विश्व

सिरिया द्वन्द्व समाधान  वार्ता १० जुलाइमा

२०७४ असार ४ आइतबार, जेनेभा  । संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा हुने नयाँ चरणको सिरिया शान्ति वार्ता आगामी जुलाई १० मा जेनेभामा हुने सिरियाका लागि राष्ट्रसङ्घका प्रतिनिधि स्टेफन डे मिस्टुँराले  बताएका छन्।  ... बाँकी अंश»

अमेरिकी नयाँ प्रतिबन्धले‘सम्बन्धमा समस्या’ ल्याउनेछ : पुटिन

२०७४ असार ४ आइतबार, मस्को (रसिया)। अमेरिकी सिनेटबाट पारित भएको एसियामाथि नयाँ प्रतिबन्ध लगाउने निर्णयले दुई देशको सम्बन्धमा जटिलता आउने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार एक रसियाली टेलिभिजनसँगको कुराकानीमा बताएका छन् । ... बाँकी अंश»

भारतीय राष्ट्रपतिले मानेन्न आम माफी दिन

२०७४ असार ३ शनिबार, नयाँदिल्ली । भारतका राष्ट्रपति प्रणव मुखर्जीले आफ्नो पाँच बर्षे कार्यकालमा मृत्युदण्डको सजाय सुनाइसकिएका ३० जना अपराधीलाई माफी दिन अस्विकार गरेका छन् । उनको कार्यकाल आउदो महिना सकिदैछ ।  ... बाँकी अंश»

ट्रम्प प्रशासनले उल्ट्यायो ओबामाको क्युवा नीति

२०७४ असार ३ शनिबार, वासिङटन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवासँग निवर्तमान राष्ट्रपति बाराक ओवामाले गरेको सम्झौताका केही विषयमा पुनःविचार गर्नुपर्ने भन्दै ओबाको क्युबा नीति उल्ट्याएको छ ।  ... बाँकी अंश»

कतार सङ्कट समाधानको बाटो अझै शून्यमै

२०७४ असार ३ शनिबार, काठमाडौँ । पाँच वर्षअघि कतारले विश्वकप फुटबलको आयोजना गर्न सक्छ या सक्दैन भन्ने बहस पश्चिमा विश्वले सुरुगर्दा जस्तो अन्यौल थियो, ठीक त्यस्तै अनिश्चितता र अन्योल आज पुनः छाएको छ कतारमा त्यस विषयमा ।  ... बाँकी अंश»

काश्मिरमा तनाव, तीनको मृत्यु

२०७४ असार ३ शनिबार, श्रीनगर । भारत प्रशासित काश्मिरमा पछिल्ला केही दिनयता तनाव बढेको समाचार छ । यस क्रममा केही दिनयतादेखि हतियारधारी समूहका व्यक्ति र भारतीय सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहानका घटना बढेका छन् ।  ... बाँकी अंश»

इयुले सुरक्षा बजेट बढाएकोमा राष्ट्रसंघको चिन्ता

२०७४ असार ३ शनिबार, संयुक्त राष्ट्रसंघ । युरोपेली युनियनले सुरक्षा क्षेत्र अन्तर्गत सैनिक खर्च बढाएको समाचारप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । ... बाँकी अंश»

अदालतद्धारा मुम्बई विस्फोटनमा छ जनालाई दोषी ठहर

२०७४ असार ३ शनिबार, नयाँ दिल्ली । भारतको मुम्बईमा २५० जना भन्दा बढीको ज्यान जानेगरी भएको विस्फोटनको घटनामा ६ जना दोषी रहेको आतङ्कबाद विरुद्धको विषेश अदालतले शुक्रबार ठहर गरेको छ ।  ... बाँकी अंश»

बिशाल बर्षका कारण अफ्रिकामा  २५ जनाको ज्यान गयो

२०७४ असार ३ शनिबार, आइभरीकोष्ट  । विशाल बर्षाका कारण पश्चिम अफ्रिकी मुलुक नाइजरमा १४ जना र आइभरी कोष्टमा ११ जनाको मृत्यु भएको शुक्रबार संयुक्त राष्ट्रसङ्घले दुवै मुलुकका स्थानीय अधिकारीलाई उद्धृत गरी जनाएको छ ।  ... बाँकी अंश»

आइएसद्वारा एक लाख सर्वसाधारण बन्दकः संयुक्त राष्ट्रसङ्घ

२०७४ असार ३ शनिबार, जेनेभा  । इश्लामिक स्टेट (आइएस) जिहादी समूहले इराकको प्राचीन शहर मोसुलमा एक लाखभन्दा बढी सर्वसाधारणलाई मानवीय ढाल बनाउने उद्देश्यले कब्जामा राखिरहेको हुनसक्ने भन्दै संयुक्त राष्ट्रसङ्घले चिन्ता ब्यक्त गरेको छ ।  ... बाँकी अंश»

