विश्व

चीनबाट हङकङ जाने सबैलाई १४ दिने क्वारेन्टाइन 

२०७६ माघ २३ बिहिबार, हङकङले चीनबाट आफ्नो देश पुग्ने सबै नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ... बाँकी अंश»

ट्रम्पलाई महाभियोगमा सफाइ, रचे यस्तो रेकर्ड 

२०७६ माघ २३ बिहिबार, ट्रम्पले महाभियोगबाट सफाइ पाएका छन् । अमेरिकालाई तिक्ततापूर्ण ढङ्गबाट विभाजित गर्नेगरी सुरु भएको महाभियोग प्रक्रियाबाट ट्रम्पले सफाइ पाएका हुन्। ... बाँकी अंश»

साउदी अरबमा बर्डफ्लु भेटिएको पुष्टि

२०७६ माघ २२ बुधबार, रियाद। साउदी अरबको राजधानी रियादमा बर्डफ्लुको सङ्क्रमण भएको पुष्टि गरिएको छ। रोगजन्य भाइरसका रुपमा रहेको बर्डफ्लु एउटा चरा फार्ममा देखिएको साउदी अरबको वातावरण, पानी तथा कृषि मन्त्रालयले पुष्टि गरेको हो। अहिले घटनास्थल र अन्य शङ्कास्पद तथा सम्भावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको अधिकारीको भनाइ छ। उनीहरुले आवश्यक परीक्षण, अध्ययन, अनुसन्धान भइरहेको पनि जनाएका छन्। ... बाँकी अंश»

झुठको पुलिन्दा भन्दै रोष्ट्रममै च्यातियो राष्ट्रपतिको सम्बोधन

२०७६ माघ २२ बुधबार, केही महिना अघिमात्र अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले राष्ट्रपति ट्रम्पले कङ्ग्रेसलाई बेवास्ता गरेको र न्यायमा अवरोध गरेको भन्दै महाभियोग प्रस्ताव पारित गरेको थियो । महाभियोग प्रस्ताव अहिले माथिल्लो सदन सिनेटमा विचाराधीन अवस्थामा छ । ... बाँकी अंश»

कोरोना भाइरसः हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या ५०० पुग्यो

२०७६ माघ २२ बुधबार, विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि गर्नुभएको थियो । ... बाँकी अंश»

चीनमा कोरोना भाइरसको संकट छिट्टै हट्ने विश्वास

२०७६ माघ २२ बुधबार, बेईजिङ।  चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास थाइल्याण्डले लिएको जनाएको छ । ... बाँकी अंश»

इदलिबमा हवाई आक्रमण जारी, नौ जनाको मृत्यु

२०७६ माघ २२ बुधबार, उक्त आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइएको छ । अधिकारीहरुले यस हवाई आक्रमण रुसआवद्ध रहेको सेनाले गरेको हुन सक्ने अनुमान गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ । ... बाँकी अंश»

रोष्ट्रममै सभामुख न्यान्सीले च्यातिन् ट्रम्पको भाषणको प्रति

२०७६ माघ २२ बुधबार, “अबको राष्ट्रपति चुनावमा पनि सभामुख पेलोसीले स्वतन्त्र मतदातालाई त्यसैगरी तोड्दै हुनुहुन्छ,” राष्ट्रपति ट्रम्पका चुनावी प्रचारका प्रवक्ता टिम मर्टागले बताउनुभयो । “पेलोसी र डेमोक्र्याटहरुले राष्ट्रपति ट्रम्पले अमेरिकी जनताका लागि गरेका राम्रा कामलाई पनि अस्वीकार गरेको यसैबाट पुष्टी हुन्छ ।” ... बाँकी अंश»

महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न अमेरिकासमक्ष चीनको आग्रह

२०७६ माघ २१ मंगलबार, बेइजिङ। चीनले संयुक्तराज्य अमेरिकालाई नोवल कोरोना भाइरसका कारण उत्पन्न महामारी नियन्त्रणमा ल्याउन चीनले गरिरहेको प्रयत्नलाई वस्तुपरक, निष्पक्ष, शान्तपूर्ण र बुद्धिमत्तापूर्ण तरिकाबाट सम्मान गर्न आग्रह गरेको छ । ... बाँकी अंश»

आयोवा राज्यको प्रारम्भिक चुनावी नतिजामा प्रविधिले धोखा दिएपछि...

