विश्व

यी हुन् राष्ट्रिय सुरक्षा तर्फ ५ वर्षमा सि जिङपिङले गरेका ६ महत्वपूर्ण काम 

२०७४ कार्तिक ८ बुधबार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औ राष्ट्रिय अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । ... बाँकी अंश»

चिनियाँ राष्ट्रपति सी सिपीसीको प्रमुखमा पुनः निर्वाचित

२०७४ कार्तिक ८ बुधबार, बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (प्रमुख) एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको अर्को पाँचबर्षे कार्यकालका लागि पनि निर्वाचित भएका छन्। राजधानी बेइजिङ्मा जारी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले उहाँलाई सो पदमा पुन अर्को पाँच बर्षका लागि निर्वाचित गरेको हो। ... बाँकी अंश»

आइन्सटाइनको खुसी सिद्धान्त विक्री

२०७४ कार्तिक ८ बुधबार, काठमाडौं । बैज्ञानिक अल्बर्ट आइन्सटाइनको खुसी सिद्धान्त विक्री भएको छ । ... बाँकी अंश»

सिरियाली शरणार्थीबारे राष्ट्रसंघ भन्छ – भविष्य उनीहरूकै मातृभूमिमा छ

२०७४ कार्तिक ८ बुधबार, बेरुत । सिरियाली शरणार्थीको भविष्य लेवनानमा नरहेर आफ्नै मातृभूमिमा रहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले मङ्गलबार जनाएका छन् । ... बाँकी अंश»

इन्डोनेसियामा ६.६ रेक्टर स्केलको भूकम्प, सुनामीको खतरा टर्यो

२०७४ कार्तिक ८ बुधबार, जाकार्ता । इन्डोनेसियामा मङ्गलबार ६.६ रेक्टर स्केलको भूकम्प गएको छ । ... बाँकी अंश»

इराकी कुर्दिस संसदद्वारा निर्वाचनलाई आठ महिनापछि सार्ने निर्णय

२०७४ कार्तिक ७ मंगलबार, अरबिल, इराक । इराकको स्वशासित कूर्दिस क्षेत्रको संसदले यहाँको व्यवस्थापिका संसदको निर्वाचनलाई आठ महिनापछि हुनेगरी तोकिएको मङ्गलवार जनाएको छ । ... बाँकी अंश»

रुसी प्रधानमन्त्री चीन जादै

२०७४ कार्तिक ७ मंगलबार, बेइजिङ । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले यही अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म चीनको भ्रमण गर्न लागेको समाचार छ ।  ... बाँकी अंश»

राष्ट्रपतिको फोनले झन दुःखी बनायो : जनसन

२०७४ कार्तिक ७ मंगलबार, वासिङ्टन । आतंककारी समूह आइएसको आक्रमणबाट मारिएका एकजना अमेरिकी सैनिककी श्रीमतीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिफोनले झनै दुःखी बनाएको बताएकी छिन् ।  ... बाँकी अंश»

स्पेनको संसद बैठकको एकदिन अगावै क्याटालान संसद आह्वान

२०७४ कार्तिक ७ मंगलबार, म्याड्रिड । स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले प्रस्ताव पनि गरेको बताइएको छ ।  ... बाँकी अंश»

युद्ध अपराधमा श्रीलङ्का जवाफदेही नबनेको राष्ट्रसंघको गुनासो

२०७४ कार्तिक ७ मंगलबार, कोलम्बो । संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि प्याव्लो डे ग्रेइफले श्रीलङ्कामा भएको गृहयुद्धका क्रममा युद्ध अपराध तथा मानव अधिकार उल्लङ्घनका बिषयमा श्रीलङ्कालाई कुनै पनि विन्दुमा जवाफदेही बनाउन नसकिएको सोमबार कोलोम्वोमा सञ्चारकर्मीसँगको कुराकानीमा बताएका छन् । ... बाँकी अंश»

चिनियाँ जनतालाई साइबर आक्रमणबारे ज्ञान छैन 

२०७४ कार्तिक ७ मंगलबार, तियानजीङ । चीनका इन्टरनेट प्रयोगकर्ताहरू मध्ये झण्डै ९० प्रतिशत उपभोक्ता चीनको साइबर सुरक्षाका बारेमा सकारात्मक पाइएको छ । ... बाँकी अंश»

जापानमा आबेको गठबन्धन विजयी, उत्तर कोरियाको चुनौतिसंग जुध्ने वाचा

२०७४ कार्तिक ६ सोमबार, टोकियो । जापानमा भएको मध्यावधि चुनावमा प्रधानमन्त्री सिन्जो आबेको सत्तारुढ गठबन्धन विजयी भएको छ । ... बाँकी अंश»

