विश्व

जलवायु परिवर्तनको प्रभाव कमगर्ने सम्झौता अनुमोदन गर्न अमेरिका असहमत

२०७४ असार २५ आइतबार, ह्यम्बर्ग  । विश्वका २० शक्ति राष्ट्रको संगठन जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा शनिबार सम्पन्न भएको छ । सो सम्मेलनका लागि विश्वका अधिकांश नेताहरु शुक्रबार नै जर्मनी पुगेका थिए ।  ... बाँकी अंश»

जि–२० सम्मेलनमा विशाल  प्रदर्शन

२०७४ असार २५ आइतबार, ह्यामवर्ग । जर्मनीको ह्यामवर्गमा जि–२० सम्मेलन चलिरहँदा शहरका विभिन्न स्थानमा भने विशाल तर शान्तिपूर्ण विरोधस्वरुप आज तेस्रो दिन पनि प्रदर्शन भएको छ । प्रदर्शन शान्तिपूर्ण भनिएपनि केही ठाउमा सामान्य भडपका घटना भने भएका छन् ।  ... बाँकी अंश»

जी२० सम्मेलन : 'ट्रम्प र पुटिन छिटो घुलमिल भएको देखिन्थ्यो'

२०७४ असार २५ आइतबार, ह्यामवर्ग (जर्मनी)। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ह्यामबर्गमा आयोजित जी–२० शिखर सम्मेलनका अवसरमा पहिलो प्रत्यक्ष कुराकानी भएको र उनीहरुले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनी लगाइएको रसियाली हस्तक्षेपबारे छलफल गरेका छन्। ... बाँकी अंश»

म बेलायतको भ्रमण छिट्टै गर्दैछु : राष्ट्रपति ट्रम्प

२०७४ असार २५ आइतबार, ह्याम्बर्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको औपचारिक भ्रमणमा जाने भएका छन्। उनको यो भ्रमण विवादास्पद भइरहेको थियो। उनी बेलायतका भ्रमणमा जाने भनिएपछि निश्चित भएको थिएन। ... बाँकी अंश»

दक्षिण सिरिया युद्धविरामले शान्ति वार्तालाई थप टेवा पुर्‍याउने : संयुक्त राष्ट्रसङ्घ

२०७४ असार २५ आइतबार, दमास्कस (सिरिया)। संयुक्त राष्ट्रसङ्घले संयुक्त राज्य अमेरिका र रसियाबीच सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा युद्धविराम गरेकोमा स्वागत गर्दै यसले सिरियामा विगत छ बर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा हुनगइरहेको शान्तिवार्तालाई सहयोग पुर्‍याएको बताएका छन्। ... बाँकी अंश»

 ७८ आतङ्ककारीको मृत्यू 

२०७४ असार २४ शनिबार, अफगानिस्तानको विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा ७८ जना आतङ्ककारी मारिएका छन् । गत २४ घन्टामा भएका कारबाहीमा ती आतङ्ककारी मारिएका हुन् ।  ... बाँकी अंश»

युरोपेली युनियनसँगको सम्बन्धमा प्रभाव पार्नेगरी हस्ताक्षर हुन्छःट्रम्प

२०७४ असार २४ शनिबार, ह्याम्बर्ग । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको औपचारिक भ्रमणमा जाने भएका छन्।  ... बाँकी अंश»

जापानमा बाढी, १५ जनाको मृत्यु, हराइरहेकाको खोजी जारी

२०७४ असार २४ शनिबार, टोकियो । जापानको दक्षिणी क्षेत्रमा आएको बाढीमा परी मर्नेको संख्या १५ पुगेको छ । बाढीमा हराएका १५ जनाको खोजी भइरहेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । ... बाँकी अंश»

दार्जिलिङमा खानाको हाहाकार, आधा रातमा सधैं चल्छ 'लूटपाट उत्सव'

२०७४ असार २४ शनिबार, काठमाडौं । दार्जिलिङमा गोरखा जनमुक्ति मोर्चाको अनिश्चितकालीन हड़तालको असर देखिन थालेको छ । दार्जिलिङबासीको बन्दकका कारण खान नमिलेपछि अहिले पसल तथा घरमा समेत लूटपाट सुरु भएको छ। यहाँ गुड्ने गाडीलार्इ रोकेर समेत स्थानीयहरुले लूट्न सुरु गरेका छन् । बिहीकार जीजेएमको नेतृत्वमा बसेको सर्वदलीय बैठकमा १३ जुन देखि चलिरहेको बैठक १८ जुलार्इदेखि बढाउने निर्णय गरिएको छ ।  ... बाँकी अंश»

अमेरिकी प्रथम महिला मेलानी प्रदर्शनकारीको घेराबन्दीमा

२०७४ असार २४ शनिबार, जर्मनी । जर्मनीको हम्बर्गमा जी २० विरुद्ध प्रदर्शन गर्नेहरुले अमेरिकी प्रथम महिला मेलानी ट्रम्पलाई शुक्रबार उनको आबासगृहमै घेराबन्दीमा पारेका छन् ।  ... बाँकी अंश»

ट्रम्प र पुटिन आमने सामनेः अमेरिकी चुनावमा रुसले कुनै गतिविधि नगरेको स्पष्ट

२०७४ असार २४ शनिबार, जर्मनी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आमने सामने भएका छन् । ... बाँकी अंश»

