विश्व

पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकामा अपमान

२०७४ चैत १४ बुधबार, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासीले अमेरिकामा अपमान खानु परेको छ ।  ... बाँकी अंश»

किम जोङले परमाणु प्रसार रोक्न गरे संकल्प 

२०७४ चैत १४ बुधबार, काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उनले परमाणु प्रसार रोक्ने संकल्प गरेका छन् । चिनीयाँ सरकारी न्यूज एजेसी सिन्ह्वाका अनुसार किमले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपछि सी जिनफिङसंग परमाणु प्रसार रोक्ने संकल्प गरेका हुन् ।  ... बाँकी अंश»

उत्तर कोरियाली नेता किम चीन गएको पुुष्टि 

२०७४ चैत १४ बुधबार, एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ ऊन चीन पुगेर राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको पुष्टि भएको छ । ... बाँकी अंश»

चीनको बेइजिङबाट घर फर्किए किम जोङ उन

२०७४ चैत १३ मंगलबार, बेइजिङ । एएफपी उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेको भन्ने समाचारप्रति चीनले अनविज्ञता प्रकट गरेको छ । उत्तर कोरियाली नेता किम वा उक्त देशका अर्का कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणका क्रममा बेइजिङ पुगेको भन्ने बारेमा आएको समाचारलाई विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले हल्लामात्र भनेका छन् । ... बाँकी अंश»

अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी

२०७४ चैत १३ मंगलबार, क्यानबेरा ।अमेरिका र युरोपका केही देशहरुले रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरिरहेको अवस्थामा यस्तो मुलुकको सूचीमा पछिल्लो समयमा अष्ट्रेलिया पनि थपिएको जनाइएको छ । ... बाँकी अंश»

६० रूसी कूटनीतिज्ञलाई ट्रम्प प्रशासनले दियो अमेरिका छोड्न निर्देशन

२०७४ चैत १३ मंगलबार, वासिङ्टन । विष सेवन गराएर एक जना पूर्व रूसी गुप्तचर र उहाँकी छोरीको हत्या प्रयास प्रकरणमा रूसविरुद्ध उभिने नीति अनुरूप प्रतिवद्धता जनाउँदै संयुक्त राज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० कुटनीतिज्ञलाई निष्कासन गरेको छ । ... बाँकी अंश»

भ्रामक समाचार लेख्नेलाई दश बर्ष जेल 

२०७४ चैत १३ मंगलबार, क्वालालम्पुर । मलेसियाको सरकारले भ्रामक समाचार लेख्नेलाई बढीमा दश बर्ष जेल सजाय दिने कानुन बनाउने प्रस्ताव गरेको छ । ... बाँकी अंश»

यी हुन् तेस्रो लिङ्गी समाचारवाचिका

२०७४ चैत १२ सोमबार, काठमाडौं । तेस्रो लिङ्गीले पनि समाचार पढ्छन् र ? भन्ने लाग्छ भने तपाई गलत भइसक्नु भयो । पाकिस्तानको एक टेलिभिजन च्यानल कोहेनुरले तेस्रो लिङ्गी समाचारवाचिकालाई समाचार पढ्न दिएको छ ।  ... बाँकी अंश»

क्याटलोनियाका पूर्व नेता पक्राउ गरेकोमा विरोध

२०७४ चैत १२ सोमबार, कोपेनहेगन । क्याटलोनियाका पूर्व नेतालाई पक्राउ गरिएकोमा क्याटलोनियाली स्वतन्त्रता पक्षधरले विरोध गरेका छन् । पूर्व नेता कारलस पुजमोनलाई आइतबार पक्राउ गरी जर्मनीमा हिरासतमा राखिएको समाचार आएको छ । क्याटलोनियाका पूर्व पृथकतावादी अन्य नेताहरुले उनको पक्राउको विरोध गरेका हुन् । ... बाँकी अंश»

रुसको सपिङ मलमा भयानक आगलागी, ३७ को मृत्यु, ६९ बेपत्ता 

२०७४ चैत १२ सोमबार, काठमाडौं । रुसको साइबेरियास्थित एक व्यापारिक केन्द्रमा भएको आगलागीमा परी सय भन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । डेली मेलका अनुसार अहिलेसम्म ३५ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् भने ६९ जना हराइरहेका छन् । ... बाँकी अंश»

क्याटलन नेता पूज्डमोन पक्राउ

२०७४ चैत ११ आइतबार, एजेन्सी । क्याटलोनियाका पूर्व नेता कारलस पूज्डमोन पक्राउ परेका छन् । उनी जर्मनीमा पक्राउ परेको उनका वकिलले जनाएका छन् । ... बाँकी अंश»

अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको माग गर्दै प्रदर्शन

२०७४ चैत ११ आइतबार, वासिङटन ।अमेरिकाको वासिङटन डिसीमा बन्दुक नियन्त्रण र विद्यालयमा सुरक्षाको माग गर्दै शनिबार हजारौँ प्रदर्शनकारीले प्रदर्शन गरेका छन् । ‘यस्तो फेरी कहिल्यै नहोस्’ जस्ता नारा लेखिएका बोर्डसहित प्रदर्शनकारीले विद्यालयमा बेलाबेलामा भइरहेका बन्दुक आक्रमणका घटनाको विरोध गरेका थिए । प्रदर्शनकारी वासिङटनको पेन्सिल्भानीया एभिन्युमा भेला भएर प्रदर्शन सुरु गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । ... बाँकी अंश»

अमेरिकामा बन्दूक नियन्त्रणको माग, लाखौं मानिस सडकमा

२०७४ चैत ११ आइतबार, काठमाडौं । अमेरिकामा बन्दूक नियन्त्रणको माग चर्को रुपमा उठेको छ । पूर्ण नियन्त्रणको माग गर्दै अमेरिकाभर विशाल प्रदर्शन गरिएको छ । यसका लागि विद्यार्थीहरुले अग्रसरता लिएका छन् । ... बाँकी अंश»

लालु यादवलाई १४ बर्ष जेलवास 

२०७४ चैत १० शनिबार, राँची । भारतीय जनता दल (आरजेडी) का सर्वोच्च नेता लालु प्रसाद यादवलाई चौँथो चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै १४ बर्ष जेल सजाय र ६० लाख भारतीय रूपैँया जरिवाना गर्ने निर्णय भारतीय केन्द्रीय अनुसन्धान विभाग, विशेष अदालतले सुनाएको छ ।  ... बाँकी अंश»

‘रूसका लागि इयूका राजदूतलाई फिर्ता बोलाइने’

२०७४ चैत १० शनिबार, ब्रसेल्स । स्नायुप्रणालीमा असर पुर्‍याउने गरी भएको एउटा आक्रमणलाई लिएर बेलायत र रसियाबीच रहेको चरमविवादले युरोपेली संघ (ईयु)मा पनि प्रवेश पाएको छ । ... बाँकी अंश»

‘रूसका लागि इयूका राजदूतलाई फिर्ता बोलाइने’

२०७४ चैत १० शनिबार, ब्रसेल्स। स्नायुप्रणालीमा असर पुर्‍याउने गरी भएको एउटा आक्रमणलाई लिएर बेलायत र रसियाबीच रहेको चरमविवादले युरोपेली संघ (ईयु)मा पनि प्रवेश पाएको छ। ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकपछि इयूले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने कदम चालिएको छ। विवादमा बेलायतप्रति ऐक्यवद्धता जनाउ उक्त प्रक्रियालाई अघि बढाउन लागिएको इयूका अधिकारीले बताए। ... बाँकी अंश»

दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली पक्राउ पर्न सक्ने

२०७४ चैत ९ शुक्रबार, सोल । दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पक्राउ गर्न आदेश दिएपछि उनि पक्राउ पर्नसक्ने सम्भावना बढेको बताइएको छ । उनि आफ्नो पदमा रहँदा गरेको भनिएका विभिन्न भ्रष्टाचारको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न बिहीबार सोलस्थित एक अदालतले आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ... बाँकी अंश»

ट्रम्पकी अर्की पूर्व प्रेमिका भन्छिन् : मेलानियाको कोठा देखेपछि सम्बन्ध तोडेको हो तर भोट ट्रम्पलाई नै दिएँ 

२०७४ चैत ९ शुक्रबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कुनै बेलाकी यौन सहयात्री करेन म्यानडूगलले आफुहरुको सम्बन्धबारे पहिलोपल्ट मुख खोलेकी छन् । ... बाँकी अंश»

चीन र अमेरिकाबीच व्यापारिक युद्धको संकेत

२०७४ चैत ९ शुक्रबार, काठमाडौं । अमेरिकाले चिनियाँ सामानमाथि शुल्क लगाउने निर्णय गरेपछि चीनले त्यसको चर्को विरोध गरेको छ ।  ... बाँकी अंश»

अन्ना हजारे ७ वर्षपछि फेरि अनसनमा 

२०७४ चैत ९ शुक्रबार, काठमाडौं । समाजसेवी एवं सत्याग्रही अन्ना हजारे फेरि असनस बस्दैछन् । ७ वर्षपछि उनी भारतको राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा अनसन बस्न लागेका हुन् ।  ... बाँकी अंश»

नयाँ