विश्व

अभागी सरिफ : तीन पटक प्रधानमन्त्री भए तर कार्यकाल कहिलै पूरा गर्न पाएनन‍्

२०७४ श्रावण १७ मंगलबार, इस्लामाबाद । पञ्जाबका शेर भनेर चिनिने नवाज  सरिफ पाकिस्तानी इतिहासमा रेकर्ड राख्दै तीन पटक प्रधानमन्त्री बने । तर उनले कुनैपनि कार्यकाल पूरा काम गर्न पाएनन् । समयावधि सकिनु अगाडि नै उनी कसै न कसैको कारणले आफ्नो पदबाट बाहिरिनु परिरहेको छ । ... बाँकी अंश»

भेनेजुएलामा विवाद बढ्दो, दुई विपक्षी नेता पक्राउ

२०७४ श्रावण १७ मंगलबार, कराकस, १७ साउन । भेनेजुएलामा सम्पन्न संविधान सभाको निर्वाचनपछि झन विवाद बढेको समाचार छ । सो निर्वाचन विपक्षीले बहिस्कार गरेका थिए ।  ... बाँकी अंश»

भारतमा बर्षेनी हजारौ बालबालिका बेपत्ता

२०७४ श्रावण १७ मंगलबार, लण्डन । भारतको विभिन्न क्षेत्रबाट बार्षिक हजारौ बालबालिका गराउने गरेको तथ्य सार्वजनिक भएको छ। ... बाँकी अंश»

पाकिस्तानको प्रधानमन्त्रीको लागि छ जना चुनावी मैदानमा,सरिफको पकड बलियो

२०७४ श्रावण १७ मंगलबार, इस्लामाबाद । पाकिस्तानको नयाँ प्रधानमन्त्रीको लागी ६ जनाले उम्मेदवारी दिएका छन ।  ... बाँकी अंश»

ट्रम्पद्धारा ह्वाइट हाउसका मिडिया प्रमुखलाई नियुक्त भएको १० दिनमै बर्खास्त

२०७४ श्रावण १७ मंगलबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका मिडिया प्रमुख एन्टोनी स्कारामुचीलाई नियुक्त गरेको १० दिनमै बर्खास्त गरेका छन् । ... बाँकी अंश»

ट्रम्पको ट्वीटमा ग्लोबल टाइम्सको यस्तो उत्तर

२०७४ श्रावण १६ सोमबार, एजेन्सी । चिनियाँ सञ्चारमाध्यमको निशानामा भारतपछि अमेरिका परेको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि आफ्नो निशाना साधेको हो । ट्रम्पको ट्वीटमा ग्लोबल टाइम्सले यो मामिला ट्रम्पको ट्वीटले नसुल्झने लेखेको छ । साथै ग्लोबल टाइम्सले पत्रिकामा चीन आफ्नो राष्ट्रिय सुरक्षा हेर्ने भएकाले अमेरिकाको सुरक्षा नगर्ने बताएको छ । ... बाँकी अंश»

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले विश्वलाई प्रत्यक्ष चुनौती दिएको अमेरिका र जापानको निष्कर्ष

२०७४ श्रावण १६ सोमबार, सोल। विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले जारी राखेको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण विश्वव्यापी खतरा बन्दै गएको निष्कर्षमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबे पुगेका छन् । ... बाँकी अंश»

भेनेजुएलामा भएको चुनावी हिंसामा कम्तीमा १० जनाको मृत्यु 

२०७४ श्रावण १६ सोमबार, भेनेजुएला । भेनेजुएलामा संविधान संशोधनका लागि भएको संविधानसभा चुनावका बेलामा थुप्रै हिंसात्मक घटना भएका छन् । ... बाँकी अंश»

१० तस्वीरमा हेर्नुहोस् चिनियाँ जनमुक्ति सेनाको स्थापना दिवस 

२०७४ श्रावण १५ आइतबार, काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले आफ्नो ९० औं स्थापना दिवस मनाएको छ । उसले स्थापना दिवसको दिन आफ्नो शक्ति प्रदर्शन गरेको छ । आईतबार चिनियाँ राष्ट्रपति एवं चिनियाँ सेनाका अध्यक्ष सि जिङपिङले एक विशेष समारोहलाई सम्बोधन गरेका थिए ।  ... बाँकी अंश»

स्वास्थ्य केन्द्रले ४३ प्रकारका उपकरणका प्राप्त गर्ने

२०७४ श्रावण १५ आइतबार, काठमाडौं । सरकारले देशभरका १२० प्राथमिक स्वास्थ्य केन्द्रका लागि रु १५ करोड बराबरको आधारभूत उपचार उपकरण खरिद गरेको छ ।  ... बाँकी अंश»

मङ्गलबार पाकिस्तानमा प्रधानमन्त्रीको चुनाव हुने

२०७४ श्रावण १५ आइतबार, इस्लामाबाद । पाकिस्तानको संसद्मा आउदो मङ्गलबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुने भएको छ ।  ... बाँकी अंश»

