विश्व

ह्वावेइ कम्पनीकी उपाध्यक्ष क्यानडाद्धारा पक्राउ, रिहा गर्न चीनको आग्रह 

२०७५ मङ्सिर २० बिहिबार, काठमाडौं । चिनियाँ मोबाइल कम्पनी ह्वावेइकी वरिष्ठ अधिकारी पक्राउ परेकी छिन् । क्यानडाका अधिकारीहरूले अमेरिकाको सुरक्षा निकायको आग्रहमा ह्वावेइकी आर्थिक मामिलासम्बन्धी प्रमुख एवं ह्वावेइकी उपाध्यक्ष मङ्ग वान्जूलाई गत डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको क्यानडाको न्यायमामिलासम्बन्धी मन्त्रालयले ढिला गरी बताएको छ । ... बाँकी अंश»

मोदी र राहुलबीच र्याली सहभागीमा प्रतिस्पर्धा, कसले कति ? 

२०७५ मङ्सिर २० बिहिबार, काठमाडौं । भारतमा आमनिर्वाचन हुँदै गर्दा प्रधानमन्त्री नरेन्द्र मोदी निकै व्यस्त छन् । अहिले विधानसभा निर्वाचन भइरहेको छ । ... बाँकी अंश»

सात दिनमा सङ्कट समाधान गर्ने सिरिसेनाको आश्वासन

२०७५ मङ्सिर १९ बुधबार, कोलम्बो। श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सात दिनभित्रमा मुलुकको राजनीतिक सङ्कट समाधान गर्ने आश्वासन दिएका छन्। उनले नियुक्त गरेका प्रधानमन्त्री महेन्दा राजापाक्षे र उनको मन्त्रिपरिषद्लाई अदालतले काम गर्ने अधिकार नभएको फैसला सुनाएपछि राष्ट्रपति सिरिसेनाको यस्तो आवश्वासन आएको हो। ... बाँकी अंश»

बाढीको पानी निकाल्नका लागि जमिनमुनि ६ किलोमिटरको सुरुङ

२०७५ मङ्सिर १९ बुधबार, काठमाडौं । जापानको राजधानी सहर टोकियोलाई बाढीको प्रकोपबाट बचाउनका लागि जमिनमुनि ६.३ किलोमिटर लामो सुरुङ बनाइएको छ । पानी निकासाका लागि बनाइएको यो पहिलो प्रणाली हो । ... बाँकी अंश»

सिरिसेनालाई विक्रमासिंघेको सुझाव, ‘हिटलर बन्ने प्रयास नगर्नुहोस्’ 

२०७५ मङ्सिर १९ बुधबार, काठमाडौं । श्रीलंकामा बढ्दो राजनीतिक संकटको बीचमा बर्खास्त गरिएका प्रधानमन्त्री रानिल विक्रमासिंघेले राष्ट्रपतिलाई संविधान उलंघन नगर्नको लागि सुझाव दिएका छन् । ... बाँकी अंश»

जहाँ दैनिक १७५ मानिसको हुन्छ हत्या, सर्वसाधारणलाई बन्दुक दिन चाहन्‍छन् राष्ट्रपति

२०७५ मङ्सिर १८ मंगलबार, काठमाडौं । ब्राजिलमा दक्षिणपन्थी नेता जेयर बोल्सोनारो केही समयअघि मात्र राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् । निर्वाचन प्रचारको क्रममा बोल्सोनारोले आफ्नो देशको अपराधमा कानुनमा केही महत्वपूर्ण परिवर्तन गर्ने बताएका थिए । ... बाँकी अंश»

एक रातमा ९० करोड खर्च गर्छन् साउदी राजकुमार

२०७५ मङ्सिर १८ मंगलबार, काठमाडौं । साउदी युवराज मोहम्मद बिन सलमान साउदीमा आफ्नो प्रभाव बढाउने र मुलुकलाई विश्वमा चिनाउने दिशामा लागेका छन् । यस्तोमा उनी पछिल्लो समय निकै चर्चित पनि बनेका छन् । ... बाँकी अंश»

‘जज साहेब ! २० वर्ष उमेर घटाइ पाऊँ’

२०७५ मङ्सिर १८ मंगलबार, काठमाडौं । डेनमार्कका उत्प्रेरित भाषण गर्ने वक्ता ६९ वर्षीय एमिल रेटलब्याण्डले अदालतमा २० वर्ष उमेर घटाउनका लागि अपिल गरेका छन् । उनले आफू वास्तविकभन्दा पनि २० वर्ष जवाफ भएको महशुस गरिरहेको भन्दै २० वर्ष उमेर घटाउनका लागि अपिल गरेका हुन् ।  ... बाँकी अंश»

हिन्द महासागरमा चीनको बढ्दो प्रभाव, तनावमा भारत 

२०७५ मङ्सिर १८ मंगलबार, काठमाडौं । पछिल्लो समय हिन्द महासागरमा चीनको प्रभाव बढ्दो क्रममा रहेको भारतीय जलसेनाले बताएको छ । दक्षिण एसियाका मुलुकहरुमा चीनको प्रभाव बढ्दो क्रममा रहेको अवस्थामा हिन्द महासागरमा पनि यसको असर देखिएको हो ।  ... बाँकी अंश»