जि२० सम्मेलन : ट्रम्प–पुटिन शुक्रबार भेटवार्ता हुने

२०७४ असार २३ शुक्रबार, वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार भेटवार्ता हुने सम्भावना रहेको छ। दुई देशका राष्ट्रपतिको हैसियतमा यो उहाँहरुबीचको पहिलो भेटवार्ता हो। यो भेट उनीहरुबीच दुई देशबीचको सम्बन्ध थप विकास र प्रवर्धनका लागि पहिलो परीक्षणका रुपमा पनि हुने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ... बाँकी अंश»

आगलागीमा एकै परिवारका चारको मृत्यु

२०७४ असार २३ शुक्रबार, नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।  ... बाँकी अंश»

चीनले लगाएको आरोपको प्रतिकारमा यसरी उत्रिए भारतीय मिडिया

२०७४ असार २३ शुक्रबार, काठमाडौं । बुधबार चीनको सरकारी सञ्चारमाध्यम ग्लोवल टाईम्सले भारतमाथि एउटा संगीन आरोप लगायो । भुटानलाई आफ्नो गुलाम बनाएको, सिक्किम हडपेको र हिमालयन मुलुकहरुको सार्वभौमसत्तामाथि आक्रमण गरेको आरोप उक्त अनलाईनको सम्पादकीयमा नै आएपछि भारतीय आमसञ्चारमाध्यमहरुले पनि चीन माथि अर्काे आरोप लगाएका छन् । उनीहरुले भारतले नभई चीनले नै साना मुलुकहरुलाथि दादागिरी देखाएको आरोप लगाएका छन् ।  ... बाँकी अंश»

बेलायतले जनमतसङ्ग्रह पछि प्रत्यक्ष विदेशी लगानीमा ऐतिहासिक आकर्षण

२०७४ असार २३ शुक्रबार, लण्डन (बेलायत)। संयुक्त अधिराज्य (यूके)को अन्तर्राष्ट्रिय व्यापार महाशाखाले बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै भनेको छ मुलुक युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिने विषयमा भएको जनमतसङ्ग्रहपछि बेलायतले प्रत्यक्ष विदेशी लगानीमा सन् २०१६–०१७ मा ऐतिहासिक आकर्षण गरिएको बताइएको छ। ... बाँकी अंश»

जर्मनीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, डेढ सय भन्दा बढी घाइते 

२०७४ असार २३ शुक्रबार, ह्याम्बर्ग । जर्मनीको ह्याम्बर्ग शहरमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा १५० भन्दा बढी घाइते भएका छन् । ... बाँकी अंश»

वंगाल सरकारले सिक्किमलाई ६० हजार करोड क्षतिपूर्ति दिनुपर्छ : मुख्यमन्त्री चाम्लिङ

२०७४ असार २३ शुक्रबार, काठमाडौं । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले वंगाल सरकारले सिक्किमलाई ६० हजार करोड क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । ३२ वर्षदेखि जारी रहेको गोर्खाल्याण्ड आन्दोलनका कारण सिक्किमलाई ६० हजार करोड घाटा लागेकोले त्यो क्षतिको मुख्य कारक नै वंगाल सरकार रहेको उनको ठहर छ ।  ... बाँकी अंश»

जी २० बैठकमा मोदी र सीजिङपिङबीच भेटवार्ता नहुने 

२०७४ असार २२ बिहिबार, काठमाडौं । पछिल्लो भारत र चीनबीचको तनाव थप जटील बन्ने देखिएको छ । सिक्किमको बोर्डरमा देखिएको तनाव जर्मनीको हेम्बर्गमा शुक्रबारदेखि सुरु हुने जी २० बैठकमा दुइृ देशीय कार्यकारी प्रमुखबीच वार्ता भएर सुल्झिने अपेक्षा राखिएको भएपनि बैठकमा उनीहरुबीच भेट नहुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  ... बाँकी अंश»

पुटिनको कामप्रति अधिकांश रसियाली सन्तुष्ट

२०७४ असार २२ बिहिबार, मस्को। रुसमा हालै गरिएको एक सर्वेक्षणले रसियाका अधिकांश जनताले राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले गरेका कामहरुलाई सहज रुपमा लिएको देखाएको छ। सर्वेक्षणमा सहभागी मध्ये ८१.४ प्रतिशत रसियाका जनताले पुटिनको कामलाई स्विकार गरेको रसियाली समाचार संस्था ‘आरआइए नोभोस्टी’ले बिहीबार जनाएको छ। ... बाँकी अंश»

सिक्किमी मुख्यमन्त्रीले भने : स्याण्डवीच हुन सिक्किम भारतमा गाभिएको होईन 

२०७४ असार २२ बिहिबार, काठमाडौं । गोर्खाल्याण्ड आन्दोलनलाई लिएर पछिल्लो केही दिनदेखि सिलगढी सिक्किमका बाहनहरु तोडफोड गर्ने तथा चालकलाई कुटपीड गर्ने घटनालाई लिएर मुख्यमन्त्री पवन चाम्लिङले कडा प्रतिक्रिया व्यक्त गरेका छन् । बिहीबार सिक्किमको चिसोपानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किमले धानखाने मुसा चोट पाउने भ्यागुता भनेजस्तो चोट पाईरहेको उनले बताए ।  ... बाँकी अंश»

नयाँ