विश्व

मेक्सिकोसँग छिट्टै व्यापार सम्झौता हुन्छ : ट्रम्प

२०७५ भदौ ९ शनिबार, वासिङ्टन, संयुक्त राज्य अमेरिका। अमेरिका र मेक्सिकोले छिट्टै व्यापार सम्झौतालाई अन्तिम रूप दिने तयारीमा पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताएका छन्। ... बाँकी अंश»

मुसलमान महिलाद्वारा मोदीलाई राखी उपहार, भन्छन् : 'हाम्रो ठूलो दाजु हो'

२०७५ भदौ ९ शनिबार, वाराणासी, भारत। मुसलमान महिला फाउण्डेसन (एमडब्लुएफ) का सदस्यहरूले आइतबार परेको रक्षा बन्धनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘राखी’ उपहार पठाउने भएका छन्। उनीहरूले प्रधानमन्त्रीलाई सबैभन्दा ठूलो दाजु तथा बाबुको रूपमा सम्मान गर्दै सन् २०१३ देखि शुरु गरेको संस्कारलाई निरन्तरता दिँदै यस बर्ष पनि राखी उपहार पठाउने भएका हुन्। ... बाँकी अंश»

लालु यादव पाँच दिनको उपचारपछि मुब्बई अस्पतालबाट फिर्ता

२०७५ भदौ ९ शनिबार, मुम्बई, भारत। राष्ट्रिय जनता दल (आरजेडी) नेता लालु यादवलाई मुम्बईस्थित एशियन हार्ट इन्टिच्युटमा करिब पाँच दिनलामो उपचारपछि अस्पतालबाट घर फिर्ता भएका छन्। छाती दुख्ने समस्या आएपछि जेलबाट अस्पताल लगिएका पूर्व मुख्यमन्त्री यादवलाई हेमोग्लोविनको सङ्ख्या आवश्यकताभन्दा कम भएको पाइएपछि भर्ना गरी उपचार गरिएको थियो।  ... बाँकी अंश»

चीनको होटलमा आगलागी हुदा १९ को मृत्यु, १८ घाइते

२०७५ भदौ ९ शनिबार, बेइजिङ । चीनको एउटा होटलमा भएको आगलागीमा परी शनिबार सवेरै कम्तीमा १९ को मृत्यु भएको छ भने १८ घाइते भएका छन् । उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हार्बीनमा रहेको एउटा होटलमा शनिबार राती आगलागी सुरु भएको अधिकारीहरुले जनाएका छन् । ... बाँकी अंश»

आफू किमलाई भेट्न आतुर रहेको भन्दै ट्रम्पले रोके अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण

२०७५ भदौ ९ शनिबार, वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गर्न लागेको उत्तर कोरियाको भ्रमण स्थगित भएको छ । उनले केही दिनपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका थिए । ... बाँकी अंश»

जेलमै परिवारजनलाई भेट्न पुर्वप्रधानमन्त्री नवाज सरिफलाई अनुमति

२०७५ भदौ ८ शुक्रबार, रावलपिण्डी, पाकिस्तान। पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज सरिफलाई जेल भित्रै परिवारजनलाई भेट्न विषेश अनुमति दिइएको छ। रावलपिण्डीमा रहेको अदैला जेलमा शुक्रबार उनलाई भेट्न परिवारजनलाई अनुमति दिइएको अधिकारीहरुले जनाएका छन्। ... बाँकी अंश»

रेलमार्गको ठेक्का प्रकरण : लालु यादवविरुद्ध आरोप–पत्र

२०७५ भदौ ८ शुक्रबार, पटना, बिहार। राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालु यादबविरुद्ध ‘द इन्सफोर्समेन्ट डाइरेक्टरेट’ ले रेलमार्ग ठेक्का प्रकरणमा दोषी रहेको दावी गर्दै शुक्रबार आरोप–पत्र दर्ता गरेको छ। यादव, उनीकी पत्नी राब्री देवी तथा उनीहरूका कान्छा छोरा तेजस्वी यादवसहित १३ जनाविरुद्ध उक्त ठेक्का प्रकरणमा दोषी दावी गर्दै आरोप पत्र दर्ता गरिएको हो। ... बाँकी अंश»

पेरु र ब्राजिलको सीमानामा गयो ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

२०७५ भदौ ८ शुक्रबार, वासिङ्टन, संयुक्त राज्य अमेरिका । पेरु र ब्राजिलको सीमा क्षेत्रमा शुक्रबार ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जनाएको छ । ... बाँकी अंश»

स्टक मोरिसन अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री

२०७५ भदौ ८ शुक्रबार, काठमाडौं । अष्ट्रेलियाका अर्थमन्त्री स्कट मोरिसन मुलुकको नयाँ प्रधानमन्त्री बनेका छन् । ... बाँकी अंश»

