//

विश्व

चिनियाँ विज्ञहरूको सुझाव : बच्चा छैन ! कर तिर्नुस्

२०७५ भदौ १ शुक्रबार, बेइजिङ। चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन्। उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन्। ... बाँकी अंश»

इमरान खानलाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो, शनिबार सपथग्रहण

२०७५ भदौ १ शुक्रबार, काठमाडौं। पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ। टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भने, “इमरान खानले एक सय ७६ मत आफ्नो पक्षमा सुरक्षित गर्नुभएको छ।” ... बाँकी अंश»

वाजपेयीको राजकीय सम्मानका साथ अन्त्येष्टि

२०७५ भदौ १ शुक्रबार, नयाँ दिल्ली, भारत। हजारौँको सहभागीतामा राजकीय सम्मानका साथ भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको शुक्रबार अन्त्येष्टि गरिएको छ। केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको राजघाट नजिकै स्मृतिस्थलमा उनको अन्त्येष्टि गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनलाई छोरी नमिता भट्टाचार्यले दागवत्ती दिएकीथिन्। ... बाँकी अंश»

अमेरिकाले थप प्रतिबन्त्र लगाए टर्कीले प्रतिकार गर्ने

२०७५ भदौ १ शुक्रबार, इस्तानबुल, टर्की। अमेरिकाले टर्कीविरुद्ध थप प्रतिवन्ध लगाएमा यसको उचित जवाफ दिने टर्कीले शुक्रबार बताएको छ। अमेरिकी धर्मगुरुलाई टर्कीले पक्राउ गरी कैदी बनाएपछि अमेरिका र टर्कीबीचको कुटनीतिक सम्बन्धमा समस्या आएको छ। अमेरिकासँगको सम्बन्धमा समस्याका कारण हालैका दिनमा टर्कीको मुद्रामा भारी गिरावट देखिएको छ। ... बाँकी अंश»

'अमेरिकामाथि आक्रमणको लागि सेना तयार पार्दैछ चीन'

२०७५ भदौ १ शुक्रबार, काठमाडौं । अमेरिकाको सैन्य विभागले चीन आफ्नो सेनालाई अमेरिकामाथि आक्रमणको लागि प्रशिक्षण दिइरहेको आरोप लगाएको छ । ... बाँकी अंश»

अटल ‘अमर’ वाजेपेयीको अन्तिम संस्कार !

२०७५ भदौ १ शुक्रबार, काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री अटल विहारी बाजपेयीको शुक्रबार अपरान्ह अन्तिम संस्कार हुँदैछ । वाजपेयीको बिहिबार साँझ ५ः५ बजे (भारतीय समयअनुसार) एम्स अस्पतालमा निधन भएको थियो ।  ... बाँकी अंश»

अब सम्झनामा मात्र अटल बिहारी : काे थिए, कहाँ जन्मिए ?

२०७५ श्रावण ३१ बिहिबार, काठमाडौँ । प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि विदा भएका छन् ।   ... बाँकी अंश»

रहेनन् भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी

२०७५ श्रावण ३१ बिहिबार, काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन भएको छ । बिहिबार बेलुकी पख ९३ बर्षको उमेरमा उनको निधन भएको हो । ... बाँकी अंश»

भारतीय पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था नाजुक, २४ घण्टाभित्र दुईपटक अस्पताल पुगे मोदी

२०७५ श्रावण ३१ बिहिबार, काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको अवस्था नाजुक बन्न पुगेको छ । ... बाँकी अंश»

कीम जोङ उनका भाइको हत्याको सुनुवाई गर्ने आदेश

२०७५ श्रावण ३१ बिहिबार, क्वालालम्पुर । मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ । ... बाँकी अंश»

काबुलमा आत्मघाती आक्रमण, ४८ को ज्यान गयो

२०७५ श्रावण ३१ बिहिबार, काठमाडौं । अफगानिस्तानको राजधानी सहर काबुलमा आत्मघाती बम विष्फोट भएको छ । ... बाँकी अंश»

व्यापार युद्धबाट पछि हट्यो चीन, अगष्टको अन्त्यमा अमेरिकासँग वार्ता हुने

२०७५ श्रावण ३१ बिहिबार, बेइजिङ । चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता हो । ... बाँकी अंश»

चर्चका ३ सय धर्मगुरुद्वारा १ हजार बालबालिकामाथि यौन दुर्व्यवहार

२०७५ श्रावण ३१ बिहिबार, ह्यारिसबर्ग, अमेरिका।  एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए ।  ... बाँकी अंश»

उत्तर कोरियाली नेतालाई रुसी राष्ट्रपतिको निमन्त्रणा

२०७५ श्रावण ३० बुधबार, सोल। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार भएकाछन्। पुटिनले छिटै किमसँग भेटघाट गर्ने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएका छन्। ... बाँकी अंश»

सैनिक शिविरमा आक्रमण, ४५ को मृत्यु

२०७५ श्रावण ३० बुधबार, काबुल। अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ। बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको सङ्ख्याका आएका ... बाँकी अंश»

अफगानिस्तानको चेकपोस्टमा तालिवानको आक्रमण, ३० सैनिक जवानको मृत्यु

२०७५ श्रावण ३० बुधबार, काठमाडौं । उत्तरी अफगानिस्तानको दुई चेकपोस्टमा तालिवानले गरेको आक्रमणमा परी कम्तीमा ३० सेना तथा प्रहरीको ज्यान गएको छ । ... बाँकी अंश»

स्वतन्त्रता दिवसको अवसरमा मोदीको तीन महत्वाकांक्षी घाेषणा

२०७५ श्रावण ३० बुधबार, काठमाडौ । बुधबार भारत आफ्नो ७२ औं स्वतन्त्रता दिवस मनाइरहेको छ । ... बाँकी अंश»

११ वर्षीय बालकले गरे अमेरिकी निर्वाचन वेबसाइट ह्याक 

२०७५ श्रावण ३० बुधबार, काठमाडौं । ११ वर्षीय एक बालकले अमेरिकाको फ्लोरिडाको निर्वाचनको वेबसाइट ह्याक गरेका छन् । ... बाँकी अंश»

व्यापारयुद्धको बाबजुद जर्मनीको अर्थतन्त्र बलियो 

२०७५ श्रावण ३० बुधबार, एजेन्सी। अमेरिकाले सुरु गरेको व्यापारयुद्धका बाबजुद जर्मनीको अर्थतन्त्रमा महतवपूर्ण सुधार आएको छ। जर्मनीको अर्थतन्त्रमा सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा उल्लेख्य प्रगति आएको हो। ... बाँकी अंश»

बेलायतको रोजगारीमा सुधार 

२०७५ श्रावण ३० बुधबार, एजेन्जी। बेलायतको रोजगारीको क्षेत्रमा महत्वपूर्ण सुधार आएको विवरण सार्वजनिक भएको छ। गत जुन महिनामा बेलायतले रोजगारीको हिसाबमा महत्वपूर्ण सफलता हासिल गरेको हो। ... बाँकी अंश»

नयाँ