विश्व

ज्वालामुखी विष्फोटमा कम्तिमा २५ को मृत्यु, ३०० घाइते (अपडेट)

२०७५ जेठ २१ सोमबार, काठमाडौं । ग्वाटेमालामा ज्वालामुखी विष्फोट हुँदा मृत्यु हुनेको संख्या बढेको छ । कम्तिमा २५ जनाको मृत्यु भइसकेको छ ।  ... बाँकी अंश»

ज्वालामुखी विष्फोटमा ७ को मृत्यु, ३०० घाइते 

२०७५ जेठ २१ सोमबार, काठमाडौं । ग्वाटेमालामा ज्वालामुखी विष्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । फुएगो ज्वालमुखी विष्फोट हुँदा ३०० घाइते भएका छन् । ... बाँकी अंश»

भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

२०७५ जेठ २० आइतबार, चन्डिपुर, उडिसा । भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ । भारतको उडिसास्थित अब्दुल कलाम टापूको इन्टिग्रेटेड टेस्ट रेन्जबाट ब्यालिस्टिक मिसाइल अग्नी–५ को बिहान ९:४८ मा सफल परीक्षण गरिएको हो । ... बाँकी अंश»

अमेरिकाको कर बढाउने निर्णयको जी ७ का मुलुकहरुद्वारा आलोचना 

२०७५ जेठ २० आइतबार, काठमाडौं । अमेरिकाले अघि सारेको ईयू, क्यानडालगायतका मुलुकहरुबाट आयात हुने कर बढाउने निर्णयको  जी७ का अन्य मुलुकहरुले आलोचना गरेका छन् । अमेरिकाले भर्खरै मात्र ल्याएको कर बढाउने निर्णयको विरुद्धमा  जी७ का अन्य मुलुकहरुका अर्थमन्त्रीले आलोचना गरेका हुन् ।  ... बाँकी अंश»

साउथ चाइना सीबारे ‘गैरजिम्मेवार टिप्पणी’ चीनलाई अस्वीकार्य

२०७५ जेठ १९ शनिबार, सिङ्गापुर ।चीनका एक उच्च पदस्थ सैनिक अधिकारीले शनिबार साउथ चाइना सीबारे अन्य मुलुकबाट आउने ‘गैरजिम्मेवार टिप्पणी’ आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । ... बाँकी अंश»

उत्तर कोरियासँगको शिखर वैठक जुन १२ मै, ट्रम्पद्वारा पुष्टि

२०७५ जेठ १९ शनिबार, वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग जुन १२ मा सिङ्गापुरमा हुने भनिएको शिखर वार्ता पूर्वनिधारित समयमै हुने बताएका छन् । यसअघि सिङ्गापुरमा हुने भनिएको सो वार्ता स्थिगित भएको ट्रम्पले घोषणा गरेका थिए । ... बाँकी अंश»

नेता किमलाई पुटिनले पनि भेट्न सक्ने

२०७५ जेठ १९ शनिबार, मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच यसै वर्ष भेटवार्ता हुनसक्ने रुसको प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ। उनीहरूको भेटवार्ताका बारेमा अहिले सम्म कुनै निर्णय भने भइनसकेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार बताए। उनले दैनिक पत्रकार सम्मेलनमा भने, “हो वास्तवमै त्यस्तो प्रकारको बैठक हुने सम्भावना छ।”  ... बाँकी अंश»

द्वन्द्वमा परी युक्रेनमा २४० बालबालिकाको मृत्यु

२०७५ जेठ १९ शनिबार, केभ। युक्रेनमा भएको द्वन्द्वका क्रममा २४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क सार्वजनिक गरिएको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ। “द्वन्द्व प्रभावित क्षेत्रमा अहिले पनि बालबालिकाहरु खतरामा रहेका छन् र उनीहरूलाई सुरक्षाको आवश्यकता छ,” विदेश मन्त्री प्याभ्लो क्लिम्किनले भने। ... बाँकी अंश»

साउदीमा फिल्म हल खोल्ने निर्णय 'पाप' : अलकायदा

२०७५ जेठ १९ शनिबार, एजेन्सी। अरब प्रयाद्वीपमा सक्रिय रहेको आतंकवादी संगठन अल कायदाले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानको योजना पाप रहेको बताएको छ। अलकायदाले अहिले अघि सारेको नीतिहरु खारेज गर्नको लागि चेतावनी पनि दिएको छ। साउदी अरेबियाका ... बाँकी अंश»

इट्लीमा कोन्टे नेतृत्वमा नयाँ सरकार बन्याे

२०७५ जेठ १८ शुक्रबार, काठमाडौं । इट्लीमा लामो समयको विवादपछि ग्युसेप कोन्टेको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । ... बाँकी अंश»

भारतमा निपा भाइरसबाट सोह्रको मृत्यु

२०७५ जेठ १७ बिहिबार, नयाँ दिल्ली। भारतको दक्षिणी राज्य केरलामा निपा नामक भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १६ पुगेको छ। यसअघि नै १४ व्यक्तिको मृत्यु भएको र सोही संक्रमणबाट थप दुई व्यक्तिको बुधबार मृत्यु भएपछि सो संख्या १६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्। ... बाँकी अंश»

अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि

२०७५ जेठ १७ बिहिबार, वासिङटन।अमेरिकाले स्टील, आल्मुनियमलगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ। युरोपेली संघ अन्तर्गतका देशहरु, क्यानडा र मेक्सीकोबाट ती सामानहरू आयात गर्दा कर बढी लाग्ने बनाएको बिहीबार जानकारी दिइएको छ। ... बाँकी अंश»

रुसी विदेशमन्त्री किन जाँदैछन् उत्तर कोरिया ? 

