विश्व

भारतीय चालक दलका २२ सदस्यसहितको पानीजहाज बेपत्ता

२०७४ माघ २१ आइतबार, नयाँदिल्ली । पश्चिम अफ्रिकी बेनिन्मा २२ जना भारतीय चालक दलका सदस्यसहितको एक पानीजहाज बेपत्ता भएको अधिकारीहरुले आइतबार जनाएका छन् । ... बाँकी अंश»

सिरियाली विद्रोही समूहले रुसी युद्धक विमान खसाले

२०७४ माघ २१ आइतबार, दमास्कस । सिरियाली विद्रोही समूहले रुसको एक युद्धक विमानमा हमला गरेको समाचार छ । उक्त विमानलाई उनीहरुले आक्रमण गरेपछि विमानले अकस्मात अवतरण गरेको थियो । विमानलाई अस्त्र आक्रमणबाट झारेपछि त्यस विमानका चालकको केही समय उक्त सशस्त्र समूहसँग झडप परेको थियो । ... बाँकी अंश»

‘ब्रेक्जिट’ योजनाको आलोचना भएको छैन : बेलायती प्रधानमन्त्री

२०७४ माघ २० शनिबार, लण्डन, बेलायत । बेलायती प्रधानमन्त्री टरिजा मेले बेलायतको यूरोपियन यूनियनबाट बहिर्गमन बेलायती जनताको चाहना बमोजिम गरिएको निर्णय भएको शुक्रबार बताएकी छन् । ... बाँकी अंश»

उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल र खेलाडी दक्षिण कोरियामा

२०७४ माघ १९ शुक्रबार, सोल । उत्तर कोरियाली सरकारी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल र केही खेलाडी शुक्रबार दक्षिण कोरिया पुगेको समाचार छ । अर्को हप्ता दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको तर्फबाट सहभागिताका लागि सो प्रतिनिधिमण्डल सोल पुगेको हो । ... बाँकी अंश»

फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

२०७४ माघ १९ शुक्रबार, हवाना । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका कान्छो छोरा क्यास्ट्रो डायज बलार्टले आत्महत्या गरेको समाचार छ । ... बाँकी अंश»

आङ सान सुकीको घरमा बम आक्रमण

२०७४ माघ १८ बिहिबार, याङ्गुन । म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको समाचार प्राप्त भएको छ । ... बाँकी अंश»

बिहीबार भारतमा चुनावी बजेट, नेपाल समेत प्रभावित हुने 

२०७४ माघ १८ बिहिबार, काठमाडौं । भारतीय वित्तमन्त्री अरुण जेटलीले बिहीबार वर्तमान सरकारको अन्तिम बजेट भाषण गर्दैछन् । महनादिन अघिदेखिको तयारीपछि तयार ... बाँकी अंश»

चिनियाँ सरकारी थिंक ट्यांक पनि मोदीको 'फ्यान' !

२०७४ माघ १८ बिहिबार, काठमाडौ । डोकलाममा दुबै देशबीच कडा टक्कर परेको चीनले भारतको विदेश नीतिमाथि महत्वपूर्ण टिप्पणी गरेको छ । ... बाँकी अंश»

चर्चामा राहुल गान्धीको ज्याकेट, यस्तो छ कारण

२०७४ माघ १७ बुधबार, काठमाडौं । भारतीय काँग्रेस आइका अध्यक्ष राहुल गान्धी चर्चामा आइरहन्छन् । अहिलेको चर्चा उनको ज्याकेटलाई लिएर भएको छ । ... बाँकी अंश»

फेरि नेपाललाई जित्दै भारतीय प्रधानमन्त्री मोदी

२०७४ माघ १७ बुधबार, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी आगामी फागुन अन्तिम साता फेरि नेपाल आउने भएका छन् । ... बाँकी अंश»

भारतीय सर्वोच्च अदालतद्वारा तीन राज्य सरकार विरुद्ध मानहानीको सूचना

२०७४ माघ १५ सोमबार, नयाँ दिल्ली, भारत । भारतको सर्वोच्च अदालतले उत्तर प्रदेश, राजस्थान र हरियाणा राज्य सरकार विरुद्ध गाई संरक्षणको नाममा घटेका घटना रोक्न असफल भएको भन्दै सोमबार मानहानीको सूचना जारी गरेको छ । ... बाँकी अंश»

हवाइ आक्रमणमा परी सिरियामा ३३ सर्वसाधारणको मृत्यु

२०७४ माघ १५ सोमबार, बेरुत । सिरियामा प्रशासनले कारबाहीमा परी ३३ जना सर्वसाधारण मारिएका सिरियाली मानव अधिकारवादी संस्थाले सोमबार जनाएको छ । ... बाँकी अंश»

मेक्सिकोमा सातजना फुटबलप्रेमीको हत्या

२०७४ माघ १४ आइतबार, मेक्सिको । मेक्सिकोमा फुटबल खेल हेरिरहेका व्यक्तिलाई लक्ष्यगरी गोली प्रहार हुँदा कम्तीमा सात जना खेलप्रेमीको मृत्यु भएको छ । ... बाँकी अंश»

काबुलमा एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते

२०७४ माघ १४ आइतबार, काबुल । अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । ... बाँकी अंश»

रुसले आयोजना गर्न लागेको शान्तिवार्ता सिरियाली मुख्य विपक्षीद्वारा अस्वीकार

२०७४ माघ १३ शनिबार, भियना । सिरियामा जारी हिंसाको शान्तिपूर्ण निकासका लागि भन्दै रुसले आयोजना गर्न लागेको शान्तिवार्ता सिरियाको मुख्य विपक्षी दलले अस्वीकार गरेको समाचार छ । ... बाँकी अंश»

तालिबानका कमाण्डर मारिए

२०७४ माघ १३ शनिबार, कुन्दुज ।अफगानिस्तानको राष्ट्रिय सुरक्षा समूहले गरेको कारबाहीमा अफगानिस्तानको तालिबान सशस्त्र आतङ्ककारी समूहका एकजना कमाण्डर मारिएको समाचार छ । ... बाँकी अंश»

दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी : ४१ जनाको मृत्यु , कैयौँ घाइते

२०७४ माघ १२ शुक्रबार, सोल । दक्षिण कोरियाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको समाचार छ । ... बाँकी अंश»

रिपोर्ट भन्छ : 'भारत धेरै गफाडी, पछिल्लो वर्ष विश्वसनीयतामा गिरावट'  

२०७४ माघ १२ शुक्रबार, काठमाडौं । भारत यस वर्षपनि सरकार, कारोवार, स्वयंसेवी संगठन तथा मिडियाको मामलामा सबैभन्दा भरोसा गर्न ... बाँकी अंश»

भारतको गणतन्त्र दिवसमा चीनद्वारा शुभकामनाको सट्टा धम्की !

२०७४ माघ १२ शुक्रबार, काठमाडौं । सामान्यतया दुईदेशीय सम्बन्धमा जस्तो सुकै तिक्तता आएपनि स्थापना दिवस, स्वतन्त्रता दिवस जस्ता राष्ट्रिय ... बाँकी अंश»

भारतीय सेनालाई चीनको चेतावनी : ७३ दिनको विवादबाट पाठ सिक 

२०७४ माघ ११ बिहिबार, बेइजिङ । चीन र भारतबीच केही महिना अघि रोकिएको सीमा विवादमा चिनियाँ सेनाले भारतीय सेनालार्इ चेतावनी दिएको छ । ... बाँकी अंश»

नयाँ