//

विश्व

भारतमा नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या

२०७५ भदौ २० बुधबार, श्रीनगर, भारत। भारतमा एकजना नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरिएको दुःखद समाचार छ। प्रहरीले त्यस कुकर्ममा संलग्नताको आशङ्कामा चार जना पुरुष र एक महिलालाई पक्राउ गरेको छ। ... बाँकी अंश»

जापानमा आँधीबाट ९ जनाको मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

२०७५ भदौ २० बुधबार, टोक्यो। विगत पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन्। यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन्। ... बाँकी अंश»

सिरियाका बारेमा छलफल गर्न इरानमा शिखर बैठक

२०७५ भदौ २० बुधबार, तेहरान। इरान, रसिया र टर्कीका राष्ट्रपतिहरुको शुक्रबार तेहरानमा बस्ने शिखर बैठकले सिरियाको इडलीब प्रान्तमा प्रभुत्व कायम राखेका बिद्रोही लडाकूको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ। ... बाँकी अंश»

अमेरिकी विदेशमन्त्री पोम्पेओ पाकिस्तान र भारत भ्रमणमा

२०७५ भदौ २० बुधबार, इस्लामाबाद। पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानसँग भेटघाट गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बुधबार इस्लामाबाद आएका छन्। हालैका महिनामा चिस्सिएको दुवै देशबीचको सम्बन्धलाई नयाँ गति दिने पोम्पेओको भ्रमणको मुख्य उद्देश्य रहेको छ। ... बाँकी अंश»

अभ्यासको कमीले विश्वका एक चौथाइ मानिसहरु जोखिममा : डब्ल्यूएचओ

२०७५ भदौ २० बुधबार, काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वका एक चौथाई मानिसहरुले आवश्यक मात्रामा शारीरिक अभ्यास नगर्ने गरेको बताएको छ । ... बाँकी अंश»

जापानमा आँधीबाट ९ जनाको मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

२०७५ भदौ २० बुधबार, टोकियो । विगत पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । ... बाँकी अंश»

चीनले अर्थतन्त्रमा अमेरिकालाई जितेपछि के होला ?

२०७५ भदौ २० बुधबार, काठमाडौं । चीन विश्वमा अमेरिकापछि सबैभन्दा ठुलो अर्थतन्त्र बोकेको मुलुक हो । ... बाँकी अंश»

कतारमा रहेका विदेशी कामदारलाई मुलुक छाड्न कम्पनीको स्वीकृति नचाहिने

२०७५ भदौ २० बुधबार, काठमाडौं । मंगलबार कतारले विदेशी कामदारहरुका लागि नयाँ नियम ल्याएको छ । ... बाँकी अंश»

पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

२०७५ भदौ २० बुधबार, इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार भएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। ... बाँकी अंश»

दुई समुदायबीच भड्किएको हिंसामा १९ को मृत्यु

२०७५ भदौ २० बुधबार, काठमाडौं । मध्य नाइजेरियामा दुई समुदायहरुको बीचमा भएको हिंसामा परी १९ जना मानिसहरुको ज्यान गएको छ । ... बाँकी अंश»

अमेरिका–भारतः कमजोर भयो सम्बन्धको डोरी, प्रतिबन्धको खतरा

२०७५ भदौ १९ मंगलबार, एजेन्सी। कुनै समय परम मित्रका रुपमा रहका अमेरिका तथा भारतबीच पछिल्लो समय सम्वन्धका हलचल मच्चिन सुरु भएको छ। ... बाँकी अंश»

जापानमा २५ वर्षपछिकै शक्तिशाली आँधी

२०७५ भदौ १९ मंगलबार, टोकियो। जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ। सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ। ‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २ सय १६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन्। ठूलो वर्षात्सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ... बाँकी अंश»

धर्मगुरु अल–अवदालाई मृत्युदण्ड दिन सुझाब

२०७५ भदौ १९ मंगलबार, रियाद, साउदी अरब। साउदी अरबका सरकारी कानूनी अधिकारीले साउदी अरबमा सन् २०१७ मा पक्राउ गरिएका मुसलमान धर्मगुरु शेख सलमान अल–अवदाविरुद्धको मुद्दामा मङ्गलबार सुनुवाई गर्दै उनलाई मृत्युदण्ड दिनुपर्ने बताएका यहाँका सञ्चारमाध्यमले जनाएका छन्। ... बाँकी अंश»

चीनले अफ्रिकालाई ६० अर्ब डलरको आर्थिक सहयोग गर्ने, दुई दसक यता एक खर्ब ३० अर्बको ऋण

२०७५ भदौ १९ मंगलबार, बेइजिङ, चीन। अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका समय चीनका राष्ट्रपति सी चिन फिङले यसबाट अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा ६० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग दिने घोषणा गरेका छन्। ... बाँकी अंश»

जापानमा शक्तिशाली समुद्री अाँधी, उद्धारको पर्खाइमा १० लाख मानिसहरु

२०७५ भदौ १९ मंगलबार, काठमाडौं । जापानको पश्चिमी भागमा शक्तिशाली समुद्री अाँधीको कारण जनजीवन प्रभावित भएको छ । ... बाँकी अंश»

टाटा मोटर्सको व्यापारमा २७ प्रतिशतको वृद्धि, साना सवारीमा अाकर्षण

२०७५ भदौ १९ मंगलबार, काठमाडौं । भारतीय सवारीसाधन निर्माता कम्पनी टाटा मोटर्सको व्यापारमा अगष्ट महिनामा २७ प्रतिशतको वृद्धि भएको छ । ... बाँकी अंश»

एसियाली पूँजी बजार लाग्यो ओरालो, यस्तो छ कारण

२०७५ भदौ १९ मंगलबार, सिंगापुर । अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ । ... बाँकी अंश»

हक्कानी सञ्जालका संस्थापक जलालुद्दीनको मृत्यु, को हुन् हक्कानी ?

२०७५ भदौ १९ मंगलबार, काबुल । अफगानिस्तानभित्र सशक्त एवं प्रभावशाली मानिएको हक्कानी नेटवर्क (समूह) का संस्थापक जलालुद्दीन हक्कानीको दीर्घरोगका कारण मृत्यु भएको अफगान तालिबानले जनाएको छ । ... बाँकी अंश»

इरानमाथिको अमेरिकी प्रतिबन्धपछि चीन र भारतको यस्तो योजना

२०७५ भदौ १९ मंगलबार, काठमाडौं । अमेरिकाले इरानमाथि आगामी नोभेम्बरदेखि पुनः प्रतिबन्ध लगाउने तयारी गरेको छ । ... बाँकी अंश»

अफ्रिकालाई दिएको ऋण गैर–राजनीतिक : चीन

२०७५ भदौ १९ मंगलबार, काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङले अफ्रिकी मुलुकहरुलाई ६० अर्ब अमेरिकी डलरबराबरको  ऋण सहयोग दिने बताएका छन् । ... बाँकी अंश»

नयाँ