//

विश्व

मालदिभ्सका राष्ट्रपति यमीनको निवेदनलाई अदालतद्वारा खारेज

२०७५ कार्तिक ४ आइतबार, कोलम्वो। मालदिभ्सको सर्वोच्च अदालतद्वारा गत महिना भएको राष्ट्रपतीय निर्वाचन परिणामलाई रद्द गरी नयाँ निर्वाचन गर्नका लागि वर्तमान राष्ट्रपति अब्दुल्ला यमीनले गरेको निवेदनलाई आइतबार खारेज गरिदिएको छ। ... बाँकी अंश»

माइकल आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुग्यो

२०७५ कार्तिक ४ आइतबार, वासिङ्टन। अमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरुले जनाएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार घातक आँधीका कारण फ्लोरिडा, जर्जिया, उत्तरी क्यारोलिना र भर्जिनियामा व्यापक जनधनको क्षति भएको छ। ... बाँकी अंश»

कोस्टारिकामा चार जना अमेरिकीको मृत्यु

२०७५ कार्तिक ४ आइतबार, सान जोसे। नदीमा राफ्टीङ गरिरहेका चार जना अमेरिकी पर्यटकको दुर्घटनामा मृत्यु भएको र एक जना कोस्टारिकाका नागरिक बेपत्ता भएको रेडक्रसले जनाएको छ। ... बाँकी अंश»

रुससँगको मिसाइल सम्झौताबाट बाहिरिने अमेरिकाको निर्णय 

२०७५ कार्तिक ४ आइतबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको मिसाइल सम्झौताबाट बाहिरिने बताएका छन् । रुसले सन् १९८७ मा भएको यो सम्झौता उलंघन गर्दै आइरहेको कारण यसबाट बाहिरिने बताएका हुन् ।  ... बाँकी अंश»

नाइजेरियामा भड्किएको हिंसामा परी ५५ भन्दा बढीको मृत्यु 

२०७५ कार्तिक ४ आइतबार, काठमाडौं । नाइजेरियाको काडुना राज्यको एक बजारमा भड्किएको हिंसामा परी ५५ भन्दा बढीको ज्यान गएको छ ।  ... बाँकी अंश»

अफगानिस्तानमा दिनहु  विस्फोट, कम्तीमा तीनको मृत्यु

२०७५ कार्तिक ३ शनिबार, काबुल। अफगानिस्तानको राजधानी काबुलमा मतदान केन्द्र नजिकै भएको विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य ३० जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताए। ... बाँकी अंश»

जमिन र पानी दुवैमा चल्ने विश्वकै सबैभन्दा ठूलो विमान बनायो चीनले

२०७५ कार्तिक ३ शनिबार, काठमाडौं । चीनले बनाएको विश्वको सबैभन्दा ठुलो जमिन र पानी दुवैमा चल्ने विमानले आफ्नो पहिलो उडान भरेको छ । शनिबार चीनको उक्त विमानले आफ्नो पहिलो उडान भरेको हो ।  ... बाँकी अंश»

भारतको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ७० पुग्यो, १४२ घाइते

२०७५ कार्तिक ३ शनिबार, काठमाडौं । भारतको पञ्जाबको अमृतसारमा भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ । सो दुर्घटनामा परी  थप १४२ जना मानिसहरु घाइते भएका छन् । ... बाँकी अंश»

साउदीद्वारा पत्रकार खाशोग्गीको मृत्यु भएको पुष्टि 

२०७५ कार्तिक ३ शनिबार, काठमाडौं । साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको मृत्यु भइसकेको पुष्टि गरेको छ । यसअघि उनको मृत्यु भएको अस्वीकार गर्दै आएको साउदीले इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासभित्रै भएको झगडाको क्रममा उनको मृत्यु भएको बताएको हो । ... बाँकी अंश»

'रावण मार्न गएका' ५० भारतीयको पटाकाले लियो ज्यान 

२०७५ कार्तिक २ शुक्रबार, नयाँ दिल्ली । दशहराको दिन रावण दहन गर्न गएका ५० जना भारतको पञ्जाव राज्यमा आफैं मृत्युको शिकार बनेका छन् । ... बाँकी अंश»

१८ वर्षपछि फेरि अरुणाञ्चल उच्च जोखिममा, त्रास ब्रह्मपुत्रकै

२०७५ कार्तिक २ शुक्रबार, नयाँ दिल्ली । भूस्खलनका कारण चीनबाट बग्ने ब्रह्मपुत्र नदीको बहाब रोकिएपछि त्यसभन्दा तलका तिब्बती भूमिसँगै भारतको अरुणाञ्चल प्रदेश ... बाँकी अंश»

