//

विश्व

ट्रम्पले चुनाव हार्ने सर्वेक्षण

२०७७ कार्तिक १३ बिहिबार, ट्रम्पले चुनाव हार्ने सर्वेक्षण ... बाँकी अंश»

तीस हजार अर्जेन्टिना, मेक्सिकोमा तिरानब्बे हजार बढीको मृत्यु

२०७७ कार्तिक १३ बिहिबार, तीस हजार अर्जेन्टिना, तिरानब्बे हजार बढी संक्रमितको मेक्सिकोमा मृत्यु ... बाँकी अंश»

भारतमा संक्रमित अस्सी लाख नाघे, एक लाख बीस हजार बढीको मृत्यु

२०७७ कार्तिक १३ बिहिबार, नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ ।  ... बाँकी अंश»

पैगम्बर मोहम्मदको तस्विर चिनियाँ टिभी सिरिजमा 

२०७७ कार्तिक १३ बिहिबार, काठमाडौं । मुस्लिम धर्मका संस्थापक पैगम्बर मोहम्मदको कार्टुन देखाएकै कारण अहिले फ्रान्सको मुस्लिम देशहरुले विरोध गरिरहेका छन् । यसैबीच चिनियाँ राज्य सञ्चालित सीसीटीभीले एक टिभी सिरिजमा पैगम्बर मोहम्मदको तस्बिर देखाएको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल हुँदै गएको छ । ... बाँकी अंश»

टर्की र पाकिस्तानको एण्टी फ्रान्स अभियान बिरुद्ध उभियो भारत

२०७७ कार्तिक १३ बिहिबार, काठमाडौं । फ्रान्सको नेशनल रेली पार्टीकी अध्यक्ष एवं संसद सदस्य मरिन ले पेनले भारतलाई धन्यवाद दिएकी छन् । टर्की र पाकिस्तातनले चलाएको एन्टी फ्रान्स मुभमेन्टकाविरुद्ध भारतले सहयोग गरेकोमा धन्यवाद दिँदै उनले ट्विट गरेकी हुन् । ... बाँकी अंश»

मन्त्री स्मृति ईरानीलाई कोरोना भाइरस

२०७७ कार्तिक १३ बिहिबार, भारतीय केन्द्रीय मन्त्री स्मृति इरानीलाई कोरोना भाइरस लागेको छ । टेक्सटाइल मन्त्री ईरानीले आफूलाई कोरोना लागेको र जो उनको सम्पर्कमा रहेका थिए उनीहरुलाई तत्काल आफ्नो परीक्षण गराउन पनि अपील गरेकी छिन् ।  ... बाँकी अंश»

कोरोना भाइरसः एकैदिन बढे पाँच लाख भन्दा बढी संक्रमित, मृतक पनि बढे

२०७७ कार्तिक १३ बिहिबार, कोरोना भाइरसको महामारी दिनानुदिन बढ्दो छ । बुधबार विश्वभर अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् । बुधबार मात्रै अहिलेसम्मकै सबैभन्दा बढी ५ लाख ३ हजार संक्रमित भेटिएका हुन् ।  ... बाँकी अंश»

भारतमा कोरोना भाइरसका सक्रिय संक्रमित छ लाखमा घटे

२०७७ कार्तिक १३ बिहिबार, भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितहरु घटेका छन् । संक्रमितहरु घटेर छ लाखमा सीमित भएका छ । ... बाँकी अंश»

अफगानिस्तानमा झडप र बम विस्फोटमा दश तालिबानी लडाकू मारिए

२०७७ कार्तिक १२ बुधबार, काबुल। अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबल र तालिबानी लडाकूबीच भएको झडपको क्रममा तालिबानका एक कमाण्डरसहित पाँचको मृत्यु भएको छ। एक कमाण्डरसहित मारिएका तालिबानका यी सदस्यहरु हालै मात्र जेल मुक्त भएका थिए। अफगानिस्तानका तालिबान र अमेरिकाबीचको शान्ति वार्ताको लागि अमोरिका र तालिबानबीचको सम्झौताअनुसार यी तालिबान लडाकूलाई जेल मुक्त गरिएको थियो। ... बाँकी अंश»

उज्वेकिस्तानले ३३ वटा सरकारी कम्पनी बिक्री गर्ने

२०७७ कार्तिक १२ बुधबार, तास्कन्द। मध्य एसियाली मुलुक उज्वेकिस्तानले राज्यका स्वामित्वमा रहेका उद्योगधन्धा र कलकारखाना निजी क्षेत्रलाई बिक्री गर्ने घोषणा गरेको छ। उज्वेक राष्ट्रपति शाभकात मिर्जियोयेभले राज्यको स्वामित्वमा सञ्चालित केही व्यवसाय निजी क्षेत्रलाई बिक्री गर्नेसम्बन्धी एक आदेशमा बुधबार हस्ताक्षर गरेका छन्। राज्यको स्वामित्वमा रहेका व्यवसायमा सुधार ल्याउने उपाय स्वरुप यस्तो निर्णय गर्नु परेको राष्ट्रपतिको आदेशमा उल्लेख छ। ... बाँकी अंश»

अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा १११ दिने लकडाउन अन्त्य

२०७७ कार्तिक १२ बुधबार, मेलबोर्न। अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि बुधबार अन्त्य गरिएको छ। यो लकडाउन अन्य ठाउँमा लगाइएको भन्दा लामो भएको अधिकारीहरुले बताएका छन्। लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दाले राहत र सहजता महसुस गरेको समाचारमा जनाइएको छ। “कठिन यात्रा सकिएको छ, धेरै लामो समय बिताउन जस्तो गाह्रो भएको थियो,” स्थानीय एक बासिन्दाले भने। ... बाँकी अंश»

मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख पुग्यो

२०७७ कार्तिक १२ बुधबार, मेक्सिको सिटी। मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख पुगेको छ। कोरोना संक्रमणबाट मेक्सिकोमा ८९ हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएको छ। ... बाँकी अंश»

भारतमा कोरोना संक्रमित ७९ लाख ९० हजार, एक लाख २० हजारको मृत्यु

२०७७ कार्तिक १२ बुधबार, नयाँ दिल्ली। भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७९ लाख  ९० हजार पुगेको छ । ... बाँकी अंश»

बेलायतमा कोरोनाका कारण मे पछि एकै दिनमा सबैभन्दा धेरैको मृत्यु

२०७७ कार्तिक १२ बुधबार, लण्डन। बेलायतमा कोरोनााभइरसका कारण मे पछि मंगलबार एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको छ । ... बाँकी अंश»

इमरान खानको निरंकुश चरित्र बिरुद्ध ११ दलको गठबन्धन पीडीएम आन्दोलनमा 

२०७७ कार्तिक १२ बुधबार, कराची । जमिअत उलेमा-ए-इस्लामका प्रमुख फजलूर रहमानले कराचीमा आइतबारको सरकार विरोधी र्‍यालीमा बोल्दै मुलुकमा "स्वतन्त्र, प्रजातान्त्रिक वातावरण" पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका छन् । ११ दलको विपक्षी गठबन्धन पीडीएम (पाकिस्तान प्रजातान्त्रिक आन्दोलन) को लक्ष्यका बारे बोल्दै रहमानले पीडीएमले "स्वतन्त्र, प्रजातान्त्रिक वातावरण" लाई पुनर्स्थापित गर्न चाहेको र राज्यको अस्तित्व सुनिश्चित गर्न चाहेको बताएका छन् ।  ... बाँकी अंश»

नागोर्नो-काराबाख युद्ध : अजरबैजानमा स्थायी सैन्य शिविर स्थापना गर्दै टर्की

२०७७ कार्तिक १२ बुधबार, काठमाडौं। अजरबैजान र अर्मेनियाबीच नागोर्नो काराबाख क्षेत्रमा भइरहेको युद्धको फाइदा उठाउँदै टर्कीले अजरबैजानमा शैन्य शिविर स्थापना गर्ने कामलाई तीव्र पारेको छ । अजरबैजान सरकारले पनि यस कामलाई तीव्रता दिइरहेको विश्लेषकहरुको विश्‍वास छ । दुबै देशबीचको रक्षा सम्झौताले सैन्य शिविरका लागि आधार प्रदान गरेको छ । जसमा एक अर्काका देशहरूमा सैन्य अड्डा स्थापना गर्ने प्रावधान समावेश छ । ... बाँकी अंश»

शरणार्थीकारुपमा भित्रिएका मुस्लिम फ्रान्सको लागि टाउको दुखाई, म्योक्रोनले उठाए गम्भीर कदम

२०७७ कार्तिक १२ बुधबार, काठमाडौं । फ्रान्समा कट्टरपन्थी इस्लामीक समुह संलग्न अपराधिक घटनाहरु बढ्दै गएका छन् । पछिल्ला केही वर्षमा इस्लामीक कट्टरपन्थीहरुबाट भएका अपराधिक घटनाहरुले फ्रान्सलाई मुस्लिम समुदायप्रति सशंकित बनाइरहेको छ ।यसैबीच फ्रान्सले कट्टरपन्थी इस्लामीक समुहलाई निशाना नै बनाएको छ । तर, फ्रान्सको यो कदमविरुद्ध इस्लामीक विश्व खडा भएको छ । ... बाँकी अंश»

बिहार चुनावः राहुल गान्धीको यस्तो अपील

२०७७ कार्तिक १२ बुधबार, भारतको बिहारमा बुधबार पहिलो चरणको विधानसभा निर्वाचन भइरहेको छ । बुधबार ७१ सिटका लागि मतदान भइरहेको हो ।  ... बाँकी अंश»

नरेन्द्र मोदीद्धारा मतदानका लागि अपील 

२०७७ कार्तिक १२ बुधबार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारमा सुरु भएको विधानसभा मतदानका लागि अपील गरेका छन् । ... बाँकी अंश»

जम्मू–कश्मीरमा कुनै पनि भारतीयले जमीन किन्न सक्ने 

२०७७ कार्तिक १२ बुधबार, नरेन्द्र मोदीको केन्द्र सरकारले जुनसुकै भारतीयले अब जम्मू–कश्मीर र लद्दाखमा जमीन किन्न सक्ने बताएको छ । ... बाँकी अंश»

नयाँ