विश्व

इरानको कोइला खानीमा पहिरो, २१ को मृत्यु, ७० घाइते

२०७४ बैशाख २१ बिहिबार, तेहरान । उत्तरी इरानमा रहेको कोइला खानीमा पहिरो जाँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

ट्रम्पको जलवायु नीतिविरुद्ध प्रदर्शन, ट्रम्प फेरि मिडियामाथि नै खनिए

२०७४ बैशाख १७ आइतबार, वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेको एक सय दिन भएको अवसरमा अमेरिकाका सडकभर विरोध प्रदर्शन भएको छ । ... बाँकी अंश»

एउटै भाषणको चार करोड बढी लिएपछि ओबामाको आलोचना 

२०७४ बैशाख १३ बुधबार, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको यतिबेला ब्यापक आलोचना भएको छ । ... बाँकी अंश»

२२ देशका दुई करोड ५० लाख बालबिलिका विद्यालय जानबाट वञ्चित :युनिसेफ

२०७४ बैशाख १२ मंगलबार, संयुक्त राष्ट्रसङ्घ। द्धन्द्धले प्रभावित भएका २२ देशको झण्डै दुई करोड ५० लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन्। राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा ६ देखि १५ बर्ष उमेर समूहका दूई करोड ५० लाख बालबालिका विद्यालय जाने अवसरबाट वञ्चित भएका उल्लेख छ। ... बाँकी अंश»

भारतमा नक्सालवादी विद्रोहीको धरापमा परी २५ सुरक्षाकर्मीको मृत्यु, ८ बेपत्ता

२०७४ बैशाख १२ मंगलबार, छत्तिसगढ । भारतको मध्य छत्तिसगढ राज्यमा वामपन्थी नक्सालवादी विद्रोहीद्वारा सोमबार दिउँसो गराइएको धराप विस्फोटमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । ... बाँकी अंश»

फ्रान्समा राष्ट्रपतिको निर्वाचन, नयाँलाई मौका

२०७४ बैशाख ११ सोमबार, पेरिस । फ्रान्समा भइरहेको राष्ट्रपतिको निर्वाचनमा नयाँ र युवाले अवसर पाएका छन् । ... बाँकी अंश»

प्रदर्शनका क्रममा भेनेजुयलामा १२ जनाको मृत्यु

२०७४ बैशाख ९ शनिबार, काराकास। भेनेजुयलामा विपक्षीले गरिरहेको विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भएको सरकारी अधिकारीले शुक्रबार पुष्टी गरेका छन् । शुक्रबार जारी गरिएको विज्ञप्तीमा आन्दोलनका क्रममा भएको हिंसामा परी बिहीबार राति र शुक्रबार विहान ११ जनाको काराकासमा मृत्यु भएको जनाइएको छ । अर्का एक जनाको भने मिरन्डा प्रदेशको पेटरेमा मृत्यु भएको बताइएको छ ।  ... बाँकी अंश»

फ्रान्समा आईएसको आतंक, सुरक्षाकर्मी मारिए

२०७४ बैशाख ८ शुक्रबार, पेरिस । फ्रान्सको राजधानी पेरिसमा इस्लामिक अतिवादी समूह आईएसको आक्रामणमा परी एक प्रहरीको मृत्यु भएको छ । ... बाँकी अंश»

भेनेजुएलामा राजनीतिक संकट, सरकारविरोधी प्रदर्शनमा गोली प्रहार

२०७४ बैशाख ७ बिहिबार, काराकास । भेनेजुएलामा राजनीतिक संकट चुलिएको छ । ... बाँकी अंश»

ट्रम्पले विदेशी कामदार नियन्त्रण गर्ने कार्यकारी आदेशमा गरे हस्ताक्षर

२०७४ बैशाख ६ बुधबार, ह्वाइटहाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ... बाँकी अंश»

भारतीय उद्योगपति विजय माल्या लण्डनमा पक्राउ

२०७४ बैशाख ५ मंगलबार, एजेन्सी । भारतीय उद्योगपति विजय माल्या मंगलबार एका विहानै पक्राउ परेका छन् । ... बाँकी अंश»

अमेरिकाविरुद्ध परमाणु आक्रमणमा उत्रने उत्तर कोरियाको चेतावनी, नउक्साउन सचेत

२०७४ बैशाख ५ मंगलबार, प्योङयाङ । उत्तर कोरियाले अमेरिकाले युद्धका लागि उक्साइरहेको आरोप लगाउँदै यही शिलशिला कायम रहे परमाणु आक्रमणमा उत्रने चेतावनी दिएको छ । ... बाँकी अंश»

टर्कीमा राष्ट्रपति अर्दोगानले जिते, १२ वर्षसम्म राष्ट्रपति रहने

२०७४ बैशाख ४ सोमबार, टर्की । टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले जनमत संग्रहमा बहुमत हासिल गर्दै शक्ति जति आफ्नो पक्षमा खिचेका छन् । ... बाँकी अंश»

