विश्व

ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा सुरक्षाको चिन्ता बढ्यो

२०७४ जेठ १७ बुधबार, वासिङ्गटन। साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गरेकोमा अमेरिकी सञ्चार सुरक्षाकर्मीहरुलाई चिन्ता बढाएको छ। अलिकति हिमचिम बढ्नासाथ राष्ट्रपति ट्रम्प जो कोहीलाई पनि सीधै फोन सम्पर्क गर्ने सल्लाहसहित आफ्नो निजी मोबाइल नम्बर दिन हिच्किचाउनु हुन्न। ... बाँकी अंश»

यमन पूर्ण पतनको अवस्थामा, ७० लाख मानिस भोकमरीको चपेटामा 

२०७४ जेठ १७ बुधबार, काठमाडौं । संयुक्त राष्ट्र संघले लामो समयदेखि भइरहेको द्वन्द्वका कारण यमन सामाजिक, आर्थिक तथा संस्थागत रुपले पूर्ण पतनको अवस्थामा पुगेको निष्कर्ष निकालेको छ । ... बाँकी अंश»

स्याहारसुसार गर्ने सुसारेलाई नै बाघले खाइदिएपछि !

२०७४ जेठ १६ मंगलबार, इंगल्याण्ड । इंगल्याण्डको क्याम्ब्रिजशायरस्थित रहेको चिडियाखानामा स्याहारसुसार गर्ने सुसारे महिलालाई बाघले मारेको छ । ... बाँकी अंश»

बंगलादेशमा भयानक आँधीको त्रास, १० लाख मानिसको विजोग 

२०७४ जेठ १६ मंगलबार, ढाका । बंगलादेशमा भयानक आँधी आउन सक्ने भन्दै बंगलादेशीलाई चिन्तामा पारेको छ । ... बाँकी अंश»

डुंगा दुर्घटनामा ३४ जनाको मृत्यु

२०७४ जेठ ११ बिहिबार, रोम । लिबियाको तटमा एक डुंगा दुर्घटनामा कम्तीमा ३४ जनाको ज्यान गएको छ । ... बाँकी अंश»

ईङल्याण्डको म्यानचेस्टरमा बम बिस्फोट, १९को मृत्यु ५० भन्दा बढी घाईते 

२०७४ जेठ ९ मंगलबार, लण्डन। ईङल्याण्डको म्यानचेस्टरमा बम बिस्पओट हुँदा १९ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाईते भएको बिबिसीले जनाएको छ।  ... बाँकी अंश»

उत्तर कोरियाद्धारा फेरि ब्यालेस्टिक मिसाइल परीक्षण

२०७४ बैशाख ३१ आइतबार, सियोल । उत्तर कोरियाले फेरि ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । ... बाँकी अंश»

भारतको भरतपुरमा वैवाहिक घर ढल्दा २५ जनाको मृत्यु, २५ भन्दा बढी घाइते 

२०७४ बैशाख २८ बिहिबार, भरतपुर । भारतको राजस्थानस्थित भरतपुरमा बुधबार राति आँधीबेहरीले एक वैवाहिक समारोह गर्ने घरको पर्खाल ढलेर २५ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

श्रीलङ्का भ्रमणमा रहेका मोदीले बारुलाको उठिबास लगाए 

२०७४ बैशाख २७ बुधबार, कोलम्बो। भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्री लङ्काली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणको क्रममा बुधबार श्रीलङ्का पुगेका छन् । बुद्ध जयन्तीको उपलक्षमा राजधानी कोलम्बोमा आयोजित वैशाखू नामक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रधानमन्त्री मोदीले प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्न कार्यक्रम रहेको छ । ... बाँकी अंश»

डोनाल्ड ट्रम्पले एफबीआइका निर्देशक कोमीलाई पनि बर्खास्त गरे 

२०७४ बैशाख २७ बुधबार, ह्वाइटहाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच ब्यूरो एफबीआइका निर्देशक जेम्स कोमीलाई पनि बर्खास्त गरेका छन् । ... बाँकी अंश»

दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान, १३ जना मैदानमा 

२०७४ बैशाख २६ मंगलबार, सियोल । दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान भएको छ । ... बाँकी अंश»

३९ वर्षे इम्यानुअल म्याक्रोन फ्रान्सको नयाँ राष्ट्रपति 

२०७४ बैशाख २५ सोमबार, काठमाडौं । इम्यानुअल म्याक्रोन फ्रान्सको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । ... बाँकी अंश»

अपहरणको तीन वर्षपछि ८२ बालिकाहरु अपहरणमुक्त 

२०७४ बैशाख २४ आइतबार, नाइजेरिया । अपहरण गरेको तीन वर्षपछि इस्लामिक अतिवादी समुह बोको हरामले ८२ स्कुले बालिकाहरुलाई अपहरणमुक्त गरेको छ । ... बाँकी अंश»

बेलायती प्रिन्स फिलिपले जिम्मेवारी त्यागे, महारानी एलिजावेथको पूर्ण समर्थन

२०७४ बैशाख २१ बिहिबार, एजेन्सी । बेलायती महारानी एलिजावेथ द्वीतियाका श्रीमान् ड्यूक अफ एडिनबरा, राजकुमार फिलिपले आगामी अगस्ट महिनादेखि सार्वजनिक जिम्मेवारी त्याग्ने भएका छन् । बकिंघम राजदरबारले राजकुमार फिलिपले जिम्मेवारी छोड्न लागेको घोषणा गरेको हो । ... बाँकी अंश»

इरानको कोइला खानीमा पहिरो, २१ को मृत्यु, ७० घाइते

२०७४ बैशाख २१ बिहिबार, तेहरान । उत्तरी इरानमा रहेको कोइला खानीमा पहिरो जाँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

ट्रम्पको जलवायु नीतिविरुद्ध प्रदर्शन, ट्रम्प फेरि मिडियामाथि नै खनिए

२०७४ बैशाख १७ आइतबार, वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेको एक सय दिन भएको अवसरमा अमेरिकाका सडकभर विरोध प्रदर्शन भएको छ । ... बाँकी अंश»

एउटै भाषणको चार करोड बढी लिएपछि ओबामाको आलोचना 

२०७४ बैशाख १३ बुधबार, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको यतिबेला ब्यापक आलोचना भएको छ । ... बाँकी अंश»

२२ देशका दुई करोड ५० लाख बालबिलिका विद्यालय जानबाट वञ्चित :युनिसेफ

२०७४ बैशाख १२ मंगलबार, संयुक्त राष्ट्रसङ्घ। द्धन्द्धले प्रभावित भएका २२ देशको झण्डै दुई करोड ५० लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन्। राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा ६ देखि १५ बर्ष उमेर समूहका दूई करोड ५० लाख बालबालिका विद्यालय जाने अवसरबाट वञ्चित भएका उल्लेख छ। ... बाँकी अंश»

भारतमा नक्सालवादी विद्रोहीको धरापमा परी २५ सुरक्षाकर्मीको मृत्यु, ८ बेपत्ता

२०७४ बैशाख १२ मंगलबार, छत्तिसगढ । भारतको मध्य छत्तिसगढ राज्यमा वामपन्थी नक्सालवादी विद्रोहीद्वारा सोमबार दिउँसो गराइएको धराप विस्फोटमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । ... बाँकी अंश»

फ्रान्समा राष्ट्रपतिको निर्वाचन, नयाँलाई मौका

२०७४ बैशाख ११ सोमबार, पेरिस । फ्रान्समा भइरहेको राष्ट्रपतिको निर्वाचनमा नयाँ र युवाले अवसर पाएका छन् । ... बाँकी अंश»

नयाँ