विश्व

दक्षिण एशियामा बढ्दै अलकायदाको स‌ंगठन !

२०७४ असार ३० शुक्रबार, काठमाडौं । विश्व आतंकवादी संगठन अलकायदाको पछिल्लो समय दक्षिण एशियामा सक्रियता बढेको छ । २०१७ को पहिलो सात महिनामा नै यस क्षेत्रमा सयौं संख्यामा अलकायदाको सदस्याता बृद्धि भएको आतंकवाद विरोधी विशेषज्ञहरुले अमेरिकी संसद्लाई जानकारी दिएको समाचार वासिंटनबाट नवभारत टाइम्सले जानकारी दिएको छ । ... बाँकी अंश»

दुई समुदायबीच द्वन्द्व दुइको मृत्यु,

२०७४ असार ३० शुक्रबार, नयाँ दिल्ली । पश्चिमी भारतीय राज्य गुजरातमा दुई समुदायका नागरिकबीच भएको भिडन्तमा परी दुई व्यक्तिको मृत्यु हुनको साथै अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।  ... बाँकी अंश»

आसामबोमा  बाढीः १७ लाख  बढी जनसङख्या प्रभावित

२०७४ असार ३० शुक्रबार, नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य आसाममा जारी बाढीको कारण १७ लाख ५० हजार व्यक्ति प्रभावित भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।  ... बाँकी अंश»

लिउको विषय हाम्रो आन्तरिक मामिला होःचीन

२०७४ असार ३० शुक्रबार, बेइजिङ । लामो समयदेखि जेलमा रहेर बिहीबार निधन भएका एकजना चिनियाँ अधिकारवादीको विषय आफ्नो आन्तरिक भएको चीन सरकारले जनाएको छ ।  ... बाँकी अंश»

ट्रम्प फ्रान्सको राष्ट्रिय दिवस विशेष समारोहमा

२०७४ असार ३० शुक्रबार, पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष सैनिक परेड अवलोकन गर्दै छन् ।  ... बाँकी अंश»

नोबेल पुरस्कार विजेता चिनियाँ अधिकारकर्मी लिउको निधन

२०७४ असार ३० शुक्रबार, सेन्याङ । लामो समयदेखि जेल जीवन विताइरहेका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको बिहीबार ६१ बर्षको उमेरमा निधन भएको छ । ... बाँकी अंश»

जलवायु र व्यापार बिषयमा भिन्नता रहकै समय ट्रम्प फ्रान्समा

२०७४ असार २९ बिहिबार, पेरिस। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पेरिस र फ्रान्सबीच जलवायु परिवर्तन तथा व्यापारमा उदारीकरणका बिषयमा देखिएको विवादकाबीच कुटनैतिक कदम अघि बढाउन बिहीबार उनी पेरिस आएकाछन्।उनी पेरिसमा रहँदा विश्वभर सुरक्षा कायम गर्न र आतङ्कवाद विरुद्ध सङ्घर्ष गर्ने बिषयमा साझा आधार बनाउन यहाँका राष्ट्रपति इम्यानुयल म्याक्रोँसहित ... बाँकी अंश»

बमलाई खेलौना ठान्दा अफगानिस्तान चार बालबालिकाको मृत्यु

२०७४ असार २९ बिहिबार, बुर्का (अफगानिस्तान)। उत्तरी अफगानिस्तानको बाघलान प्रान्तको बुर्का जिल्लामा बुधबार बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ। प्रहरी प्रवक्ताले उक्त जानकारी दिए। विस्फोटमा मारिएका ती बालबालिका एकै परिवारका दुई जना र अन्य दुई जना रहेका छन्। विस्फोटक पदार्थ खेल्ने सामग्री भनेर खेलाउन खोज्दा अकस्मात पड्किन पुगेको थियो। ... बाँकी अंश»

श्रीलङ्काली राष्ट्रपति बङ्गलादेश भ्रमणमा

२०७४ असार २९ बिहिबार, कोलोम्बो। श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरीसेना तीन दिनको औपचारिक भ्रमणको लागि बङ्गलादेश पुग्नु भएको छ। उनी बङ्गलबादेशका प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा त्यसतर्फ लागेको श्रीलङ्काली परराष्ट्र मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको ... बाँकी अंश»

उत्तर कोरियाको सीमामा कडाइले देश छोडेर भाग्ने घटे

२०७४ असार २९ बिहिबार, सोल। उत्तर कोरियाले आफ्नो सीमा क्षेत्रमा कडाई गरेको समाचार छ। सो कडाइका कारण पछिल्लो समयमा उत्तर कोरियाबाट भागेर दक्षिणतर्फ आउने नागरिकको सङ्ख्या घट्दो रहेको देखिएको छ। उत्तर कोरियाले दक्षिण कोरिया ... बाँकी अंश»