अल्छीभन्दा कम बाँच्छन् जाँगिरलाहरु, गलत साबित हुनसक्छ डार्विनको सिद्धान्त

२०७५ भदौ ८ शुक्रबार, काठमाडौं । चार्ल्स डार्विनको ‘सर्वाइवल अफ द फिटेस्ट’ सिद्धान्तको उल्टो विषयमा अनुसन्धानकर्ताहरुले खोजी गरेका छन् । ... बाँकी अंश»

अभावग्रस्त जीन्दगी बिताउन बाध्य छन् १ लाखभन्दा बढी रोहिंग्या

२०७५ भदौ ८ शुक्रबार, काठमाडौं । म्यानमारको रखाइन प्रान्तको मलिन शिविरमा १२९००० भन्दा बढी रोहिंग्या मुसलमानहरु अभावको जीवन बिताउन बाध्य छन् । ... बाँकी अंश»

ट्रम्पलाई न्यायालयको झटारो

२०७५ भदौ ८ शुक्रबार, काठमाडौं । लगातार आलोचित बन्दै गएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाह्य त छँदैछ आन्तरिक तनावसमेत खेप्दै आएका छन् । अधिनायकवाद शैलीमा जवाफ दिने ट्रम्प गलत हर्कतका कारण पनि अप्ठेरोमा पर्छन् ।  ... बाँकी अंश»

जसले विश्व हल्लाए

२०७५ भदौ ७ बिहिबार, जेन्सी । टर्कीको समुद्री तटमा एउटा बालकको शवले विश्व जगतलाई झस्कायो । जुन तस्वीरले कयौ वर्ष देखिको शरणार्थी संकटको बहसलाई मानवीय संवेदनामा रुपन्तरण गरिदियो । यस्तै केही तस्वीरले विश्व जगतलाई हल्लाइ दिएका छन् । ... बाँकी अंश»

हरेक भारतीयको आफ्नो घर बनाउने मोदीको सपना

२०७५ भदौ ७ बिहिबार, गुजरात, भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक भारतीय नागरिकलाई आफ्नै घरको सुनिश्चतता गराउने आफ्नो सपना रहेको बताएका छन् । उनले आगामी सन् २०२२ सम्ममा सवै नागरिकको आफ्नै घर हुने बिहीबार आयोजित एक कार्यक्रममा बताए । ... बाँकी अंश»

त्रिणमूल काँग्रेसको कार्यालयमा बम विस्फोट, एकको मृत्यु

२०७५ भदौ ७ बिहिबार, मिद्नापोर, पश्चिम बङ्गाल। भारतको पश्चिम बङ्गाल राज्यको मकरामपुर जिल्लामा रहेको त्रिणमूल काँग्रेसको कार्यालयमा बम विस्फोट भएको छ। विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई गम्भीर घाइते भएका छन्। ... बाँकी अंश»

बेरोजगारीलाई आईएससँग जोडेपछि विवादमा तानिए राहुल गान्धी

२०७५ भदौ ७ बिहिबार, काठमाडौं । भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी जर्मनीको हेम्वर्गमा दिएको एक भाषणको कारण विवादमा तानिएका छन् । ... बाँकी अंश»

भेनेजुयलाकाे आर्थिक संकट : बच्चा जन्माउन छिमेकी मुलुक पलायन हुनुपर्ने बाध्यता 

२०७५ भदौ ७ बिहिबार, काठमाडौं । भेनेजुयलाको आर्थिक संकटको कारण गर्भवती महिलाहरु प्रभावित भएका छन् । ... बाँकी अंश»

चिनियाँ ऋणबाट फसिने डरमा मलेसियासहितका देशहरु

२०७५ भदौ ७ बिहिबार, काठमाडौं । चीन विवादित दक्षिण चीन सागरमा आक्रामक नीतिका साथ अघि बढिरहेको छ । ... बाँकी अंश»

व्यापारयुद्ध : थप १६ अर्ब डलरका सामग्रीहरुमा कर बढाउँदै चीन र अमेरिका 

२०७५ भदौ ७ बिहिबार, काठमाडौं । अमेरिका र चीनले विहीबारदेखि थप १६ अर्ब अमेरिकी डलरबराबरका सामग्रीहरुमाथि कर बढाउने तयारी गरेका छन् । ... बाँकी अंश»

इरानको शासन सत्ता परिवर्तन गर्ने अमेरिकाको नीति छैन : बोल्टोन

२०७५ भदौ ६ बुधबार, जेरुसेलम। सिरियाको इद्लिब प्रान्त पुनः सरकारले कब्जामा लिनका लागि रासायनिक हतियार प्रयोग गरेको पुष्टि भएमा अमेरिकाले कडा प्रतिक्रिया जनाउने सङ्केत गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकारले बुधबार सिरियाली राष्ट्रपति बसर अल असादको सरकारलाई यस्तो सङ्केत गरेको समाचारमा जनाइएको छ। ... बाँकी अंश»

नयाँ