विश्व

अमेरिका र रुसका कारण सिरियामा नयाँ द्वन्द्व सुरु

२०७५ बैशाख १ शनिबार, काठमाडौँ । सिरियामा युद्ध त गएको आठ वर्षदेखि जारी नै छ, तर पछिल्ला क्रियाकलाप हेर्दा लाग्छ यहाँ फेरि नयाँ द्वन्द्वको संकेत देखिँदैछ । कतिपय विश्लेषकले त यसलाई अमेरिकाले रुसको रिस सिरियामा पोख्नसक्ने सम्मको स्थितिको आँकलन पनि गरेका छन् । ... बाँकी अंश»

नवाज सरिफले आजीवन चुनाव लड्न नपाउने

२०७४ चैत ३० शुक्रबार, इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने भएका छन् । पाकिस्तानको सर्बोच्च अदालतले उनलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो । ... बाँकी अंश»

पाकिस्तानलाई अमेरिकाले आर्थिक सहायता कटौती गर्ने

२०७४ चैत ३० शुक्रबार, इस्लामावाद। मानव ओसारपसार बिरुद्ध चित्तबुझ्दो काम गरेको नपाइए पाकिस्तानलाई दिइदै आएको अर्वौ रुपैयाँको अनुदान रोक्न सक्ने भन्दै अमेरिकी प्रसासनले पाकिस्तानलाई चेतावनी दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रसासनले पाकिस्तानलाई मानव वेचविखन तथा ओसारपसार विरुद्ध काम गर्न भन्दै बएको छ। ... बाँकी अंश»

अमेरिका र रुस वाक्युद्धबाट हतियार युद्धतर्फ  

२०७४ चैत ३० शुक्रबार, काठमाडौं । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयलाई लिएर अमेरिका र रुसबीच वाक्युद्ध जारी छ । यो वाक्युद्ध हतियारकै युद्ध हुन सक्ने खतरासमेत औंल्याउन थालिएको छ ।  ... बाँकी अंश»

बलात्कार घटनामा सांसद पक्राउ

२०७४ चैत ३० शुक्रबार, काठमाडौं । ग्याङरेप अर्थात् सामुहिक बलात्कार काण्डमा सांसद नै पक्राउ परेका छन् । उन्नाव ग्याङरेप काण्डमा उत्तर प्रदेश सरकारले गरेको सीबीआई जाँचमा मुख्य आरोपीका रुपमा बांगरमउ सिटका विधायक कुलदीप सिंह संगरलाई शुक्रबार बिहान हिरासतमा लिइएको हो ।  ... बाँकी अंश»

फेसबुक संस्थापक जुकरवर्गले मागे माफी 

२०७४ चैत २८ बुधबार, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गले डाटा चोरी भएको मामलामा माफी मागेका छन् । अमेरिकी संसदीय समितिमा उपस्थित भएका उनले डाटा चोरी हुनुमा आफ्नो जिम्मेवारी स्वीकार गर्दै सांसदहरुसंग माफी मागेका हुन् । ... बाँकी अंश»

रासायनिक आक्रमणबाट घाइते युलिया अस्पतालबाट फिर्ता

२०७४ चैत २७ मंगलबार, लण्डन । रासायनिक आक्रमणबाट घाइते भएकी रुसका पूर्व गुप्तचरकी छोरी युलिया स्कृपाल सोमबार अस्पतालबाट घर फिर्ता भएकी छन् । ... बाँकी अंश»

भारतमा फेरि अर्को दुर्घटना : १८ को मृत्यु, १५ घाइते

२०७४ चैत २७ मंगलबार, नयाँदिल्ली ।भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ... बाँकी अंश»

सोसल मिडियाको हल्लाले भारत बन्द, इन्टरनेट सेवा ठप्प, मध्यप्रदेशमा कर्फ्यू

२०७४ चैत २७ मंगलबार, काठमाडौं । भारतमा सोसल मिडियाको दुरुपयोग गर्दै केही संगठनले कथित भारत बन्दको आब्हान गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  ... बाँकी अंश»

