विश्व

अमेरिकामा कोरोना भाइरसका संक्रमित घटे : ट्रम्प

२०७७ जेठ ५ सोमबार, राष्ट्रपति ट्रम्पले भन्नुभएको छ– अमेरिकाभरमा कोरोना भाइरसको संक्रमण दरमा उल्लेख्य मात्रामा कमी आएको छ, यसबाट थोरै भए पनि आशा जागेको छ । उहाँले शनिबार आफ्नो ट्वीट अकाउन्टमा लेख्नुभएको छ– यो धेरै राम्रो समाचार हो कि अमेरिकाभरमा कोरोना भाइरसको संक्रमणमा कमी आएको छ । ... बाँकी अंश»

कोरोना : जापानको अर्थव्यवस्था मन्दीतर्फ उन्मुख, अमेरिकी राज्यहरुमा जनजीवन बिस्तारै सामान्य

२०७७ जेठ ५ सोमबार, कोरोनाभाइरसको खासै समस्या नदेखिएका बेइजिङ समेतका चीनका अन्य भागमा प्रतिबन्धहरु खुकुलो बनाइनेछ । स्थानीय प्रशासनले प्रतिबन्धहरु खुकुलो बनाएसँगै मानिसहरु मास्क नलगाई सडकमा देखिन थालेका छन् । ... बाँकी अंश»

अफगान राष्ट्रपतिलाई अमेरिकी विदेशमन्त्रीको बधाई

२०७७ जेठ ५ सोमबार, वासिङ्टन। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अफगानिस्तानका राष्ट्रपति असरफ घनी र अफगानिस्तानमा उनका प्रतिद्वन्दी अब्दुल्लाह अब्दुल्लाहलाई बधाई दिएका छन्। उनीहरुबीच पछिल्लो समयमा भएको शक्तिको बाँडफाँटको विषयलाई लिएर उनले अफगान राष्ट्रपति घनी र उनका प्रतिद्वन्दीलाई फोनमार्फत बधाई दिएको प्राप्त समाचारमा जनाइएको छ। ... बाँकी अंश»

भारतमा थपियो लकडाउन, ३१ सम्म जारी

२०७७ जेठ ५ सोमबार, विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । ... बाँकी अंश»

चीनले कोरोना भाइरसका सुरुआती नमूना नष्ट गरेको स्वीकार्यो

२०७७ जेठ ५ सोमबार, कोरोना भाइरसको उद्गम देश चीनले भाइरसका सुरुआती नमूना नष्ट गरेको स्वीकारेको छ ।  ... बाँकी अंश»

विश्वमा कोरोनाबाट ४८ लाख बढी संक्रमित, यस्तो छ शीर्ष ३० देशको तथ्यांक

२०७७ जेठ ५ सोमबार, विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सोमबार बिहानसम्म ४८ लाख १ हजार ५१७ पुगेको छ । एकै दिन ८२ हजार ५०० को संख्यामा संक्रमित थपिएका छन् ।  ... बाँकी अंश»

अमेरिकामा घट्यो कोरोनाको संक्रमण दर, न्यूयोर्कमा फेरि बढ्यो मृत्यु 

२०७७ जेठ ५ सोमबार, अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । गत हप्ताको सुरुआती दुई दिन आइतबार र सोमबार त्यो संख्यामा कमी आए पनि मंगलबारदेखि फेरि पुरानै लयमा संक्रमित र मृतक बढेका थिए ।  ... बाँकी अंश»

कोरोना संक्रमणमा भारतले तोड्यो सबै रेकर्ड, एकैदिन उच्चविन्दूमा पुग्यो संख्या 

२०७७ जेठ ५ सोमबार, भारतमा कोरोना भाइरसको संक्रमण निकै चरम गतिमा पुगेको छ । आइतबार २४ घण्टाको अवधिमा सबैभन्दा बढी संक्रमित र मृतक थपिएका छन् ।  ... बाँकी अंश»

अफगान राष्ट्रपति घानी र प्रतिस्पर्धी अब्दुल्लाबीच शक्ति बाँडफाँड

२०७७ जेठ ४ आइतबार, काबुल। अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उनका प्रतिस्पर्धी नेता अब्दुल्ला अब्दुल्लाबीच शक्ति बाँडफाँडका लागि आइतबार एक सम्झौता भएको छ। सम्झौतापछि दुई नेताबीच लामो समयदेखि देखिएको तनावका कारण सिर्जना भएको राजनीतिक सङ्कटलाई अन्त्य गरेको छ। सम्झौता अनुसार राष्ट्रपति घानीले राष्ट्रप्रमुखका रूपमा अफगानी राजनीतिको नेतृत्व गर्नेछन् भने अब्दुल्लाले तालिवान समूहसँग शान्तिवार्ताको नेतृत्व गर्नेछन्। सरकारमा ५० प्रतिशत मन्त्रीसहित प्रान्तीय गभर्नर अब्दुल्लाको जिम्मेवारीमा परेको छ। ... बाँकी अंश»

