विश्व

काश्मिरी पकवानको प्रचार गर्दै भारत, खानाका पारखीहरु पनि काश्मिरी खानामा रमाउँदै 

२०७७ भदौ ९ मंगलबार, काठमाडौं। काश्मिर हिउँले ढाकेको पहाड र आश्‍चर्यजनक सौन्दर्यले मात्र परिभाषित गरेको छैन, विश्वका खानाप्रेमीहरूलाई आकर्षित गर्ने उत्कृष्ट गन्तव्य पनि रहेको छ ।  ... बाँकी अंश»

अमेरिका र भारतको साझा चुनौती चीन रहेको बाइडेनका सल्लाहकारको भनाई

२०७७ भदौ ८ सोमबार, काठमाडौं। अमेरिकी राष्ट्रपतिका डेमोक्रेट उम्मेद्वार जो बाइडेनका सल्लाकार एन्टोनी ब्लान्केनले चीन भारत र अमेरिकाका लागि साझा चुनौती भएको बताएका छन् । चीनविरुद्ध दृढ अडान लिएको नयाँ दिल्लीविरुद्ध चीनले आर्थिक शक्तिको दुरुपयोग गरी अन्यायपूर्ण तरिकाले फाइदा उठाइरहेको उनले बताएका छन् ।  ... बाँकी अंश»

सोनिया गान्धी नै अन्तरिम अध्यक्ष

२०७७ भदौ ८ सोमबार, बैठकले जतिसक्दो चाडो नयाँ अध्यक्ष चयन गर्ने निर्णय गरेको पार्टीका नेता के एच मुनियाप्पाले जानकारी दिनुभयो । ... बाँकी अंश»

अफगानिस्तानको तालिवान टोली वार्ताका लागि पाकिस्तानमा

२०७७ भदौ ८ सोमबार, उनीहरुलाई पाकिस्तानको विदेश मन्त्रालयका अधिकारीहरुले नै बोलाएको र पाकिस्तानको उच्च राजनीतिक तहमा भेटघाट गराउने योजना रहेको छ । ... बाँकी अंश»

चीन र अमेरिकाबीचको सम्बन्धमा गम्भीर समस्या, यसो भन्छन् चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता

२०७७ भदौ ८ सोमबार, पत्रकारहरूसँगको नियमित भेटमा प्रवक्ता चाउले भन्नुभयो, “अमेरिकी केही राजनीतिज्ञहरुले एकपक्षीय रुपमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै हिंसात्मक रूपमा चीनको आन्तरिक तथा विदेशी नीतिलाई बदनाम गरेका छन् । जसबाट अमेरिका–चीनबीचको आपसीसम्बन्धमा समस्या आएको छ ।” ... बाँकी अंश»

भारतीय काँग्रेसमा नयाँ अध्यक्ष चयन गर्न सोनिया गान्धीको आग्रह

२०७७ भदौ ८ सोमबार, “यो केन्द्र्रीय समितिको बैठक हो, यो सञ्चार माध्यम हैन, हामी सवैले यहाँ कुरा राख्न सक्छौँ, छलफल गर्न सक्छौँ,” उहाँले भन्नुभयो । पार्टीका झण्डै २० नेताले पार्टीलाई पूर्णकालीन र देखिने नेतृत्व चाहिएको माग गर्र्दै पत्राचार गरेका थिए । ... बाँकी अंश»

रिपब्लीकन पार्टीको अधिवेशनको तयारी पूरा, राष्ट्रपति ट्रम्पलाई मनोनयन गर्ने

२०७७ भदौ ८ सोमबार, विश्लेषकहरुका अनुसार राष्ट्रपति ट्रम्पका लागि आगामी चुनाव जनमतसंग्रह सरह हुनेछ । उनले यसअघि अघि सारेका कैयौं नीतिको कार्यान्वयन नभएको र कोरोनाभाइरसका सम्बन्धमा ठोस योजना अघि नसार्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको, अर्थतन्त्र शिथिल बनेको तथा मानिसहरु बेरोजगार बनेको स्थिति छ ।  ... बाँकी अंश»

मालदिभ्समा पनि बढे संक्रमित

२०७७ भदौ ८ सोमबार, यहाँका संक्रमितमध्ये ४ हजार २२२ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । अहिले पनि २ हजार ५३२ जना भने संक्रमित नै रहेका र उपचार गराइरहेका छन् । ... बाँकी अंश»

महत्वपूर्ण यात्रामा निस्कदै पोम्पेओ

२०७७ भदौ ८ सोमबार, भ्रमणका क्रममा उनले इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूसँग भेटवार्ता गर्ने भएका छन् । सो विज्ञप्तिमा जनाइएअनुसार विदेशमन्त्री पोम्पेओले इजराय अमेरिका सम्बन्धका साथै अरु विविध क्षेत्रीय विषयमा पनि कुराकानी गर्ने छन् । ... बाँकी अंश»

