विश्व

उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु : चीन

२०७५ बैशाख १० सोमबार, बेइजिङ । चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ । चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक रहेका छन् । ... बाँकी अंश»

आत्मघाती आक्रमणमा ५२ को मृत्यु, ११२ घाइते 

२०७५ बैशाख ९ आइतबार, काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ । उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  ... बाँकी अंश»

भारतमा बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड हुने

२०७५ बैशाख ९ आइतबार, नयाँ दिल्ली । भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरेको छ ।  ... बाँकी अंश»

बन्दूकधारी समूहको आक्रमणमबाट नाइजेरियामा कम्तिमा ३० गाउँलेको मृत्यु

२०७५ बैशाख ८ शनिबार, लागोस, नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा एक सशस्त्र लुटेराहरूको समूहले बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गरेका आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले शनिबार बताएका छन् । ... बाँकी अंश»

जर्ज डब्लु बुसकी आमा बारबाराको अन्त्येष्टि आज

२०७५ बैशाख ८ शनिबार, हाउस्टन, अमेरिका । अमेरिकाका पूर्वप्रथम महिला बारबारा बुसको अन्त्येष्टि कार्यक्रम अप्रिल २१ अर्थात आज हुने भएको छ । बारबाराको ९२ वर्ष उमेरमा गत मंगलबार निधन भएको थियो । उनलाई शुक्रबार सर्वसाधारणले अन्तिम श्रद्धाञ्जलि दिन पाउने व्यवस्था मिलाइएको थियो । ... बाँकी अंश»

आणविक र क्षेप्यास्त्र परिक्षण तत्काल बन्द गर्ने किम जोङको घोषणा

२०७५ बैशाख ८ शनिबार, पेन्गुइन । उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको छ । विश्वकै लागि ठूलो तनावको विषयमा रुपमा लिएको उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र परिक्षणलाई तत्कालका लागि बन्द गरिएको उत्तर कोरियाका नेता किम जोङ उनले बताएका छन् । ... बाँकी अंश»

भ्रष्टाचारको भासमा परेका को-को छन् विश्व नेता

२०७५ बैशाख ८ शनिबार, काठमाडौँ । विश्व जति सभ्य र विकसित हुँदै गइरहेको छ, भ्रष्टाचारका नमिठा खवर पनि उत्तिकै आइरहेका छन् । हुनत अहिले सूचना र सञ्चारको प्रभाव बढी भएर पनि यस्ता खवरहरु बढी सार्वजनिक भएका र बढी फैलिएका होलान् र यस्ता समाचारमा कमी नआउनु भने दुर्भाग्य अवश्य हो । ... बाँकी अंश»

इन्धनको कृत्रिम मूल्यवृद्धि बिरुद्ध उत्रिए ट्रम्प, भने - तेलको मूल्य स्वीकार्य छैन

२०७५ बैशाख ७ शुक्रबार, वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलको निर्यात गर्ने राष्ट्रहरूको संगठन (ओपेक)ले अस्वभाविक तथा कृत्रिमरूपमा मूल्य बढाएको भन्दै यस्तो मूल्यवृद्धि अमेरिकाका लागि स्वीकार्य नहुने बताएका छन् । ... बाँकी अंश»

दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

२०७५ बैशाख ७ शुक्रबार, सोल । दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ । दुई कोरियाका शीर्ष नेताको शिखर सम्मेलन हुन एक हप्ता अगाडि हटलाइन सेवा सुरु भएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ । ... बाँकी अंश»

दक्षिण अफ्रिकाका राष्ट्रपतिद्वारा संयमता अपनाउन आह्वान

२०७५ बैशाख ७ शुक्रबार, केपटाउन । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार आन्दोलनकारीप्रति संयमता अपनाउन सरकारी अधिकारीहरुलाई आह्वान गरेका छन् । कानून कार्यान्वयन गराउने निकायका अधिकारीहरुलाई उनले उच्च सतर्कताका साथ उच्च संयमता अपनाउन आह्वान गरेका हुन् । ... बाँकी अंश»

बालिका बलात्कारीलाई फाँसीको कानुन नबन्दासम्म आमरण अनसनमा स्वाती

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौं । बालिका बलात्कारीलाई फाँसीको कानुन बनाउन दबाब दिँदै एक महिला कमिशन प्रमुख आमरण अनसन बसेकी छिन् ।  ... बाँकी अंश»