नेतन्याहु–गान्ज गठबन्धन सरकारद्वारा सपथ ग्रहण

२०७७ जेठ ४ आइतबार, जेरूसेलम। इजरायलमा लगभग एक वर्षको अन्तरालमा तीन पटक भएको निर्वाचनपछि पनि कुनै दललाई स्पष्ट बहुमत नमिलेपछि बनेको नयाँ गठबन्धन सरकारले आइतबार शपथ ग्रहण गरेको छ। अप्रिलमा इजरायलको सबैभन्दा लामो समयका लागि कार्यरत प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको दक्षिणपन्थी लिकुड पार्टीले मध्यपन्थी ब्लु एण्ड ह्वाइट पार्टीबीच गठबन्धनका लागि सहमति बनेको थियो। ... बाँकी अंश»

साउदीमा एकै दिन २,८४० जना संक्रमित भेटिए, अहिलेसम्म ३०२ जनाको ज्यान गयो

२०७७ जेठ ४ आइतबार, साउदी अरेबिया। बिश्व जगत नै कोभिड १९ को महामारीका कारण त्रसित बनेको बेला साउदी अरेबियामा पनि महामारीले दिनदिनै संक्रमितहरु बढ्दै गइरहेको कारण अहिले सिंगो देश नै त्रसित बनेको छ । ... बाँकी अंश»

यमनको पछिल्लो हिंसामा १४ जना सरकारी सैनिकको मृत्यु

२०७७ जेठ ४ आइतबार, दुबई। गृहयुद्धको चपेटामा रहेको यमनमा शनिबार १४ जना विद्रोही लडाकूको ज्यान गएको छ। सरकार समर्थित फौज र पृथकतावादी समूहबीच छ दिनदेखि दक्षिणी प्रान्त अब्यानमा जारी युद्धका क्रममा पछिल्लो घटना भएको हो। ... बाँकी अंश»

चीनमा रोकिएन कोरोना संक्रमित थपिने क्रम

२०७७ जेठ ४ आइतबार, कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन शहरमा यसै हप्तादेखि लकडाउन लागु गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ । ... बाँकी अंश»

कोरोना : विश्वभर ४७ लाख बढी संक्रमित, दक्षिण एसिया कति ? (अपडेट)

२०७७ जेठ ४ आइतबार, कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १५३, स्पेनमा १०४ र फ्रान्समा ९६ जनाको ज्यान गएको छ । ... बाँकी अंश»

कोरोना भाइरसबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजार ७२  जनामा संक्रमण

२०७७ जेठ ४ आइतबार, विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण  शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको छ  । ... बाँकी अंश»

विश्वमा कोरोनाबाट एकैदिन ९६ हजार संक्रमित, मृतक घटे, यस्तो छ शीर्ष २९ देशको आँकडा

२०७७ जेठ ४ आइतबार, विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आइतबार बिहानसम्म ४७ लाख १७ हजार नाघेको छ । एकै दिन ९५ हजार ६७० संक्रमित थपिएका छन् ।  ... बाँकी अंश»

भारतमा अहिलेसम्मकै उच्चविन्दूमा पुग्यो कोरोना संक्रमितको संख्या

२०७७ जेठ ४ आइतबार, अहिलेसम्म २४ घण्टाको अवधिमा सबैभन्दा बढी शनिबार ४ हजार ७ सय ९२ जना संक्रमित थपिएका छन् । ... बाँकी अंश»

अमेरिकामा कोरोना संक्रमित उस्तै, मृतक केही घटे

२०७७ जेठ ४ आइतबार, विश्वभर ४७ लाख १७ हजार संक्रमित हुँदा अमेरिकामा मात्रै १५ लाख ७ हजार ८७४ जना संक्रमित भएका छन् । शनिबार २३ हजार ५८९ जना थपिएका छन् ।  ... बाँकी अंश»

अमेरिकामा डाक्टरको ‘एक्लो ब्वाँसो’ आतंकवादी हमला

२०७७ जेठ ४ आइतबार, एक पाकिस्तानी डाक्टरले अमेरिकामा आतंकवादी हमला गर्ने इच्छा राखेको दावी गरिएको छ । फेडरल ग्रान्ड जुरीले एक २८ वर्षीय पाकिस्तानी डाक्टरले अमेरिकामा ‘एक्लो ब्वाँसो’ आतंकवादी हमला गर्ने इच्छा राखेको दावी गरेको हो ।  ... बाँकी अंश»

भारतले पुनः दुई हप्ता लकडाउन बढाउने

२०७७ जेठ ३ शनिबार, नयाँ दिल्ली। कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि  सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन्। कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन। ... बाँकी अंश»

नयाँ