विश्व

२० वर्षे इतिहासमा पाकिस्तानमा पहिलो पटक हिन्दूमन्त्री

२०७४ श्रावण २१ शनिबार, इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासीको मन्त्रिपरिषद्मा २० वर्षे इतिहासमा पहिलोपटक हिन्दू मन्त्रीले सपथ खाएका छन् । पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासीको मन्त्रिपरिषद्मा शुक्रबार हिन्दू सांसद् दर्शनलाललाई सपथ खुवाईएकोे छ । यससँगै दर्शनलाल पाकिस्तानको २ दशकदेखिको सरकारमा सामेल हुने पहिलो हिन्दू सांसद् बनेका छन् ।  ... बाँकी अंश»

भारतमा काँग्रेस आईका उपाध्यक्ष राहुल गान्धीमाथि आक्रमण

२०७४ श्रावण २१ शनिबार, नयाँदिल्ली । भारतको प्रमुख विपक्षी दल काँग्रेस पार्टीका दोस्रो शीर्ष नेता राहुल गान्धीमाथि एक समूहले पश्चिमी गुजरात राज्यमा शुक्रबार आक्रमण गरेको छ । ... बाँकी अंश»

 अमेरिकी नाकाबन्दीको उत्तर कोरियाद्वारा विरोध

२०७४ श्रावण २० शुक्रबार, प्योङयाङ । संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ ।  ... बाँकी अंश»

‘चाइना पाकिस्तान इकोनोमिक कोरिडोर’ कार्यान्वयनमा पाकिस्तान प्रतिबद्ध

२०७४ श्रावण २० शुक्रबार, इस्लामावाद। पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री सहिद खक्वान अब्बासीले चीन पाकिस्तान आर्थिक कोरिडोर नामक आयोजनाको सकुशल कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका छन् ।  ... बाँकी अंश»

दक्षिण एसियाको आर्द्रतामा खतरनाक वृद्धि, तापलहरको जोखिम विश्वका झण्डै ३० प्रतिशत मानिसमा

२०७४ श्रावण २० शुक्रबार, मायामी । विश्वको पाँचभागको एक भाग जनसङ्ख्या रहेको दक्षिण एसियामा यसै शताब्दीको अन्त्यसम्ममा मानव जाति बाँच्नै गाह्रो हुनसक्ने किसिमको तापक्रमको सामना गर्नुपर्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । ... बाँकी अंश»

भारतको जीएसटी काउन्सिलका सुपरीवेक्षक भ्रष्टाचारको आरोपमा सिबिआईबाट पक्राउ

२०७४ श्रावण १९ बिहिबार, नयाँ दिल्ली । भारतको भर्खरै स्थापित जीएसटी काउन्सिलका सुपरिवेक्षक सिबीआईद्वारा पक्राउ परेका छन् । उनका निकटस्थ सहयोगीको सहयोगमा जीएसटी काउन्सिलका सुपरिवेक्षक मनिस मलहोत्रालाई बिहीबार साँझ भारतको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको फाईनान्सियलल एक्सप्रेसले जनाएको छ । जीएसटी काउन्सिलबाट पक्राउ पर्ने उनी पहिलो कर्मचारी हुन् ।  ... बाँकी अंश»

अमेरिकी नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध

२०७४ श्रावण १९ बिहिबार, वासिङटन ।  अमेरिकाले आफ्ना नागरिकहरुलाई उत्तर कोरियाको भ्रमण गर्न प्रतिवन्ध लगाएको छ । ... बाँकी अंश»

बालबालिकालाई ‘अनलाइन गेम’ नखेलाउन चेतावनी

२०७४ श्रावण १९ बिहिबार, बेइजिङ । प्राथमिक र माध्यामिक तहको विद्यालयमा बालबालिकालाई अनलाइन वा मोबाइल गेम नखेलाउन चीनको शिक्षा मन्त्रालयले बुधबार चेतावनी दिएको छ ।  ... बाँकी अंश»

अमेरिका र रुसबीच दुरी अझै बढ्दैः रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा ट्रम्पद्धारा हस्ताक्षर

२०७४ श्रावण १९ बिहिबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । ... बाँकी अंश»

इमरान खानले अश्लिन म्यासेज पठाउने गरेको उनकै पार्टी नेतृको आरोप

२०७४ श्रावण १८ बुधबार, एजेन्सी । पाकिस्तानको, पाकिस्तान तहरीक-इन्साफ पार्टी (पिटीआई) का अध्यक्ष इमरान खान माथि उनकै पार्टीकी एक महिला नेतृले गम्भिर आरोप लगाएकी छन् । आयशा गुलालई नामकी उक्त नेतृले इमरानलाई चरित्रहीन नेता भएको बताएकी छन् । उनले इमरानले पार्टीका अन्य महिला नेतालाई पनि अश्लील म्यासेज पठाउने गरेको खुलासा गरेकी छन् । आयशाको सो आरोप भएको भिडियो पनि सार्वजनिक भएको छ । ... बाँकी अंश»

