विश्व

मजदूर बोकेको भ्यान ट्रकसँग जुध्यो, ११ जनाको मृत्यु

२०७६ भदौ १ आइतबार, प्रहरीले भ्यानका चालक निदाएको हुन सक्ने बताएको छ । राजमार्गमा उक्त भ्यान विपरीत दिशातर्फ गएर अर्को ट्रकलाई ठक्कर दिएको थियो । उद्धारकर्मीहरुले मृतक एवं घाइतेको तत्कालै उद्धार गरेका थिए । ... बाँकी अंश»

सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन

२०७६ भदौ १ आइतबार, बस्तीभित्र चिया पसल चलाएर गुजारा गरिआएका ५८ वर्षीय अब्दुल हमिदले आफूले एउटा सामान पनि बाहिर निकाल्न नपाएको गुनासो गरे । अश्रुपुरित स्वरमा उनले भने, मेरो केही रहेन । अब के गर्ने होला ? ... बाँकी अंश»

विवाह समारोहमा आत्मघाती बम बिस्फोट, कम्तीमा ६१ जनाको मृत्यु, १७१ घाइते 

२०७६ भदौ १ आइतबार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा शनिबार अबेर राति एक वैवाहिक समारोहमा आत्मघाती बम विष्फोटमा कम्तीमा ६१ जनाको ज्यान गएको छ । ... बाँकी अंश»

आगलागीमा परी १५ हजार घर खरानी, हजारौं मानिस घरबारविहीन

२०७६ भदौ १ आइतबार, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा रहेको एक सुकुम्बासी बस्तीमा भीषण आगलागी हुँदा १५ हजार घर जलेर खरानी भएको छ । ... बाँकी अंश»

विवाह समारोहमा आत्मघाती बम बिस्फोट, थुप्रै हताहत भएको आशंका 

२०७६ भदौ १ आइतबार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा शनिबार अबेर राति एक वैवाहिक समारोहमा आत्मघाती बम विष्फोटमा थुप्रै हताहत भएको आशंका गरिएको छ । ... बाँकी अंश»

म्यानमारमा स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या ९६ पुग्यो

२०७६ श्रावण ३२ शनिबार, याङ्गुन। म्यानमारमा स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्ममा ९६ पुगेको छ। स्वास्थ्य तथा खेलकूद मन्त्रालयका अधिकारीहरुले सिन्ह्वालाई शनिबार दिएको जानकारीअनुसार यस वर्षमात्रै स्वाइनफ्लूबाट मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको हो। ... बाँकी अंश»

बेलायती प्रधानमन्त्रीले फ्रान्सका राष्ट्रपतिसँग ब्रेजिक्टबारे कुराकानी गर्ने

२०७६ श्रावण ३२ शनिबार, पेरिस। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ब्रेजिक्टका बारेमा कुराकानी गरेका छन्। अर्को हप्ता हुने जि सेभेनको शिखर सम्मेलनका क्रममा उनीहरुका बीचमा कुराकानी हुने सम्भावना रहेको फ्रान्सका कूटनीतिक अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। यही अगस्त २४ देखि २६ ... बाँकी अंश»

भारतको स्वतन्त्रता संघर्षमा नेपालको भूमिका बारे राजदुत पुरीको टिप्पणी

२०७६ श्रावण ३२ शनिबार, काठमाडौं। महात्मा गान्धीको प्रभाव विश्वभर फैलिएको छ। तर, उनले कहिल्यै पनि नेपालको भ्रमण गरेनन्। जसको कारण उनको प्रभाव नेपालमा पनि खासै देखिँदैन। वास्तवमा नेपालमा पनि गान्धीको शालिक, केही स्मृति पार्क वा सडक हुनुपर्ने थियो जसरी भारतमा भारतीय स्वतन्त्रता संग्राममा सहभागि विपी कोइरालाको शालिक छ। तर, भारतको स्वतन्त्रताको लडाइँमा साथ दिनेहरु नै नेपालमा बन्दी बने। ... बाँकी अंश»

स्वतन्त्रता दिवस हुँदै राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा काश्मिर

२०७६ श्रावण ३२ शनिबार, काठमाडौं। भारत र पाकिस्तानले यसै साता स्वतन्त्रता दिवस मनाए। स्वतन्त्रता दिवस मनाइरहँदा भारतीय र पाकिस्तानी जनतामा विगत बर्षहरूमा जुन किसिमको वातावरण हुनेगथ्र्यो यस बर्ष भने केही भिन्नता भने उनीहरूले अवश्य महशुस गरे। ... बाँकी अंश»