उत्तर कोरियाको मिसाइल परीक्षण असफल

२०७४ बैशाख ३ आइतबार, काठमाडौं । उत्तर कोरियाले सैन्य परेड गरेको अर्को दिन आफूलाई असफलताको बाटोमा लगेको छ । ... बाँकी अंश»

तीन सय फिट अग्लो फोहरको पहाड धसिदा १६ को मृत्यु

२०७४ बैशाख २ शनिबार, एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बोको उपनगर कोलोन्नवामा फोहरको पहाड धसिदा मानवीय क्षति भएको छ । ... बाँकी अंश»

असदविरुद्ध अर्को रासायनिक हतियारको नाटक रचिनसक्ने पुटिनको चेतावनी

२०७३ चैत ३० बुधबार, मस्को (रसिया)। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रसियाली टेलिभिजनद्वारा प्रसारण गरिएको एक अन्तरवार्तामा सिरियामा अर्को रासायनिक हतियार प्रयोगको प्रपञ्च रचिने र सिरियाको बसर अल असद प्रशासनविरुद्ध विश्व समुदायको मन जित्ने कार्य हुनसक्ने बताएका छन ।  “हामीले विभिन्न गोप्य स्रोतबाट प्राप्त जानकारीअनुसार सिरियाको दमास्कसको बाहिरी क्षेत्र वा सिरियाको अन्य कुनै क्षेत्रमा रासायनिक हतियारको प्रयोग भएको दाबी गर्न त्यस्तै किसिमको व ... बाँकी अंश»

अमेरिकी आक्रमणको सिरियाली विद्रोहीद्धारा स्वागत

२०७३ चैत २६ शनिबार, बेरुत। सिरिया माथी अमेरिकाले शुक्रबार गरेको आक्रमणको सिरियाको विद्रोहीले स्वागत गरेका छन्। अहिले भएको यो आक्रमण नै पर्याप्त नभएको भन्दै उनीहरुले अझ धेरै आक्रमण गर्न अमेरिकालाई आह्वान पनि गरेका छन्। सिरियाको मध्य भागमा भएको आक्रमण ६ बर्ष लामो द्धन्द्धको अवधिमा भएको पहिलो अमेरिकी आक्रमण हो। “यो एउटा हवाई आक्रमण मात्रै पर्याप्त छैन, जनतालाई लक्षित गरेर यहाँ २६ ओटा हवाई आक्रमण भएको छ,” आर्मी अफ इस्लाम फ्याक्सनका प्रमुख मध्ये एक मोहम्मद अलौसले ... बाँकी अंश»

अमेरिकाले सिरियामा कारवाही थाल्यो, ५९ क्रुज मिसाइल आक्रमण

२०७३ चैत २५ शुक्रबार, पेन्टागन । अमेरिकाले सिरियामा मिसाइल आक्रमण गरेको छ । सिरियाली शासकविरुद्ध क्रुद्ध हुने क्रममा अमेरिकाले ५९ टोमाहक क्रुज मिसाइलले आक्रमण गरेको जनाएको छ । यो आक्रमण नेपाली समय अनुसार बिहान ७ः२५ मा भएको बीबीसीले उल्लेख गरेको छ । सिरियाली शासक बशर अल असद नेतृत्वको सरकारले रासायनिक हतियार प्रयोग गरी सर्वसाधारणविरुद्ध ज्यादति गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रामक बनेका हुन् ।  न्यायका लागि आक्रमण गरिएको ट्रम्पले जनाएका छन् ।  अमेरि ... बाँकी अंश»

अमेरिका सिरियामा सैन्य कारवाही नै गर्ने तयारीसहित अगाडि बढ्दै  

२०७३ चैत २५ शुक्रबार, ह्वाइटहाउस । अमेरिका सिरियाली शासकविरुद्ध सैन्य कार्वाहीमै लाग्ने भएको छ । सिरियाली शासक बशर अल असद नेतृत्वको सरकारले रासायनिक हतियार प्रयोग गरी सर्वसाधारणविरुद्ध ज्यादति गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रामक बनेका हुन् ।  राष्ट्रपति ट्रम्पको भित्रि उद्धेश्य के हो भनी स्पष्ट नभए पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सैन्य आक्रमणप्रति संकेत गरेका छन् । उनले  आगामी दिनमा सिरियामा अब असदको कुनै भूमिका नहुने कडा प्रतिक्रियासम ... बाँकी अंश»

विश्वलाई उत्तर कोरियाको अर्को चुनौती, समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण

२०७३ चैत २३ बुधबार, काठमाडौं । उत्तर कोरियाले समुद्रबाट समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाको पूर्वीय तट सिन्पोबाट जापानको समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।    दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार यो परीक्षण ६० किलोमिटरको दूरीमा गरिएको हो ।    चिनियाँ राष्ट्रपति सी जिङपिङ अमेरिका भ्रमणका लागि गएकै बेला उत्तर कोरियाले विवादास्पद मिसाइल परीक्षण गरेको हो । ... बाँकी अंश»

नयाँ