।  ... बाँकी अंश»

जि २० शिखर सम्मेलनमा सी र ट्रम्पबीच वार्ता

२०७५ कार्तिक १५ बिहिबार, वासिङटन। अमेरिका र चीनका राष्ट्रपतिबीच बिहीबार व्यापार विवादका बारेमा कुराकानी भएको छ। लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन्। ... बाँकी अंश»

माल्दिभ्सका पूर्वराष्ट्रपति नाशीद सानले घर फर्के 

२०७५ कार्तिक १५ बिहिबार, कोलम्बो। माल्दिभ्सका पूर्व मोहम्मद नाशीद निर्वासित जीवन अन्त्य गर्दै स्वदेश फर्किएका छन्। माल्दिभ्सको सर्वोच्च अदालतले नाशिदलाई पक्राउ गर्न नमिल्ने आदेश दिएपछि उनी बिहीबार स्वदेश फर्किएका हुन्। ... बाँकी अंश»

रूसद्वारा यूक्रेनी राजनीतिज्ञ तथा व्यवसायीविरूद्ध प्रतिबन्ध

२०७५ कार्तिक १५ बिहिबार, मस्को, रूस। रूसले सयौँ यूक्रेनी नागरिक तथा दर्जनौँ कम्पनीविरूद्ध बिहीबार आर्थिक प्रतिबन्धको घोषणा गरेको छ। प्रतिबन्ध यूक्रेनले रूसमाथि लगाएको पछिल्लो आर्थिक प्रतिबन्धको प्रतिरोधस्वरूप आएको मस्कोले जनाएको छ। प्रधानमन्त्री दिमित्री मेदभेदेभले सरकारी सञ्चारमाध्यममा प्रकाशित प्रतिबन्धसम्बन्धि उक्त कागजातमा अस्ताक्षर गरेका छन्। पत्रमा ३२२ जना यूक्रेनी नागरिक तथा ६८ व्यापारिक प्रतिष्ठानको सम्पत्तीलाई रोक्का गर्ने जनाइएको छ। ... बाँकी अंश»

भारतको सफल कुटनीति, सेलाउँदै अमेरिकी दम्भ 

२०७५ कार्तिक १५ बिहिबार, काठमाडौं । अमेरिकाले भारतप्रति केही लचिलो देखिएको छ । अमेरिकाले इरानमाथिको प्रतिबन्धमा भारतलाई केही समयका लागि छुट दिने तयारी गरेको हो ।  ... बाँकी अंश»

महाराष्ट्रमा स्वाइन फ्लुबाट मर्नेको संख्या ३०२ पुग्यो

२०७५ कार्तिक १५ बिहिबार, पुणे, महाराष्ट्र, भारत। भारतको महाराष्ट्र राज्यमा यसवर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका छन्। राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित तीन सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना ग ... बाँकी अंश»

श्रीलङ्कामा संसदको निलम्बन फुकुवा, सोमबार बैठक

२०७५ कार्तिक १५ बिहिबार, कोलम्बो। श्रीलङ्काका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक डाक्नु भएको छ। अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति सङ्घर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन्। ... बाँकी अंश»

नयाँ