बेलायतमा भएको आगलागीमा मर्नेको संख्या ३० पुग्यो, ७० अझै वेपत्ता भएको अनुमान

२०७४ असार ३ शनिबार, लण्डन । बेलायतको लण्डनमा रहेको एउटा आवास भवनमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३० पुगेको छ । ... बाँकी अंश»

राष्ट्रसङ्घद्वारा मोगादिसु हिंसाको निन्दा

२०७४ असार २ शुक्रबार, संयुक्त राष्ट्रसद्वघ । सोमालियाको राजधानी मोगादिसुमा भएको आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लले कडा शब्दमा निन्दा गरेको छ ।  ... बाँकी अंश»

अफगानिस्तानमा बम विस्फोट आठको मृत्यु

२०७४ असार २ शुक्रबार, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा शुक्रबार विहान सर्वसाधारण यात्रा गरिरहेको एक सवारी साधनमा विस्फोटक पदार्थ ठोकाएर गराइएको दुर्घटनामा चार अफगान नागरिकको मृत्यु भएको छ ।  ... बाँकी अंश»

अमेरिकी विद्यार्थीको रिहाई मानवीयताको आधारमा– उत्तर कोरिया

२०७४ असार २ शुक्रबार, सोल । अमेरिकी विद्यार्थीको रिहाई मानवीयताको आधारमा गरिएको उत्तर कोरियाले जनाएको छ । ती विद्यार्थीलाई रिहा गरेको दुई दिनपछि उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले यो जानकारी दिएका हुन् ।  उत्तर कोरियाले आफ्नो थुनामा रहेका एकजना अमेरिकी विद्यार्थीलाई मङ्गलबार रिहा गरेको थियो । उनलाई देशको श्रम शिवीरमा राखिएको थियो ।  ... बाँकी अंश»

एआइआइबीको दोस्रो वार्षिक बैठक कोरियामा

२०७४ असार २ शुक्रबार, जेजु इस्लान्द । चीन सरकारको अग्रसरतामा स्थापित एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकको दोस्रो बार्षिक बैठक दक्षिण कोरियामा यसै हप्ता हुने भएको छ । उक्त बैंकको बोर्ड अफ गभर्नस्को दोस्रो बैठक यही शुक्रबार र शनिबार दक्षिण कोरियाको दक्षिणी भूभागमा रहेको जेजु रिसोर्टमा हुने भएको छ ।  ... बाँकी अंश»

चीनमा पूर्व प्राथमिक विद्यालयमा बम विष्फोट सात जनाको मृत्यु, ६६ घाइते

२०७४ असार २ शुक्रबार, चीनमा पूर्व प्राथमिक विद्यालयमा बम विष्फोट सात जनाको मृत्यु, ६६ घाइते ... बाँकी अंश»

रोमानियाको सत्ताधारी दलले आफ्नै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव गर्ने 

२०७४ असार २ शुक्रबार, रोमानिया  । रोमानियाको सत्ताधारी ‘सोसल डेमोक्रेटिक पार्टी’ले आफ्नै सरकारका प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । ‘सोसल डेमोक्रेटिक पाटीको बहुमतद्वारा प्रधानमन्त्री बनाइएका सोरिन ग्रिन्डिनुलाई राजिनामा दिन सल्लाह दिएपनि उनले राजिनामा दिन नमानेपछि उनीविरुद्ध अविश्वासको प्रस्ताव लाने सो दलले निर्णय लिएको हो ।  ... बाँकी अंश»

न्यायाधिशलाई जेल हालिएकोमा राष्ट्रसङ्घीय अदालतको आपत्ति

२०७४ असार २ शुक्रबार, द हेग  । टर्कीका प्रधानन्यायाधिशलाई सात बर्ष जेल सँजाय तोकिएकोमा संयुक्त राष्ट्रसङ्घको अदालतले टर्कीको आलोचना गरेको छ ।  ... बाँकी अंश»

दक्षिण कोरियाद्वारा यौनदासी सम्बन्धमा नयाँ सम्झौता माग

२०७४ असार १ बिहिबार, सोल। दक्षिण कोरियाको सत्तारुढ दलले जापानले दोस्रो विश्वयुद्धका समयमा राखेको भनिएको यौनदासीका सम्बन्धमा नयाँ सम्झौताको माग गरेको छ। कोरियाले सो सम्बन्धमा बुधबार नयाँ धारणा सार्वजनिक गर्दै सो माग गरेको बताइएको छ। ... बाँकी अंश»

लन्डनको २४ तल्ले भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु, थुप्रै गम्भीर  

२०७४ असार १ बिहिबार, लन्डन । पश्चिम लन्डनमा अवस्थित एक आवासीय ‘टावर ब्लक’ मा बुधबार बिहानबाट सुरु भएको भीषण आगलागीमा परी हालसम्म १२ व्यक्तिको मृत्यु भएको छ । ... बाँकी अंश»

नयाँ