जापानका प्रधानमन्त्री आबेको ऐतिहासिक कार्यकाल, निरन्तर स्वास्थ्य खस्किदै

२०७७ भदौ ८ सोमबार, दोस्रो पटक अस्पताल पुग्नेक्रममा संवाददाताहरुसँग कुरा गर्दै प्रधानमन्त्री आबेले आफू अघिल्लो पटक गरिएको स्वास्थ्य परीक्षणको नतिजा बुझ्न र थप परीक्षण गराउन आएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “मेरो स्वास्थ्य अहिले ठीक छ, र म अझ कडा मिहिनेत गर्न चाहन्छु ।” ... बाँकी अंश»

रहस्यमय तरिकाले परिवारका पाँचै जना झुण्डिएको भेटिए, अनुसन्धान गरिदै

२०७७ भदौ ८ सोमबार, ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरुको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्ने छ । ... बाँकी अंश»

कांग्रेस बैठक जारी, को होला नयाँ अध्यक्ष

२०७७ भदौ ८ सोमबार, १३५ वर्ष पुरानो कांग्रेसको इतिहासमा ३८ वर्षसम्म जवाहरलाल नेहरु–महात्मा गान्धी परिवारका सदस्यहरु नै अध्यक्ष बनेका छन् ।  ... बाँकी अंश»

अमेरिकामा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार 

२०७७ भदौ ८ सोमबार, अमेरिकामा कोरोना भाइरस संक्रमितको उपचार प्लाज्मा थेरापीबाट पनि हुने भएको छ । ... बाँकी अंश»

भारतमा कोरोना भाइरसका संक्रमित घटे, सबैभन्दा राम्रो नतिजा बिहारमा  

२०७७ भदौ ८ सोमबार, भारतमा कोरोना भाइरसका संक्रमितहरु निरन्तर बढिरहेका भए पनि संक्रमण दरमा भने कमी आएको छ ।  ... बाँकी अंश»

भारतमा कोरोना संक्रमितमा कमी

२०७७ भदौ ८ सोमबार, शनिबार सबैभन्दा बढी ७० हजार ६७ जना संक्रमित थपिएकामा आइतबार भने त्यो संख्या केही घटेको छ । आइतबार ६१ हजार ७४९ संक्रमित थपिएका छन् । यो दर ६.७ प्रतिशतले घटेको हो ।  ... बाँकी अंश»

सोनियाले कांग्रेस आईको नेतृत्व छोड्दै

२०७७ भदौ ७ आइतबार, काठमाडौं। भारतीय प्रतिपक्षी दल कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले पार्टीको जिम्मेवारी लिनका लाथि थप समय दिन नसक्ने बताएकी छन्। कांग्रेस पार्टीको पुर्नसंरचना गर्नुपर्ने भन्दै पार्टीका एक सयभन्दा बढी सहकर्मीले पठाएको पत्रको प्रतिकृया दिँदै सोनियाले अब उनीहरुलाई आफै पार्टीको अध्यक्ष छान्न आग्रह गरेकी छन्। ... बाँकी अंश»

फिनल्यान्डको इतिहासमै मरिन बनिन् कम उमेरमा सत्तारुढ दलको महिला अध्यक्ष

२०७७ भदौ ७ आइतबार, हाल पार्टी अध्यक्षमा एन्टी रिन्न रहनु भएको छ । उहाँले देशभित्रको राजनीतिक गतिरोधबीच गत वर्ष डिसेम्बरमा प्रधानमन्त्री पदबाट पनि राजीनामा दिनु भएको थियो । ... बाँकी अंश»

पाकिस्तान र श्रीलंकामा चीनको दबाबपछि चिनियाँ लगानीप्रति सतर्कता अपनाउँदै म्यानमार

२०७७ भदौ ७ आइतबार, काठमाडौं। म्यानमारले चिनियाँ आर्थिक लगानीप्रति सतर्कता अपनाएको खबर सार्वजनिक भएका छन् । चीन म्यानमार आर्थिक कोरिडोर (सीएमईसी) मार्फत चीनले नायप्याटवमा आफ्नो प्रभाव बढाउन खोजेपछि म्यानमार सतर्क भएको हो ।  ... बाँकी अंश»

एफएटीएफको कालोसूचीबाट जोगिन पाकिस्तानले लगायो ८८ आतंकवादीमाथि प्रतिबन्ध

२०७७ भदौ ७ आइतबार, इस्लामावाद । पाकिस्तानले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे सूचीबाट कालोसूचीमा जानबाट जोगिनका लागि ८८ आतंकवादीमाथि प्रतिबन्ध लगाएको छ ।  ... बाँकी अंश»

तालिबानको आक्रमणमा चार प्रहरी मारिए

२०७७ भदौ ७ आइतबार, सीमास्थित प्रहरी जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताइएको छ । ... बाँकी अंश»

नयाँ