विश्व

फिलिपिन्समा डेङ्गुबाट आठ महिनामा ८०० जनाको मृत्यु

२०७६ भदौ ३ मंगलबार, मनिला। फिलिपिन्समा यस वर्षका प्रथम आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ। विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ। ... बाँकी अंश»

चन्द्रयान–२ चन्द्रमाको कक्षमा प्रवेश

२०७६ भदौ ३ मंगलबार, नयाँदिल्ली। भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ। इस्रोका अनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो। ... बाँकी अंश»

काश्मिरमा मारिएका पण्डित टिकालाल, आतंकको पहिलो निशाना

२०७६ भदौ ३ मंगलबार, एजेन्सी। काश्मिरका कुरालाई लिएर भारतमा बिभिन्न किसिमका प्रतिकृयाहरु आइरहेका छन्। भारतको संविधानबाट धारा ३७० निलम्बन गरिसकेपछिको परिस्थितिमा बिभीन्न कोणहरुबाट छलफल शुरु भएका छन्। ... बाँकी अंश»

जम्मू–कश्मीर र लद्दाखलाई केन्द्र शासित प्रदेश बनाउन मोदी सरकारको अभ्यास सुरु, समिति गठन 

२०७६ भदौ ३ मंगलबार, काठमाडौं । नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मू–कश्मीर र लद्दाखलाई केन्द्र शासित प्रदेश बनाउनेबारे अभ्यास सुरु गरेको छ । ... बाँकी अंश»

हङकङमा चिनियाँहरुका फेसबुक र ट्वीटर एकाउन्ट बन्द 

२०७६ भदौ ३ मंगलबार, काठमाडौं । हङकङमा ११ हप्तादेखि जारी सरकार विरोधी आन्दोलनले नयाँ मोड लिएको छ । आन्दोलनबारे गलत सूचना प्रवाह गरेको आशंकामा फेसबुक र ट्वीटरले चिनियाँहरुका सयौं अकाउण्ट बन्द गरिदिएको छ । ... बाँकी अंश»

विमानमा आगो लाग्यो 

२०७६ भदौ ३ मंगलबार, काठमाडौं । एयर इन्डियाको अलायन्स एयरको विमानमा आगलागी भएको छ । भारतको नयाँ दिल्लीबाट जयपुर जाँदै गरेको विमानमा सोमबार राति आगो लागेको हो । ... बाँकी अंश»

बंगलादेशबाट तीन हजार ५०० रोहिङ्ग्या म्यानमार फर्काउने तयारी

२०७६ भदौ २ सोमबार, बंगलादेश । बंगलादेशमा शरणार्थीका रूपमा रहेका झण्डै तीन हजार ५०० रोहिङ्ग्यालाई म्यानमार फर्काउने तयारी भएको छ । ... बाँकी अंश»

श्रीलङ्कामा नयाँ सेनापति नियुक्त  

२०७६ भदौ २ सोमबार, कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नयाँ सेनापति नियुक्त गरेका छन् । वरिष्ठ सैनिक अधिकृत शाभेन्द्र सिल्भालाई उनले देशको सैनिक प्रमुखका रुपमा सोमबार नियुक्त गरेका हुन् । ... बाँकी अंश»

दिल्लीमा बाढीको उच्चजोखिम, केजरीवालले डाके आपत्कालीन बैठक

२०७६ भदौ २ सोमबार, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् , “बर्तमान चुनौतीपूर्ण अवस्थाका बारेमा छलफल गर्न मैले संवन्धीत विभागका अधिकारीहरुसँगको बैठक बोलाएको छु ।” ... बाँकी अंश»

साउदी राजकुमारबाट नौ करोड डलर लिएको बसीरद्वारा स्वीकार

२०७६ भदौ २ सोमबार, खार्तुम । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक ओमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ । ... बाँकी अंश»

ट्याङ्क र हतियारका साथ चिनियाँ सेना तयार, के तियानमेनमा जस्तै नरसंहार हुँदैछ हङकङमा ? 

