विश्व

पुलवामा हमलाको आक्रोश : पाकिस्तानले निर्यात गर्ने सामानमा २०० प्रतिशत भन्सार थपियो 

२०७५ फाल्गुण ४ शनिबार, नयाँ दिल्ली। पुलवामामा भएको आतंकारी हमलापछि पाकिस्तानसँग आक्रोशित बनेको भारतले पाकिस्तानविरुद्ध हदैसम्मको दुस्मनको व्यवहार गरिरहेको छ । ... बाँकी अंश»

पुलवामा पछि दशगजामा फेरि आक्रमण, मेजरको हत्या

२०७५ फाल्गुण ४ शनिबार, नयाँ दिल्ली । पुलवामामा भएको आतंककारी हमलाका मृतकहरुको अन्तिम विदाई हुँदा नहुँदै अर्का एक सैनिकको हत्या भएको समाचारमा आएको छ । ... बाँकी अंश»

पुलवा आक्रमण :  मृत सुरक्षाकर्मीको सम्झनामा शोक प्रदर्शन

२०७५ फाल्गुण ४ शनिबार, नयाँ दिल्ली, भारत। भारत प्रशाशित काश्मिरको पुलवामा स्थानीय चरमपन्थी समूहले बिहीबार गरेको आक्रमणमा ज्यान गुमाएका केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४१ जवानको सम्झना र सम्मानमा हजारौँ भारतीयले शनिबार शोक पदर्शन गरेका छन्। ... बाँकी अंश»

अफगानिस्तान झडप, २४ घण्टामा ५० को मृत्यु

२०७५ फाल्गुण ४ शनिबार, काबुल, अफगानिस्तान। अफगानिस्तानको विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घण्टा यता भएका झडपका क्रममा कम्तिमा ५३ व्यक्तिको मृत्यु भएको अफगानी अधिकारीले शनिबार जनाएका छन् । ... बाँकी अंश»

अमेरिका-चीन व्यापार सम्झौता गर्न इमान्दार छन् : विज्ञ

२०७५ फाल्गुण ४ शनिबार, न्यूयोर्क, संयुक्त राज्य अमेरिका। व्यापार विवादबारे चीनमा भएको वार्ता पछिल्लो चरणको वार्ता सकिएसँगै अमेरिकी व्यापार विज्ञहरूले संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार सम्बन्धमा सम्झौता गर्न प्रेरित देखिएको प्रतिक्रिया शनिबार दिएका छन्। ... बाँकी अंश»

सीमामा पर्खाल लगाउन अमेरिकामा 'इमर्जन्सी'

२०७५ फाल्गुण ४ शनिबार, वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। देशमा संकट वा आपत् आएको अवस्थामा लगाइने यो संकटकाल अहिले लगाइएको बारेमा हाल अमेरिकामा चर्चाको विषय भएको छ। राष्ट्रिय संकटकाल घोषणा गर्दै सीमामा पर्खाल बनाउन ट्रम्पले बजेट माग गरेका छन्। ... बाँकी अंश»

भेनेजुएला तरङ्ग

२०७५ फाल्गुण ४ शनिबार, काठमाण्डौं। विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो। प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक कारणले आर्थिक अस्थिरता र आर्थिक अस्थिरताले गरिबीको चपेटामा परिरहेको छ। भेनेजुएलाका लागि त्यहाँको प्राकृतिक स्रोत साधन र राजनीतिक प्रणाली नै मुख्य अभिशाप भएको छ। ... बाँकी अंश»

अमेरिकामा आपतकाल शुरु

२०७५ फाल्गुण ४ शनिबार, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार आपतकालीन अवस्थाको घोषणा गरेका छन्। मेक्सिकोको सीमामा पर्खालका लागि कोष जम्मा गर्न ट्रम्पले यस्तो घोषणा गरेका हुन्। विपक्षी डेमोक्रेट्सले ट्रम्पको यो कदम अमेरिकी संविधानको उलंघन ... बाँकी अंश»

साउदी युवराज भारत हुदै चीन जाने

२०७५ फाल्गुण ३ शुक्रबार, बेइजिङ। साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले एसियाली देशहरुको भ्रमण गर्ने क्रममा चीनको पनि भ्रमण गर्नेछन्। उनले यही फेब्रुअरी २१ देखि २२ तारिख सम्म चीनको भ्रमण गर्ने तय भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। साउदी अरबका उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीसमेत रहेका सलमान चीनका उपप्रधानमन्त्री हान झेङको निमन्त्रणामा चीन जान लागेका हुन्। ... बाँकी अंश»

ट्रम्प—किम बैठकपूर्व उत्तर कोरियाली अधिकारी चीनमा

२०७५ फाल्गुण ३ शुक्रबार, सोल। अमेरिका र उत्तर कोरियाको दोस्रो शिखर बैठकको तयारी भइरहेका बेला उत्तर कोरियाका उच्च सरकारी अधिकारीहरु चीन भ्रमणमा गएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोईमा गर्ने तय भइसकेको छ। ... बाँकी अंश»

