विश्व

काबुलको होटल आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुगे

२०७४ माघ ११ बिहिबार, संयुक्त राष्ट्रसंघ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा गत आइतबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको स्थानीय अधिकारीले जनाएका छ । ... बाँकी अंश»

उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा

२०७४ माघ ११ बिहिबार, सोल । उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको समाचार छ । बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा अभ्यासका लागि गएका हुन् । ... बाँकी अंश»

सेभ द चिल्ड्रेनको कार्यालयमा बम आक्रमण, कम्तीमा ११ बालबालिका घाइते

२०७४ माघ १० बुधबार, अफगानिस्तान । अफगानिस्तनमा रहेको सेभ द चिल्डे«नको कार्यालयमा भएको आक्रमणमा कम्तीमा ११ बालबालिका घाइते भएका छन् । ... बाँकी अंश»

अलास्कामा गयो ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

२०७४ माघ ९ मंगलबार, जुनाउ, अलास्का । उत्तर अमेरिकी राज्य अलास्कामा मङ्गलबार ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । ... बाँकी अंश»

‘विषाक्त खाना’का कारण ९० शिशु विरामी

२०७४ माघ ९ मंगलबार, शिजिआझुआङ । उत्तरी चीनको हेवेई प्रान्तमा ‘बिषाक्त खाना’ खाएर विरामी परेको शङ्कामा ९० जना पूर्वप्राथमिक विद्यालयस्तरका बालबालिकालाई अस्पताल भर्ना गरिएको स्थानीय सरकारले जनाएको छ । ... बाँकी अंश»

एउटा भारतीयले जीवनभर कमाउने पैसा एउटा साहूको १७ दिनको कमार्इ !

२०७४ माघ ८ सोमबार, काठमाडौं । भारतमा डरलाग्दो रुपमा आर्थिक असमानता रहेको देखिएको छ । एक रिपोर्टका अनुसार भारतमा मोदी ... बाँकी अंश»

मोदीले कांग्रेस मुक्त मुलुक त यसकारण पो भनेका रहेछन् 

२०७४ माघ ८ सोमबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काँग्रेस मुक्त भारतको मतलब कुनै राजनीतिक दलमा सीमित नभएको बताएका छन् । ... बाँकी अंश»

हेलिकोप्टर दुर्घटनामा दुई अमेरिकी सैन्य विमान चालकको मृत्यु

२०७४ माघ ७ आइतबार, लस एन्जेलस । अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा परेको फक्स न्युज च्यानलले समाचार प्रसारण गरेको छ । ... बाँकी अंश»

बजेटमा सहमति नभएपछि ट्रम्पका सरकारी काममा प्रभाव

२०७४ माघ ६ शनिबार, वासिङटन । अमेरिकाको माथिल्लो सदन सिनेटमा सरकारको खर्चको विधेयक पारित हुन नसक्दा ट्रम्पका सरकारी काम काजमा प्रभाव परेको बताइएको छ । सो विधेयक पारित भएको भए एक महिनाको लागि सङ्घीय निकायलाई खर्च उपलब्ध हुने व्यवस्था रहेको थियो । ... बाँकी अंश»

न्यायपालिकाको स्वतन्त्रता खोस्ने प्रयासमा मोदी सरकार : प्रशान्त भूषण

२०७४ माघ ६ शनिबार, एजेन्सी । भारतका बरिष्ठ वकिल प्रशान्त भूषणले नरेन्द्र मोदीको सरकार न्यायपालिकाको स्वतन्त्रता खोस्ने प्रयासमा रहेको आरोप लगाएका छन् । उनले मेडिकल कलेज भ्रष्टचार काण्डको मुद्दामा गत शुक्रवार भारतका प्रधानन्यायाधीश दीपक मिश्रा माथि पुन: एक पटक आफ्नो निशाना साध्ने काम गरे । सर्वोच्च अदालतले सो मामिलामा पहिले नै दुई वटा निवेदन खारेज गरिसकेको छ । ... बाँकी अंश»

भारतीय २० जना सांसदको पद खारेजका लागि सिफारिस

२०७४ माघ ६ शनिबार, नयाँदिल्ली। भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ। उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद रहेको समाचार श्रोतले शुक्रबार जनाएको छ। ... बाँकी अंश»

पाकिस्तान र इरानबीच रेल सेवा पुनः सञ्चालनमा ल्याइने

२०७४ माघ ५ शुक्रबार, इश्लामावाद, पाकिस्तान । पाकिस्तान तथा इरानका अधिकारीबीच सुधारिएको सुरक्षासहित पाक्षिकरूपमा यात्रुवाहक रेलसेवा सञ्चालनमा ल्याउने सहमति भएको छ । ... बाँकी अंश»

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला

२०७४ माघ ५ शुक्रबार, सोल । चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको समाचार छ । ... बाँकी अंश»

पाकिस्तानले गर्यो भारतका ४० चौकीमा आक्रमण, गोलीबारी र मोर्टार फाल्यो

२०७४ माघ ५ शुक्रबार, श्रीनगर । पाकिस्तानले भारत प्रशासित विवादास्पद स्थल कश्मीरको वरिपरि क्षेत्रमा शुक्रबार बिहान आक्रमण गरेको छ । ... बाँकी अंश»

पोलियो थोपा खुवाउँदै गरेका दुई स्वयंसेविकाको हत्या

२०७४ माघ ५ शुक्रबार, बलुचिस्तान । पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या भएको छ । ... बाँकी अंश»

प्रेस स्वतन्त्रताको रक्षाका लागि आफैंलार्इ हराए प्रधानन्यायाधीसले 

२०७४ माघ ४ बिहिबार, नयाँदिल्ली । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीसले बिहीबार आफैं विरुद्धको मु्द्दामा एक न्यायपूर्ण फैसला गरेका छन् । ... बाँकी अंश»

भारतद्वारा अग्नी–पाँचौँ ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण

२०७४ माघ ४ बिहिबार, नयाँ दिल्ली । भारतले बिहीबार अग्नी–पाँचौँ नामक अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । ... बाँकी अंश»

किन सुधार हुन सकेन अमेरिका - रुस सम्बन्ध

२०७४ माघ ४ बिहिबार, मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष उनको निर्वाचन अभियानको क्रममा अमेरिका र रुसबीचको सम्बन्धमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ... बाँकी अंश»

भारतीय सेनाध्यक्ष भन्छन् – 'डोक्लाममा चिनियाँ सेना बस्नु ठूलो कुरा हैन' 

२०७४ माघ ४ बिहिबार, काठमाडौं । सिक्किम सेक्टरको डोकलाम इलाकामा चिनियाँ सैनिक पुगेको विषयमा भारतीय सेनाले हल्का टिप्पणी गरेको छ । ... बाँकी अंश»

रोहिङग्या शरणार्थी बङ्गलादेशबाट फिर्ता लग्न म्यानमार सहमत

२०७४ माघ ३ बुधबार, नेपित । म्यानमारका रोहिङग्या शरणार्थीलाई बङ्गलादेशबाट फिर्ता गर्न लागिएको समाचार जनाइएको छ । म्यानमार र बङ्गलादेशद्वारा ती शरणार्थीलाई फिर्ता गर्ने विषयमा यही जनवरी २३ देखि स्वदेश फर्काइँने सहमत भएको बताइएको हो । ... बाँकी अंश»

नयाँ