युक्रेनको एक होटेलमा आगलागी, आठको मृत्यु

२०७६ श्रावण ३२ शनिबार, किभ। युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ। देशको दक्षिणी शहरमा रहेको प्रसिद्ध होटेल टोक्यामा स्थानीय समयनुसार शनिबार बिहान १:३५ मा सो आगलागी शुरु भएको थियो।  ... बाँकी अंश»

काश्मिरमा आंशिकरूपमा टेलिफोन सेवा सुरू

२०७६ श्रावण ३२ शनिबार, श्रीनगर, भारत। भारत प्रशासित काश्मिरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ। काश्मिर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मूका पाँच जिल्लामा ‘टुजी’ सेवा सहितको इन्टरनेट सेवा पनि सुरू गरिएको छ। ... बाँकी अंश»

मद्रास हाइकोर्टले भन्यो : ''क्रिश्चियन संस्थाबाट छात्राहरुको भविष्य एकदमै असुरक्षित''

२०७६ श्रावण ३२ शनिबार, चेन्नई । मद्रास हाई कोर्टले अभिभावकहरुबीच क्रिश्चियन संस्थाबाट छात्राहरु एकदमै असुरक्षित रहेको आम अभिभावकहरुको धारणा रहेको निष्कर्ष निकालेको छ । ... बाँकी अंश»

कश्मीर मुद्दाबारे संयुक्त राष्ट्रको बैठकमा के-के भयो कुरा ?

२०७६ श्रावण ३२ शनिबार, काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदको अनौपचारिक बैठकमा शुक्रवार भारत प्रशासित कश्मीरबाट अनुच्छेद ३७० हटाएको विषयमा छलफल भएको छ । यो अनौपचारिक बैठक पाकिस्तानद्वारा गरिएको प्रस्तावमाथि भएको थियो ।  ... बाँकी अंश»

काश्मिरमा गतिविधिलाई खुकुलो पारिएको प्रशासनको भनाई

२०७६ श्रावण ३२ शनिबार, श्रीनगर। भारतको केन्द्रीय सरकारले आफ्नो मातहतमा ल्याएको काश्मिरमा लागु गरिएका केही कानूनहरू खुकुलो बनाउन लागिएको जनाएको छ। सरकारको निर्णयसँगै उक्त क्षेत्रमा स्थानीयलाई हिँडडुलका लागि सहज भएको सरकारी अधिकारीले बताएका छन्। ... बाँकी अंश»

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण, दक्षिणसँग वार्ता गर्न अस्विकार

२०७६ श्रावण ३२ शनिबार, सोल। उत्तर कोरियाले शुक्रबार फेरि छोटो दुरीका दुई परमाणु सामुद्रीक क्षेत्रमा प्रक्षेपण गरेको छ। परमाणु प्रक्षेपण गरेपछि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले वार्ताका लागि गरेको प्रस्तावलाई उत्तर कोरियाले अस्विकृत गरेको छ। ... बाँकी अंश»

सुरक्षा परिषदमा भारतको प्रभाव, काश्मिर समस्यामा कुरा अघि बढेन

२०७६ श्रावण ३१ शुक्रबार, एजेन्सी। काश्मिर समस्याका बारेमा बसेको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको बैठक बिना निश्कर्ष टुंगिएको छ। चीन र पाकिस्तान बाहेक अरु राष्ट्रहरुले छलफलमा उत्सुकता नदेखाए पछि बैठक बिना निश्कर्ष टुंगिएको हो। ... बाँकी अंश»

राजनाथको इमरानलाई चेतावनी : परमाणु हतियार सम्बन्धी नीति परिमार्जन हुनसक्छ

२०७६ श्रावण ३१ शुक्रबार, काठमाडौं । भारतले पाकिस्तानलाई परमाणु हतियारमा संयमता नअपनाउने चेतावनी दिएको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार सार्वजनिक ... बाँकी अंश»

तालिबानका कमाण्डर मारिए

२०७६ श्रावण ३१ शुक्रबार, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भएको एक सैन्य कारबाहीको क्रममा तालिबानका प्रमुख कमाण्डर मवलावी क्युद्रातुल्लाहको मारिएका छन् । शुक्रबार सेनाले प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको छ । ... बाँकी अंश»

शान्ति वार्ता प्रस्ताव लत्याउँदै उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण

२०७६ श्रावण ३१ शुक्रबार, काठमाडौं । दक्षिण कोरियासँगको शान्ति वार्ता प्रस्तावलाई लत्याउँदै उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको छ । ... बाँकी अंश»

जम्मू–कश्मीर मुद्दाबारे संयुक्त राष्ट्र सुरक्षा परिषदमा बैठक

२०७६ श्रावण ३१ शुक्रबार, काठमाडौं । भारतले जम्मू–कश्मीर मुद्दामा अनुच्छेद ३७० हटाएपछि उत्पन्न विवाद संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदसम्म पुगेको छ । ... बाँकी अंश»

नयाँ