स्कुल बस दुर्घटना हुँदा २७ विद्यार्थीसहित ३० को मृत्यु

२०७४ चैत २७ मंगलबार, काठमाडौं । भारतको हिमांचल पदेशको काँगडा जिल्लामा एक स्कुल बस दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।  ... बाँकी अंश»

घरेलु मदिराले लियो ज्यान, कम्तिमा ६० जनाको मृत्यु, दर्जनौं बिरामी

२०७४ चैत २७ मंगलबार, बानडुङ । इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको र दर्जनौँ नागरिकलाई अस्पताल भर्ना गरी उपचार भैरहेको यहाँका अधिकारीले जनाएका छन् ।  ... बाँकी अंश»

ट्रम्पले भने - चीनको व्यापार नीति ‘अविवेकी’

२०७४ चैत २६ सोमबार, नयाँ दिल्ली, भारत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चिनियाँ ब्यापार नीतिबारे आलोचना गर्दै नीतिलाई ‘अविवेकी’ बताएका छन् । ... बाँकी अंश»

बाओको अध्यक्षमा बान की मुन निर्वाचित

२०७४ चैत २६ सोमबार, बाओ, चीन । बाओ फोरम फर एसिया (बिएफए) को अध्यक्षमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान की मुन निर्वाचित भएका छन् । ... बाँकी अंश»

शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव अफगानिस्तानद्वारा स्वीकार, तालिवानले भन्यो -अमेरिका चाहिन्छ

२०७४ चैत २६ सोमबार, इश्लामावाद, पाकिस्तान । अफगानिस्तान सरकार र तालिवान विद्रोहीबीच भएको तर विविध कारणले स्थगित रहेको शान्तिवार्तालाई ब्युताउन गरेको प्रस्तावलाई स्वीकार गरेको पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्वासीले बताएका छन् । ... बाँकी अंश»

सिरियाली एयरपोर्टमा मिसाइल हमला 

२०७४ चैत २६ सोमबार, काठमाडौं । सिरियाली सैन्य एयरपोर्टमा मिसाइल हमला भएको छ । सिरियाली सरकारी मिडियाका अनुसार एक सैन्य एयरपोर्टमा मिसाइल हमला भएको हो ।  ... बाँकी अंश»

सांसदले भारतीय प्रधानमन्त्री मोदी निवास घेरे

२०७४ चैत २५ आइतबार, नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निवास अगाडि आइतबार प्रदर्शन गर्न लागेका केही सांसदलाई प्रहरीले हटाएको छ । ... बाँकी अंश»

ट्रम्प टावरमा आगलागीमा परी एकको मृत्यु, चार घाइते (अपडेट)

२०७४ चैत २५ आइतबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घर र कार्यालय रहेको ट्रम्प टावरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।  ... बाँकी अंश»

ट्रम्प टावरमा आगलागी, चार घाइते

२०७४ चैत २५ आइतबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घर र कार्यालय रहेको ट्रम्प टावरमा आगलागी भएको छ । यो आगलागीमा परी ४ जना घाइते भएका छन् । ती मध्ये एक जना गम्भीर रहेको बीबीसीले बताएको छ ।  ... बाँकी अंश»

म्यान्चेस्टर युनाइटेडको सनसनीपूर्ण कमब्याक, हार्यो म्यान्चेस्टर सिटी

२०७४ चैत २५ आइतबार, काठमाडौं । म्यान्चेस्टर युनाइटेडले सनसनीपूर्ण कमब्याक गर्दै म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । सिटीको मैदानमा शनिबार राति भएको खेलमा २–० ले पछि परेको युनाइटेडले अचम्मैसंग कमब्याक गर्दै खेल ३–२ ले जित्यो ।  ... बाँकी अंश»

सडक दुर्घटनामा १४ हकी खेलाडीको मृत्यु

२०७४ चैत २४ शनिबार, ओटावा क्यानडा । क्यानडाको दक्षिणपश्चिमी सास्काचवन प्रान्तमा एक ट्रकले ‘जुनियर हकी’ का खेलाडी बोकेर हिँडिरहेको एक बसलाई ठक्कर दिँदा कम्तिमा १४ जना खेलाडीको मृत्यु भएको र खेलाडीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ... बाँकी अंश»

नयाँ