उपराष्ठ्रपतिको घरमा अज्ञात बन्दूकधारीको आक्रमण

२०७४ श्रावण १५ आइतबार, केन्या । केन्याका उपराष्ट्रपति विलियम रूटोको घरमा शनिबार अज्ञात बन्दूकधारी एक समूहले आक्रमण गरेको छ ।  ... बाँकी अंश»

पञ्जाबका मुख्यमन्त्री अब्बासी पाकिस्तानको अन्तरिम प्रधानमन्त्री बन्ने

२०७४ श्रावण १५ आइतबार, इश्लामावाद  । पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग,नवाज (पीएमएल–एन) पार्टीले अन्तरिम प्रधानमन्त्रीका लागि पूर्व पेट्रोलियममन्त्री शाहीद खाकान अब्बासीलाई अघि सारेको छ ।  ... बाँकी अंश»

सिड्नी विमानस्थलमा आतंककारी आक्रमण प्रयास, सुरक्षाकर्मीले पार्‍यो विफल

२०७४ श्रावण १५ आइतबार, सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित विमानस्थलमा आतंककारीले गर्न खोजेको आक्रमण सुरक्षाकर्मीले विफल पारिदिएको छ । ... बाँकी अंश»

ट्रम्पले गरे गृह मामिला मन्त्रीमा जोन केलीलाई नियुक्त

२०७४ श्रावण १४ शनिबार, वासिङटन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्विटमार्फत जोन केलीलाई गृह मामिला मन्त्रीमा नियुक्ति गरिएको सार्वजनिक गर्नु भएको छ । राष्ट्रपति ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाईट हाउसका चिफ अफ स्टाफ राइन्स प्रिबसलाई हटाएर नयाँ गृह मामिला मन्त्री नियुक्त गरेका हुन् । प्रिबसको ठाउँमा जोन केलीलाई नियुक्त गरेको उनले ट्विटमार्फत् जानकारी दिएका छन् । ... बाँकी अंश»

मोसुलबाट विस्थापित ८ लाख बढी नागरिका घर फर्किन सकेनन्

२०७४ श्रावण १४ शनिबार, जेनेभा । उत्तरी इराकी शहर मोसुललाई सरकारले पुनः नियन्त्रणमा लिएपछि पनि यसअघि त्यहाँबाट विस्थापित भएका करिब ८ लाख ४० हजार व्यक्ति घर फर्किन सकेका छैनन् ।  ... बाँकी अंश»

सरिफका सम्भावित ४ उत्तराधिकारी : सेनाका कटु आलोचकदेखि इमरान खानलाई हराउनेसम्म

२०७४ श्रावण १३ शुक्रबार, काठमाडौं । पनामागेट मामलामा पाकिस्तानी सर्वाेच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई बर्खास्त गरेसँगै पाकिस्तानमा प्रधानमन्त्रीको लागि नयाँ दौडधूप सुरु भएको छ । ... बाँकी अंश»

सुरक्षा कारबाहीमा  ५१ लडाकूको मृत्यु

२०७४ श्रावण १३ शुक्रबार, काबुल । अफगानिस्तानका विभिन्न ठाँउमा भएका सुरक्षा कारबाहीमा परी करिव ५१ जना लडकूहरूको मृत्यु भएको छ ।  ... बाँकी अंश»

चीनको धम्की : डोकलामबाट भारतीय सेना नहटे, कश्मिरबाट पाउनेछ भारतले जवाफ

२०७४ श्रावण १३ शुक्रबार, एजेन्सी । सिक्किमको डोकलाम भुभागमा जारी विवादलाई लिएर चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सलेले पुन: भारतलाई धम्की दिएको छ ।ग्लोबल टाइम्सलेले भनेको छ, "डोकलाम मामिला चीन-भूटान बोर्डरको विवाद हो। यसमा तेस्रो पक्षको तर्फबाट भारतले दखल दिनु के अधिकार छ ? दिल्लीको तर्क अनुसार यदि यो उसको हक हो भने यो निकै खतरनाक हुनेछ किनकि यदि कश्मीर मामिलामा पाकिस्तानले अपिल गरे चीनको सेना सो विवादित भुमिमा घुस्न सक्नेछ । जसमा भारतको अधिकार सम्पन्न रहेको कश्मीर पनि पर्नेछ।" ... बाँकी अंश»

भारतीय सञ्चारमाध्यमको विश्लेषण : मोदीको बुद्धिहीनताले यसरी डुबाउँदैछ भारतलाई 

२०७४ श्रावण १३ शुक्रबार, काठमाडौं । इतिहासमा फेरि पनि भारत र चीनबीच द्वन्द्वको स्थिती सिर्जना भएको लगभग एक महिनाभन्दा बढी भईसकेको छ । सन् १९६२ सालमा दुबै कमजोर स्थितीमा रहेको परिस्थितीमा लडेका यी दुई मुलुकहरु फेरि पनि युद्धभूमिमा आमनेसामने छन् डोक्लामको मुद्दामा । दुईपक्षबीच कूटनीतिक रुपमा यसको समाधान खोज्ने भन्दा पनि यी दुई मुलुकहरु आफ्नो गोरुको बाह्रै टक्का भनेर अडानमा दृढ छन् । जसले दुईदेशबीच तनाव भने चर्किँदो छ ।  ... बाँकी अंश»

नयाँ