२०७६ माघ २१ मंगलबार, डेस मोइन्स। अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको प्रारम्भिक चुनावी नतिजा प्रविधिमा आएको समस्याका कारण स्थगन भएको छ । मोबाइल एपमा रिपोर्टिङ प्रणालीमा देखिएको समस्याले पार्टीका नेता एवं समर्थकहरु निराश भएका छन् ।  ... बाँकी अंश»

महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न चीनको आग्रह

२०७६ माघ २१ मंगलबार, बेइजिङ। चीनले संयुक्तराज्य अमेरिकालाई नोवल कोरोना भाइरसका कारण उत्पन्न महामारी नियन्त्रणमा ल्याउन चीनले गरिरहेको प्रयत्नलाई वस्तुपरक, निष्पक्ष, शान्तपूर्ण र बुद्धिमत्तापूर्ण तरिकाबाट सम्मान गर्न आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भाइरससँग जुध्न चीनका साथै अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य पनि अमेरिकालाई अनुरोध गरेका हुन्। ... बाँकी अंश»

ब्रिटिस पेट्रोलियमको वार्षिक खुद नाफा ४ अर्ब डलरले घट्यो

२०७६ माघ २१ मंगलबार, लन्डन। बेलायतको ऊर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिस पेट्रोलियम (बीपी) को गत वर्ष सन् २०१९ को नाफामा ४ अर्ब डलरले कमी आएको छ । कम्पनीको प्रमुख कार्यकारी बब डड्लीका अनुसार तेलको मूल्यमा गिरावट आएका कारण नाफा प्रभावित भएको हो ।  ... बाँकी अंश»

भारतका लागि एस–४०० प्रतिरक्षा प्रणाली निर्माण शुरु : रुसी मन्त्री

२०७६ माघ २१ मंगलबार, मस्को। रसियाका उद्योग तथा बाणिज्य मन्त्री डेनिस मान्टुरोभले भारतका लागि अत्याधुनिक प्रविधिको एस–४०० प्रतिरक्षा प्रणाली निर्माण गर्न थालिएको जानकारी दिनुभएको छ । ... बाँकी अंश»

उत्तरी अफगानिस्तानमा भिडन्त, १३ जनाको मृत्यु

२०७६ माघ २१ मंगलबार, अफगानिस्तान। अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उनका एक जना सहयोगी सहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको छ। ... बाँकी अंश»

कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

२०७६ माघ २१ मंगलबार, हङकङ। विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गर्नु भएको छ। ... बाँकी अंश»

'केजरीवाल रूखमा झुण्डिए, हनुमान चालीसा पढेपनि चुनाव हार्दैछन् '

२०७६ माघ २१ मंगलबार, काठमाडौं । दिल्ली विधानसभा चुनाव २०२० को अभियान अगाडि बढेसँगै विवादित बयान आउन थालेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हनुमान चालीसा पढ्ने बिषयमा भाजपा नेताहरूले प्रतिक्रिया दिइरहेका छन् । ... बाँकी अंश»

अमेरिकी बिदेश मन्त्रीको चीनदेखि सावधान रहन सन्देश

२०७६ माघ २१ मंगलबार, तासकन्द, उज्बेकिस्तान। अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले गत साता मित्रराष्ट्र बेलायतदेखि पूर्व सोभियत सङ्घबाट अलग्गिएका चार राष्ट्र समेत कूल पाँच वटा मुलुकको भ्रमण गरे । तर, उनले भ्रमणका क्रममा मुख्य रुपमा एउटा सन्देश सुनाए चीनदेखि सावधान रहनुहोस् । ... बाँकी अंश»

भारतको केरलमा आपतकाल, कोरोनाले फैलायो भय

२०७६ माघ २१ मंगलबार, कोरोना भाइरस राज्यमा तीन जनामा संक्रमण देखिएसंगै सरकारले आपतकाल घोषणा गरेको हो ।  ... बाँकी अंश»

कतिलाई मार्यो कोरोना भाइरसले, यस्तो छ पछिल्लो आंकडा 

२०७६ माघ २१ मंगलबार, चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले मंगलबार बिहानसम्म कम्तीमा ४२५ जनाको ज्यान गइसकेको छ । ... बाँकी अंश»

लण्डनमा आफ्ना लडाकू मारिएको आइएसको दावी

२०७६ माघ २० सोमबार, इस्लामिक स्टेट (आईएस) लडाकूको समूहले आफ्ना एक जना लडाकू लण्डनमा मारिएको दावी गरेको छ।  ... बाँकी अंश»

नयाँ