विश्व

भारतीय रेल मन्त्रालयद्वारा रेल सेवाका चार उच्च अधिकारी निलम्बित

२०७४ भदौ ५ सोमबार, नयाँ दिल्ली। भारतीय रेल सेवाका चार जना अधिकारीलाई रेलवे मन्त्रालयले निलम्बन गरेको समाचार छ ।  ... बाँकी अंश»

बङ्गलादेशकी प्रधानमन्त्रीलाई हत्या गर्न खोज्ने दश जनालाई दिइयो मृत्युदण्ड

२०७४ भदौ ४ आइतबार, ढाका (बङ्गलादेश) । बङ्गलादेशको एक अदालतले सन् १९९० र २००० को दशकमा बङ्गलादेशकी नेतृ शेख हसीनालाई हत्या गर्न गरिएका पटक पटकका असफल प्रयासमा दोषी ठहर गर्दै बङ्गलादेशका विभिन्न १० इश्लामिक लडाकूलाई आइतबार मृत्युदण्डको सजाँय सुनाएको छ । ... बाँकी अंश»

बार्सिलोनाका मुस्लिम नागरिक त्रासमा

२०७४ भदौ ४ आइतबार, बार्सिलोना । स्पेनको बार्सिलोना सहरमा गत बिहीबार आतंककारी हमला भयो । त्यहाँ कम्तीमा पनि १३ जनाको ज्यान गयो । अरु १०० जनाभन्दा बढी नराम्ररी घाइते भए ।  ... बाँकी अंश»

भारतमा भएको रेल दुर्घटना, २३ को मृत्यु, ४० घाइते

२०७४ भदौ ४ आइतबार, नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने अरु ४० जना घाइते भएका छन् ।  ... बाँकी अंश»

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, २३ जनाको मृत्यु, ६० घाइते

२०७४ भदौ ४ आइतबार, मुजफ्फरनगर । भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा रेल दुर्घटना हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

निर्वाचनले निम्त्याएको अस्थिरता

२०७४ भदौ ३ शनिबार, काठमाडौं । निर्वाचन स्थिरताका लागि गरिन्छ । कुनै राजनीतिक अस्थिरता छ भने पनि निर्वाचनको जनमतले त्यसको व्यवस्थापन गरिन्छ र यस समय अल्पमतले स्वीकार्नुपर्ने प्रजातान्त्रिक नियम नै छ । त्यसको पालनाले कुनै देशको राजनीतिक र द्वन्द्व समाधान पनि हुन्छ ।  ... बाँकी अंश»

पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या सय पुग्यो

२०७४ भदौ ३ शनिबार, कङगो । लोकतान्त्रिक गणतन्त्र कंगोमा गएको पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या एक सयभन्दा बढी पुगेको छ ।  ... बाँकी अंश»

बार्सिलोना आक्रमणमा पीडित हुनेमा विभिन्न ३४ देशका नागरिक : स्पेन

२०७४ भदौ २ शुक्रबार, बार्सिलोना (स्पेन)। स्पेनमा भएको दुई छुट्टाछुट्टै आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । घटनामा करिब १०० जना घाइते भएका स्पेनी नागरिक सुरक्षा मामिला हेर्ने सरकारी निकायले शुक्रबार जनाएको छ । ... बाँकी अंश»

बिहारमा बाढीको वितण्डाः २३० जनाको मृत्यु, १६ जिल्ला डुबान

२०७४ भदौ २ शुक्रबार, पटना । भारतको बिहार राज्यका १६ जिल्ला डुबानमा परेका छन् । ... बाँकी अंश»

स्पेनमा आइएसको हमला, १३ जनाको मृत्यु, जवाफमा ४ आतंककारी मारिए [फोटोफिचरसहित]

२०७४ भदौ २ शुक्रबार, स्पेन । स्पेनमा इस्लामिक स्टेट आइएसले गरेको आक्रमणमा १३ जना मारिएका छन् । ... बाँकी अंश»

उत्तर कोरियासँग शान्तिपूर्ण निकासको सम्भावना छ : अमेरिकी सैनिक जनरल

२०७४ भदौ १ बिहिबार, बेइजिङ (चीन) । उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बिहीबार बताएका छन् । अमेरिकी उच्च सैनिक जनरल जो डनफोर्डले भने, “अमेरिकासँग उत्तेजित उत्तर कोरियाली शासकसँग छलफल तथा समस्याको समाधान खोज्ने ‘विश्वसनीय तथा ब्यवहारिक सैन्य विकल्प’ रहेको छ ।” अमेरिकाले दक्षिण कोरियासँगको सैन्य अभ्यासलाई रोक्ने कुनै योजना नभएको चीन भ्रमणमा रहेका डनफोर्डले सञ्चारकर्मीसँग बताए । ... बाँकी अंश»

