विश्व

पारम्परिक शत्रुता र भूगोलका विषयलाई लिएर द्वन्द्व

२०७६ श्रावण १७ शुक्रबार, जापान र दक्षिण कोरिया दुबै लोकतान्त्रिक र अमेरिकी गठबन्धनका मुलुक रहेपनि दुबैबीच पारम्परिक शत्रुता र भूगोलका विषयलाई लिएर द्वन्द्व छ । ... बाँकी अंश»

विश्व मन्दीपछि अमेरिकामा घट्यो व्याजदर, अर्थतन्त्रलाई चीनको चुनौती

२०७६ श्रावण १७ शुक्रबार, फेडको निर्णयप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने असन्तुष्ट बनेका छन् । उनले ब्याजदरमा ठूलो कटौती गरिनु आवश्यक रहेको भन्दै फेडलाई दबाब दिँदै आएका थिए । ... बाँकी अंश»

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

२०७६ श्रावण १७ शुक्रबार, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदैछन् । नरेन्द्र मोदी नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका जयशंकर मन्त्री भएपछि पहिलो पटक नेपाल आउन लागेका हुन् । ... बाँकी अंश»

ट्रम्पलाई जिस्काउँदै चीन 

२०७६ श्रावण १७ शुक्रबार, काठमाडौं । पछिल्लो समय अमेरिका–चीनबीचको व्यापार युद्ध धेरैको चासोको विषय बन्न पुगेको छ । विगत एक वर्षदेखि जारी व्यापार युद्धको कारण दुवै मुलुक अहिले आर्थिक हिसाबमा समस्यामा देखिएका छन् । ... बाँकी अंश»

के खोजिरहेछ उत्तर कोरिया ? एक हप्तामा तेस्रो पटक क्षेप्यास्त्र प्रक्षेपण

२०७६ श्रावण १७ शुक्रबार, काठमाडौं । विश्वकै विरोधकाबीच उत्तर कोरियाले निरन्तर क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले शुक्रबार बिहान फेरि दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । ... बाँकी अंश»

पाकिस्तानी स्वीकृतिपछि कुलभूषणलाई भेट्दै भारतीय न्यायीक सल्लाहकार

२०७६ श्रावण १७ शुक्रबार, काठमाडौं । पाकिस्तान सरकारले भारतका पूर्व नेवी कमान्डर कुलभूषण जाधवलाई भेट्न भारतीय न्यायीक सल्लाहकारलाई शुक्रबार दिने भएको छ । ... बाँकी अंश»

बोको हरामको आक्रमणमा २७ हजार बढी लडाकू मारिए

२०७६ श्रावण १६ बिहिबार, अबुजामा बिहीबार सिन्ह्वालाई प्राप्त विवरणमा अरु एक लाख ३० हजार जना हालै विस्थापित भएको उल्लेख गरिएको छ । ... बाँकी अंश»

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध, अमेरिका डरायो– इरान

२०७६ श्रावण १६ बिहिबार, अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनद्वारा जारी वक्तव्यमा जरिफले इरानी सर्वोच्च नेताका एजेन्डाको जथाभावी पक्षपोषण गरेको तथा इरानी सत्ताको मुख्य प्रवक्ताका रुपमा विश्वभर इरानी धारणा फैल्याएको उल्लेख छ । वक्तव्यमा इरानी सत्ताको अहिलेका गतिविधि पूर्णतः अस्वीकार्य रहेकाले प्रतिबन्ध लगाउनु परेको जनाइएको छ । ... बाँकी अंश»

लादेनका छोरा हम्जाको मृत्यु !

२०७६ श्रावण १६ बिहिबार, काठमाडौं । आतंकवादी समूह अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको छ । अमेरिकी गुप्तचर अधिकारीहरूका अनुसार हम्जाको मृत्यु भएको हो । ... बाँकी अंश»

अमेरिका–चीन व्यापार वार्ता शाङ्घाईमा शुरु

२०७६ श्रावण १५ बुधबार, शाङ्घाई। एक वर्षदेखि जारी अमेरिका–चीन “व्यापार युद्ध”को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरुको वार्ता शाङ्घाईमा बुधबार पुनः शुरु भएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको पछिल्ला ट्वीटले वार्तालाई नै ओझेलमा पारेको छ। ... बाँकी अंश»

अमेरिकाको एक पसलमा गोली चल्दा दुई जनाको मृत्यु

२०७६ श्रावण १५ बुधबार, वासिङटन। अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ। अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन्। ... बाँकी अंश»

राज्य सभामा अल्पमत हुँदा हुँदै मोदीले कसरी पारित गराए बहुचर्चित विधेयक ?

