विश्व

आतङ्कबादविरुद्धको अभियानमा  बङ्गलादेश सधैं भारतको साथमाः  हसिना

२०७४ असार २८ बुधबार, ढाका  । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतको काश्मिरी क्षेत्रमा रहेको अमरनाथको दर्शन गर्न गएका तीर्थयात्रीहरूमाथि सोमबार राति गरिएको आतङ्कबादी आक्रमणको निन्दा गरेका छन् ।  ... बाँकी अंश»

टिलरसन अरबमाः खाडी समस्याबारे छलफल गर्ने

२०७४ असार २८ बुधबार,  इजिप्ट । अरब क्षेत्रका केही मुलुकले कतारसँग गरेको कुटनैतिक सम्वन्ध विच्छेद र यसपछि कतारमाथि गरेको नाकावन्दीबारे अरवको बन्दगाह शहर जेदाहमा हुने खाडी मुलुकका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पनि मङ्गलबार अरब आइपुगेका छन् ।  ... बाँकी अंश»

ट्रम्प पुटिन वार्तामा नाकाबन्दीको कुरा भयोः ह्वाइट हाउस

२०७४ असार २७ मंगलबार, वासिङ्टन । अमेरिकी राष्ट्रपतिको कार्यालाय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको भेटवार्तामा नाकाबन्दीका विषयमा पनि कुराकानी भएको स्पष्ट गरेको छ ।  ... बाँकी अंश»

जापानमा बाढीका कारण २१ जनाको मृत्यु   

२०७४ असार २७ मंगलबार, टोकियो । जापानको दक्षिणपश्चिमी क्षेत्रमा गत हप्ता आएको बाढीमा परी मृत्यु हुनेहरूको सङ्ख्या सोमबार सम्म २१ पुगेको छ ।  ... बाँकी अंश»

विषालु रक्सी खादा १२ जनाको मृत्यु

२०७४ असार २७ मंगलबार, लखनउ  । भारतको उत्तर प्रदेशमा घरमा बनाइएको विषादी रक्सी सेवन गरेका १२ जनाको सोमबार मृत्यु भएको छ । भारतीय मदिरा प्रयोगकर्ताहरुको यो पछिल्लो अवैध मदिरा कारोबार हो ।  ... बाँकी अंश»

अमरनाथको तीर्थयात्रामा रहेका हिन्दु तीर्थयात्रीमाथि आतंककारी आक्रमण, ७ जनाको मृत्यु, १५ घाइते

२०७४ असार २६ सोमबार, कश्मिर। भारतको जम्मु काश्मिरमा रहेको प्रसिद्ध तीर्थस्थल अमरनाथ यात्रामा रहेका हिन्दु भक्तजनहरुमाथि मुस्लिम आतंकारीहरुले आक्रमण गरेका छन्। भारतमा सोमबारबाट शुरु भएको साउनको सोमबारको व्रत शुरु भएको दिन नै तीर्थयात्रीमाथि आतंकारी हमला भएको हो।  ... बाँकी अंश»

अमेरिकी विदेशमन्त्री टर्कीमा, टर्कीस समकक्षी र राष्ट्रपतिसँग भेटवार्ता

२०७४ असार २६ सोमबार, इस्तानबुल। अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सन टर्की पुगेको समाचार छ। उनले यहाँ आइतबार नै टर्कीस राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको समाचारमा जनाइएको छ। त्यसैगरी उनले आफ्ना टर्कीस समकक्षी मेभलुट काभुसोग्लुसँग पनि भेटवार्ता गरेको टर्कीको इस्तानबुलबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। ... बाँकी अंश»

जलवायु परिवर्तनको मुद्दामा ट्रम्पको तँगारो, संरक्षणवाद विरुद्ध जी २० मा एकमत

२०७४ असार २५ आइतबार, काठमाडौं । जी २० समूह सम्मिलित देशका नेताहरु पछिल्लो समय देखिएको अस्वस्थ व्यापार र व्यापारमा देखिएको संरक्षणबाद विरुद्ध लड्ने समझदारीमा पुगेका छन् । ... बाँकी अंश»

खाडी मुलुकसँग कतारले क्षतिपूर्ति माग गर्ने

२०७४ असार २५ आइतबार, दोहा (कतार)। चार खाडी मुलुकले कतारलाई एक्लाउँदा भएको नोक्सानको कतारले एउटा अध्ययन समिति बनाइ क्षतिपूर्ति माग गर्ने भएको कतार सरकारले बताएको छ। कतारका सरकारी अभियोजक अली अलमारीले आइतबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने, “समितिले कतारमा रहेका निजी कम्पनी, सार्वजनिक सङ्घसंस्था र व्य ... बाँकी अंश»

इराकी सेनालाई मोसुलमा आइएस विरुद्ध थप सफलता

२०७४ असार २५ आइतबार, मोसुल (इराक)। इराकी सरकारी सुरक्षा फौजले इश्लामिक स्टेट (आइएस) विद्रोहीको प्रभावक्षेत्र मानिदै आएको मरलुककै दोस्रो ठूलो शहर मोसुलको अन्तिम केही भागबाट पनि विद्रोहीलाई धपाउने क्रममा एकपछि अर्को गर्दै सफलता पाएको इराकी सेनाले जनाएको छ। ... बाँकी अंश»

