//

विश्व

भारतमा समलैङ्गिक सम्बन्धलाई कानुनी मान्यता

२०७५ भदौ २१ बिहिबार, काठमाडौं । भारतको सर्वोच्च अदालतले समलैङ्गिक सम्बन्धलाई अपराधको श्रेणीबाट हटाउने निर्णय गरेको छ । ... बाँकी अंश»

जापानमा भूकम्प : आठ जनाको मृत्यु, सयौं बेपत्ता, ३० लाख घरमा विद्युत सेवा अबरुद्ध

२०७५ भदौ २१ बिहिबार, टोकियो। उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ। यस भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ। ... बाँकी अंश»

मून–कीम शिखर बैठक असोज २ मा

२०७५ भदौ २१ बिहिबार, सिओल। दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन र उत्तर कोरियाली नेता कीम जोङ–उनबीचको शिखर बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा आगामी असोज २ मा गर्नेगरी मिति तय भएको मूनका विशेषदूतले बताएका छन्। ... बाँकी अंश»

समुद्रीआँधीपछि जापानमा शक्तिशाली भूकम्प र पहिरो

२०७५ भदौ २१ बिहिबार, काठमाडौं । जापानको उत्तर क्षेत्रमा रहेको होक्काइडो टापुमा शक्तिशाली भूकम्प गएको छ । ... बाँकी अंश»

अमेरिकाले चीनसँग व्यापार सम्झौता गर्दैन : ट्रम्प

२०७५ भदौ २१ बिहिबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग पछिल्लो समय जारी रहेको व्यापारिक विवाद समाधान गर्न कुनै सम्झौता नगर्ने बताएका छन् । ... बाँकी अंश»

इमिरेट्सको विमान चढेका १०० भन्दा बढी यात्रीहरु बिरामी

२०७५ भदौ २१ बिहिबार, काठमाडौं । इमिरेट्स एयरलाइन्सको विमानमा यात्रा गरिरहेका १०० यात्रीहरु एकैपटक बिरामी भएका छन् । ... बाँकी अंश»

काबुलको स्पोर्टस् क्लबमा आक्रमण, कम्तीमा २० को मृत्यु

२०७५ भदौ २१ बिहिबार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक स्पोर्टस् क्लबमा आत्मघाती बम आक्रमण भएको छ । ... बाँकी अंश»

पाकिस्तानलाई अमेरिकी सहयोग रोक्काः चीन र भारतलाई चौका

२०७५ भदौ २० बुधबार, काठमाडौं। दक्षिण एशियाली दुई मुलुकहरु भारत र पाकिस्तानसँगको सम्बन्धमा खटपट भईरहेको बेलामा अमेरिकी विदेशमन्त्री यही दुई मुलुकको भ्रमणमा निस्किएका छन्। ... बाँकी अंश»

भारतमा नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या

२०७५ भदौ २० बुधबार, श्रीनगर, भारत। भारतमा एकजना नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरिएको दुःखद समाचार छ। प्रहरीले त्यस कुकर्ममा संलग्नताको आशङ्कामा चार जना पुरुष र एक महिलालाई पक्राउ गरेको छ। ... बाँकी अंश»

जापानमा आँधीबाट ९ जनाको मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

२०७५ भदौ २० बुधबार, टोक्यो। विगत पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन्। यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन्। ... बाँकी अंश»

सिरियाका बारेमा छलफल गर्न इरानमा शिखर बैठक

२०७५ भदौ २० बुधबार, तेहरान। इरान, रसिया र टर्कीका राष्ट्रपतिहरुको शुक्रबार तेहरानमा बस्ने शिखर बैठकले सिरियाको इडलीब प्रान्तमा प्रभुत्व कायम राखेका बिद्रोही लडाकूको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ। ... बाँकी अंश»

अमेरिकी विदेशमन्त्री पोम्पेओ पाकिस्तान र भारत भ्रमणमा

२०७५ भदौ २० बुधबार, इस्लामाबाद। पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानसँग भेटघाट गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बुधबार इस्लामाबाद आएका छन्। हालैका महिनामा चिस्सिएको दुवै देशबीचको सम्बन्धलाई नयाँ गति दिने पोम्पेओको भ्रमणको मुख्य उद्देश्य रहेको छ। ... बाँकी अंश»

अभ्यासको कमीले विश्वका एक चौथाइ मानिसहरु जोखिममा : डब्ल्यूएचओ

२०७५ भदौ २० बुधबार, काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वका एक चौथाई मानिसहरुले आवश्यक मात्रामा शारीरिक अभ्यास नगर्ने गरेको बताएको छ । ... बाँकी अंश»

जापानमा आँधीबाट ९ जनाको मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

२०७५ भदौ २० बुधबार, टोकियो । विगत पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । ... बाँकी अंश»

चीनले अर्थतन्त्रमा अमेरिकालाई जितेपछि के होला ?

२०७५ भदौ २० बुधबार, काठमाडौं । चीन विश्वमा अमेरिकापछि सबैभन्दा ठुलो अर्थतन्त्र बोकेको मुलुक हो । ... बाँकी अंश»

कतारमा रहेका विदेशी कामदारलाई मुलुक छाड्न कम्पनीको स्वीकृति नचाहिने

२०७५ भदौ २० बुधबार, काठमाडौं । मंगलबार कतारले विदेशी कामदारहरुका लागि नयाँ नियम ल्याएको छ । ... बाँकी अंश»

पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

२०७५ भदौ २० बुधबार, इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार भएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। ... बाँकी अंश»

दुई समुदायबीच भड्किएको हिंसामा १९ को मृत्यु

२०७५ भदौ २० बुधबार, काठमाडौं । मध्य नाइजेरियामा दुई समुदायहरुको बीचमा भएको हिंसामा परी १९ जना मानिसहरुको ज्यान गएको छ । ... बाँकी अंश»

अमेरिका–भारतः कमजोर भयो सम्बन्धको डोरी, प्रतिबन्धको खतरा

२०७५ भदौ १९ मंगलबार, एजेन्सी। कुनै समय परम मित्रका रुपमा रहका अमेरिका तथा भारतबीच पछिल्लो समय सम्वन्धका हलचल मच्चिन सुरु भएको छ। ... बाँकी अंश»

जापानमा २५ वर्षपछिकै शक्तिशाली आँधी

२०७५ भदौ १९ मंगलबार, टोकियो। जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ। सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ। ‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २ सय १६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन्। ठूलो वर्षात्सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ... बाँकी अंश»

नयाँ