//

विश्व

साउदीले खसाल्यो यमनबाट प्रहार गरिएको मिसाइल

२०७५ असार ४ सोमबार, काठमाडौं। साउदी अरेबियाको हवाई सुरक्षा प्रणालीले संकटग्रस्त यमनबाट गरिएको ब्यालेस्टिक मिसाइल बीचमा खसालेको छ। साउदीको आधिकारिक समाचार एजेन्सीले दिएको जानकारीअनुसार आइतबार यमनबाट दक्षिणी सहर जिजानलाई लक्षित गरी प्रहार गरिएको मिसाइल बीचमै खसालिएको हो। ... बाँकी अंश»

सडक दुर्घटनाबाट घाइते कम्बोडियाली राजकुमार खतरामुक्त

२०७५ असार ३ आइतबार, नोम्पेन्ह। कम्बोडियाली राजकुमार नोरोडन रानारिध र उनीकी श्रीमती आइतबार बिहान सडक दुर्घटनामा परी घाइते भएको समाचार छ। उनीहरुलाई विपरीत दिशाबाट आएको ट्याक्सीले धक्का दिएको बताइएको छ। उनीहरुको अवस्था गम्भीर नरहेको र उपचाररत रहेको स्वास्थ्य अधिकारीले जनाएका छन्। ... बाँकी अंश»

ट्रम्पका निर्वाचन अभियानका पूर्व अध्यक्ष मानाफोर्ट नजरबन्दमा

२०७५ असार ३ आइतबार, वासिङ्टन डि सी, संयुक्त राज्य अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपतीय निर्वाचन अभियानका पूर्व अध्यक्ष पाउल मानाफोर्टले साक्षीहरूलाई प्रभावित तुल्याउन खोजेको आरोपमा नजरबन्दमा राख्न संघीय अदालतले आदेश दिएको छ। वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला ... बाँकी अंश»

लखेटिएका आप्रवासीलार्इ शरण दिँदै स्पेन

२०७५ असार ३ आइतबार, काठमाडौं । स्पेनले भ्यालेन्सिया आइपुगेका सयौं आप्रवासीहरुलाई आफ्नो मुलुकमा शरण दिने भएको छ । आइतबार स्पेनले मेडिटेरियन सागरबाट उद्धार गरिएका छ सय ३० आप्रवासीहरुलाई शरण दिने तयारी गरेको हो ।  ... बाँकी अंश»

सैनिक सञ्चार पुनः सूचारु गर्न दुई कोरिया सहमत

२०७५ जेठ ३१ बिहिबार, सोल । दक्षिण कोरिया र उत्तार कोरियाले सैन्य सञ्चार सेवा पुनः सुरु गर्न बिहीबार सम्झौता गरेका छन् । पश्चिमीदेखि पर्वी क्षेत्रसम्म सैन्य सम्वादका लागि मार्ग प्रशस्त गरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । ... बाँकी अंश»

ट्रम्प-किम वार्ताको रुसद्वारा स्वागत

२०७५ जेठ ३० बुधबार, मस्को ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको प्रत्यक्ष भेटवार्ताको रुसी प्रशासन केन्द्र क्रेमलिनले स्वागत गरेको छ । ... बाँकी अंश»

शिखर बैठकमा किमको प्रदर्शनबाट उत्तर कोरियामा खुशीयाली

२०७५ जेठ ३० बुधबार, प्योङयाङ । उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीको मुखपत्रको पहिलो पृष्ठमा नेताका लस्करै तस्वीर कुनै दिन छापिएलान् भन्ने एक दुई महिना अघिसम्म पनि सायदै कसैले अड्कल गरेका थिए । ... बाँकी अंश»

प्रतिबन्ध हटाउन अमेरिका सहमत : उत्तर कोरिया

२०७५ जेठ ३० बुधबार, काठमाडौं । उत्तर कोरियाली समाचार एजेन्सीले अमेरिका उत्तर कोरियामाथिको प्रतिबन्ध हटाउनका लागि सहमत भएको दाबी गरेको छ । ... बाँकी अंश»

यी पाँच कुराहरुबाट अझै पनि बञ्चित छन् साउदी अरबका महिलाहरु

२०७५ जेठ ३० बुधबार, काठमाडौं । साउदी अरेबिया महिलाहरुको लागि सबैभन्दा बढी कडाइ गरिने गरिएको मुलुक हो । यो मुलुकमा महिलाका धेरै अधिकारहहरु कुण्ठित गरिएका छन् । यद्यपि साउदीका सुधारवादी राजकुमार मोहम्मद बिन सुलमानले भने हालै केही सुधारका योजनाहरु पनि अघि सारेका छन् । ... बाँकी अंश»

