विश्व

राहुल गान्धीद्धारा भारतीय कांग्रेसको अध्यक्षको जिम्मेबारी ग्रहण

२०७४ पौष १ शनिबार, नयाँदिल्ली। भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसको अध्यक्षको जिम्मेबारी उपाध्यक्ष राहुल गान्धीले शनिबार ग्रहण गरेकाछन्। गत १९ बर्ष देखि पार्टीको अध्यक्ष रहेकि गान्धीले शनिबार आफ्ना छोरा राहुललाई पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकिहुन्। उनले शुक्रबार सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने भन्दै राजनीतिक अवकाशको घोषणा गरेकिथिइन्। ... बाँकी अंश»

भारतको प्रतिपक्षी नेता सोनीया गान्धीद्वारा अवकास घोषणा

२०७४ पौष १ शनिबार, नयाँदिल्ली। भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसकी अध्यक्ष सोनीया गान्धीले राजनीतिक अवकासको घोषणा गरेकिछिन्। आफ्ना छोरा राहुल गान्धीले शनिबार पार्टी अध्यक्षको जिम्मेवारी लिएपछि आफू सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने उनले शुक्रबार घोषणा गरेकिहुन्। ... बाँकी अंश»

वेलायती राजकुमार ह्यारी र अभिनेत्री मेघानको विवाहको मिति तय

२०७४ मङ्सिर २९ शुक्रबार, काठमाडौं । बेलायती राजकुमार ह्यारी र उनकी प्रेमिका मेघान मार्केलको विवाह मे १९ मा हुने भएको छ । ... बाँकी अंश»

उत्तर कोरियाका विषयमा विश्वमा बढ्दो चासो, अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता

२०७४ मङ्सिर २९ शुक्रबार, मस्को। उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न असहज परिस्थितिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको समाचार छ। उनीहरुबीच बिहीबार साँझ फोनमा कुराकानी भएको समाचारमा जनाइएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सो समाचार सार्वजनिक गरेको छ। ... बाँकी अंश»

स्कुल बस र रेल ठोक्किँदा चार विद्यार्थीको मृत्यु, २० जना घाइते

२०७४ मङ्सिर २९ शुक्रबार, फ्रान्स । फ्रान्समा रेल र स्कुल बस ठोक्किँदा कम्तीमा चार विद्यार्थीको मृत्यु भएको छ । ... बाँकी अंश»

उत्तर कोरियासँग विना शर्त वार्तामा बस्न अमेरिका तयार

२०७४ मङ्सिर २७ बुधबार, वासिङटन । अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको जनाउ दिएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिएका छन् । वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’ हरुसँग मङ्गलबार भएको छलफलका क्रममा उनले सो जानकारी दिएको समाचारमा जनाइएको छ । ... बाँकी अंश»

ट्रम्पको सातो लियो बंगलादेशी युवकले 

२०७४ मङ्सिर २७ बुधबार, काठमाडौं । बंगलादेशी एक युवकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सातो लिएको छ । फेसबुकमार्फत २७ वर्षे युवकले चेतावनीसहित सातो लिएको हो । ... बाँकी अंश»

भारतको काँग्रेसले निर्विरोध छान्यो राहुललार्इ, युवा नेतृत्व पाउँदा कार्यकर्ता खुशी 

२०७४ मङ्सिर २६ मंगलबार, नयाँ दिल्ली । सोमबार कांग्रेस उपाध्यक्ष राहुल गान्धी भारतको काँग्रेस आइको अध्यक्षमा निर्विरोध चयन भएका छन् । ... बाँकी अंश»

जेरुशेलम मुद्धामा ट्रम्पको अडान, अरबी नेताहरुको चेतावनी 

२०७४ मङ्सिर २० बुधबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुशेलमलाई इजरायलको राजधानी बनाउनु पर्ने अडानलाई कायमै राखेका छन् । उक्त अडानपछि आक्रोशित बनेका अरबी देशका नेताहरुले अनावश्यक हस्तक्षेप गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी ट्रम्पलाई दिएका छन् । ... बाँकी अंश»