खडेरीका कारण अझै पाँच लाख नागरिक प्रभावित

२०७५ बैशाख ७ शुक्रबार, कोलोम्बो । श्रीलङ्काका विभिन्न १० जिल्लामा लामो समयदेखि पानी नपर्दा करिब पाँच लाख मानिसले खानेपानी तथा बाली लगाउन नपाएका श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र डिएमसीले जनाएको छ ।  ... बाँकी अंश»

कति तलब थाप्छन् रसियाली राष्ट्रपति ?

२०७५ बैशाख ६ बिहिबार, एजेन्सी । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको वार्षिक तलब सार्वजनिक भएको छ । अधिकारीहरुको सम्पत्ति विवरण पारदर्शी गर्ने भन्दै राष्ट्रपति कार्यालय क्रेमलिनले सार्वजनिक गरेको सूची अनुसार पुटिनले सन् २०१७ मा १ करोड ८७ लाख रुबल अर्थात् ३ लाख २ हजार रुपैयाँ तलब बुझेका छन् । ... बाँकी अंश»

जन्ती लिएको ट्रक पल्टिँदा २५ को मृत्यु, २५ घाइते 

२०७५ बैशाख ५ बुधबार, काठमाडौं । भारतको मध्यप्रदेशको सीधी जिल्लामा सोन नदीको जोगदहा पुलमा एक मिनी ट्रक दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।  ... बाँकी अंश»

उत्तर र दक्षिण कोरिया शिखर बैठकको तयारी

२०७५ बैशाख ४ मंगलबार, सोल । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताबीच शिखर बैठकको लागि व्यापक मात्रामा तयारी गरिएको समाचारमा जनाइएको छ । ... बाँकी अंश»

सिरिया आक्रमणको अमेरिकामा विरोध

२०७५ बैशाख ३ सोमबार, एजेन्सी । अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै सरकारको विरोध भएको छ । यस आक्रमणको अनुमोदन गरेको भन्दै राष्ट्रपति ट्रम्पको विरोध गर्दै उक्त कार्यका विरुद्धमा अमेरिकी नागरिकको हस्ताक्षर समेत संकलन गरेका छन् । ... बाँकी अंश»

सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति

२०७५ बैशाख ३ सोमबार, पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियामा हुने कारबाहीका लागि फ्रान्सले अमेरिकालाई साथ दिने बताएका छन् । उनले भने– हामी सिरियाका विषयमा अमेरिकालाई सहयोग गर्नेछौँ, अमेरिकालाई यो बाचा गरिसकेका छौँ तर अन्तर्राष्ट्रिय कानुन अनुसार नै हामीले सिरियामाथि कारबाही गरेका छौँ । ... बाँकी अंश»

समलिङ्गी अधिकारवादी वरिष्ठ अमेरिकी अधिवक्ताद्वारा विरोधस्वरूप आत्मदाह

२०७५ बैशाख २ आइतबार, वासिङटन । वरिष्ठ अमेरिकी अधिवक्ता तथा समलिङ्गीहरूको अधिकारका लागि बहस गर्दै आएका ड्याभिड बकेलले न्यूयोर्कको एक पार्कमा पृथ्वीको विनासमा मानवजाति भूमिकाप्रति विरोध जनाउँदै आत्मदाह गरेका छन् ।  ... बाँकी अंश»

जुकरबर्गले लिए सन् २०१७ मा एक डलर तलव

२०७५ बैशाख २ आइतबार, काठमाडौं । फेसबुकका मालिक मार्क जुकरबर्गले सन् २०१७ मा एक डलरमात्र तलव लिएका छन् ।  ... बाँकी अंश»

११ वर्षे बालिकालाई लगातार ८ दिन बलात्कारपछि हत्या, शरीरमा ८६ प्रहार

२०७५ बैशाख २ आइतबार, काठमाडौं । सम्भवतः पापीहरुको बजारमा बालिका बलात्कार सबैभन्दा उच्च कोटीमा पर्छ होला । त्यसैले त बालिका बलात्कार बढ्दो छ ।  ... बाँकी अंश»

नयाँ