मिष्टर चेयरम्यान तपाईं ह्वाइट हाउस् आउनुस् न

२०७५ जेठ ३० बुधबार, काठमाडौं । उत्तर कारियाली सुप्रिमो किम जोङ उन अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस जाने भएका छन् । ... बाँकी अंश»

आध्यात्मिक गुरु भथ्यू महाराजले गरे गोली हानेर आत्महत्या

२०७५ जेठ ३० बुधबार, काठमाडौं । भारतीय आध्यात्मिक गुरु भथ्यू महाराजले आत्महत्या गरेका छन् । ५० वर्षीय उनले इन्दोरमा आफ्नै घरमा गोली हानेर आत्महत्या गरेका थिए  ।  ... बाँकी अंश»

ट्रम्प–किम वार्ता सकियो, के छ संयुक्त घोषणापत्रमा ?

२०७५ जेठ २९ मंगलबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोनले संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् । ... बाँकी अंश»

ट्रम्प–किमबीच एक्लाएक्लै ३८ मिनेट वार्ता 

२०७५ जेठ २९ मंगलबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियन सर्वोच्च नेता किम जोन उनको बीचमा ऐतिहासिक भेटवार्ता भएको छ । सिँगापुरमा उनीहरुको बीचमा मंगलबार भेटवार्ता भएको हो ।  ... बाँकी अंश»

किमसँगको पहिलो भेटमा ट्रम्पले आफैं किन हात बढाए ?

२०७५ जेठ २९ मंगलबार, काठमाडौं । विश्वका चर्चित २ नेता अमेरिकी राष्ट्रपति डोनल्डट्रम्प सिंगापुरको क्यापेला होटलको भुुइँतलाको बायाँ र उत्तर कोरियाली सुप्रिमो किम जोङ उन, दायाँपट्टिको कोठाबाट छिँडीमा निस्किए । ... बाँकी अंश»

ट्रम्प–किमबीच ऐतिहासिक भेटवार्ता, एक्लाएक्लै कुराकानी 

२०७५ जेठ २९ मंगलबार, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरको होटल क्यापेलामा एतिहासिक भेटवार्ता भइरहेको छ । दुवैबीचको शिखर वार्तालाई विश्वले नै प्रत्यक्ष प्रसारणमार्फत हेरिरहेको छ ।  ... बाँकी अंश»

ट्रम्प–किम वार्ता सुरु, ट्रम्प–किम एक्लाएक्लै पनि कुराकानी गर्दै 

२०७५ जेठ २९ मंगलबार, सिंगापुर । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको शिखर वार्ता सुरु भएको हुँदैछ । ... बाँकी अंश»

कति लाग्ला ट्रम्प - किम वार्ताको खर्च ?

२०७५ जेठ २८ सोमबार, सिङ्गापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार सिङ्गापुर पुगेका छन् । ... बाँकी अंश»

ट्रम्प–किम वार्तामा चीनको भूमिकाबारे उठेका प्रश्नहरु 

२०७५ जेठ २८ सोमबार, काठमाडौं । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियन सर्वोच्च नेता किम जोन उनको बीचमा भेटवार्ताको तयारी भइरहेको छ । यस्तोमा यो बैठकमा चीनको भूमिका निकै महत्वपूर्ण हुनसक्ने विभिन्न विवरणहरुले देखाउँदै आएका छन् ।  ... बाँकी अंश»

चीनको ‘बीआरआई’ योजनामा भारत असहमत, मोदीले राखे यस्तो सर्त 

२०७५ जेठ २८ सोमबार, काठमाडौं । भारतले चीनको महत्वाकांक्षी योजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)’ मा सहभागी नहुने स्पष्ट पारेको छ । चीनमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको क्विङ्डाओमा एसईओ सम्मेलनको क्रममा यस्तो बताएका हुन् ।  ... बाँकी अंश»

एउटा ट्वीटले ल्यायो ट्रम्पलाई विवादमा

२०७५ जेठ २७ आइतबार, फ्राङ्कफर्ट । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औद्योगिक राष्ट्रहरूको समूह जी–७ बारे आइतबार गरेको टवीटर सन्देश वासिङ्टनको यूरोपप्रतिको विश्वास विगार्ने खालको अभिव्यक्ति भएको जर्मनीले बताएको छ । ... बाँकी अंश»

नयाँ