विश्व

विवादित बेलायती मन्त्रीद्वारा राजीनामा

२०७४ कार्तिक २३ बिहिबार, लण्डन । इजरायलका नेताहरुसँग अनधिकृत रुपमा भेटेपछि विवादित बनेकी बेलायतकी अन्तर्राष्ट्रिय विकास मन्त्री प्रिती पटेलले अन्ततः राजीनामा नै दिनु परेको छ । ... बाँकी अंश»

विश्वका दुई अर्थतन्त्रका शक्तिशाली राष्ट्रहरु अमेरिका र चीनका प्रमुखबीच कस्तो सम्झौता ?

२०७४ कार्तिक २२ बुधबार, बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वको शक्ति सम्पन्न राष्ट्र चीन भ्रमणलाई महत्वपूर्ण घटनाका रुपमा विश्वले हेरिरहेको छ । ... बाँकी अंश»

कम्युनिष्ट देशको पत्रकार बढाउने रेकर्ड, चीनमा दुई लाख २८ हजार संचारकर्मी

२०७४ कार्तिक २१ मंगलबार, बेइजिङ । चीनमा सञ्चारकर्मीको वैधानिक परिचयपत्र लिएका पत्रकारको सङ्ख्या दुई लाख २८ हजार रहेको चीनको प्रेस, प्रकाशन, रेडियो, फिल्म र टेलिभिजन हेर्ने प्रशासन (एसएपीपीआरएफ्टी) ले मङ्गलबार जनाएको छ । ... बाँकी अंश»

अफगानिस्तानमा टिभी स्टेशनमै आतंकवादी आक्रमण, पाँच जनाको मृत्यु

२०७४ कार्तिक २१ मंगलबार, काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक टेलिभिजन च्यानल स्टेशनमा मङ्गलबार भएको आतङ्ककारी आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको अफगानी सुरक्षा अधिकारीले जनाएका छन् । ... बाँकी अंश»

ट्रम्पले गरे व्यापार, दक्षिण कोरियालाई अर्बौँ डलरको अमेरिकी हतियार बेच्दै

२०७४ कार्तिक २१ मंगलबार, सोल । उत्तर कोरियाली आणविक हतियारको चुनौतिबाट सुरक्षाका लागि दक्षिण कोरियाले अमेरिकासँग अर्बौँ अमेरिकी डलर बराबरको हतियार खरिद गर्ने भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको कोरियाली अधिकारीसँगको भेटपछि बताएका छन् । ... बाँकी अंश»

अमेरिकी राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा

२०७४ कार्तिक २१ मंगलबार, एजेन्सी। सलमान खानको चलचित्र ‘टाइगर जिन्दा हे’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलमान खान र कट्रिना कैफको निकै राम्रो एक्शन हेर्न पाइनेछ । ट्रेलरमा सलमानको मात्र नभएर कट्रिनाको पनि एक्शन देख्न पाइनेछ । ... बाँकी अंश»

बेल्जियमका न्यायाधीशको निर्णयप्रति स्पेनको समर्थन

२०७४ कार्तिक २१ मंगलबार, म्याड्रिड ।  स्पेनको क्याटलोनियाका पुर्व नेताहरुका बारेमा बेल्जियमका न्यायाधीशले आइतबार गरेको निर्णयलाई स्पेनको सरकारले सम्मान गर्ने जनाएको छ ।  ... बाँकी अंश»

ट्रम्प पुग्नु एक दिनअघि दक्षिणले १८ उत्तर कोरियालीमाथि प्रतिबन्ध लगायो

२०७४ कार्तिक २० सोमबार, एजेन्सी । दक्षिण कोरियाले उत्तर कोरियामा पैसा पठाउने गरेको आरोप लागेका १८ जना उत्तर कोरियालीविरुद्ध प्रतिबन्ध लगाएको छ । ... बाँकी अंश»

टेक्ससमा गोली प्रहार, कम्तिमा २७ को मृत्यु, दुई दर्जन घाइते

२०७४ कार्तिक २० सोमबार, टेक्सस । अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली प्रहार हुँदा ठूलो संख्यामा हताहती भएको छ । ... बाँकी अंश»

ट्रम्पको भ्रमणको पूर्वसन्ध्यामा दक्षिण कोरियामा प्रदर्शन

२०७४ कार्तिक १९ आइतबार, सोल, दक्षिण कोरिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दक्षिण कोरियामा हुन लागेको भ्रमणको पूर्वसन्ध्यामा आइतबार सयौँको सङ्ख्यामा कोरियाली जनताले उक्त क्षेत्रमा शान्तिका लागि प्रदर्शन गरेका छन् । ... बाँकी अंश»