भारतमा आठ दिनमा ३४ कृषकले गरे आत्महत्या

२०७४ भदौ १ बिहिबार, नयाँदिल्ली। भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन् । राज्यका आठ जिल्लाका स्थानीय अधिकारीहरूले सङ्कलन गरेको विवरणमा यस्तो देखिएको भारतीय सरकारद्वारा सञ्चालित अल इन्डीया रेडियोले बिहीबार जनाएको छ । यही अगस्ट ६ देखि १३ सम्मको अवधिमा उनीहरूले आत्महत्या गरेको अधिकारीले जानकारी दिएका छन् । ... बाँकी अंश»

अपरिचित मान्छेले फोनमा बम पड्काउँदैछु भनेपछि दिल्लीमा हंगामा 

२०७४ भदौ १ बिहिबार, नयाँ दिल्ली । उत्तर प्रदेशको पश्चिमी भागबाट दिल्ली हाईकोर्टमा बम पड्किँदैछ भनेर टेलिफोन गरेपछि दिल्ली उच्च अदालतमा उच्च सुरक्षा सतर्कता अपनाईएको छ । ... बाँकी अंश»

बिहारमा बाढीबाट ९१ को मृत्यु, करिब एक करोड बासिन्दा प्रभावित

२०७४ श्रावण ३२ बुधबार, नयाँ दिल्ली । भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । साथै यसबाट करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन् । गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ । ... बाँकी अंश»

उत्तर कोरियाली आणविक समस्या समाधानबारे वाङ र लाभरोभबीच कुराकानी

२०७४ श्रावण ३२ बुधबार, बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी तथा रसियाली विदेशमन्त्री सर्गेइ लाभरोभबीच मङ्गलबार कोरियाली प्रायद्वीपको आणविक समस्याको शान्तिपूर्ण समाधानका लागि फोनवार्ता भएको छ ।  ... बाँकी अंश»

भारतको विपक्षमा लाग्नेलाई छाड्दैनौ : प्रधानमन्त्री मोदी

२०७४ श्रावण ३१ मंगलबार, नयाँ दिल्ली । भारतमा मङ्गलबार स्वतन्त्रता दिवस मनाएको छ । भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार स्वतन्त्रता दिवस मनाइएको हो । सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा सम्बोधन गरेका छन् । स्वतन्त्रता दिवस मनाउन लाल किल्लामा हजारौँ भारतीय नागरिक जम्मा भएका छन् । ... बाँकी अंश»

भारत स्वतन्त्रता दिवस मनाउदै, भारतको सुरक्षा प्रमुख प्राथमिकता

२०७४ श्रावण ३१ मंगलबार, नयाँ दिल्ली । भारतमा मङ्गलबार स्वतन्त्रता दिवस मनाइँदै छ । भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार स्वतन्त्रता दिवस मनाइएको बताइएको छ ।  ... बाँकी अंश»

सिएरा लियोनमा पहिरोमा परी कम्तीमा ३१२ जनाको मृत्यु, दर्जनौं घर पुरिए

२०७४ श्रावण ३१ मंगलबार, फ्रिटाउन । सिएरा लिओनमा व्यापक बर्षापछि आएको बाढी र पहिरोमा परी सोमबार ३०० भन्दा बढी व्यक्तिको मृत्युभएको छ । ... बाँकी अंश»

डोक्लाम विवादमा चीनद्वारा भारतसँगको शान्तिवार्ता बहिस्कार  

२०७४ श्रावण ३० सोमबार, काठमाडौं । डोक्लाम विवादलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि बोलाईएको बैठक चिनले बहिस्कार गरेको सूचना प्राप्त भएको छ । नाथुला पासमा भारतीय सेना तथा चिनियाँ सेनाबीच बोलाईएको शुक्रबारको लागि बोलाईएको बैठक बस्न सकेन । चीनले यस बैठकमा सहभागी नहुने बताएको थियो ।  ... बाँकी अंश»

विहार जोगाउन नेपाल डुबाएपनि रोकिएन कोशीको बाढी, विहारमा झनै दर्दनाक पीडा 

२०७४ श्रावण ३० सोमबार, काठमाडौं। विहार जोगाउन कोशी बाँधका ढोका नखोलेर नेपाल डुबाएपनि कोशीले भारतको विहारमा पनि विध्वंश मच्चाउन भने छाडेको छैन । अहिले बाढीका कारण विहारमा झनै दर्दनाक पीडा रहेको छ ।  ... बाँकी अंश»

नयाँ