विश्व

बहुसंख्यक अमेरिकी घर बाहिरको काममा

२०७७ जेठ ३ शनिबार, वासिङ्टन। अमेरिकामा कोरोनाभाइरसको संक्रमण दिनप्रति दिन फैलिदै गएपनि बहुसंख्यकले आफ्नो घर बाहिर काम गर्ने गरेका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार हरेक दश जना मध्ये ६ जनाले आफ्नो घरभन्दा बाहिर काम गर्ने गरेका छन्।  ... बाँकी अंश»

कोरोनाका बारे ट्रम्प र मोदीवीच फोनवार्ता

२०७७ जेठ ३ शनिबार, वाशिङ्गटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच शुक्रबार साँझ फोनवार्ता भएको छ । ... बाँकी अंश»

भारतमा कोरोना संक्रमितको संख्या ८५ हजार माथि, ३० हजार बढी निको

२०७७ जेठ ३ शनिबार, नयाँ दिल्ली। गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।  ... बाँकी अंश»

ईङल्याण्डमा विद्यालय खोल्ने कुरामा बाझियो मत

२०७७ जेठ ३ शनिबार, लण्डन। इङ्ल्यान्डमा जून १ बाट केही विद्यालय खोल्ने तयारी गरिएको छ । ... बाँकी अंश»

इङ्ल्यान्डमा जून १ बाट केही विद्यालयले कक्षा सुरू गर्ने तयारी

२०७७ जेठ २ शुक्रबार, लण्डन। इङ्ल्यान्डमा जून १ बाट केही विद्यालय खोल्ने तयारी गरिएको छ। शिक्षामन्त्री ग्याभिन विलियमसनले सांसदहरूलाई यो हप्ता स्कूल खोल्नु ‘जिम्मेवार’ कदम हो भन्दै सुरक्षाबारे ‘त्रास फैलाउने’ कुरा अस्वीकार्य भएको बताएको बीबीसीले जनाएको छ। उनले भने, “विद्यार्थीहरूका लागि शिक्षा लिन र सिक्नका लागि सबभन्दा उचित स्थल विद्यालय नै हो।” तर शिक्षकहरूको सङ्गठनको समूहले अहिले नै विद्यालय खोल्नु सुरक्षित नहुने भन्दै संस्थाको निर्णयको आलोचना गरेका छन्। ... बाँकी अंश»

चीनमा थप १५ जना कोरोनाभाइरसबाट सङ्क्रमित

२०७७ जेठ २ शुक्रबार, बेइजिङ। चीनमा पछिल्लो समय कोरोनाभाइरसबाट थप १५ जना सङ्क्रमित भएका छन्। योसँगै देशभरी कुल सङ्क्रमितको संख्या ८२ हजार ९३३ पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। ... बाँकी अंश»

पाकिस्तानी मुलकी अमेरिकी महिला सहनाजलाई १३ वर्ष जेल सजाय

२०७७ जेठ २ शुक्रबार, न्यूयोर्क। पाकिस्तानी मुलकी अमेरिकी महिला सहनाजलाई अमेरिकी संघीय अदालतले स्लामिक स्टेट अफ इराक तथा अल–शाम (आइएसआइएस) लाई सहयोग गरेको अभियोगमा १३ वर्ष जेल सजाय तोकेको छ। उनले आइएसआइएस आवद्ध पाकिस्तान, टर्कीलगाएतका मुलुकमा सक्रिय आतङ्कवादी सञ्जाललाई भौतिक सहयोग गरी सघाएको आरोप लगाइएको छ। ... बाँकी अंश»

अमेरिकामा व्यवसाय पुनःसञ्चालन निर्देशिका जारी

२०७७ जेठ २ शुक्रबार, न्युयोर्क। अमेरिकाका स्वास्थ्य अधिकारीहरुले व्यवसाय पुनःसञ्चालनसम्वन्धी निर्देशिका जारी गरेका छन्। कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि बन्द भएका व्यवसाय तथा कार्यालयहरू सञ्चालनका लागि उनीहरुले निर्देशिका जारी गरेका हुन्। निर्देशिकामा व्यापार व्यवसाय, शैक्षिक संस्थाहरु तथा अन्य संघसंस्था तथा निकायका कार्यालयहरु सञ्चालनसम्वन्धी विषय उल्लेख गरिएको छ। ... बाँकी अंश»

फिलिपिन्सका आँधीबाट डेढलाख मानिस प्रभावित

२०७७ जेठ २ शुक्रबार, मनिला। फिलिपिन्सको पूर्वी सामार प्रान्तमा समुद्री आँधीबाट डेढलाख भन्दा बढी मानिस प्रभावित भएका छन्। कोरोनाभाइरसको महामारीका बीच उद्धार र राहतमा निकै जटिलता देखिए पनि आँधी केही मत्थर भएपछि मानिसहरु शुक्रबार आआफ्ना घरगाउँबाट आश्रय शिविरमा आउन थालेका छन्। ... बाँकी अंश»