भियतनाममा आँधी, कम्तिमा २७ जनाको मृत्यु

२०७४ कार्तिक १९ आइतबार, एजेन्सी । दक्षिणी र मध्य भियतनाम पूरै प्रभावित हुने गरी आएको डाम्रे नामक आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ । २० बढी हराइहेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । ... बाँकी अंश»

भियतनाममा डाम्रोइ आँधीबाट २७ जनाको मृत्यु, २२ बेपत्ता

२०७४ कार्तिक १९ आइतबार, हनोई, भियतनाम। भियतनाममा डाम्रोइ आँधीका कारण शनिबार विहान २७ जनाको मृत्यु भएको र २२ जना हराइरहेको दावी गरिएको छ । ... बाँकी अंश»

साउदी अरेबियाका ११ राजकुमार सहित ४ मन्त्री भ्रष्टाचार आरोपमा पक्राउ

२०७४ कार्तिक १९ आइतबार, रियाद । साउदी अरेबियाका ११ जना राजकुमार, चारजना बहालवाला मन्त्री र अरु पनि दर्जनौं पूर्व मन्त्री तथा प्रभावशाली व्यक्तित्वहरुलाई पक्राउ गरिएको समाचार छ । ... बाँकी अंश»

इरानीले जलाए ट्रम्पको पुत्ला र अमेरिकी झण्डा

२०७४ कार्तिक १८ शनिबार, तेहरान । इरानको राजधानी तेहरानमा अमेरिकाविरुद्ध नाराबाजी गर्दै हजारौ इरानी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको नीतिविरुद्ध शनिबार प्रदर्शन गरेका छन् । सन् १९७९ मा अमेरिकी राजदुतावासलाई नियन्त्रणमा लिएको दिन दिनको सम्झनामा गरिएको प्रदर्शनमा अमेरिकी वर्तमान् राष्ट्रपतिको विरोध गर्दै केही स्थानमा अमेरिकी झण्डासमेत जलाइएको थियो । ... बाँकी अंश»

क्याटलोनियाका नेतालाई पक्राउ गर्न आदेश

२०७४ कार्तिक १८ शनिबार, म्याड्रिड ।  स्पेनका एक जना न्यायाधिशले बर्खास्त भएका क्याटलोनियाका पृथकतावादी नेताहरुलाई पक्राउ गर्न आदेश दिएका छन् ।  ... बाँकी अंश»

क्युबाको आम निर्वाचनमा २७ हजार उम्मेदवार

२०७४ कार्तिक १८ शनिबार, हवाना, क्युबा ।  क्युबामा हुन लागेको आम निर्वाचनका लागि २७ हजार २२१ जनाले उम्मेदबारी दर्ता गराएका छन् ।  ... बाँकी अंश»

घरभित्रको वायु प्रदूषणले निम्त्याएको चुनौती

२०७४ कार्तिक १८ शनिबार, नयाँदिल्ली । विश्वव्यापीरुपमै वातावरणीय, जनस्वास्थ्य र स्वच्छ ऊर्जाको चुनौतीको रुपमा रहेको घरभित्रको वायु प्रदूषणको समस्यालाई न्यूनीकरणतर्फ ठोस कदम नचालिए भयावह स्थिति आउनसक्ने भन्दै विश्वका वातावरण तथा ऊर्जाविद्हरुले गहिरो चिन्ता व्यक्त गरेका छन् ।  ... बाँकी अंश»

चीनले भन्यो : 'अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण महत्वपूर्ण'

२०७४ कार्तिक १८ शनिबार, बेइजिङ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्को हप्ता हुन लागेको चीन भ्रमण महत्वपूर्ण हुने चिनियाँ अधिकारीहरुको भनाई छ । उनीहरुले अहिलेको अवस्थामा हुने चीन भ्रमणले विश्वव्यापी रुपमा विकसित आर्थिक एजेण्डाहरुका साथै राजनीतिक विषयहरुमा पनि विशेष अर्थ राख्ने बताएका छन् । ... बाँकी अंश»

गुप्तचर निकायले ह्वाइट हाउसको उत्तरी क्षेत्र गरायो बन्द

२०७४ कार्तिक १८ शनिबार, वासिङटन । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा शुक्रबार विहान शंकास्पद गतिविधि देखिएपछि कार्यालयको उत्तरी क्षेत्र बन्द गरिएको छ । ... बाँकी अंश»

सिरियामा रुसी सेनाको कारबाहीमा १७ बिद्रोही मारिए

२०७४ कार्तिक १७ शुक्रबार, बेरुत । उत्तरपश्चिमी सिरियाली सहर इडलिबमा रुसी सेनाको हवाई कारबाहीका क्रममा परी बिहीबार १७ जना विद्रोहीको मृत्यु भएको समाचारमा छ ।  ... बाँकी अंश»

नयाँ