२०७६ श्रावण १५ बुधबार, काठमाडौं । महिलालाई तीन पटक लगातार तलाक भनेपछि ऊसँग सम्बन्ध विच्छेद भएको मानिने विरुद्धको कानून भारतको राष्ट्रिय सभाबाट पारित भएको छ । ... बाँकी अंश»

बसले बेवारिसे बमलाई ठक्कर, ३४ जनाको मृत्यु

२०७६ श्रावण १५ बुधबार, घाइतेहरुलाई छिमेकमा रहेको हेरात प्रान्तमा उपचारको लागि पठाइएको बताइएको छ । घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या पनि बढ्ने अनुमान गरिएको छ । ... बाँकी अंश»

पसलमा अज्ञात व्यक्तिले गोली चलाउदा दुईको मृत्यु

२०७६ श्रावण १५ बुधबार, पसलमा ग्राहक बनी आएका एक व्यक्तिले पसलका कर्मचारीमाथि गोली चलाएका प्रहरीले जनाएको छ । त्यस गोलीकाण्डमा परी मारिएकामा पसलका दुई कर्मचारी रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । त्यस घटनाका दोषी एक जनालाई प्रहरीले गोली हानी घाइते बनाएर नजिकैको अस्पताल पुर्‍याएको पनि स्थानीय एकजना प्रहरी अधिकारीले जानकारी दिएका छन् । ... बाँकी अंश»

‘तलाक तलाक तलाक’ अपराध 

२०७६ श्रावण १५ बुधबार, काठमाडौं । अन्ततः भारतीय संसद्ले तीन पटक ‘तलाक’ अर्थात् ‘तलाक तलाक तलाक’ बोलेर तत्काल सम्बच्छविच्छेद गर्ने मुसलमान समुदायको अभ्यासलाई अपराध ठहर गरेको छ । ... बाँकी अंश»

उत्तर कोरियाद्धारा फेरि दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण

२०७६ श्रावण १५ बुधबार, काठमाडौं । उत्तर कोरियाले फेरि दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । ... बाँकी अंश»

सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु

२०७६ श्रावण १४ मंगलबार, एक स्थानीय वासिन्दाका अनुसार मङ्गलबार बिहान २ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो । ठूलो आवाजका साथ भएको विस्फोटका कारण आफू निद्राबाट ब्युँझिएर घरबाहिर गएर हेर्दा आगलागी भइरहेको मोहमद सदिकले बताएका छन् । ... बाँकी अंश»

अफगान सैनिकले गरे दुई अमेरिकी सेनाको हत्या

२०७६ श्रावण १४ मंगलबार, अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारका प्रहरी उपप्रमुख मोहमद कसमले अमेरिकी सेनाले अफगान सैन्य अखडाको भ्रमण गर्नेक्रममा उक्त आक्रमण भएको बताएका छन् । ... बाँकी अंश»

कैदीहरु आपसमा भिड्दा कम्तीमा ५७ जनाको मृत्यु

२०७६ श्रावण १४ मंगलबार, काठमाडौं । ब्राजिलको एक जेलमा दुई कैदी समूहबीच भएको भिडन्तमा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । केहीको अवस्था अझै गम्भीर भएकाले मृतक बढ्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । ... बाँकी अंश»

प्रियंका गान्धी कांग्रेस अध्यक्ष !

२०७६ श्रावण १४ मंगलबार, काठमाडौं । भारतीय प्रतिपक्षी दल कांग्रेस आईको अध्यक्षमा प्रियंका गान्धीको नाम बाहिर आएको छ । कांग्रेसमा गान्धी परिवारको विरासत रहँदै आएकामा अब पालो प्रियंकाको आएको भन्दै उनकै नाममा सर्वसम्मत हुने संकेत देखिएको छ । ... बाँकी अंश»

नयाँ