२०१९ को जनवरीदेखि कतार ओपेकबाट छुट्टिने घोषणा

२०७५ मङ्सिर १७ सोमबार, दोहा, कतार। कतारले ग्यास उत्पादनमा आफ्नो क्षमता बढाउने लक्ष्यका साथ सन् २०१९ को शुरूमा तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) बाट बाहिरिने भएको कतारका इन्धन मन्त्री साद अल–कावीले सोमबार घोषणा गरेका छन्। ... बाँकी अंश»

हल्लाबाट आजित भएर नाइजेरियाका राष्ट्रपतिले भने, ‘म जिउँदै छु’

२०७५ मङ्सिर १७ सोमबार, काठमाडौं । यदि कुनै मुलुकको राष्ट्राध्यक्षलाई ‘म जिउँदै छु’ भनेर स्पष्टकरण दिनुपर्‍यो भने कस्तो लाग्ला ? नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीलाई यस्तै भएको छ । ... बाँकी अंश»

अदालतले खोस्यो राजपाक्षेको प्रधानमन्त्रीको हैसियत

२०७५ मङ्सिर १७ सोमबार, काठमाडौं । श्रीलंकाको अदालतले महिन्दा राजपाक्षेको प्रधानमन्त्रीको हैसियत खोसेको छ । सोमबार श्रीलंकाको अदालतले उनलाई प्रधानमन्त्रीको रुपमा काम नगर्न अन्तरिम आदेश दिएको हो ।  ... बाँकी अंश»

सहरमा अपराध बढेपछि आफैं पेस्तोल बोकेर निस्किए मेयर

२०७५ मङ्सिर १७ सोमबार, काठमाडौं । स्थानीय तहको विकासको लागि स्थानीय निकायको भूमिका निकै महत्वपूर्ण हुन्छ । काठमाडौंको बेथिति र समस्याहरुको विषयमा कुरा गर्दा हाम्रा मेयरले विभिन्न कारणहरु देखाउँदै आएका छन् । यद्यपि, विश्वमा केही मेयर यस्ता पनि छन्, जो आफ्नो ज्यान बाजी लागेर आफ्नो सहरको सुरक्षाको लागि लागिपरेका छन् । अल सल्वाडरका एक मेयरले साँच्चै समस्याको समाधान चाहने हो भने असम्भव केही छैन भन्ने कुराको उदाहरण दिएका छन् । ... बाँकी अंश»

आरविआई बैठक : सेयरबजारको बहसदेखि भारुको समस्या समाधानको खोजी 

२०७५ मङ्सिर १७ सोमबार, काठमाडौं । भारतीय रिजर्भ बैंकको बैठक सोमबारदेखि सुरु हुँदैछ । आरबीआई समितिको बैठक सोमबारदेखि ... बाँकी अंश»

पाकिस्तानमा चीनको नयाँ नीति : छवि सुधार कि प्रभुत्व विस्तार ?

२०७५ मङ्सिर १७ सोमबार, काठमाडौं । पछिल्लो समय चीनको पाकिस्तानसँगको निकटता बढ्दै गएको स्पष्ट देख्न सकिन्छ । विशेषगरी पाकिस्तानमा नयाँ सरकार आएसँगै चीनको निकटता झन् बढ्दो क्रममा रहेको छ । केही समयअघि मात्र पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चीनको भ्रमण गरेका थिए । ... बाँकी अंश»

तलव नपाएपछि बिरामी भन्दै पाइलट बिदामा, १४ उडान रद्द

२०७५ मङ्सिर १७ सोमबार, काठमाडौं । भारतीय विमान कम्पनी जेट एयरवेजका १४ उडान रद्द भएका छन् । पाइलटहरुले समयमै तलव नपाएका कारण बिरामी भएको बहाना गर्दै बिदा लिएपछि उडान रद्द गर्न वाध्य भएको जनाइएको छ । ... बाँकी अंश»

चीनका लागि इस्लाम 'मानसिक बिरामी'

२०७५ मङ्सिर १६ आइतबार, एजेन्सी। अब्दुल्लाह (परिवर्तित नाम) लाई राती सुत्ने बेलामा सधैं ढोकामा आएर कसैले ढकढक गर्छ कि भन्ने डर मनमा भइरहने गरेको छ। उनीसँग त्यस्ता धेरै भयानक काला रातहरु अझै पनि सम्झनामा रहेका छन्। साथै उनीसँग छिमेकीहरुको कहालीलाग्दो कथा पनि आफ्नो सामुन्नेमा आएर नाच्ने गरेको छ।   ... बाँकी अंश»

फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्ध भएको प्रदर्शनमा एकको मृत्यु

२०७५ मङ्सिर १६ आइतबार, मर्सेली, फ्रान्स। फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीधनीहरूले सडक प्रदर्शन गर्ने क्रममा भएको सडक दुर्घटनामा परी कम्तीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। दक्षिणी फ्रान्सको अर्लिसमा सरकारवि ... बाँकी अंश»

भारतले सन् २०२२ मा जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने

२०७५ मङ्सिर १६ आइतबार, ब्युनस आयर्स, अर्जेन्टिना। भारतले आफ्नो ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताए। प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनामा भएको घोषणा जी–ट्वान्टी शिखर सम्मेलनको तेस्रो दिनको समापन समारोहमा घोषणा गरेका हुन्। ... बाँकी अंश»

अमेरिका, चीनबीच व्यापारिक तनाव रोक्ने सहमति

२०७५ मङ्सिर १६ आइतबार, ब्युनस आयर्स। संयुक्तराज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ। विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय व्यापार युद्धको खतरा बढाएको थियो। ... बाँकी अंश»

नयाँ