चीन–अमेरिकाबीचको अर्को वार्ता आगामी हप्ता

२०७५ फाल्गुण ३ शुक्रबार, बेइजिङ। बेइजिङमा जारी चीन–अमेरिका व्यापार वार्ता आगामी हप्ता वासिङ्टनमा हुनेगरी टुङ्गिएको चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार बताएका छन्। व्यापार वार्ताका लागि दुई पक्षबीच पुनः आगामी साता वासिङ्टनमा भेट हुनेछ, सीले अमेरिकी तथा चिनियाँ वार्ता टोलीका उच्च प्रतिनिधिसँगको भेटमा बताए। ... बाँकी अंश»

काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ : भारतीय प्रधानमन्त्री

२०७५ फाल्गुण ३ शुक्रबार, नयाँ दिल्ली। भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । ... बाँकी अंश»

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

२०७५ फाल्गुण ३ शुक्रबार, वासिङटन। अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उनका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको राजधानी वार्सामा कोरियाली प्रायदीपलाई आणविक निशस्त्रिकरण गर्न आ–आफ्ना तहबाट भइरहेका प्रयासबारे कुराकानी हुने भएको छ। ... बाँकी अंश»

आत्मघाती आक्रमणको सयुक्त राष्ट्र संघ सुरक्षा परिषदद्वारा निन्दा

२०७५ फाल्गुण ३ शुक्रबार, संयुक्त राष्ट्रसंघ। इरानको दक्षिणपश्चिमी प्रान्त सिस्तान र बलुचेस्तानमा गत बुधबार भएको घृषित र कायरतापूर्ण आत्मघाती आक्रमणको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले कडा शब्दमा निन्दा गरेको छ। यस आक्रमणमा परी कम्तीमा २७ व्यक्तिको मृत्यु हुनको साथै अन्य १३ जना घाइते भएका छन्। ... बाँकी अंश»

आक्रमणको दुई दिनअघि नै ट्वीटरमा छाएको थियो धम्कीको भिडियो

२०७५ फाल्गुण ३ शुक्रबार, काठमाडौं । भारतको काश्मिरको पुलवामा भएको हमलाको दुई दिनअघि नै सामाजिक सञ्जालमा धम्कीको भिडियो सार्वजनिक भएको खुलेको छ । आक्रमणको २ दिनअघि एक निजी ट्वीटर खाताबाट सो भिडियो शेयर गरिएको थियो । सो खाता जैश–ए–मुहम्मदको थियो । यसलाई प्रहरीले सुरक्षा एजेन्सीसँग पनि शेयर गरेका थिए । एजेन्सीलाई आक्रमण हुनसक्ने संकेत मिलेको थियो । त्यसका साथै तयारी पजि शुरु गरिएको गियो । तथापि आक्रमण भयो र ४२ जना सैनिक मारिए । ... बाँकी अंश»

मोदी निवासमा ५५ मिनेटको आकस्मिक बैठक, सुरक्षा निकाय एक्सन लिने मनस्थितिमा

२०७५ फाल्गुण ३ शुक्रबार, काठमाडौं । शुक्रबार विहान भारतीय प्रधानमन्त्री मोदीको सरकारी निवासमा भारतको सुरक्षा बैठक बसेको छ । ... बाँकी अंश»

जम्मू–कश्मीर आक्रमणको योजना दुई महिनाअघि कराँचीमा 

२०७५ फाल्गुण ३ शुक्रबार, काठमाडौं । भारतको जम्मू–कश्मीरस्थित पुलवामा बिहीबार सरकारी सुरक्षा फौजलाई लक्षित गरी भएको आक्रमणको योजना पाकिस्तानमा बनेको खुलासा भएको छ ।  ... बाँकी अंश»

भारतद्वारा सर्जिकल स्ट्राईक-२ को संकेत

२०७५ फाल्गुण ३ शुक्रबार, नयाँ दिल्ली । के पाकिस्तानले काश्मिरको पुलवामा गरेको हमलापछि भारत सरकार सर्जिकल स्ट्राईक २ को तयारीमा छ ? यो धेरैको चासोको विषय बनेको छ । ... बाँकी अंश»

जम्मू–कश्मिर आक्रमणमा ४० भारतीय सुरक्षाकर्मीको मृत्यु, जवानको शहादत ब्यर्थ नजाने मोदीको भनाइ

२०७५ फाल्गुण ३ शुक्रबार, काठमाडौं । भारत प्रशासित जम्मू–कश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।  ... बाँकी अंश»

डिसेम्बरमा अमेरिकी बजेट घाटा १३.५ अर्ब डलर

२०७५ फाल्गुण २ बिहिबार, वासिङ्टन, संयुक्त राज्य अमेरिका। अमेरिकी संघीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३.५ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी ट्रिजरी डिपार्टमेन्टले बुधबार बताएको छ। ... बाँकी अंश»

नयाँ