विश्व

फिलिपिन्सका राष्ट्रपतिको सवारीमा गोली प्रहार , चार अङ्गरक्षक घाइते

२०७४ श्रावण ४ बुधबार, मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि बुधबार सशस्त्र हमला भएको समाचार छ ।  ... बाँकी अंश»

 मध्यपूर्वको तनावबारे  पाकिस्तानको चासो 

२०७४ श्रावण ४ बुधबार, इश्लामावाद (पाकिस्तान) । पाकिस्तानको भ्रमणमा कुनै पूर्व कार्यक्रम तय नगरी मङ्गलबार एक्कासी इश्लामावाद आएका  कतारका विदेशमन्त्री शेख मोहम्मद विन अव्दुलरहमान अलथानीले पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफसँग भेट गरेका छन्।  ... बाँकी अंश»

 सय बर्षे कछुवा चोरी

२०७४ श्रावण ४ बुधबार, न्यूयोर्क (अमेरिका) । न्यूयोर्क शहरबाट १०० बर्षको कछुवा संरक्षण केन्द्रबाट चोरी भएपछि प्रहरीले यसको खोजी शुरु गरेको जनाएको छ । ... बाँकी अंश»

भारतीय सेना फिर्ता गरः चीन

२०७४ श्रावण ४ बुधबार, बेइजिङ (चीन) । चिनियाँ भूभागमा सैनिक राखेको दावी गर्दै मङ्गलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङले भारतद्वारा चिनियाँ भूभागमा राखेका सैनिकलाई फिर्ता लानुपर्ने बताएका छन् ।  ... बाँकी अंश»

जर्मन क्याथोलिक बाल भजनमण्डलीमा शारीरिक दुव्र्यवहारको भएको पुष्टि

२०७४ श्रावण ३ मंगलबार, जर्मनी। जर्मनीमा रहेको विश्व प्रसिद्ध रोगन्सबर्गर डोम्सपाट्जेन बालक गायन समूहमा ५४७ बालकलाई यौन तथा शारीरिक दुव्र्यवहार गरेको पुष्टि भएको मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ । यसलाई जर्मनीको इतिहासमा क्याथोलिकको दुव्र्यवहारसम्बन्धी सबैभन्दा ठूलो प्रकरण भएको बताइएको छ । ... बाँकी अंश»

दक्षिण कोरिया उत्तरको पर्खाइमा

२०७४ श्रावण ३ मंगलबार, सोल । दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ताको प्रस्तावप्रति उत्तर कोरियाले कुनै जवाफ पठाएको छैन ।  ... बाँकी अंश»

रुसमा ७.७ रेक्टरको भूकम्प

२०७४ श्रावण ३ मंगलबार, वासिङटन । रुसमा सोमबार साँझ ७.७ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको समाचार छ ।  रुसको पूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर आएको सो भूकम्प शक्तिशाली भएको बताइएको छ । यद्यपि यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ ।  ... बाँकी अंश»

वैज्ञानिकहरु भन्छन्– मानवीय कृयाकलापका कारण समुद्री सतह बढ्नसक्छ

२०७४ श्रावण ३ मंगलबार, क्यानबेरा । जलवायु परिवर्तनको असरका बारेमा अनुसन्धान गरिरहेका बैज्ञानिकहरुले जलवायु परिवर्तनका कारण समुद्री सतहमा अझ बृद्धिहुने अनुमान गरेका छन् ।  ... बाँकी अंश»

जापानमा बाढीपहिरोका कारण मर्नेको सङ्ख्या बढ्यो

२०७४ श्रावण ३ मंगलबार, टोकियो । जापानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने फुकुओका र ओइटा प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरुको सङ्ख्या बढेर ३४ पुगेको छ ।  ... बाँकी अंश»

अफगान द्वन्द्वमा विद्रोहीको आक्रमणमा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसङ्घ

२०७४ श्रावण ३ मंगलबार, काबुल (अफगानिस्तान) । सन् २०१७ को पहिलो छ महिनामा अफगानिस्तानमा जारी द्वन्द्वका कारण एक हजार ६६२ जनाको ज्यान गएको र यो अहिलेसम्मकै उच्च भएको संयुक्त राष्ट्रसङ्घद्वारा सोमबार जारी प्रतिवेदनमा जनाइएको छ ।  ... बाँकी अंश»

आइएसमा संलग्नलाई फिर्ता गर्न इन्डोनेसियाद्वारा अस्वीकार

२०७४ श्रावण ३ मंगलबार, जाकार्ता। इन्डोनेसियाको सरकारले सिरियामा इस्लामिक स्टेट (आइएस)को गतिविधिमा संलग्न भएका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन अस्वीकार गरेको छ। ... बाँकी अंश»

अफगान द्वन्द्वमा विद्रोहीको आक्रमणमा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसङ्घ

२०७४ श्रावण ३ मंगलबार, काबुल (अफगानिस्तान)। सन् २०१७ को पहिलो छ महिनामा अफगानिस्तानमा जारी द्वन्द्वका कारण एक हजार ६६२ जनाको ज्यान गएको र यो अहिलेसम्मकै उच्च भएको संयुक्त राष्ट्रसङ्घद्वारा सोमबार जारी प्रतिवेदनमा जनाइएको छ। ... बाँकी अंश»

आफैंलाई बन्द गराउन खोज्ने विरुद्ध कसरी प्रस्तुत भईरहेको छ अलजजिरा ?