चीनको आर्थिक सुधार २००९ यताकै कमजोर 

२०७५ कार्तिक २ शुक्रबार, काठमाडौं । चीनको आर्थिक वृद्धिदर सन् २०१८ को तेस्रो त्रैमासिक अवधिमा २००९ यताकै कमजोर बन्न पुगेको छ । ऋण तथा व्यापारयुद्धको जोखिमको कारण चीनको अर्थतन्त्र कमजोर बन्न पुगेको हो ।  ... बाँकी अंश»

कान्दाहारका प्रहरी प्रमुख जनरल अब्दुल राजिकको हत्या

२०७५ कार्तिक २ शुक्रबार, कान्दाहार, अफगानिस्तान। अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन्। ... बाँकी अंश»

चीनसँग थप समन्वयका लागि हामी तयार छौं : राष्ट्रपति पुटिन

२०७५ कार्तिक २ शुक्रबार, सोची। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताए। रुस र चीनका साझा चासोका विषयहरुको प्रवर्धनका साथै अन्य साझा हितका क्षेत्रहरुको विस्तार र विकासका लागि रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने धारणा राष्ट्रपति पुटिनले राखेका हुन्। ... बाँकी अंश»

अमेरिका र बेलायतद्वारा साउदीको लगानी सम्मेलन बहिष्कार

२०७५ कार्तिक २ शुक्रबार, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र बेलायती अन्तर्राष्ट्रिय व्यापार सचिव लियाम फक्सले साउदीको लगानी सम्मेलन बहिष्कार गर्ने घोषणा गरेका छन् ।  ... बाँकी अंश»

भारतमा बग्ने ब्रह्मपुत्र नदी चीनमा थुनियो

२०७५ कार्तिक १ बिहिबार, ल्हसा। भूकम्पपछि बनेको ताल फुट्ने खतरा बढेको भन्दै चीनको स्वाशासित क्षेत्र तिब्बतको यार्लूङ्ग चान्गो नदी वरपरका करिब छ हजार नागरिकको उद्धार गरिएको छ। बुधबार सो क्षेत्रमा गएको भूकम्पका कारण पहिरो गएको थियो। सो पहिरोका कारण तिब्बतको यार्लूङ्ग चान्गो नदीमा ताल बनेको थियो। ... बाँकी अंश»

छठसम्मपनि संविधान संशोधन नभए समर्थन फिर्ता लिन्छौं : राजपा उपाध्यक्ष मण्डल

२०७५ कार्तिक १ बिहिबार, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको आरोप लगाएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘स्वयम नेकपाकै शीर्ष नेताहरुले सरकारको आलोचना गरिरहनुभएको छ। ७ महि ... बाँकी अंश»

बङ्गलादेशमा संसदीय निर्वाचनको मिति नोभेम्बरमा घोषण गरिने

२०७५ कार्तिक १ बिहिबार, ढाका। बङ्गलादेशमा संसदीय निर्वाचनको मिति घोषणा गरिने भएको जानकारी त्यहाँको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले आगामी नोभेम्बर महिनाको अन्तिम साता यहाँको संसदीय निर्वाचनको मिति घोषणा गरिने र सो निर्वाचन आगामी डिसेम्बर महिनाको अन्तिम सातातिरका लागि आयोजना गरिने जानकारी दिएको हो। ... बाँकी अंश»

ताल फुट्ने खतरा बढेको भन्दै ६ हजार नागरिकको उद्धार

२०७५ कार्तिक १ बिहिबार, ल्हसा। भूकम्पपछि बनेको ताल फुट्ने खतरा बढेको भन्दै चीनको स्वाशासित क्षेत्र तिब्बतको यार्लूङ्ग चान्गो नदी वरपरका करिब छ हजार नागरिकको उद्धार गरिएको छ। बुधबार सो क्षेत्रमा गएको भूकम्पका कारण पहिरो गएको थियो। सो पहिरोका कारण तिब्बतको यार्लूङ्ग चान्गो नदीमा ताल बनेको थियो। ... बाँकी अंश»

बुढेसकालमा यौन उत्पीडन आरोपले गयो मन्त्री पद, मुद्दा लड्न ९७ वकिल तयार

२०७५ कार्तिक १ बिहिबार, काठमाडौं । कुकर्मको फल नराम्रै हुन्छ । त्यस्तै भएको छ भारतीय विदेश राज्यमन्त्री एमजे अकबरलाई । उनीमाथि दुई दर्जनबढी महिलाले यौन उत्पीडनको आरोप लगाएपछि वाध्य भएर राजीनामा दिएका हुन् ।  ... बाँकी अंश»

नयाँ