२०७६ भदौ २ सोमबार, काठमाडौं । हङकङमा पछिल्लो केही हप्तादेखि चीन विरोधी प्रदर्शन भइरहेको छ । प्रदर्शनको शुरुआत प्रत्यर्पण बिलको विरोधमा भएको थियो । ... बाँकी अंश»

आर्थिक मन्दीमा जाँदै अमेरिका

२०७६ भदौ २ सोमबार, राष्ट्रपति ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार मुलुकहरुबाट भित्रिने सामानमा करवृद्धि गर्नुभएको छ । उनले चीन, युरोपेली मुलुकहरु, मेक्सिको र क्यानाडाबाट आउने सामानमा कर बढाएका छन् । अमेरिकी अधिकारीहरुले आयातमा हुने करवृद्धिले व्यापारमा सहजता आउने विश्वास व्यक्त गरेका छन् । तर अमेरिकी व्यापारिक साझेदार मुलुकहरुले प्रतिशोध स्वरुप अमेरिकी सामानमा पनि करवृद्धि वा आयात नियन्त्रण गरेका छन् । ... बाँकी अंश»

अमेरिकी प्रस्ताव नकार्दै जिब्राल्टरले छोड्यो इरानी ट्याँकर

२०७६ भदौ २ सोमबार, जिब्राल्टरले ग्रेस १ नाम दिइएको सामुद्रिक तेल ट्याँकरलाई युरोपेली संघका प्रतिबन्धहरु उल्लंघन गरी सिरियातर्फ इन्धन लगेको आशंकामा नियन्त्रणमा लिएको थियो । जिब्राल्टरको उक्त कदम पश्चात् बेलायत र इरानबीचको सम्बन्धमा गतिरोध आएको थियो । इरानले पटकपटक आफूले कुनै नियम उल्लंघन नगरेको दाबी गर्दै आएको थियो । ... बाँकी अंश»

जनताको अमेरिका पलायन रोक्न मेक्सिको र ग्वाटेमालाबीच छलफल हुदै

२०७६ भदौ २ सोमबार, राष्ट्रपति ओब्राडोरले भने, “हामीले दक्षिण, दक्षिणपूर्वी मेक्सिको र छिमेकी मुलुकहरुको विकासका लागि गरिबी निवारण कार्यक्रमहरु सञ्चालन गर्न लागेका छौं । जनताले रोजगारी भएको खण्डमा उनीहरु अन्यत्र पलायन हुन पक्कै चाहँदैनन् ।” ... बाँकी अंश»

जब चिनियाँ सेनाले आफ्नै 'दश हजार जनता' को हत्या गरे 

२०७६ भदौ २ सोमबार, काठमाडौं । हङकङमा अधिक स्वायत्तताको माग गर्दै सुरु भएको चीन विरोधी प्रदर्शन बढ्दै गएको छ । ... बाँकी अंश»

बस र ट्रक ठोक्किदा १३ को मृत्यु, १५ घाइते

२०७६ भदौ २ सोमबार, काठमाडौं भारतको महाराष्ट्रमा बस र ट्रक ठोक्किदा १३ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

जम्मू–कश्मीरमा विद्यालय खुले, २–जी इन्टरनेट सेवा फेरि बन्द

२०७६ भदौ २ सोमबार, काठमाडौं । भारतको केन्द्र सरकारले जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएर आफैलै जम्मू–कश्मीर र लद्दाखलाई केन्द्र शासित प्रदेश घोषित गर्ने क्रममा बन्द भएका विद्यालयहरु सोमबारबाट खुलेका छन् । ... बाँकी अंश»

मोदीको भुटान भ्रमण, विपक्षी नेतासँग भेटघाट

२०७६ भदौ १ आइतबार, थिम्पु । भुटानको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा पेमा ग्याम्त्सोसँग भेटवार्ता गरेका छन् । ... बाँकी अंश»

धरापमा मिनिबस पर्दा नौ जनाको मृत्यु

२०७६ भदौ १ आइतबार, मजार ए सरिफ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सडक छेउमा राखिएको विद्युती धराप बिस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त धरापमा एउटा मिनिबस परेको थियो । ... बाँकी अंश»

मजदूर बोकेको भ्यान ट्रकसँग जुध्यो, ११ जनाको मृत्यु

२०७६ भदौ १ आइतबार, प्रहरीले भ्यानका चालक निदाएको हुन सक्ने बताएको छ । राजमार्गमा उक्त भ्यान विपरीत दिशातर्फ गएर अर्को ट्रकलाई ठक्कर दिएको थियो । उद्धारकर्मीहरुले मृतक एवं घाइतेको तत्कालै उद्धार गरेका थिए । ... बाँकी अंश»

नयाँ