मेक्सिकोमा पत्रकारहत्या बढ्यो, १६ वर्षमा सय पत्रकार मारिए

२०७४ असार २९ बिहिबार, क्वाजाकोलस (मेक्सिको)। मेक्सिकोमा बितेका केही वर्षयतादेखि पत्रकार मारिने क्रम बढ्दो मात्रामा रहेको छ। यसलाई पत्रकारिता र नागरिक अभिव्यक्तिसम्बन्धी अन्तर्राष्ट्रिय सङ्घसंस्थाले निकै दुःखद र गम्भीर अवस्था भनेका छन्। ... बाँकी अंश»

अमेरिकामा जारी रुसी विवादबीच राष्ट्रपति ट्रम्प फ्रान्सतिर

२०७४ असार २९ बिहिबार, पेरिस। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार फ्रान्स प्रस्थान गर्नुभएको समाचार छ। उनको यो भ्रमणपूर्व अमेरिकामा उहाँको निर्वाचनताकाको विवाद सुरु भएको थियो। अधिकारीहरुले भने उहाँले सो विवादको निरुपणको बारेमा केही नसोची बिहीबार नै आफ्नो पहिलो र औपचारिक ... बाँकी अंश»

टर्कीमा सैनिक आतंकः ७६०० सैनिक बर्खास्त

२०७४ असार २९ बिहिबार, अङ्कारा टर्कीमा गत वर्ष भएको असफल सैनिक ‘कू’पछि हालसम्म सात हजार छ सयभन्दा बढी सैनिक बर्खास्त भएका छन् । ... बाँकी अंश»

साउदी अरब एघार जना विदेशी कामदारको मृत्यु, मृत्यु हुनेमा भारत र बङ्गलादेशका नागरिक

२०७४ असार २९ बिहिबार, रियाद । साउदी अरबको एउटा घरमा आगलागी हुँदा घरभित्रै निसास्सिएर बुधबार एघार विदेशी कामदारको मृत्यु भएको छ । ... बाँकी अंश»

आतङ्कबादविरुद्धको अभियानमा  बङ्गलादेश सधैं भारतको साथमाः  हसिना

२०७४ असार २८ बुधबार, ढाका  । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतको काश्मिरी क्षेत्रमा रहेको अमरनाथको दर्शन गर्न गएका तीर्थयात्रीहरूमाथि सोमबार राति गरिएको आतङ्कबादी आक्रमणको निन्दा गरेका छन् ।  ... बाँकी अंश»

टिलरसन अरबमाः खाडी समस्याबारे छलफल गर्ने

२०७४ असार २८ बुधबार,  इजिप्ट । अरब क्षेत्रका केही मुलुकले कतारसँग गरेको कुटनैतिक सम्वन्ध विच्छेद र यसपछि कतारमाथि गरेको नाकावन्दीबारे अरवको बन्दगाह शहर जेदाहमा हुने खाडी मुलुकका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पनि मङ्गलबार अरब आइपुगेका छन् ।  ... बाँकी अंश»

ट्रम्प पुटिन वार्तामा नाकाबन्दीको कुरा भयोः ह्वाइट हाउस

२०७४ असार २७ मंगलबार, वासिङ्टन । अमेरिकी राष्ट्रपतिको कार्यालाय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको भेटवार्तामा नाकाबन्दीका विषयमा पनि कुराकानी भएको स्पष्ट गरेको छ ।  ... बाँकी अंश»

जापानमा बाढीका कारण २१ जनाको मृत्यु   

२०७४ असार २७ मंगलबार, टोकियो । जापानको दक्षिणपश्चिमी क्षेत्रमा गत हप्ता आएको बाढीमा परी मृत्यु हुनेहरूको सङ्ख्या सोमबार सम्म २१ पुगेको छ ।  ... बाँकी अंश»

विषालु रक्सी खादा १२ जनाको मृत्यु

२०७४ असार २७ मंगलबार, लखनउ  । भारतको उत्तर प्रदेशमा घरमा बनाइएको विषादी रक्सी सेवन गरेका १२ जनाको सोमबार मृत्यु भएको छ । भारतीय मदिरा प्रयोगकर्ताहरुको यो पछिल्लो अवैध मदिरा कारोबार हो ।  ... बाँकी अंश»

अमरनाथको तीर्थयात्रामा रहेका हिन्दु तीर्थयात्रीमाथि आतंककारी आक्रमण, ७ जनाको मृत्यु, १५ घाइते

२०७४ असार २६ सोमबार, कश्मिर। भारतको जम्मु काश्मिरमा रहेको प्रसिद्ध तीर्थस्थल अमरनाथ यात्रामा रहेका हिन्दु भक्तजनहरुमाथि मुस्लिम आतंकारीहरुले आक्रमण गरेका छन्। भारतमा सोमबारबाट शुरु भएको साउनको सोमबारको व्रत शुरु भएको दिन नै तीर्थयात्रीमाथि आतंकारी हमला भएको हो।  ... बाँकी अंश»

नयाँ