अल कायदाका वरिष्ठ नेता मारिए

२०७४ मङ्सिर १९ मंगलबार, काबुल । पूर्वी अफगानिस्तानमा भएको कारबाहीको क्रममा अल कायदाका एक वरिष्ठ कमाण्डर मारिएका छन् ।  ... बाँकी अंश»

राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्ध सर्वोच्चद्वारा सदर

२०७४ मङ्सिर १९ मंगलबार, वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि विभिन्न छ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको यात्रा प्रतिबन्धलाई  सर्वोच्च अदालतले सदर गरेको छ ।  ... बाँकी अंश»

संयुक्त हवाई सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी

२०७४ मङ्सिर १९ मंगलबार, प्योङयाङ । दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ ।  ... बाँकी अंश»

‘ब्याचलर’ राहुल गान्धी भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष

२०७४ मङ्सिर १९ मंगलबार, काठमाडौं । राहुल गान्धी भारतीय प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष हुने पक्का पक्की भएको छ । उम्मेदवारी मनोनयन गराउने समय सोमबारसम्म उनको मात्र उम्मेदवारी परेपछि राहुल अबका काँग्रेस आईका अध्यक्ष हुने भएका हुन् । ... बाँकी अंश»

सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई सैन्य अभ्यास सुरु

२०७४ मङ्सिर १८ सोमबार, सोल । दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको समाचार छ । यस सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रुपमा लिइएको समाचारमा जनाइएको छ । ... बाँकी अंश»

भेनेजुयलाको निर्वाचन प्रणाली विश्वकै सर्वाधिक विश्वसनीय र पारदर्शी: सञ्चार मन्त्री रोड्रिग्युज

२०७४ मङ्सिर १६ शनिबार, काराकास ।  भेनेजुयलाको सरकार र विपक्षी दलका प्रतिनिधिबीचमा राजनीतिक संकट समाधानका बारेमा वार्ता भएको छ ।  ... बाँकी अंश»

टिलर्सनलाई हटाउने सम्वन्धी भ्रामक समाचार नपत्याउन ट्रम्पको आग्रह

२०७४ मङ्सिर १६ शनिबार, वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई हटाउन लागेको भन्ने समाचारको खण्डन गरेका छन् ।  ... बाँकी अंश»

आणविक अश्त्रले थपिरहेको विश्वव्यापी चिन्ता

२०७४ मङ्सिर १६ शनिबार, काठमाडौँ । संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको आग्रह एवं आणविक शस्त्रको विरोध हुँदाहुँदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि पुनःएकपटक विश्वमा यसको चर्चा चलेको छ ।  ... बाँकी अंश»

चिकित्सा विज्ञानमा ठूलो उपलब्धि,पाठेघर प्रत्यारोपण गरिएकी महिलाबाट जन्मियो बच्चा 

२०७४ मङ्सिर १६ शनिबार, हाउसटन । अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको समाचार छ ।  ... बाँकी अंश»

जापानी सम्राटले सन् २०१९ मा गद्दी त्याग्ने

२०७४ मङ्सिर १५ शुक्रबार, टोकियो । जापानी सम्राट अकिहितोले आगामी सन् २०१९ को अप्रिल ३० देखि राजगद्दी त्याग्ने घोषणा गरेको समाचार छ ।  ... बाँकी अंश»

विद्यालय छात्रबासमा आतङ्ककारी आक्रमण, नौ विद्यार्थीको मृत्यु

२०७४ मङ्सिर १५ शुक्रबार, इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी सहर पेशावरमा शुक्रबार बिहान विद्यालयको छात्रवासमा एक आतङ्ककारी आक्रमण भएको छ ।  ... बाँकी अंश»

नयाँ