२०७४ श्रावण २ सोमबार, काठमाडौं । अहिले कतारमा संकट चुलिएको छ । आतंकवादलार्इ समर्थन गरेको आरोपमा कतारमाथि युएई लगायतका मुलुकहरुले अहिले नाकाबन्दी पनि लगाईरहेका छन् । नाकाबन्दी खोल्नको लागि उनीहरुले विभिन्न बुँदामा कतारलार्इ शर्तहरुपनि राखिरहेका छन् । ती शर्तहरुको पहिलो नम्बरमा कतारको सरकारी सञ्चारसंस्था अल जजिरा बन्द गराउनु पर्ने माग उनीहरुले अगाडि सारेका छन् ।  ... बाँकी अंश»

अपहरित भारतीय नागरिक जेलमा हुनसक्छन् : विदेशमन्त्री स्वराज

२०७४ श्रावण २ सोमबार, नयाँ दिल्ली। आतङ्ककारी संगठन आइएसले इराकमा अपहरण गरेका ३९ जना भारतीय नागरिकलाई मोसुलको जेलमा राखेको हुनसक्ने अनुमान गरिएको भारतीय विदेशमन्त्री सुषमा स्वराजले बताइन्। ती भारतीयहरुलाई तीन वर्षअघि आइएसले अपहरण गरेको जनाएका थिए। उनीहरुलाई मोसुलको बादुसस्थित जेलमा राखिएको बारेको सूचना आफूले पाएको जानकारी उनले दिइन्। ... बाँकी अंश»

भारतमा राष्ट्रपतिको निर्वाचन सुरु

२०७४ श्रावण २ सोमबार, नयाँ दिल्ली। भारतीय राष्ट्रपतिको निर्वाचन राजधानी नयाँ दिल्लीमा सोमबार सुरु भएको छ। सोमबार बिहान सुरु भएको सो निर्वाचनमा भारतको लोकसभाका र राज्य सभाका सांसदले मतदान गर्दैछन्। यस निर्वाचनमा भारतीय जनता पार्टीका तर्फबाट रामनाथ कोविन्द उम्मेदवार छन्। त्यस्तै भारतीय विपक्षी दल काँग्रेसका तर्फबाट मीरा कुमार उम्मेदवार छिन् । ... बाँकी अंश»

दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ता प्रस्ताव

२०७४ श्रावण २ सोमबार, सोल। दक्षिण कोरियाले उत्तरसँग वार्ता प्रस्ताव गरेको खबर छ। प्राय दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको छ। रेड क्रसले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि ... बाँकी अंश»

भारतीय सैनिकले आफ्ना चार सैनिकको हत्या गरेको पाकिस्तानको आरोप

२०७४ श्रावण २ सोमबार, मुजफ्फरबाद (पाकिस्तान)। पाकिस्तानले विवादास्पद क्षेत्र काश्मिरको सीमा क्षेत्रमा भारतीय सैनिकले गोली हानी आफ्ना चार जना सैनिकको हत्या गरेको आरोप लगाएको छ। पाकिस्तानी सैनिकले आइतबार अपरान्ह भारतीय सैनिक पक्षबाट पाकिस्तानी सेनाको गस्ती टोलीको सवारीमा पनि क्षति पुर्‍याएको बताएको छ। ... बाँकी अंश»

इरानी राष्ट्रपति रौहानीका भाई भ्रष्टाचार आरोपमा पक्राउ

२०७४ श्रावण २ सोमबार, तेहरान (इरान), १ साउन। इरानी राष्ट्रपति हसन रौहानीका भाई हुसैन फेरियदौनलाई आर्थिक अपराधमा सम्लग्न रहेको आरोपमा पक्राउ गरी अनुसन्धान अधि बढाइएको इरानको न्यायलयले आइतबार जनाएको छ। ... बाँकी अंश»

दक्षिण सुडानमा मलेरियाको माहामारी, दुई हजार व्यक्तिको मृत्यु

२०७४ श्रावण २ सोमबार, जुवा (दक्षिण सुडान)। विश्वको सवैभन्दा कान्छो देश भनिने दक्षिण सुडानमा मलेरियाका कारण विगत छ महिनाको अवधिमा करिब दुई हजार मानिसको ज्यान गएको संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने निकाय (ओसिएचए)ले जनाएको छ। ... बाँकी अंश»

कतार संकट समाधानको प्रयासस्वरुप फ्रान्सेली विदेशमन्त्री अरबमा

२०७४ श्रावण १ आइतबार, रियाद। कतारसँग उसका छिमेकी मुलुकहरुको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिन साउदी अरबको मुख्य पश्चिमी सहर जेद्दाहमा शनिबार आइसकेका छन्। गएको करिब महिनादिन भन्दा लामो समयदेखि कतारका छिमेकी मुस्लिम देशले उससँग कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि उत्पन्न भएको समस्या समाधानको प्रयास उनले गर्नेछन्। ... बाँकी अंश»

नयाँ