२०७५ जेठ १७ बिहिबार, एजेन्सी। रुसी विदेशमन्त्री सर्गेई लावरोव विहीबार उत्तर कोरिया जाने भएका छन्। उत्तर कोरिया र अमेरिकाको बीचमा ऐतिहासिक वार्ता हुन गइरहेको अवस्थामा रुसी विदेशमन्त्रीले उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन्।  ... बाँकी अंश»

उत्तर कोरियाली उच्च अधिकारी बेइजिङमा, बुधबार अमेरिका जाने

२०७५ जेठ १७ बिहिबार, बेइजिङ। उत्तर कोरियाका एकजना जर्नेल तथा त्यहाँको वर्कस् पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल बुधबार चिनियाँ राजधानी बेइजिङ पुगेको समाचार छ। अमेरिकाको लागि हिँडे्का उनी बुधबार बेइजिङ पुगेको र यहाँका अधिकारीसँग आवश्यक परामर्श भेट गरेको बताइएको छ। उनले चिनियाँ अधिकारीसँग भेटगरी प्रस्तावित सिंगापुर वार्ताको बारेमा जानकारी राएको बताइएको छ। ... बाँकी अंश»

रुसको संसदमा सम्बोधन गर्न फेसबुकका संस्थापकलाई निमन्त्रणा

२०७५ जेठ १७ बिहिबार, मस्को। रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ। सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उनलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार जानकारी दिए। ... बाँकी अंश»

रुसी पत्रकारको युक्रेनमा गोली हानी हत्या

२०७५ जेठ १६ बुधबार, काठमाडौं । एक रुसी पत्रकारको युक्रेनको किभमा गोली हानी हत्या भएको छ । ४१ वर्षीय पत्रकार आर्कादी बाब्चेन्कोको घरमै गोली हानी हत्या भएको हो ।  ... बाँकी अंश»

पुएर्टो रिकोमा आँधीः ४६०० व्यक्तिको मृत्यु

२०७५ जेठ १६ बुधबार, टम्प । पुएर्टो रिकोमा सन् २०१७ को सेप्टेम्बरमा आएको मारिया नाम दिइएको आँधीमा परी कम्तिमा चार हजार छ सय जनाको मृत्यु भएको हुनुसक्ने अमेरिकी अनुसन्धाननकर्ताहरूको एक समूहले जनाएको छ ।  ... बाँकी अंश»

भारतीय प्रधानमन्त्री मोदी मे २९ देखि तीन देशको पाँच दिने भ्रमणमा

२०७५ जेठ १६ बुधबार, नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसिया, मलेसिया र सिङ्गापुरको पाँच दिने भ्रमणको क्रममा मङ्गलबार जकार्ताका लागि प्रस्थान गरेका छन्। उनले मे २९ बाट जुन २ सम्म पाँच दिनसम्म यी तीन देशको भ्रमण गर्न लागेको जनाइएको छ। मंगलबारबाट सुरु भएको यस भ्रमणको क्रममा मोदी सुरुमा इन्डोनेसिया पुग्नेछन्। ... बाँकी अंश»

भारतमा २४ घण्टायता परेको चट्याङ्मा ४७ जनाको मृत्यु

२०७५ जेठ १६ बुधबार, नयाँ दिल्ली। भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी कम्तिमा ४७ जनाको मृत्यु भएको यहाँका प्रकोप व्यवस्थापन अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्। विगत २४ घण्टायता चट्याङ्सँगै भारी वर्षा भएपछि ठूलो सङ्ख्यामा मानवीय क्षति भएको छ भने बाढीका कारण कैयौँ खेतीयोग्य जमिन र नदी किनारामा रहेका वस्तीहरू प्रभावित बनेका छन्। ... बाँकी अंश»

उत्तर कोरियाली उच्च पदस्थ अधिकारी अमेरिका आउँदै : ट्रम्प

२०७५ जेठ १५ मंगलबार, वासिङ्टन, संयुक्त राज्य अमेरिका। उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिङ्गापुर शिखर सम्मेलनको तयारीका सिलसिलामा एक उच्च पदस्थ उत्तर कोरियाली अधिकारी अमेरिकातर्फ प्रस्थान गरेका छन्। ... बाँकी अंश»

नयाँ