जी२० सम्मेलन सम्पन्न पेरिस सम्झौतामा अमेरिका असहमत

२०७४ असार २५ आइतबार, ह्यम्बर्ग (जर्मनी)। विश्वका २० शक्ति राष्ट्रको संगठन जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा शनिबार सम्पन्न भएको छ। सो सम्मेलनका लागि विश्वका अधिकांश नेताहरु शुक्रबार नै जर्मनी पुगेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सि चिनफिङ जर्मन चान्सलर एन्जिला मार्केललगायतको सो बैठकमा सहभागिता रहेको थियो। ... बाँकी अंश»

चीनको द्रूतगतिको रेलले सेवा विस्तार गर्दै

२०७४ असार २५ आइतबार, लङहोउ। उत्तरपश्चिमी चीनको बाओजी सहरलाई साङ्सी र गान्सु प्रान्तका सहरलाई हालैमात्र सेवा सुरु गरेको चिनियाँ दु्रतगतिको रेलसेवाले जोडेको छ। ती सहरलाई दु्रत रेलमार्ग मार्फत जोड्नेगरी आइतबारबाट सेवा सञ्चालनमा आएको चिनियाँ रेल सेवाका अधिकारीले जानकारी दिएका छन्। ... बाँकी अंश»

लोपेजलाई घरमै नजरबन्द

२०७४ असार २५ आइतबार, काराकास । जेलमा रहेका भेनेजुयलाको विपक्षी दलका नेता लेओपोल्डो लोपेजलाई घरमै नजरबन्दमा रही बाँकी जेल जीवन बिताउन पाउने अुनमति सर्वोच्च अदालतले दिएको छ ।  ... बाँकी अंश»

चीन- पाकिस्तान विज्ञान प्रविधि सम्झौता

२०७४ असार २५ आइतबार, इस्लामावाद । चीन र पाकिस्तान विज्ञान र प्रविधिको क्षेत्रमा द्विपक्षीय सहयोग र समन्वय अभिबृद्धिका क्षेत्रमा सहमत भएका छन् ।  ... बाँकी अंश»

जलवायु परिवर्तनको प्रभाव कमगर्ने सम्झौता अनुमोदन गर्न अमेरिका असहमत

२०७४ असार २५ आइतबार, ह्यम्बर्ग  । विश्वका २० शक्ति राष्ट्रको संगठन जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा शनिबार सम्पन्न भएको छ । सो सम्मेलनका लागि विश्वका अधिकांश नेताहरु शुक्रबार नै जर्मनी पुगेका थिए ।  ... बाँकी अंश»

जि–२० सम्मेलनमा विशाल  प्रदर्शन

२०७४ असार २५ आइतबार, ह्यामवर्ग । जर्मनीको ह्यामवर्गमा जि–२० सम्मेलन चलिरहँदा शहरका विभिन्न स्थानमा भने विशाल तर शान्तिपूर्ण विरोधस्वरुप आज तेस्रो दिन पनि प्रदर्शन भएको छ । प्रदर्शन शान्तिपूर्ण भनिएपनि केही ठाउमा सामान्य भडपका घटना भने भएका छन् ।  ... बाँकी अंश»

जी२० सम्मेलन : 'ट्रम्प र पुटिन छिटो घुलमिल भएको देखिन्थ्यो'

२०७४ असार २५ आइतबार, ह्यामवर्ग (जर्मनी)। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ह्यामबर्गमा आयोजित जी–२० शिखर सम्मेलनका अवसरमा पहिलो प्रत्यक्ष कुराकानी भएको र उनीहरुले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनी लगाइएको रसियाली हस्तक्षेपबारे छलफल गरेका छन्। ... बाँकी अंश»

म बेलायतको भ्रमण छिट्टै गर्दैछु : राष्ट्रपति ट्रम्प

२०७४ असार २५ आइतबार, ह्याम्बर्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको औपचारिक भ्रमणमा जाने भएका छन्। उनको यो भ्रमण विवादास्पद भइरहेको थियो। उनी बेलायतका भ्रमणमा जाने भनिएपछि निश्चित भएको थिएन। ... बाँकी अंश»

दक्षिण सिरिया युद्धविरामले शान्ति वार्तालाई थप टेवा पुर्‍याउने : संयुक्त राष्ट्रसङ्घ

२०७४ असार २५ आइतबार, दमास्कस (सिरिया)। संयुक्त राष्ट्रसङ्घले संयुक्त राज्य अमेरिका र रसियाबीच सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा युद्धविराम गरेकोमा स्वागत गर्दै यसले सिरियामा विगत छ बर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा हुनगइरहेको शान्तिवार्तालाई सहयोग पुर्‍याएको बताएका छन्। ... बाँकी अंश»

 ७८ आतङ्ककारीको मृत्यू 

२०७४ असार २४ शनिबार, अफगानिस्तानको विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा ७८ जना आतङ्ककारी मारिएका छन् । गत २४ घन्टामा भएका कारबाहीमा ती आतङ्ककारी मारिएका हुन् ।  ... बाँकी अंश»

नयाँ