चीनलाई आफ्नै विज्ञहरुको चेतावनी : भारतसँग दुस्मनी गरेर जीवनभर पछुताउने काम नगर

२०७४ श्रावण १८ बुधबार, चिनियाँ स्थानीय सञ्ञ्चारमाध्यमहरुका अनुसार अहिले चीनले महत्वपूर्ण रुपमा इन्धनहरु आयात गर्ने गरेको छ । त्यसमा पनि ८० प्रतिशत भन्दा बढी तेल हिन्द महासागर र मलाक्काबाट आउने गरेको छ । त्यसो त भारत अन्य दक्षिणपू्र्वी एशियाका मुलुकहरु जस्तो चीनको प्रलोभन र दण्ड सजायको रणनीतिमा फस्ने मुलुक पनि होईन ।’ उनले भनेका छन् । ... बाँकी अंश»

राष्ट्रसंघद्वारा अफगान हमलाको निन्दा

२०७४ श्रावण १८ बुधबार, संयुक्त राष्ट्रसंघ, । अफगानिस्तानको हेरात प्रान्तको मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका श्रद्धालुहरुमाथि मङ्गलबार गरिएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिब एन्टिोनियो गुटरेसले कडा शब्दमा निन्दा गरेका छन्।  ... बाँकी अंश»

अमेरिका स्थित चिनियाँ दूतावासमा गोलाबारी 

२०७४ श्रावण १८ बुधबार, लस एन्जलस । अमेरिका स्थित अमेरिकी दूताबासमा भीषण गोलाबारी भएको छ । लस एन्जलसमा रहेको चिनियाँ वाणिज्य दूतावासमा एक बन्दूकधारीले गोलाबारी गरेर आफूले पनि आत्महत्या गरेका छन् ।  ... बाँकी अंश»

पाकिस्तानको प्रधानमन्त्रीमा अब्बासी 

२०७४ श्रावण १८ बुधबार, इश्लामावाद  । पाकिस्तानको संसदले पूर्व प्रधानमन्त्री नवाज शरीफको सत्ताधारी दल पाकिस्तान मुश्लिम लिगनवाज (पिएमएल–एन) को तर्फबाट नेता शहीद खकान अब्बासी मङ्गलबार प्रधानमन्त्री निर्वाचित भएका छन् ।  ... बाँकी अंश»

काश्मीर भिडन्तमा अतिवादी कमाण्डरको मृत्यु

२०७४ श्रावण १७ मंगलबार, श्रीनगर । भारत प्रशासित काश्मीरमा मङ्गलबार लासकार इ तोइबाका एकजना वरिष्ठ कमाण्डर अबु दुजाना मारिएको समाचार छ ।  ... बाँकी अंश»

सार्वभौमिकताको संरक्षण गर्न हामी सक्षम छौँः राष्ट्रपति सि

२०७४ श्रावण १७ मंगलबार, बेइजिङ। चिनियाँ राष्ट्रपति सि चिनफिङले चीन आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि आफै सक्षम भएको बताएका छन् ।  ... बाँकी अंश»

डब्ल्युटिओमा कतारको उजुरी

२०७४ श्रावण १७ मंगलबार, दोहा । कतारले गल्फ राष्ट्रहरुका बिरुद्ध विश्व ब्यापार सङ्गठन, (डब्ल्युटिओ) मा  आफ्नो ब्यापारमाथि हस्तक्षेप गरेको र आफ्ना उत्पादनलाई बाहिरी बजारसँग पहूँच नदिई कब्जा गरेको भन्दै  उजुरी गरेको छ ।  ... बाँकी अंश»

अभागी सरिफ : तीन पटक प्रधानमन्त्री भए तर कार्यकाल कहिलै पूरा गर्न पाएनन‍्

२०७४ श्रावण १७ मंगलबार, इस्लामाबाद । पञ्जाबका शेर भनेर चिनिने नवाज  सरिफ पाकिस्तानी इतिहासमा रेकर्ड राख्दै तीन पटक प्रधानमन्त्री बने । तर उनले कुनैपनि कार्यकाल पूरा काम गर्न पाएनन् । समयावधि सकिनु अगाडि नै उनी कसै न कसैको कारणले आफ्नो पदबाट बाहिरिनु परिरहेको छ । ... बाँकी अंश»

भेनेजुएलामा विवाद बढ्दो, दुई विपक्षी नेता पक्राउ

२०७४ श्रावण १७ मंगलबार, कराकस, १७ साउन । भेनेजुएलामा सम्पन्न संविधान सभाको निर्वाचनपछि झन विवाद बढेको समाचार छ । सो निर्वाचन विपक्षीले बहिस्कार गरेका थिए ।  ... बाँकी अंश»

भारतमा बर्षेनी हजारौ बालबालिका बेपत्ता

२०७४ श्रावण १७ मंगलबार, लण्डन । भारतको विभिन्न क्षेत्रबाट बार्षिक हजारौ बालबालिका गराउने गरेको तथ्य सार्वजनिक भएको छ। ... बाँकी अंश»

नयाँ