जापानको सत्ताधारी दलले प्रतिनिधि सभाको निर्वाचनमा बहुमत ल्याउने : सर्भेक्षण

२०७४ कार्तिक ५ आइतबार, टोकियो, जापान। जापानका प्रधानमन्त्री सिन्जो आवेद्वारा नेतृत्व गरेको समूह लिबरल डिमोक्रेटिक पार्टीले यहाँको संसदको तल्लो सदन प्रतिनिधि सभामा बहुमत ल्याउने प्रक्षेपण विभिन्न सर्भेक्षणले आइतबार निर्वाचन भइरहँदा गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ... बाँकी अंश»

रुसका विपक्षी नेता नाभाल्नी आइतबार जेलमुक्त

२०७४ कार्तिक ५ आइतबार, मस्को। रुसी संसदमा विपक्षी दलका नेता अलेक्सी नाभाल्नी आइतबार जेलमुक्त भएको समाचार छ। उनले आइतबारै आफू जेलमुक्त भएको जानकारी दिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरुद्धमा प्रदर्शन गरेका कारण उनी जेल परेका थिए। उनी २० दिनदेखि सोही आरोपमा जेलमा रहेका थिए। ... बाँकी अंश»

 छ लाख रोहिङ्गा बंगलादेशमा पुगे, रोगको शिकारमा बालबालिका

२०७४ कार्तिक ५ आइतबार, संयुक्त राष्ट्रसंघ ।  म्यानमारका अल्पसंख्यक मुस्लिम समुदाय रोहिङ्गा जातिका विरुद्धमा जारी रहेको भनिएको राजनीतिक हिंसाका कारण भागेर बंगलादेश पस्ने म्यान्मालीको संख्या प्रतिदिन बढ्दै गएको समाचार छ ।  ... बाँकी अंश»

दुई पूर्व राष्ट्रपतिले  तोडे परम्परा,  गरे ट्रम्पको आलोचना

२०७४ कार्तिक ५ आइतबार, वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाइकन राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन् ।  ... बाँकी अंश»

इजिप्टमा सुरक्षा फौज र विद्रोहीबीच झडप, ५५ सुरक्षाकर्मी सहित ६८ को मृत्यु

२०७४ कार्तिक ५ आइतबार, काएरो  । इजिप्टकोराजधानी काएरो नजिकैको विद्रोहीको आश्रयस्थलमा गरिएको खानतलासीमा सुरक्षा फौज र इस्लामवादी लडाकूहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको शनिबार इजिप्टको प्रहरीले जनाएको छ ।  ... बाँकी अंश»

पटका पड्काउदा भारतमा तीस जनाको आँखामा चोट

२०७४ कार्तिक ४ शनिबार, नयाँदिल्ली। भारतको तेलङगाना राज्यमा पटका पड्काउदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना भएका छन्। दीपावलीको अवसरमा बिहीबार बेलुका पटका पड्काउदा उनीहरूको आँखामा चोट लागेको राज्यका स्वास्थ्य मन्त्रीले शुक्रबार जानकारी दिए। ... बाँकी अंश»

क्याटलोनियामा निर्वाचन गर्न स्पेन सरकार र सोसलिस्ट पार्टी सहमत

२०७४ कार्तिक ४ शनिबार, म्याड्रिड। स्पेन सरकार र स्पेनी समाजवादी पार्टी क्याटलोनिया क्षेत्रमा आउँदो जनवरीमा निर्वाचन गराउन सहमत भएका छन्। स्पेनका प्रधानमन्त्री मारिआनो रखोय र स्पेनी समाजवादी पार्टीका नेता पेड्रो सान्चेजबीच क्याटलोनिया क्षेत्रमा निर्वाचन आह्वान गर्ने सहमति भएको हो।  ... बाँकी अंश»

फिफाका पूर्व प्रमुख ब्लाटरलाई विश्वकप हेर्न पुटिनको निमन्त्रणा

२०७४ कार्तिक ४ शनिबार, जेनेभा। विश्व फुटबल महासङ्ग (फिफा)बाट भ्रष्टाचार अभियोग लागेका फिफाका पूर्व प्रमुख सेफ व्लाटरलाई सन् २०१८ मा रसियामा हुने विश्वकपमा आयोजक राष्ट्रका राष्ट्रप्रमुख भ्लादिमिर पुटिनको निम्ता आएको बताइएको छ। ... बाँकी अंश»

नयाँ