विश्व

मुम्बईको विजोग, ५ जनाको मृत्यु, डुबानमा १ करोड ५० लाख मानिस प्रभावित

२०७४ भदौ १४ बुधबार, मुम्बई । भारतको मुम्बईमा आएको भारी वर्षाका कारण कम्तिमा ५ जनाको मृत्यु भएको छ । विक्रोली र ठाणेमा दुई घर भत्किँदा च्यापिएर ५ जनाको मृत्यु भएको हो । ... बाँकी अंश»

टेक्ससमा आँधीले १५ जनाको मृत्यु, हस्टनमा रातको समयमा कफ्र्यु

२०७४ भदौ १४ बुधबार, टेक्सस । अमेरिकाको टेक्ससमा आएको आँधीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

उत्तर कोरियाको निरन्तर मिसाइल परीक्षण,  जापान हुँदै समुद्रमा खस्यो 

२०७४ भदौ १३ मंगलबार, काठमाडौं । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । ... बाँकी अंश»

चीनले भन्यो- दोक्लमबाट भारतीय सेना घर फर्क्याे

२०७४ भदौ १२ सोमबार, काठमाडौं । चीनले दोक्लमबाट भारतीय सेना घर फर्केको बताएको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्हवाले ट्वीट गर्दै चीन सरकारले भारतीय सेना चिनियाँ भूमिबाट फर्केको सूचना चुहाएको हो । ... बाँकी अंश»

बलात्कारको आरोप लागेका धर्म गुरु राम रहिमलाई २० वर्षको जेल सजाय

२०७४ भदौ १२ सोमबार, एजेन्सी । हरियाणाको पंचकुला स्थित सिआईबी विशेष अदालतले बाबा राम रहिमलाई १० बर्षको जेल सजाय सुनाएको छ । ... बाँकी अंश»

भारत र चीन दोक्लामबाट आफ्ना सेना फिर्ता गर्न तयार, यस्तो छ कारण 

२०७४ भदौ १२ सोमबार, काठमाडौं । भारतीय र चिनियाँ सेना दोक्लामबाट आफ्नो सेना फिर्ता गर्न तयार भएका छन् । भारतको एनडिटीभी र एविपी न्यूजले दिएको जानकारी अनुसार दुबै देश आफ्नो आफ्नो सेना फिर्ता गर्न तयार रहेको बताएका हुन् ।  ... बाँकी अंश»

‘हार्भे’ ले अमेरिकाको टेक्ससलाई सतायो, कम्तिमा पाँच जनाको मृत्यु, हजारौंको उद्दार 

२०७४ भदौ १२ सोमबार, काठमाडौं । अमेरिकाको टेक्ससमा आएको समुद्री आँधी ‘हार्भे’ ले तहसनहस पारेको छ । ... बाँकी अंश»

भारतको हिंसाग्रस्त प्रान्तमा अदालत झनै आक्रामक, डेराको सबैसम्पत्ति सिल गर्न आदेश  

२०७४ भदौ १० शनिबार, काठमाडौं ।  पञ्जाव तथा हरियाणाका उच्च अदालतले हिंशाग्रस्त प्रदेशको सरकारलाई कडा चेतावनी दिएको छ । अहिले जारी हिंशा राजनीतिक स्वार्थपूर्तिका लागि गरिएको नाटक भन्दै हरियाणा र पञ्जावका उच्च अदालतले हिंशा तत्काल नरोके कारबाहीको चेतावनी दिएको हो ।  ... बाँकी अंश»

भारतमा जारी हिंशामा ३० को ज्यान गयो, जताततै आगलागी, कर्फ्यू समेत उल्लंघन

२०७४ भदौ ९ शुक्रबार, काठमाडौं । हरियाणाको पंचकुला स्थित सिआईबी विशेष अदालतले बाबा राम रहिमलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि उनका समर्थकहरु हिंशामा उत्रिएका छन् । शुक्रबार दिनभरमा मात्रै हिंशामा ३० जनाभन्दा बढीको ज्यान गईसकेको नवभारत टाईम्सले जनाएको छ । उक्त हिंसामा १०० भन्दा बढी गाडीमा आगलागी गरिसकिएको छ ।  ... बाँकी अंश»

ब्राजिलको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो

२०७४ भदौ ९ शुक्रबार, रियो दि जेनेरियो  । ब्राजिलमा भएका दुई भिन्नाभिन्नै डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।  ... बाँकी अंश»

थाइ पूर्व प्रधानमन्त्री शिनावात्रालाई पक्राउ आदेश

२०७४ भदौ ९ शुक्रबार, थाइल्याण्ड । थाइल्याण्डको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री यिङलक शिनावात्राविरुद्ध पक्राउ आदेश जारी गरेको छ। ... बाँकी अंश»

साउदीका राजा एक महिने विदा मनाएर मोरोक्कोबाट फिर्ता

२०७४ भदौ ८ बिहिबार, राबात । साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले एक महिना लामो विदा मनाएर बुधबार मोरोक्कोबाट फिर्ता भएका छन्।  ... बाँकी अंश»

ट्रम्पले संसदलाई धम्क्याए–‘मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन बजेट नदिए बबाल हुन्छ’

२०७४ भदौ ७ बुधबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई बजेट नदिए सरकारका सबै गतिविधि ठम्प पार्ने चेतावनी दिएका छन् । ... बाँकी अंश»

हवाई कारबाहीमा सर्वसाधारणको मृत्यु

२०७४ भदौ ७ बुधबार, साना । यमनको राजधानीमा बुधबार भएको एक हवाई कारबाहीमा कैयौ सर्वसाधारण मारिएका प्रत्यक्षदर्शी र स्थानीय सञ्चार माध्यमले जनाएको छ ।  ... बाँकी अंश»

अफगानिस्तानको युद्धमा विजय सम्भव छैन –टिलरसन

२०७४ भदौ ७ बुधबार, वासिङटन । अमेरिकी विदेश मन्त्री रेक्स् टिलरसनले अमेरिकाले अफगानिस्तानको युद्ध जित्न सम्भव नहुने बताएका छन् । ... बाँकी अंश»

सिरिया शान्ति वार्ता स्थगित

२०७४ भदौ ६ मंगलबार, आस्ताना  । सिरियाको विषयमा हुने भनिएको शान्ति वार्ता स्थगित भएको काजकिस्तानले मङ्गलबार जानकारी दिएको छ ।  ... बाँकी अंश»

अफगानिस्तानबाट सेना फिर्ता हतार हुनसक्छ– राष्ट्रपति ट्रम्प

२०७४ भदौ ६ मंगलबार, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताएका छन्।  ... बाँकी अंश»

नियम उल्लंघन भएपछि तान्जेनियामा गैरसरकारी संस्था दर्ता गर्न निषेध

२०७४ भदौ ६ मंगलबार, अरुशा । तान्सेनिया सरकारले नयाँ गैरसरकारी संस्था गैसस दर्ता गर्न निषेध गरेको छ । ... बाँकी अंश»

इटालीमा ३.६ रेक्टर स्केलको भूकम्प, १ को मृत्यु, २० घाइते, थुप्रै घर ढले

२०७४ भदौ ६ मंगलबार, इटाली । इटालीमा आएको मात्र ३.६ रेक्टर स्केलको भूकम्पले तहल्का मच्याएको छ । ... बाँकी अंश»

भारतको विहारमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २५३ पुग्यो

२०७४ भदौ ५ सोमबार, नयाँ दिल्ली । भारतीय पूर्वी राज्य विहारमा जारी बाढीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या २५३ पुगेको छ ।  ... बाँकी अंश»

नयाँ