विश्व व्यापार संगठनका अध्यक्ष अजिभिडोद्वारा राजीनामा

२०७७ जेठ २ शुक्रबार, जेनेभा। विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजिभिडोले आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएको बिहीबार घोषणा गरेका छन्। अमेरिका–चीनबीच व्यापार तनाब जारी नै रहेको तथा कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा व्यापक असर पारेकै अवस्थामा डब्लुटिओका प्रमुखले “व्यक्तिगत” कारण देखाउँदै राजीनामा गरेका हुन्। ... बाँकी अंश»

विश्वभर कोरोनाको स्थिति, दक्षिण एसियामा यस्तो

२०७७ जेठ २ शुक्रबार, युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३३ हजार ६१४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । ... बाँकी अंश»

भारत : बढ्दै कोरोना संक्रमित, लकडाउन थपिदै

२०७७ जेठ २ शुक्रबार, कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २७ हजार ५२४ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रमा ६ हजार ५९ व्यक्ति निको भएर फर्किएका छन् । महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणबाछ १ हजार १९ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

चीनमा नक्कली दूध पिउँदा हुनानमा थुप्रै बालबालिका बिरामी

२०७७ जेठ २ शुक्रबार, चीनको हुनानमा नक्कली दूध पिएर थुप्रै बालबालिका बिरामी भएका छन् । दक्षिणी चीनको हुनान प्रान्तमा नक्कली दूध पिएर थुप्रै बिरामी भएका हुन् ।  ... बाँकी अंश»

विश्वमा कोरोनाबाट तीन लाख बढीको मृत्यु, यस्तो छ शीर्ष २७ देशको आँकडा

२०७७ जेठ २ शुक्रबार, विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या शुक्रबार बिहानसम्म ४५ लाख २२ हजार पुगेको छ । एकै दिन ९६ हजार ७० जना संक्रमित थपिएका छन् ।  ... बाँकी अंश»

भारतमा कोरोना संक्रमण बढ्दो, निको हुने भन्दा नयाँ संक्रमित तेब्बर   

२०७७ जेठ २ शुक्रबार, भारतमा कोरोना भाइरसका संक्रमितहरु दिनानुदिन बढ्दै गएका छन् । शुक्रबार बिहानसम्म संक्रमितको संख्या ८१ हजार ९९७ पुगेको छ । ... बाँकी अंश»

अमेरिकामा कोरोना संक्रमित र मृतक बढेको बढ्यै, मृतक ८७ हजार

२०७७ जेठ २ शुक्रबार, यो हप्ताको सुरुआती दुई दिन आइतबार र सोमबार त्यो संख्यामा कमी आए पनि मंगलबारदेखि फेरि पुरानै लयमा संक्रमित र मृतक बढेका छन् ।  ... बाँकी अंश»

बङ्गलादेशस्थित रोहिंज्या शरणार्थी शिविरमा दुई व्यक्ति सङ्क्रमित

२०७७ जेठ १ बिहिबार, कोक्स बजार, बङ्गलादेश। बङ्गलादेशस्थित रोहिंज्या शरणार्थी रहेको शिविरमा दुई व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि बिहीबार भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन्। बङ्गलादेशस्थित शरणार्थी शिविरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो। ... बाँकी अंश»

अमेरिकामा बेरोजगार भत्ताका लागि तीन करोड ६० लाखले भरे फाराम

२०७७ जेठ १ बिहिबार, वासिङ्टन। अमेरिकामा कोरोनाभाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै तीन करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन्।  ... बाँकी अंश»

चिनियाँ राष्ट्रपति सी र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच टेलिफोन वार्ता

२०७७ जेठ १ बिहिबार, बेइजिङ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आपसी सहकार्य गर्ने बिषयमा टेलिफोन वार्ता भएको छ। कोभिड–१९को रोकथाम तथा नियन्त्रणका क्रममा चीन र दक्षिण कोरियाले सधैं नै एकले अर्कालाई सहायता गर्दै आपसमा ‘शून्य आगत’ को रेकर्ड सिर्जना गरेको निश्कर्ष आफूहरूबीच भएको राष्ट्रपति सीले बताए। ... बाँकी अंश»

अमेरिकाले अमेरिकी जनताको विश्वासलाई अपमान गरेको चीनको आरोप

२०७७ जेठ १ बिहिबार, बेइजिङ। अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप पनि चीनको विदेश मन्त्रालयले लगाएको छ। मन्त्रालयका प्रवक्ता झाओ लिजियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गरे। ... बाँकी अंश»

नयाँ